12/01/2023
आज राती देखिने धूमकेतु ☄️ (comet) काे बारेमा मैले बनाएको भिडियोको सानो क्लिप।
(पूरा भिडियो हेर्न यहाँ थिच्नहोस् 👉 check first comment)
म विगतका केही वर्ष देखि नेपाली भाषामा खगोल विज्ञानको कुराहरू (सूर्य,चन्द्रमा,ग्रहण,ग्यालेक्सी,तारा,ग्रह,comet, asteroid, Mars Mission, Rockets आदि) काे बारेमा भिडियो बनाएर "Sujan Dahal A For Astronomy" चान्नेलमा हाल्दछु। मेरो काम र कन्टेन्ट मनपराउनु हुनेले मलाई subscribe गरीदिनु होला, मनपराउनेहरु जसलाई मनपर्छ उसलाई पठाएर (विशेषत विद्यार्थीहरुलाई) मलाई grow गर्न मदत गरिदिनुहोला। राति १०:४८ मा ब्रदर हरुलाई डिस्टर्ब गरेकोमा sorry ☄️🤍