Gurung Movie.Com

  • Home
  • Gurung Movie.Com

Gurung Movie.Com To Promote, Gurung Movie, Songs and Culture. To promote Gurung Moive, Songs and Culture ! This channel is Powered by Munal Films.

17/11/2022
गुरुङ गीत " ङोल्स्यो छ्याँबुले... को एक दिनको Organic Views बीस हजार Full Song Link:https://youtu.be/FsW9vTVPsg8लोकप्रीय...
10/09/2022

गुरुङ गीत " ङोल्स्यो छ्याँबुले... को एक दिनको Organic Views बीस हजार
Full Song Link:
https://youtu.be/FsW9vTVPsg8

लोकप्रीय कार्यक्रम ' रोधिँ ' का संरक्षक गम बहादुर गुरुङको शब्द र संगीत रहेको गुरुङ गीत " ङोल्स्यो छ्याँबुले... " यही मिती २०७९ साल भदौ २३ गते बिहिबारका दिन stream nepal को youtube channel र रोधिं टेलिभिजनबाट एकसाथ सार्वजनिक भएको थियो ।जुन गीतको organic Views एक दिनमा बीस हजार पुगेको छ ।
जुन गीतमा

शब्द / संगीत : गम बहादुर गुरुङ
स्वर : धन बहादुर गुरुङ ,गजेन्द्र गुरुङ , दुर्गा गुरुङ र निशा गुरुङ

नृत्य निर्देशक : कमल बहादुर गुरुङ
छायाकंन : सन्देश गुरुङ
सम्पादन : भगत गुरुङ

मेकअप : आशिष गुरुङ
पोष्ट : मुनाल फिल्म प्रा. लि .

गुरुङ चलचित्र " ह्युलन छ्याँबा "  को First Look सार्बजनिक मुनाल फिल्म प्रा .ली. को प्रस्तुती , ओम प्रकाश गुरुङको निर्देश...
22/07/2022

गुरुङ चलचित्र " ह्युलन छ्याँबा " को First Look सार्बजनिक

मुनाल फिल्म प्रा .ली. को प्रस्तुती , ओम प्रकाश गुरुङको निर्देशन , भिम गुरुङ र कुबिना गुरुङको निर्माण रहेको गुरुङ भाषाको चलचित्र ' ह्युलन छ्याँबा' को First Look सार्बजनिक भएको छ ।

याम अनुसारको काम समयमा नसक्दा रोधिं र ह्युलन छ्यांबा गुरुङ चलचित्र युनिटको सहयोगRodhi Episode - 94
04/07/2022

याम अनुसारको काम समयमा नसक्दा रोधिं र ह्युलन छ्यांबा गुरुङ चलचित्र युनिटको सहयोग
Rodhi Episode - 94

Host: Bal Kashi GurungConcept : Bhoj Bahadur Gurung संरक्षक : Gam Bahadur GurungCamera and Drone: Sandesh GurungCamera: Nishan GurungEditor: Beenita GurungTh...

02/07/2022

कृपया यस्तो अपराधीक कार्य ( बौद्धिक चोरी) कसैले नगरिदिनु होला ।

12/06/2022

रोधिँ टिम दुर्लुङ जाँदै
मुनाल फिल्म प्रा.लि.ले निर्माण गरेको गुरुङ भाषाको चलचित्र " ह्युलन छ्याब " को स्थलगत रिपोर्टिङ र गुरुङ चलचित्रको बारेमा जानकारी दिने उद्देश्यले रोधिँको विशेष एपिसोड छायांकनको लागि रोधिँ कार्यक्रमको समूह दुर्लुङ गाउँ जाने क्रममा अहिले कुश्मा बजारमा ।

Rodhi Episode 86 | माटो काटी चपरी आलीमा | रिले दोहोरी
03/06/2022

Rodhi Episode 86 | माटो काटी चपरी आलीमा | रिले दोहोरी

Rodhi Episode 86 | माटो काटी चपरी आलीमा | रिले दोहोरीSong :Mato Kati Chapari AalimaSinger- Chij Gurung, Tas Bahadur Gurung, Durga Gurung, Mina B...

02/06/2022

पोखराको बाराही हलमा एक महिनापछि (असार १८ गते देखि) "सिमि नासा" चलचित्र लगातर पाँच दिन प्रदर्शन हुने जानकारी सबै दर्शक महानुभावहरुमा गराउन चाहन्छौं । प्रतिक्षा गर्नु होला ।

१. पहिलो प्रदर्शन : असार १८ गते (शनिबार)
२. दोस्रो प्रदर्शन : असार १९ गते (आइतबार)
३. तेस्रो प्रदर्शन : असार २० गते (सोमबार)
४. चौथो प्रदर्शन : असार २१ गते (मंगलबार)
५. पाँचौ प्रदर्शन : असार २२ गते (बुुधबार)
स्थान : बराही सिनेमा हल तेर्सापटी, पोखरा
टिकट दर : रु २००/- र रु ३००/-
Contact no:- 9846132861/9815159499 भेष गुरूङ

नोट : प्रत्येक दिन प्रदर्शन दिउँसो ठीक १२ बजे हुनेछ

गुरुङ गीत "कति छ्याँबा जोबन ङला..." को OFFICIAL VIDEO सार्बजनिकगणेश क्रोम्छे तमुको चौथो प्रस्तुति, केश बहादुर गुरुङको शब...
20/10/2021

गुरुङ गीत "कति छ्याँबा जोबन ङला..." को OFFICIAL VIDEO सार्बजनिक

गणेश क्रोम्छे तमुको चौथो प्रस्तुति, केश बहादुर गुरुङको शब्द/संगीत मा रहेको "कति छयाब जोबन ङला... " बोलको गुरुङ गीतको OFFICIAL VIDEO आज मिति २०७८ साल कार्तिक ३ गते STREAM NEPAL को YOUTUBE CHANNEL मा सार्वजनिक भएको छ । जसमा

शब्द/संगीत: केश बहादुर गुरुङ
स्वर: प्रिया गुरुङ, उषा गुरुङ
संगीत संयोजक : तेजेन्द्र गुरुङ
रेकर्ड : साहिल गायक
निर्देशक : लब्सन गुरुङ
सह- नृत्य निर्देशक : अमृत गुरुङ / गणेश गुरुङ
मोडल : एलिजा गुरुङ,अस्मिता गुरुङ,विश्वाआत्मा गुरुङ,
मनोज गुरुङ
छायांकन : प्रकाश गुरुङ ( काश)
सम्पादन : सन्तोष कोन्मे गुरुङ
कलर : जितेश प्रधान

शृङ्गार : राज कुमार गुरुङ
पोष्टर डिजाइन : साहिल गायक
पोष्ट : कोन्मे इन्टरटेन्टमेन्ट

Kati Chhyaba Ngala Joban कति छयाब जोबन ङला - Gurung Song | Priya Grg, Usha Gurung |Official VideoLyrics/Music : Kesh Bahadur GurungSinger : Priya Gurung, Ush...

UGSA को आयोजनामा भर्चुवल माध्यम बाटै१२ जनाले पच्यु र क्लेप्री सिक्दै -  UGSA अध्यक्ष: प्रदिप गुरुङ
31/08/2021

UGSA को आयोजनामा भर्चुवल माध्यम बाटै१२ जनाले पच्यु र क्लेप्री सिक्दै
- UGSA अध्यक्ष: प्रदिप गुरुङ

Rodhi Episode 50 | Interview with UGSA Chairman Pradip Gurung | Bal Kashi GurungGuest : Pradip Gurung - United Gurung Society of America (UGSA) ChairmanPrese...

15/07/2021
11/07/2021
09/07/2021
स परिवार घरमै बसि गुरुङ फिल्म हेर्ने मौका नगुमाऔ ।
03/07/2021

स परिवार घरमै बसि गुरुङ फिल्म हेर्ने मौका नगुमाऔ ।

काठमाडौं । मेगा म्याक्स टेलिभिजन प्रालि र गुरुङ फिल्म वितरण कम्पनी मुनाल फिल्म्स प्रालिबीच फिल्म प्रदर्शन सम्झ.....

गिलुङ गाउँको पुट्पुटेले कसरी जोगाएकोछ कृष्ण चरीत्रलाईhttps://www.youtube.com/watch?v=xYAqpWQ0drQ
30/03/2021

गिलुङ गाउँको पुट्पुटेले कसरी जोगाएकोछ कृष्ण चरीत्रलाई
https://www.youtube.com/watch?v=xYAqpWQ0drQ

Rodhi Episode 41 गिलुङ गाउँको पुट्पुटेले कसरी जोगाएकोछ कृष्ण चरीत्रलाई for this music video for YouTube Platform is ...

करापुटारमा धम्पु दुरा र सिता दुरा बिच ठाडो भाकामा घम्साघम्सीकरापुटारमा शिवरात्रीको दिनमा बेलुकी गाउन सुरु गरिने ठाडो भाक...
17/03/2021

करापुटारमा धम्पु दुरा र सिता दुरा बिच ठाडो भाकामा घम्साघम्सी
करापुटारमा शिवरात्रीको दिनमा बेलुकी गाउन सुरु गरिने ठाडो भाका ७ दिन ७ रात सम्म गाउदथे ठुला स्वाररका देउबहादुर दुरा । उहाले प्रेम, भक्ती र राष्टिय भावना ले भरिएको टुक्काहरु सहितका गीत पहिलोपटक गाएका थिए । यसै गरि कास्की रबैडांडाका पञ्च सुब्ब गुरुङले देउ बहादुर दुरा संग प्रतिस्पर्धी बनेर गीत गाएका थिए ।
उहांहरुले नै पछी ठाडोभाका महिलाहरुले पनि गाउनु पर्छ भनी महिलाहरुलाई पनि अग्रसर गराए ।
हंसपूरका बखत बहादुर गुरुङ र परेवा डांडा लम्जुङका दिर्घराज अधिकारी (भेडीखर्के साईला) , तनहुंकी भत्ति दुरा लगायतका ठाडो भाकाका सर्जकहरुले ठाडोभाका अहिलेको अवस्थासम्म ल्याउन ठुलो योगदान पुर्‍याएका थिए ।
र पछिल्लो समयमा बुद्धिमान दुरा (धम्पु) र सम्पुर्ण लम्जुङ्गे ठाडो भाकाका सर्जक हरुको पहल मा ठाडो भाका लोक कला प्रतिष्ठान स्थापना गरेर लोकगीत संगीतको क्षेत्रमा एउटा छुटै स्थान बनाउन सफल भएको छ ।https://www.youtube.com/watch?v=2yP9inI6j44

Rodhi Episode 37 | Thado Bhaka | करापुटारमा धम्पु दुरा र धम्पुदुराको साली सिता दुरा बिच घमासन ठाडो भाका ठाडो भाका गायक / गायिका : बुद्ध....

06/03/2021

पोखरामा "शिरसुबा" प्रदर्शन

27/02/2021
गुरुङ चलचित्र 'मैरीमो' का नायीका द्वय सपना गुरुङ र शेसुबा गुरुङ ५ बर्ष पछी स्क्रिन शेयरिङ गर्दै। मुनाल फिल्म प्रा.लि. ले...
20/02/2021

गुरुङ चलचित्र 'मैरीमो' का नायीका द्वय सपना गुरुङ र शेसुबा गुरुङ ५ बर्ष पछी स्क्रिन शेयरिङ गर्दै।

मुनाल फिल्म प्रा.लि. ले निर्माण गरेको गुरुङ भाषाको चलचित्र 'मैरीमो' मा समाबेश गरेको लोकप्रिय गीत 'ए ङोल्स्यो ए ङोल्स्यो' को भिडियो मा एक साथ देखिएको नायीका सपना गुरुङ र शेसुबा गुरुङ ५ बर्ष पछि 'शिरी पशुपति' भन्ने ठेटर गीत मा एकै साथ देखीएका छन । सो ठेटर गीत आजै मात्र Stream Nepal को Youtube Channel बाट सार्बजनिक भएको छ ।
https://youtu.be/sHLXPLPuNUQ

Sri Pashupati श्री पशुपती - Aasik geet | Thetar song ft sapana, kabita, sesuba gurungलय र शब्द संकलन : Kumari Gurung, Dal Bahadur GurungSinger : Dal Bahadur ...

“शिरसुबा” फाल्गुन १५- काठ्मन्डौ र फाल्गुन २२ पोखरामा प्रदर्शन भ्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको प्रस्तुती गुरुङ च...
19/02/2021

“शिरसुबा” फाल्गुन १५- काठ्मन्डौ र फाल्गुन २२ पोखरामा प्रदर्शन
भ्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको प्रस्तुती गुरुङ चलचित्र “ शिरसुबा “ यही फाल्गुन २२ गते पोखराको भमर कोट पार्टी प्यालेसमा दिउसो १:०० बजे प्रदर्शन हुने भएकोले सम्पुर्न गुरुङ चलचित्र प्रेमीहरु लाई चुले निम्तो दिन चाहन्छु ।
Contact :
Amrit Gurung : 9856048888, 9804165428
DB Gurung : 9846022447
पोखरा प्रदर्शन अगाडी फाल्गुन १५ गते “ शिरसुबा “ आइतराम गुरुङको आयोजनमा काठमन्डौको रानी देबी पार्टी प्यालेसमा दिउसो १२:०० प्रदर्शन हुँदै गरेको कुरा पनि जानकारी गराउन चाहन्छु ।
Contact : Aitaram Gurung : 9851154339

https://www.youtube.com/watch?v=ATWqINpznkc

Ae Ngolsyo-Shirsuba gurung song | Gurung movie Shirsuba title song ft. Aaitaram, Anshu Gurung▶Movie : Shirsuba▶Cast : Beeshwas Gurung, Suman Gurung, D.B Guru...

14/02/2021

सन्तोष बस्याल, पोखरा /जसु गुरुङद्वारा निर्देशित गुरुङ भाषाको चलचित्र कर्म क्याँ(कर्मको बाटो) लाई मिश्रित प्रतिक्...

गुरुङ चलचित्रको बजारमा ऐतिहासिक कदम
01/02/2021

गुरुङ चलचित्रको बजारमा ऐतिहासिक कदम

गुरुङ चलचित्रको बजारमा ऐतिहासिक कदम

गुरुङ फिल्म एशोसिएशन नेपालको ब्यबस्थापनमा
"घर दैलोमा टिकट किनेर होइन चलचित्र हलमा गएर सहयोग गरौं"
भन्ने मुल नाराका साथ नियमित गुरुङ चलचित्र प्रदर्शनको लागी आज बाट गुरुङ चलचित्र "कर्म क्या" को अग्रिम टिकट बिक्री तथा बुकिङ खुल्ला गरिएको छ।

बुकिङ खुल्ला गरिएको केही समयमानै जिफानका पुर्ब अध्यक्षहरु क्रमशः माउत्से गुरुङ , बेद बहादुर गुरुङ र गिरी प्रसाद गुरुङले "कर्म क्या" चलचित्रको ई-टिकट किनेर शुभाराम्भ गर्नु भयो।

नोट:- कर्म क्या चलचित्रको टिकट किन्नको लागी Mid town Cinema को web site अथवा apps मा जानु पर्नेछ।

भिजन गुरुङको संयोजनमा 'टुङ्गथली गाउँ' चिनारी भिडियो सार्वजानिक सिन्धुपाल्चोक तमु समाज, सिन्धुपाल्चोक तमु ह्युला छोज  धिं...
16/01/2021

भिजन गुरुङको संयोजनमा 'टुङ्गथली गाउँ' चिनारी भिडियो सार्वजानिक
सिन्धुपाल्चोक तमु समाज, सिन्धुपाल्चोक तमु ह्युला छोज धिं, तातोपानी तमु समाज सिन्धुपाल्चोक लगायत टुङ्गथली र लप्से गाउँबासीको विशेष सहयोगमा त्रिपूरा सुन्दरी गाउँपालिका वडा नं. १ अन्तर्गत पर्ने 'टुङ्गथली गाउँ (घोर्थली)' लाई स्वदेश तथा विदेशमा चिनाउने उद्देश्यले निर्माण गरिएको सिन्धुपाल्चोक जिल्लाकै पहिलो गाउँ चिनारी गीत "म त हजुर सिन्धुपाल्चोककी चेली ..." मिति २०७७ साल माघ ३ गते बेलुकी ५ बजे Stream nepal को youtube channel र रोधी टि.भी. मा एक साथ सार्वजनिक
जसमा
शब्द /संगीत : आइतराम गुरुङ
संगीत संयोजक : तेजेन्द्र गुरुङ
स्वर : उमेश गुरुङ र तारा श्रीष मगर
छायांकन : खेम थापा मगर
सम्पादन : मेक थापा मगर
नृत्य निर्देशक : कमल बहादुर गुरुङ
अभिनय : अनन्द गुरुङ र रजनी गुरुङ
मेकअप : इना गुरुङ
निर्देशक : आइतराम गुरुङ
निर्माता/ संयोजक : भिजन गुरुङ(विशाल)
पोष्ट : रोधी डिजिटल , काठमाडौं
भिडियो निर्माण संयोजक : भिजन गुरुङ
https://www.youtube.com/watch?v=exctxzHFIks

Thungathali Village Song टुङ्गाथली गाउं चिनारी गीत | म त हजुर सिन्धुपलन्चोकको चेली Official VideoSinger : Tara Shreesh Magar, Umesh GurungLyrics/Music : Aait...

डाफेकला मन्दिरका संचालक क्या. मिन बहादुर गुरुङ प्रति समर्पित शृङ्खला1st रोधि पुष १५ / १५ शृङ्खला ल्होछार / ल्होसार २०७७ ...
28/12/2020

डाफेकला मन्दिरका संचालक क्या. मिन बहादुर गुरुङ प्रति समर्पित शृङ्खला
1st रोधि पुष १५ / १५ शृङ्खला ल्होछार / ल्होसार २०७७ बिशेष कार्यक्रम
मुख्य प्रायोजक : दुर्गा घोताने गुरुङ'मिलन'
मिलन डि.जि.इन्टरनेशनल प्रा.लि.
आयोजक : मुनाल फिल्म प्रा.लि.
https://www.youtube.com/watch?v=h2djqNqtCZo

Rodhi Episode 21-1st रोधि पुष १५ / १५ शृङ्खला ल्होछार / ल्होसार २०७७ बिशेष कार्यक्रमडाफेकला मन्दिरका संचालक क्या. मिन बहादुर गु....

29/11/2020

रोधीको भाग १० सार्बजनिक
२०४२ सालमा नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण पोखराको फुलबारी कार्यक्रमको लागि छायाङ्कन गरिएको लोकप्रिय गुरुङ गीत रङ आरे रङ आरे सोहि गीतका सर्जक कर्ण गुरुङ ले रोधी कार्यक्रममा प्रस्तुत गर्दै ।

https://youtu.be/9x-gq3LvNvA

This friday गुरुङ गीत : ङोलो लाहुरे...बहु प्रतिक्षित गुरुङ गीतकेवल Stream NEPAL मा
29/11/2020

This friday
गुरुङ गीत : ङोलो लाहुरे...
बहु प्रतिक्षित गुरुङ गीत
केवल Stream NEPAL मा

लौन यो मन... को Official Video भोली बिहान १० बजे सार्बजनिक हुँदै। शब्द : आश बहादुर गुरुङसंगीत : जय कुमार परियारस्वर : मा...
21/11/2020

लौन यो मन... को Official Video भोली बिहान १० बजे सार्बजनिक हुँदै।

शब्द : आश बहादुर गुरुङ
संगीत : जय कुमार परियार
स्वर : माया गुरुङ

श्रृंगार : आशिष गुरुङ
सह-छायांकन : सन्देश गुरुङ
प्रकाश : अमृत थापा मगर, सुनिल नेपाली, राजन नेपाली
अभिनय : उर्मिला गुरुङ, सिम्रन गुरुङ, बिस्वात्मा गुरुङ
छायांकन ड्रोन सम्पादन : खिम बहादुर गुरुङ
नृत्य निर्देशक : आश गुरुङ

निर्माता : आश गुरुङ, आइन्दल गुरुङ
पोस्ट प्रोडक्सन : मुनाल फिल्म प्रा.ली., पोखरा

https://vm.tiktok.com/ZSqa1789/

Address


Alerts

Be the first to know and let us send you an email when Gurung Movie.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gurung Movie.Com:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share