OsHo

OsHo The energy is happiness ❤️🕉️
Osho

True line❤️🕉️
10/08/2023

True line❤️🕉️

15/05/2023

तिमी तबसम्म हार्दैनौ, जबसम्म हार मान्दैनौं ।
सुभरा ित्र❤️🕉️

नक्कली भुटानी  शरणार्थी प्रकरणमा रामेछाप बाट  महान ब्यक्ति  नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा बाट खाता खोलिएको ...
14/05/2023

नक्कली भुटानी शरणार्थी प्रकरणमा रामेछाप बाट महान ब्यक्ति नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा बाट खाता खोलिएको छ र उहाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

According to Durga Prasai -The Richest person of nepal is Arzu Rana Deuba ( wife of former PM Sher Bahadur Deuba)
14/05/2023

According to Durga Prasai -The Richest person of nepal is Arzu Rana Deuba ( wife of former PM Sher Bahadur Deuba)

14/05/2023

टोप बहादुरको असली नाम टाप बहादुर रायमाझी साबित भएको छ ।😃- भुटानी शरणार्थी प्रकरण

14/05/2023

You don't create your future,you create you daily habit, and they create your future ..
Randy Gage.
Goodmorning everyone ❤️🕉️

13/05/2023

गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ ।
साभार :अनलाईन खबर

09/05/2023

जिवनलाइ सरल बनाउन अफ्नो मनको ,प्रकृतिलाई बुझ्न जरुरी छ। मन को नियन्त्रणमा हैन , मनलाई आफ्नो पकडमा राख्न सक्नुपर्छ ।❤️🕉️
शुभरा ित्र😘

09/05/2023

Class 12 Board Exam has started from today .All the best to the all students❤️🕉️

The spokesperson of Rastriya Prajatantra Party,Gyanendra Shahi has announced to give Rs. 3000 to Nepali Players from his...
19/04/2023

The spokesperson of Rastriya Prajatantra Party,Gyanendra Shahi has announced to give Rs. 3000 to Nepali Players from his salary every month. He has also requested all MPs to do help for sports sector.😊

19/04/2023

Goodmorning with good news😊😏
Sarkar le banda garne vaniyeko (NOC ) No objection certificate ko problem solved bhayeko inform aayeko chha😘
Stay cool 🕉️

04/01/2023

past maa गरेको गल्तीहरुमाथी पछुतो मान्दै , यसो गरेको भए हुने रछ..😊, किन गरिन ,...uff खतम भयो !!..किन कसैलाई सोधिन,..🤨 गल्ती गरे आदि सोच्दै आतितलाई सुधार गर्न खोज्नु भयो भने त्यो महाभुल हो ।
आतितलाई कदापि बदल्न सकिदैन....🤔 । बरु अतीतको गल्तीलाई सम्झेर आफुलाइ परिवर्तन गर्नुहोस् .तसर्थ पछुतो पनि जिन्दगीको सदमार्ग बन्न सक्छ ।।
सुभरात्रि❤️

मेयर बालेन्द्र साहले निर्वाचन आयोगलाई विपक्षी बनाई दायर रिट हेर्न नभ्याइने सूचीमा परेको छ । बुधबारको संवैधानिक इजलासमा त...
04/01/2023

मेयर बालेन्द्र साहले निर्वाचन आयोगलाई विपक्षी बनाई दायर रिट हेर्न नभ्याइने सूचीमा परेको छ । बुधबारको संवैधानिक इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो । निर्वाचन आयोग ऐनका केही दफा संविधानसँग बाझिएको भन्दै संसोधनका लागि दायर गरेको रिट समय अभावका कारण बुधबारको पेसीमा उक्त रिट हेर्न नभ्याइनेमा परेको छ ।

सिस्टम’मा समस्या आएको भन्दै राहदानी विभागले मङ्गलबारदेखि राहदानी वितरणको काम रोकेको छ ।विभागले अर्को सूचना नआए सम्म राहद...
04/01/2023

सिस्टम’मा समस्या आएको भन्दै राहदानी विभागले मङ्गलबारदेखि राहदानी वितरणको काम रोकेको छ ।

विभागले अर्को सूचना नआए सम्म राहदानी दिन नसक्ने जनाएपछि त्यसतर्फ सरकारले चासो व्यक्त गरेको छ ।विभागले अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन सर्वसाधारणलाई जानकारी गराएको छ ।

03/01/2023

तपाई को हो ,त्यसको पहिचान , तपाईंको व्यबहारले दिन्छ । आफ्नो व्यबहारप्राती साक्षी बनेर हेर्नुस् , तत्क्षण परिणाम आउछ् र अदभुत महसुस गर्न सक्नुहुने छ । ❤️🤗

.
.

ONE of the best answer of what is life.....🤔
03/01/2023

ONE of the best answer of what is life.....🤔

राष्ट्रिय परिचयपत्रसम्बन्धि  जरुरी सूचना !!!
03/01/2023

राष्ट्रिय परिचयपत्रसम्बन्धि जरुरी सूचना !!!

03/01/2023

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-८ गोल्फुटारमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।🤔😥

According to Marca: The most popular Footballer Cristiano Ronaldo becomes the Highest Paid Footballer in the world🤨
03/01/2023

According to Marca:
The most popular Footballer Cristiano Ronaldo becomes the Highest Paid Footballer in the world🤨

राष्ट्रिय स्वतन्त्र पार्टीकि डा. तोशिमा कार्की निर्वाचित हुनुभएको छ, ललितपुर -३ बाट पनि घण्टी उदायो !
22/11/2022

राष्ट्रिय स्वतन्त्र पार्टीकि डा. तोशिमा कार्की निर्वाचित हुनुभएको छ,
ललितपुर -३ बाट पनि घण्टी उदायो !

काठमाडौं-४ बाट भारी मतले गगन थापा बिजयी हुनु भएको छ:new update
22/11/2022

काठमाडौं-४ बाट भारी मतले गगन थापा बिजयी हुनु भएको छ:new update

Dadeldhura update 🤔
22/11/2022

Dadeldhura update 🤔

22/11/2022

चितवन २ .Update

रवी लामिछाने (घण्टी) : ३९४९ √
उमेश श्रेष्ठ (रुख) : ३१७७
कुष्णभक्त पोख्रेल (सूर्य) : २७१२

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गरेका छन् । Cred...
20/11/2022

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गरेका छन् ।
Credit : onlinekhabar

रवि लामिछानेले चाबहिलमा मत  हालेपछी मतपेटिकालाइ ढोग्दै !!!Pic. NPL
20/11/2022

रवि लामिछानेले चाबहिलमा मत हालेपछी मतपेटिकालाइ ढोग्दै !!!

Pic. NPL

२७कार्तिक ,काठमाडौ ।माओवादी द्वन्ददेखि राजनीतिक क्षेत्रमा सकृय हुँदै जीवनमा अनेकौँ हण्डर र ठक्कर खाँदै बिभिन्न संघसँस्था...
13/11/2022

२७कार्तिक ,काठमाडौ ।माओवादी द्वन्ददेखि राजनीतिक क्षेत्रमा सकृय हुँदै जीवनमा अनेकौँ हण्डर र ठक्कर खाँदै बिभिन्न संघसँस्थामा रहेर काम गर्दै आउनुभएका एवं कोरोना कालमा बिभिन्न संघसँस्था एवं ब्यक्तिहरुलाई सहयोग गर्दै आएका ब्यक्ति एवं चलचित्र क्षेत्रमा समेत सकृय रहेर बिभिन्न चलचित्र समेत निर्माण गरेका अरुण घिसिङ समानुपातिक तर्फबाट माओवादी समाजबादीका उम्मेद्वार छन्। नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका केन्द्रीय सचिब एबम् बागमति प्रदेशसभा सदस्यका उम्मेदवार अरुण घिसिङले बुहपहिचानको आधारमा प्रदेशको नामाकरण र जातिय आधारमा स्वायत्तता प्रदान’ लगायतका मुद्दालाइ स्थापित गर्ने गरि मतदान गर्न मतदातासमक्ष अपिल गरेका छन्।

मंसीर ४ गते हुन गइरहेको निवाचनको मिति नजिकिंदै जाँदा निर्वाचन अभियनमा सक्रिय समानुपातिक उम्मेदवार घिसिङले मतदाताहरुलाई सो आग्रह गरेका हुन्।घिसिङको पार्टीको चुनाव चिन्ह ‘महिला पुरुष’ रहेको छ ।

उम्मेदवार घिसिङले जनता समक्ष मत माग्दै भनेका छन् ‘राष्ट्रघाती एमसीसी र नागरिकता विधेयकको पक्षधर उम्मेदवारको विरुद्धमा उभिएर राष्ट्रिय स्वाधीनताको पक्षधर नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीको तर्फबाट वागमती प्रदेश सभा सदस्य पदका समानुपातिक उम्मेदवार भएको हुँदा महिला पुरुष चुनाव चिन्हमा अमुल्य मत दिनु भई अत्याधिक बहुमतले विजयी गराउनु हुन अनुरोध छ ।’

वागमती प्रदेशका १३ वटा जिल्लाका मतदाताहरुले
घिसिङलाई समानुपातिक तर्फ मतदान गर्न सक्नेछन्।
श्रोत :समय अन्लाईन खबर

13/11/2022

, काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ ।

Address


Telephone

+9779861169257

Website

Alerts

Be the first to know and let us send you an email when OsHo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to OsHo:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share