ट्राफिक सप्ताह २०८१ सचेतनामूलक कार्यक्रम निमन्त्रणा
हार्दिक निमन्त्रणा 🙏🙏
"सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्यूनिकरण गारै" भन्ने मुल नाराका साथ सदाको बर्षजस्तै यस वर्षपनि ट्राफिक सप्ताह २०८१ यहि असार ६ गतदेखि बिभिन्न सचेतनामूलक कार्यक्रम 🧑💼🧑💼गरी संचालन हुने भएकाले सरोकारवाला सबैमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिन्छ । 🙏🙏
🟢कार्यक्रम समुद्घाटन:
यहि असार ६ गते बिहान ८ बजे जिल्ला समन्वय समितिको प्राङ्गणबाट प्रभातफेरी गरी सुरु हुनेछ ।
🟩आयोजक
🔹आनतरिक मामिला तथा कानुन मन्त्रालय, केशी प्रदेश
🔹नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय, ईटहरी, सुनसरी
🔹जिल्ला प्रहरी तथा ट्राफिक प्रहरी कार्यालय, सोलुखुम्बु
क्रियसन नेपालले तयार पारेको रमेश श्रेष्ठ को बरेमा
आज हामी परदेश गएपछी पनि घरदेशको मायाले नछोडेका एक यस्ता सर्जकको बारेमा तपाईलाई जानकारी दिदैछौ, जसले परदेशबाटै नेपाली साहित्य सिर्जना र गितसंगितमा निरन्तर योगदान दिदै आउनुभएको छ । उहाँ हुनुहुन्छ ओखलढुंगा जिल्लामा जन्मिएर सोलुखुम्बु जिल्लामा जीवनको लामो कालखण्ड बिताउनुभएका रमेश श्रेष्ठ ।
हेर्नुहोस् उहाँ को बरेमा क्रियसन नेपालले तयार पारेको यो सामाग्री
कर्मचारी आवस्यकता सम्बन्धी
ढुकुर को उद्धार
Creation Nepal को team ले जालमा फसेको ढुकुरको उद्धार गरेको छ । साथै Creation Nepal को प्रबन्ध निर्देशक अनुज खड्काको पशुपक्षिं सम्बन्धि यो सन्देश video.
नेकपा एमाले सोलुदुधकुण्ड नगर कमिटी अध्यक्षमा राजभण्डारी चयन
नेकपा एमाले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका कमिटीको अध्यक्षमा दिपक राजभण्डारी चयन हुनुभएको छ । शुक्रबार नगरपालिकाको दोस्रो नगर अधिवेशनबाट राजभण्डारीको अध्यक्षतामा ४९ जना सदस्य सर्वसहमत चयन गरिएको हो ।
सल्लेरीमा १ दिने लैंगिक हिंसा र मानबबेचबिखन बिरुद्धको अभियानमुलक कार्यक्रम सम्पन्न
सल्लेरीमा १ दिने लैंगिक हिंसा र मानबबेचबिखन बिरुद्धको अभियानमुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आयोजनामा जिल्ला समन्वय समितिको समिक्षालय हलमा कार्यक्रम सम्पन्न भएको हो ।
संसदमै बढ्यो बालेनको क्रेज, सांसदले भने काम गर्न देउ
काठमान्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको क्रेज राष्ट्रिय राजनितिमा महत्वका साथ बढ्न थालेको छ । उनि कति शक्तिशाली छन भन्ने कुरा संसदमा सांसदहरुले उनको बिषयमा दिएको अभिब्यक्तीले पनि प्रष्ट हुन्छ ।
बिषेश समयमा बोल्दै सोलुखुम्बु जिल्लाका प्रतिनिधिसभा सदस्य मानबीर राई
बिषेश समयमा बोल्दै सोलुखुम्बु जिल्लाका प्रतिनिधिसभा सदस्य मानबीर राईले जिल्लाका बिभिन्न समस्याहरु उपर संसदको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रकाशसिंह कार्की मार्फत सोलुखुम्बुलाई निःशुल्क एम्बुलेन्स
नेपाली काङ्ग्रेसका नेता एबम समाजसेवी प्रकाशसिंह कार्की मार्फत जिल्लाको नेचासल्यान गाउँपालिका वडा नम्बर २ सल्यानमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानलाई एकथान एम्बुलेन्स प्राप्त भएको हो ।
प्रतिनिधि सभा बैठक, २०८१ जेठ २४ गते
प्रतिनिधि सभा बैठक, २०८१ जेठ २४ गते live
नेपाल बार एसोसियशनका अध्यक्ष गोपाल कृष्ण घिमिरे सोलुखुम्वुमा
नेपाल बार एसोसियशनका अध्यक्ष गोपाल कृष्ण घिमिरे सोलुखुम्वुमा, न्याय प्रणलीको बारेमा यसो भन्छन्...
मान्छे काटेको पत्ता लगाउन छोडेर ब्यक्तीले आफ्नो निजी जमिनमा काठ काटेको खोज्दै हिड्ने सोलु प्रहरीको यो कुन शैली हो ?
राजनितिका आडमा सार्वजनिक अपराध, तिङ्ला घटनाको अनुशन्धानमा निकम्मा बन्यो प्रहरी
यसपालीको धे-वास उभौली २०८१ को निमन्त्रणा सबैलाई
प्रतिनिधि सभा बैठक, २०८१ जेठ २० गते, आइतबार
प्रतिनिधि सभा बैठक, २०८१ जेठ २० गते, आइतबार
यातायात कार्यालय लाहानको बदमासी, गैरकानुनी रुपमा २० देखि ३० हजारमा अटोरिक्साको रुट परमिट जारी
सोलुखुम्बु अटो प्रा.लि.मा आबद्ध सम्पुर्ण अटो ब्यबसायीहरूमा जरुरी सुचना
यो आम जनताको बोली हो । अब यो देशमा दलहरू दलदलजस्ता भईसके, कि सच्चिउ कि त सक्किउ ।
न्याय मरेको राज्य, जनता रोएको ब्यबस्थाको कुनै अर्थ हुदैन ।
सत्य के हो भने यो देशमा कानुन सबैको लागि समान छैन ।
त्यसैले अब त आवाज उठाउनैपर्छ । कति देशमाथीको यो बलात र न्यायमाथीको हस्तक्षप सहेर बस्नु ?
बरू फाँसी देउ मलाई, तर मर्न नदेउ देशको न्याय माथी आम जनताको भरोसालाई ।
यो कुनै आक्रोश वा उत्तेजना होईन । हो त केवल देशको बिद्रुप हालतप्रतिको बिरक्ती । आम नागरिकको तहमा ब्याप्त निराशाको बिष्फोटन ।
सोलुखुम्बुमा बिमा सचेतना सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न /
नाङ्गेल जाम्बु शेर्पाको यस्तो भनाइ