Nirem Productions Pvt Ltd

  • Home
  • Nirem Productions Pvt Ltd

Nirem Productions Pvt Ltd सहयोग गर्ने, बौद्धिक, शान्तिप्रेमी एवं आर्थिकरुपमा सबल, नेपाली समुदायको निर्माण गर्ने प्रयास।

NEPAL GOVERNMENT REG NO. 298151/079/080
(6)

अनलाईन पत्रकारीता मार्फत देश परदेशमा रहनु भएका नेपालीहरु माझ सत्यतथ्य, सन्तुलित र विश्वसनिय सञ्चार सामाग्री सम्प्रेषण गर्ने निरेम अपडेट डटकमको पहिलो प्राथमिकता रहनेछ ।

पत्रकारिताका स्थापित मूल्य मान्यता, पत्रकारिताको नैतिक बन्धन, देशको प्रचलित संविधान, ऐन, कानूनलाई आत्मसात गर्दै सामाजिक उत्तरदायित्वसहित समाजमा हरेक ब्यक्तिलाइ सुसुचित गराउने प्रयास गर्दै अघि बढ्ने हामी प्रण गर्छौं ।

हामीले शुरु ग

रेको पत्रकारिताको यात्रालाई थप उत्कृष्ट बनाउन तपाइको सुझाव अति महत्वपूर्ण छ । त्यसैले हाम्रो निरेम अपडेटमा प्रकासित सामग्रीका बारेमा आफ्ना अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको हामी सधै अपेक्षा गर्दछौं ।

विद्यार्थी भिसामा अष्ट्रेलिया जान अब कठिन, पर्यटक र कामदार भिसामा समेत कडाइ
12/12/2023

विद्यार्थी भिसामा अष्ट्रेलिया जान अब कठिन, पर्यटक र कामदार भिसामा समेत कडाइ

काठमाडौँ | बेलायतजस्तै अस्ट्रेलिया सरकारले पनि आप्रवासी कामदार र विद्यार्थीको संख्यामा व्यापक कटौती गर्ने भएक.....

साउदीमा नेपालीलाई तलब पाउन सकस
12/12/2023

साउदीमा नेपालीलाई तलब पाउन सकस

काठमाडौं | दुई वर्षअगाडि साउदी अरब पुगेका रूपन्देहीका मोहम्मद हुसैन फकिर मुसलमान सम्झौताअनुसारको काम र तलब नपाए...

हिजो देखि फेरि महाबुल्लामा एकजना विदेशी नागरिकले नेपाली चेलिको घाटी रेटि हत्या गरेको भन्दै सामाजिक सन्जालमा  भिडीयो भाईर...
11/12/2023

हिजो देखि फेरि महाबुल्लामा एकजना विदेशी नागरिकले नेपाली चेलिको घाटी रेटि हत्या गरेको भन्दै सामाजिक सन्जालमा भिडीयो भाईरल भयो । सत्यता भने शुन्य , घटना कहिले घटेको , कहा घटेको ,कस्ले घटाएको कुनै टूंगो छैन , कुवेत जस्तो देशमा बिना सवुत “ रे” कै भरमा सन्जालमा न्यायाधीश बन्ने सामाजिक अगुवाहरुले पछि मूख छोप्नु भन्दा पहिला कान छोपम है । दोषि फेरि नेपाली नै यतिकै पनि बदनाम भईदिन्छ महाबुल्ला ।

– राज मल्ल ‘मैच्याङ म त सरर कुवेतको खाडीमा , पैसा जति सबै मेरो महाबुल्लाको झाडीमा ‘ डान्सर ,टिकटकर सरोज सापकोटा भाई....

11/12/2023
कतारले प्यालेस्टाइनी हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहामा चाँडै सकारात्मक परिणाम आउन सक्ने बताएक...
11/12/2023

कतारले प्यालेस्टाइनी हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहामा चाँडै सकारात्मक परिणाम आउन सक्ने बताएको छ । जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको प्रधानमन्त्रीले शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले बताएका हुन् ।

कुवेत गृह मन्त्रालयले वैदेशिक रोजगारीका लागि आएका प्रवासी सवारी चालक अनुमतिपत्र छाप्न रोक लगाउने भएको छ । प्रवासीहरूका ल...
11/12/2023

कुवेत गृह मन्त्रालयले वैदेशिक रोजगारीका लागि आएका प्रवासी सवारी चालक अनुमतिपत्र छाप्न रोक लगाउने भएको छ । प्रवासीहरूका लागि कुवेत मोबाइल आईडी एपमा डिजिटल ड्राइभिङ इजाजतपत्र मान्य हुने छ । आइतवार, डिसेम्बर 10 देखि छापिएको कार्ड बोक्न आवश्यक नभएको जनाईएको छ।

कोरियाको पानीजहाज कम्पनीमा नेपाली, कति हुन्छ तलब ?
11/12/2023

कोरियाको पानीजहाज कम्पनीमा नेपाली, कति हुन्छ तलब ?

दक्षिण कोरियामा पानीजहाज कम्पन्नीका लागि कोरियाली भाषा परीक्षामा सहभागी भएका आवेदकमध्ये करिब ४ हजार १ सय जना उत....

नेपालीलाई म्यानमार पुऱ्याएर बन्धक बनाई अनलाइन स्क्याम गर्न लगाउने युवक पक्राउ
11/12/2023

नेपालीलाई म्यानमार पुऱ्याएर बन्धक बनाई अनलाइन स्क्याम गर्न लगाउने युवक पक्राउ

काठमाडौं । म्यानमार पुर्‍याएर बन्धक बनाई अनलाइन स्क्याम गर्न लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् । मानव बेचबि...

नेपालमा लगातार सुन तस्करी: किन र आखिर के का लागि गरिन्छ त सुन तस्करी ?
11/12/2023

नेपालमा लगातार सुन तस्करी: किन र आखिर के का लागि गरिन्छ त सुन तस्करी ?

काठमाडौं /सरकारले २०६९/०७० मा सुनको आयातमा रोक लगाउँदै राष्ट्र बैंकलाई आपूर्तिको जिम्मा दियो । काँचो सुन ल्याउन ...

विपीन जोशीलाई छुटाउन कतारसँग नेपालको फेरि आग्रहआग्रह
11/12/2023

विपीन जोशीलाई छुटाउन कतारसँग नेपालको फेरि आग्रहआग्रह

काठमाण्डाै – हमासले बन्धक बनाएका भनिएका कञ्चनपुरका विपीन जोशीलाई छुटाउनका लागि पहल गर्न नेपालले फेरि कतारसँग आ...

नेपाल सरोकार समाज कुवेतले फेब्रुअरी महिनामा फूटबल टुर्नामेन्ट गर्नेभएको छ ।
10/12/2023

नेपाल सरोकार समाज कुवेतले फेब्रुअरी महिनामा फूटबल टुर्नामेन्ट गर्नेभएको छ ।

कुवेतमा चिसो बढेको अवस्था। सल्मीया एरीया, यहांहरुकोमा के छ अवस्था कमेन्ट गर्नुहोला।।।🥶❄️🥶
10/12/2023

कुवेतमा चिसो बढेको अवस्था।
सल्मीया एरीया, यहांहरुकोमा के छ अवस्था कमेन्ट गर्नुहोला।।।
🥶❄️🥶

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद
10/12/2023

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद

काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्...

रुसमा नेपाली बेच्ने को हो ? गैरआवासीयहरुको अवैध धन्दामाथि गम्भीर प्रश्न
10/12/2023

रुसमा नेपाली बेच्ने को हो ? गैरआवासीयहरुको अवैध धन्दामाथि गम्भीर प्रश्न

काठमाडौं : नेपालीलाई भुटानी शरणार्थी बनाएर मोटो रकम असुल्ने राजनीतिक दलका केही नेता, प्रशासक र बिचौलियाको समूह म.....

परदेशमा पनि घरदेशकाे स्वादNamaste Nepali ResaturantMahboula block-2, street 239Contact 66223024-66991456                ...
10/12/2023

परदेशमा पनि घरदेशकाे स्वाद
Namaste Nepali Resaturant
Mahboula block-2, street 239
Contact 66223024-66991456

दुई किलो सुन प्रकरणमा १ जना चिनियाँ नागरिक पक्राउ
10/12/2023

दुई किलो सुन प्रकरणमा १ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । नागढुंगाबाट बरामद गरिएको २ केजी सुन प्रकरणमा प्रहरीले एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बरामद ...

नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरलाई
09/12/2023

नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरलाई

कुवेत /नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरले पाएका छन । नेपाल मगर सँघ शाखा कुवेत....

हाम्रो निरेम ग्रुप अफ कम्पनि प्राइवेट लिमिटेडका मेरूडण्ड जुझारू यूवा व्यवसायि श्रि दीपेन्द्र बिक्रम खॅाड ज्यूको आज पर्न ...
09/12/2023

हाम्रो निरेम ग्रुप अफ कम्पनि प्राइवेट लिमिटेडका मेरूडण्ड जुझारू यूवा व्यवसायि श्रि दीपेन्द्र बिक्रम खॅाड ज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा सुस्वास्थ्य, सुख र सफलताको असीमित शुभेच्छा !! भगवानको कृपा सदैव मिलोस् लाखौ लाख शुभकामना |
Nirem Group of Companies

Special Offer TicketKTM To Kuwaitके तपाई सस्तो, भर्पर्दो तथा सुविधाजनक हवाई यात्राको खोजिमा हुनुहुन्छ ?सबै भन्दा सस्तो, ...
09/12/2023

Special Offer Ticket
KTM To Kuwait
के तपाई सस्तो, भर्पर्दो तथा सुविधाजनक हवाई यात्राको खोजिमा हुनुहुन्छ ?
सबै भन्दा सस्तो, भर्पर्दो तथा सुविधाजनक हवाई यात्राको लागि निरेम ट्राभल्स & टुर प्रा लि सामाखुशी चोक, काठमाडौं, नेपाललाई सम्झनुहोस ।
टिकेट लिन सम्पर्क:
नेपाल: +९७७ ९८०१०१७३५० | +९७७ ९८०२३२५३८१
कुवेत: +९६५ ९७३२१६३४ | +९६५ ९७३२१६३९
व्हाटस एप, भाईबर, ईमो सबै उपलब्ध भएको । आफ्नै नेपाली भाषामा ढुक्कै कुरा गर्न सक्नुहुनेछ। टिकट किन्नलाई मात्र होइन, दिन, तालिका ،मुल्य बारे सोधपुछ गर्नको लागि पनि कल गर्न सक्नु हुन्छ।
** RATE IS APPLICABLE FOR 2ND WEEK DEC 2023 AND IS ONLY VALID UNTIL AVAILABILITY OF SEATS.

यमदूत र मूर्तिकारको कथा
09/12/2023

यमदूत र मूर्तिकारको कथा

Nirem TalkNirem ProductionsNirem UpdateNirem PodcastCrewRaj MallaSuru Lama RaiSurendra LimbuJay Narayan TharuRupen HamalPrem Kumar JimeeSpecial ThanksBijaya ...

बेलायतको रोजगारीका लागि ४५ नेपाली नर्स छनोट
09/12/2023

बेलायतको रोजगारीका लागि ४५ नेपाली नर्स छनोट

काठमाण्डौ – बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीका लागि नेपालबाट ४५ जना नर्स छनोट भएका छन् । अन्तर्वार्तामा सह.....

च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न ल्याएको गुगलको ‘जेमिनाई’ कस्तो छ ?
09/12/2023

च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न ल्याएको गुगलको ‘जेमिनाई’ कस्तो छ ?

काठमाडौँ । टेक कम्पनी गुगलले च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडल ज.....

पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सर्वसम्मतिले अनुमोदन
08/12/2023

पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सर्वसम्मतिले अनुमोदन

काठमाडौँ |संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदित गरेको छ । शुक्रवार सि...

जनहितका लागि नेपाल प्रहरीको अनुरोध !!
08/12/2023

जनहितका लागि नेपाल प्रहरीको अनुरोध !!

श्रमिकको हक हित नै पहीलो प्राथमिक्ता - नवनियूक्त राजदूत घनश्याम लम्साल
08/12/2023

श्रमिकको हक हित नै पहीलो प्राथमिक्ता - नवनियूक्त राजदूत घनश्याम लम्साल

कुवेत/ कुवेतका लागि नव नियुक्त महामहिम राजदूत घनश्याम लम्साललाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले स्वा.....

नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन शुरु गरेको छ ...
07/12/2023

नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन शुरु गरेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईसहित आज बिहीवार बिहान धरान–१७ को डाँडाघोपा पुगेको टोलीले विमानस्थल निर्माण गर्ने भनिएको ठाउँमा भौगोलिक अवस्थितिको अध्ययन गरेको हो ।

अनलाइनमार्फत श्रम स्वीकृति लिन र श्रम स्वीकृति नभइ हवाई टिकट नलिन विभागको आग्रह
07/12/2023

अनलाइनमार्फत श्रम स्वीकृति लिन र श्रम स्वीकृति नभइ हवाई टिकट नलिन विभागको आग्रह

काठमाण्डौ –  वैदेशिक रोजगार विभागले अनलाइनमार्फत नै श्रम स्वीकृति लिन आग्रह गरेको छ । श्रम स्वीकृतिको काम पूर्ण ....

अमेरिका पठाइदिन्छु भन्दै ६४ लाख रुपैयाँ ठगी
07/12/2023

अमेरिका पठाइदिन्छु भन्दै ६४ लाख रुपैयाँ ठगी

काठमाडौँ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्...

परदेशमा पनि घरदेशको स्वाद ।  नेपाली  स्वादिष्ट परिकारहरुको लागि हामीलाई सम्झनुहोस -  एभरेस्ट नेपाली रेस्टुरेन्ट - फर्वान...
07/12/2023

परदेशमा पनि घरदेशको स्वाद ।
नेपाली स्वादिष्ट परिकारहरुको लागि हामीलाई सम्झनुहोस - एभरेस्ट नेपाली रेस्टुरेन्ट - फर्वानिया - कुवेत📞60954093/55373207
Now you can order from Get Dukan App & Katch App

वैदेशिक रोजगारीका लागि युरोप जाने बढे
07/12/2023

वैदेशिक रोजगारीका लागि युरोप जाने बढे

काठमाडौँ | मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेख.....

मलेसियामा तीन नेपालीलाई मृत्युदण्डको सजाय
07/12/2023

मलेसियामा तीन नेपालीलाई मृत्युदण्डको सजाय

 काठमाडौँ | वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली विभिन्न अभियोगमा बन्दी जीवन बिताइरहेका छन् । धन कमाउने ...

के तपाई सस्तो, भर्पर्दो तथा सुविधाजनक हवाई यात्राको खोजिमा हुनुहुन्छ ?सबै भन्दा सस्तो, भर्पर्दो तथा सुविधाजनक हवाई यात्र...
06/12/2023

के तपाई सस्तो, भर्पर्दो तथा सुविधाजनक हवाई यात्राको खोजिमा हुनुहुन्छ ?
सबै भन्दा सस्तो, भर्पर्दो तथा सुविधाजनक हवाई यात्राको लागि निरेम ट्राभल्स & टुर प्रा लि सामाखुशी चोक, काठमाडौं, नेपाललाई सम्झनुहोस ।
टिकेट लिन सम्पर्क:
नेपाल: +९७७ ९८०१०१७३५० | +९७७ ९८०२३२५३८१
कुवेत: +९६५ ९७३२१६३४ | +९६५ ९७३२१६३९
व्हाटस एप, भाईबर, ईमो सबै उपलब्ध भएको । आफ्नै नेपाली भाषामा ढुक्कै कुरा गर्न सक्नुहुनेछ। टिकट किन्नलाई मात्र होइन, दिन, तालिका ،मुल्य बारे सोधपुछ गर्नको लागि पनि कल गर्न सक्नु हुन्छ।
** RATE IS APPLICABLE FOR 2ND WEEK DEC 2023 AND IS ONLY VALID UNTIL AVAILABILITY OF SEATS.

कोरियन भाषाको सिप बिल्डिङमा परीक्षा दिएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने
06/12/2023

कोरियन भाषाको सिप बिल्डिङमा परीक्षा दिएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) को सिप बिल्डिङमा आवेदन दिएकाले उत्पादनमूलक क्षेत्रमा दिन नपाउने भएका छन...

श्रम स्वीकृति लिन कार्यालयमा नआउन विभागको आग्रह
06/12/2023

श्रम स्वीकृति लिन कार्यालयमा नआउन विभागको आग्रह

काठमाडौँ | वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिनका लागि कार्यालयमा भौतिक रूपमा नआउन आग्रह गरेको छ । श्रम स्वी....

सोती घटना : थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला
05/12/2023

सोती घटना : थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला

काठमाडौँ । रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको ....

फेरि विवादमा तानिए प्रकाश सपुत
05/12/2023

फेरि विवादमा तानिए प्रकाश सपुत

काठमाडौंँ । निरन्तर विवादमा छाइरहने गायक प्रकाश सपुत अहिले फेरि अर्को विवादमा तानिएका छन् । एक म्युजिक भिडियो छा...

बेलायतको अध्यागमनमा कडाइः स्नातकोत्तर पूरा नगरी विदेशी विद्यार्थीले परिवार बोलाउन नपाइने
05/12/2023

बेलायतको अध्यागमनमा कडाइः स्नातकोत्तर पूरा नगरी विदेशी विद्यार्थीले परिवार बोलाउन नपाइने

काठमाडौँ | बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरे....

वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने महिला पक्राउ
05/12/2023

वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने महिला पक्राउ

काठमाडौँ | वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ प.....

Address


Alerts

Be the first to know and let us send you an email when Nirem Productions Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nirem Productions Pvt Ltd:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share

Stop Complaining. Lets unite & change.

हाम्रो लक्ष्य यस बिधुतिय मञ्चमा, संसारकै सबै भन्दा ठुलो नेपाली बिधुतिय समाजिक सन्जाल बनाउने र असाह्य पीडित नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई निशुल्क परामर्श, व्यवहरिक सरसल्लहा तथा उचित ब्ववस्ठापन गर्न बिधुतिय माध्यमबाट सक्दो सेवा उप्लब्द गराउन। साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनिहरु समावेश गरी अन्तःक्रिया मार्फत सुचना आदन प्रदन गर्नु हो।

हामीले गरेको परिकल्पना १ . बिबिधतामा एकता कायम राख्नु । २ . एकआपसमा अन्तःक्रिया बढाउनु । ३ . एकआपसमा सहयोग गर्ने भावना राख्नु ।

What is the benefit of being in a community and to have a good networking? See below.

Inspiration and motivation – in strong communities there is always someone doing something amazing, which can have the effect of inspiring you to go harder and achieve bigger goals.