काफलडाडाका मगर समुदायको पुरख्यौली नाच
काफलडाडाका मगर समुदायको पुरख्यौली नाच
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाका मगर समुदाय पुरख्यौली नाच संरक्षणमा जुटेका छन् । बेनीमा सञ्चालित म्याग्दी महोत्सवमा काफलडाडाको पुख्यौली नाच समूह प्रथम भएका छन् । पुरख्यौली नाच संरक्षणका लागि बुढापाकाले युवाहरुलाई तालिम दिएका छन् ।
पुरख्यौली नाच मगर समुदायको मौलिक संस्कृति हो । जन्म, मृत्यु, बिवाह, किरीयाका साथै विभिन्न समारोह र चाडपर्वमा छन्त्याल समुदायले पुरख्यौली नाच देखाउने गर्छन् । पुरुषले महिलाको पोशाकमा सजिएर मादल बजाउदै नाच्दछन् । पुरख्यौली नाचका क्रममा सोरठी गित गाउँछन् ।
रवि लामिछानेको पदभार ग्रहण
रवि लामिछानेको पदभार ग्रहण
टौदह पोखरी
टौदह पोखरी
किर्तिपुर नगरपालिका वडा नं ६ मा अवस्थित टौदह पोखरी।यश पोखरीको बनावट अष्टकोण आकार एवं काठमाडौ उपत्यकाको आकारसँग मिल्दोजुल्दो छ। पोखरीलाई कुनैपनि ठाउँबाट पूरा देख्न सकिदैन।यो पोखरी श्री कर्केटक नागराजा नागरानीको वासस्थान रहेको किम्बदन्ती रहेको छ।
चुनाव जितेपछि ८२ वर्षीय चित्रबहादुर केसी
चुनाव जितेपछि ८२ वर्षीय चित्रबहादुर केसी मतदातासँग चाचेर खुशी मनाउँदै, ज्यान बुढाे भए पनि जाेश जाँगर युवाकै जत्तिकाे छ हैन त !
बधाई साटासाट
VIdeo : Madi view