Routine of ilam banda

  • Home
  • Routine of ilam banda

Routine of ilam banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of ilam banda, Digital creator, .

Finally ......And Nepal wins !!!!!! We are into the Super Six !!!!!
27/01/2024

Finally ......
And Nepal wins !!!!!! We are into the Super Six !!!!!

  Band in Ilam #New P Thorpa Choling Gumba Ilam No. Inviting everyone to the big Tudikhel of Ilam to watch Nepathya's pr...
09/01/2024

Band in Ilam #
New P Thorpa Choling Gumba Ilam No. Inviting everyone to the big Tudikhel of Ilam to watch Nepathya's presentation organized by NewP Thorpa Choling Gumba Construction Committee and co-organized by Redharsh Football Club Ilam on Magh 20th in support of Pa 6 construction.

03/01/2024
इलामका प्रहरी हवल्दार मृत फेलाःइलाम घर भएका प्रहरी हबल्दार डिकबहादुर तामाङको मृत्यु भएको छ । संखुवासभामा कार्यरत तामाङ स...
03/01/2024

इलामका प्रहरी हवल्दार मृत फेलाः
इलाम घर भएका प्रहरी हबल्दार डिकबहादुर तामाङको मृत्यु भएको छ । संखुवासभामा कार्यरत तामाङ संखुवासभा जिल्ला कारागारमा ड्युटीमा थिए । खाँदबारी नगरपालिका–७ मा बस्दै आएका ४१ बर्षिय वरिष्ठ प्रहरी हवल्दार तामाङ राति २ बजे डिउटी सकेर सुतेका थिए । उनी आइतबार राति १० बजेदेखि बिहान २ बजेसम्म ड्युटीमा खटिएका थिए । ड्युटी सकेर उनी सुत्न गएका थिए । सुतेको ठाउमा उनी अचेत अवस्थामा फेला परेका थिए ।उनको सोमबार मृत्यु भएको हो ।

उनको घर देउमाई नगरपालिका, साविक जितपुर गाविस रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

This key was found today at 12 noon while going from Tinghare to Fikkal on Sunday.
24/12/2023

This key was found today at 12 noon while going from Tinghare to Fikkal on Sunday.

  drug Ilam transport vehicle #Me1j 2806. Be careful. If you travel in this v… See more
24/12/2023

drug Ilam transport vehicle #
Me1j 2806. Be careful. If you travel in this v… See more

Good morning universe from ilam kanyam🌱🌱🌱
24/12/2023

Good morning universe from ilam kanyam🌱🌱🌱

भोली ७ गतेदेखि हेलिबोध नकआउट पुरुष तथा महिला फुटबल प्रतियोगिता शुरू भएर पुस १५ गते चासोक सांस्कृतिक कार्यक्रम गरेर समापन...
22/12/2023

भोली ७ गतेदेखि हेलिबोध नकआउट पुरुष तथा महिला फुटबल प्रतियोगिता शुरू भएर पुस १५ गते चासोक सांस्कृतिक कार्यक्रम गरेर समापन हुने कार्यक्रमहरूमा सबैमा स्वागत गर्दछौं ।
-हेलिबोध फुटवल क्लब, इलाम

  Pickup dropped off on Mechi highway 500m from Zero point of Ilam, the c… See more
22/12/2023


Pickup dropped off on Mechi highway 500m from Zero point of Ilam, the c… See more

: Very warm Good morning to everyone from Ilam, Tumling🥰❤️
22/12/2023

: Very warm Good morning to everyone from Ilam, Tumling🥰❤️

यहि मिति २०८० पौष ७ गते शनिवारका दिन श्री अठार पुराण मूल आयोजक समितिको तपशीलको स्थान समयमा बैठक बसी विविध बिषयमा व्यापक ...
21/12/2023

यहि मिति २०८० पौष ७ गते शनिवारका दिन श्री अठार पुराण मूल आयोजक समितिको तपशीलको स्थान समयमा बैठक बसी विविध बिषयमा व्यापक छलफल गरी निष्कर्षमा पुग्नु पर्ने भएको हुँदा यहाँको गरिमामय उपस्थीतिका लागि अनुरोध गर्दछु।

स्थानः श्री सिंह सिद्धदेवी तथा देवी पञ्चायन मन्दिर परिसर इ.न.पा ६, सिङफ्रिङ्ग
समयः दिनको ठिक १०ः३० बजे
मितिः २०८० पौष ७ गते शनिवारका दिन
धन्यवाद
श्री अठार पुराण मूल आयोजक समिति
इ.न.पा ६ र ८ सिङफ्रिङ्
❤️🙏

Good morning universe from kanyam ilam🌄
16/12/2023

Good morning universe from kanyam ilam🌄

चार महिनामा डेढ अर्बको चिया निर्यात !!!!!काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा झन्डै डेढ अर्ब...
24/11/2023

चार महिनामा डेढ अर्बको चिया निर्यात !!!!!

काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा झन्डै डेढ अर्ब रुपैयाँ बराबरको चिया निर्यात गरको छ ।
भन्सार विभागका अनुसार नेपालले चालु आवको साउन, भदौ, असोज र कार्तिकमा एक अर्ब ४९ करोड ४४ लाख ४७ हजार रुपैयाँको चिया निर्यात गरेको हो ।
विभागले बिहीबार सार्वजनिक गरेको पछिल्लो चार महिनाको विवरणमा नेपालले ५७ लाख ७५ हजार ३०७ केजी चिया निर्यात गरेको उल्लेख छ । नेपालले अस्ट्रेलिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, फ्रान्स, जर्मनी, इटाली, जापान, भारत, चीन, अमेरिका, बेलायतलगायतका देशमा चिया निर्यात गर्दै आएको छ ।

मेची राजमार्ग कुद्ने गाडीले केही दिन अगाड़ी यो झोला झारेको हुदा सम्बंधितसम्म यो सूचना पुर्याईदिन हुन अनुरोध छ ।सम्पर्क: ...
24/11/2023

मेची राजमार्ग कुद्ने गाडीले केही दिन अगाड़ी यो झोला झारेको हुदा सम्बंधितसम्म यो सूचना पुर्याईदिन हुन अनुरोध छ ।
सम्पर्क: Rabin Basnet 9842735182

24/11/2023

फाईनल बिंगो खेल संचालन बारे आयोजकहरुको जरुरी सूचना ॥॥

आदरणिय विङ्गोप्रेमी महानुभाव हरुलाई अनुरोधात्मक जानकारी:-

भोलि मंसिर 8 गते शुक्रवार इलाममा दशैं,तिहारको अवसरमा खेलाईने परम्परा झै बनेको ऐतिहासिक विङ्गो (हाउजी)खेल को समापन खेल अर्थात बिङ्गो को मैझारो खेल लाकुरी चौतारामा हुदैछ।
उक्त खेल खेल्न आउनु हुने आदरणिय विङ्गोप्रेमी महानुभाव हरुले दिउसो 12 बजेबाट 7:30 बजे सम्म टिकट खरीद गर्न सक्नु हुनेछ।
भोलि को खेल संचालन गर्न सहज होस भन्ने हेतुले चोकबजार भित्र कुनै पनि सवारी साधनहरु ल्याउन पाईने छैन। प्रकाशपथ, मालापथ र कुलधारा एरिया बाट आउने सवारी साधनहरु सुनगाभा भवन (सानोटुडिखेल) मा पार्किङ्ग गर्न सकिनेछ।
त्यसैगरी टुडिखेल एरियाबाट आउने सवारी साधनहरु वसपार्क तथा ट्याक्सी स्ट्याण्ड मा पार्किङ्ग गर्न सकिनेछ।
नोट:-
#सवारी साधनहरु लाई जताततै पार्किङ्ग गर्न मनाही छ।
पार्किङ्ग गर्दा आपतकालिन सवारी साधन चलाउन सकिने गरि पार्किङ्ग गर्नु हुन समेत सहस्र अनुरोध गरिन्छ।
#अधिक भिडभाड हुने भएको हुदाँ आफ्नो सामान आफै सुरक्षित राख्नको लागि हेल्मेट, वालेट, मोवाईल लाई राम्रो ख्याल गर्नुहुन पनि अनुरोध गरिन्छ।
#हाउजी खेल सहज र सुरक्षित तवरले खेलाउनको लागि आयोजक संस्था लागि पर्नेछ। त्यसको लागि सबैबाट संयमता राखेर खेल खेलिदिन हुन पनि अनुरोध गरिन्छ।
सुरक्षालाई मध्यनजर गर्दै प्रशासनको सहकार्यको साथ खेलअवधि भर सिसिटिभीले निगरानी पनि बढाउनेछ। तसर्थ कसैले गलत हर्कत गर्न गए सो को जवाफ स्वंय जवाफदेही बन्नु पर्नेछ।
धन्यवाद

आज ठूलो एकादशी र तुलसीको विवाह गरिने दिन। तुलसीको मन्दिरलाई सजाएर विवाह गरिदिनु भयो त? नारायण हरी हरी... ❤️🙏Pic.
23/11/2023

आज ठूलो एकादशी र तुलसीको विवाह गरिने दिन। तुलसीको मन्दिरलाई सजाएर विवाह गरिदिनु भयो त? नारायण हरी हरी... ❤️🙏

Pic.

इलाममा यसवर्ष 'माईभ्याली गोल्डकप' नहुने । तर माघ ६ गतेदेखि १३ गतेसम्म रेडहर्ष FC को आयोजनामा 'इलाम गोल्डकप' हुने ।Source...
23/11/2023

इलाममा यसवर्ष 'माईभ्याली गोल्डकप' नहुने । तर माघ ६ गतेदेखि १३ गतेसम्म रेडहर्ष FC को आयोजनामा 'इलाम गोल्डकप' हुने ।

Source: ilamgreen

इलामे उद्यमीले शुरु गरे सेनेटरी प्याडको उत्पादन !!!नारी शक्ति नेपाल इलामले इलाममै गुणस्तरीय एवम स्वस्थयकर सेनेटेरी प्याड...
23/11/2023

इलामे उद्यमीले शुरु गरे सेनेटरी प्याडको उत्पादन !!!
नारी शक्ति नेपाल इलामले इलाममै गुणस्तरीय एवम स्वस्थयकर सेनेटेरी प्याड प्याकेजिङ शुरुवात गरेको छ । मेची पहाडका उपभोक्ताहरुलाई लक्षित गरेर संचालन गरिएको यो उद्योगमा इलाम नगरपालिकाले समेत सहयोग उपलब्ध गराएको छ !!

Good morning universe from view tower ilampic:dipak raj kulung
23/11/2023

Good morning universe from view tower ilam
pic:dipak raj kulung

इलाम जिल्ला कै उत्कृष्ट विद्यालयहरु मध्येमा पर्ने यो विद्यालयको नाम के होला ??
22/11/2023

इलाम जिल्ला कै उत्कृष्ट विद्यालयहरु मध्येमा पर्ने यो विद्यालयको नाम के होला ??

Good morning universe from jamuna villagePic: Aanisha gautam
22/11/2023

Good morning universe from jamuna village
Pic: Aanisha gautam

कपडाको भन्दै प्रतिबन्धित प्लाष्टिकका माला बजारमा छ्यापछ्याप्ती !!!!!!इलाम, २१ कार्तिकः इलाम सदरमुकाम लगायत अन्य ठूला तथा...
08/11/2023

कपडाको भन्दै प्रतिबन्धित प्लाष्टिकका माला बजारमा छ्यापछ्याप्ती !!!!!!
इलाम, २१ कार्तिकः इलाम सदरमुकाम लगायत अन्य ठूला तथा साना बजारहरुमा तिहार पर्व लक्षित गरेर प्लाष्टिकका मालाहरु बग्रेल्ती बिक्रीका लागि राखिएको पाईएको छ ।
नेपाल सरकारले ०७९ साउन १२ गते राजपत्रमै सूचना प्रकाशन गर्दै प्लास्टिकजन्य फूलगुच्छाको बिक्री वितरणमा रोक लगायो । सोही सूचना अनुसार कात्तिक १ गतेदेखि आयातित सयपत्री मालामा पनि प्रतिबन्ध गरेको छ । तर, सरकारले आयातित प्लास्टिकजन्य फूलमाला प्रतिबन्ध गरे पनि बजारमा भने बिक्री वितरण घटेको छैन ।
हेर्नुस इलाम जिल्लाका विभिन्न पसलहरुमा यसरी मालाहरु बिक्री वितरण भईरहेको छ ।

Source :ilamgreen

दिपावली २०८० पूर्वार्द्धमा माइस्थान मन्दिरमा बत्तीहरु जडान गरिदै । तिहारको समयमा घर, मन्दिर, कार्यालयहरु कृतिम बत्ती जडा...
08/11/2023

दिपावली २०८० पूर्वार्द्धमा माइस्थान मन्दिरमा बत्तीहरु जडान गरिदै । तिहारको समयमा घर, मन्दिर, कार्यालयहरु कृतिम बत्ती जडान गरेर झिलीमिली बनाउने चलन छ ।
Ps: Indra Shrestha/ Nutan Ranjitkar

Good Day for Nepali Cricket: Nepal wins the match with Saudi Arabia by 301 runs in ongoing ACC U19 Men's Premier Cup. ❤️...
19/10/2023

Good Day for Nepali Cricket: Nepal wins the match with Saudi Arabia by 301 runs in ongoing ACC U19 Men's Premier Cup. ❤️🇳🇵

Pic. Hamrokhelkud

आज अन्तिम दिन:
19/10/2023

आज अन्तिम दिन:

चाडपर्व को सिजनसंगै फुटबलको सिजन पनि शुरु भएको छ । यो सूचना चाहि एकतप्पाको ।Ps: Jiten Dhamala
19/10/2023

चाडपर्व को सिजनसंगै फुटबलको सिजन पनि शुरु भएको छ । यो सूचना चाहि एकतप्पाको ।
Ps: Jiten Dhamala

Address


Telephone

+9779825969332

Website

Alerts

Be the first to know and let us send you an email when Routine of ilam banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of ilam banda:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share