BNk NEPaL Tv

BNk NEPaL Tv Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BNk NEPaL Tv, TV Channel, .

08/05/2024

माता तिर्थ औशीको दिन अज्ञात ब्यक्तिबाट एकल आमाको विभत्स हत्या विर्तामोडमा प्रहरी अनुसन्धान गर्दै

03/08/2020
Bikram Karki      Reporter Call 9827045184
30/07/2020

Bikram Karki Reporter Call 9827045184

मृतकको आत्मासान्तिको  लागि _______ #माथी__like गरौं✌धेरै भन्दा धेरै share गर्नुहोला आज भन्दा पछिका driver ले यस्तो गर्नु...
29/07/2020

मृतकको आत्मासान्तिको लागि _______ #माथी__like गरौं✌धेरै भन्दा धेरै share गर्नुहोला आज भन्दा पछिका driver ले यस्तो गर्नुभन्दा पहिला हजार चोटि सोचोस
भोलि कसैको हुन स्क्क्छ plzz देखेर पनि नदेखे जस्तो नगरिदिनु होला share गरेर हरेक नेपाली (सरकार ) ठाउँ पुगोस
यो post धेरै भन्दा धेरै गरौँ ,ताकि यो भन्दा पछिको टिपर वाला ले ध्यान दिएर चलावोस दुखद खबर: टिपरकाे अातंक कहिल्यै नराेकिने भाे.
कैलालीको जिल्लाको बर्दगोरिया गाउपालिकाको बौनियामा आज बिहान ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् । बौनियामा आज बिहान ना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको थियो । स्थानीयको अवरोधपछि गन्तव्यका लागि हिडेका सवारीसाधन बौनियामै रोकिएका छन
मृतक आत्माले सान्ती पाहोस
हत्यारा लाई कडा भन्दा कडा सजाय पाहोस
ताकी आज भन्दा पछिको driver ले ध्यान दिएर चलाहोस
😭😭😭??😭?? 🏃🏃🏃Reporter Bikram Karki

Reporter Bikram Karki
29/07/2020

Reporter Bikram Karki

29/07/2020

Khabar news Bikram Karki

हजुरहरुकै सेवामा समर्पित हाम्रो Bnk Nepal TV.com youtube channel लाइ माया गरेर Subscribe तथा share गरिदिनु होला
23/07/2020

हजुरहरुकै सेवामा समर्पित हाम्रो Bnk Nepal TV.com youtube channel लाइ माया गरेर Subscribe तथा share गरिदिनु होला

आदरणीय दाजु V ten वा समिर घिसिङ को सम्पुर्ण friends हरुमा खुसीको खबर लिएर उपस्थित भएका छौ। आउनु होस् पथरी शनिश्चरेमा गित...
10/07/2020

आदरणीय दाजु V ten वा समिर घिसिङ को सम्पुर्ण friends हरुमा खुसीको खबर लिएर उपस्थित भएका छौ। आउनु होस् पथरी शनिश्चरेमा गितको सुटिङ हुदैछ Bikram Karki 😍😍😍

10/07/2020

ईटहरी/ प्रायः सबै विधाका गीत गाइसकेका युवा गायक चिरञ्जीवी भण्डारी आफ्नो बिल्कुलै नौलो स्वाद बोकेको गीतको म्युजि....

08/07/2020

काठमाडौ/ कान्तिपुर टेलिभिजनबाट सञ्चालित ह्वाट्स अ फ्लप शो कार्यक्रम बन्द गराउन प्रेस काउन्सिलमा उजुरी परेको छ । ...

https://youtu.be/y-9fM640zhU
06/07/2020

https://youtu.be/y-9fM640zhU

Ma kalo kto .. it's a romantic.. comedy music video ... ...................................... Singer: Rk Khatri Cast : Anish Ghimire, Anisha Budhathoki, Sag...

Tittle chai Ma kalo kto || Anish Ghimire & Anisha Budhathoki || RK RK Khatri
06/07/2020

Tittle chai
Ma kalo kto || Anish Ghimire & Anisha Budhathoki || RK RK Khatri

Shooting time  Bikram Karki
27/06/2020

Shooting time Bikram Karki

हाम्रो you turb channel N2p Nepal र BNK Nepal TV बाट आएको रकमले सहयोग गर्ने हो त्यसैले सबै जनाले हाम्रो च्यानल Subscribe...
21/06/2020

हाम्रो you turb channel N2p Nepal र BNK Nepal TV बाट आएको रकमले सहयोग गर्ने हो त्यसैले सबै जनाले हाम्रो च्यानल Subscribe तथा share गरेर हामीलाइ साथ दिनुहोला । हामी प्रदेश न. 1 का सबै जिल्लामा गएर सहयोग गर्न तयार छौ र यो सहयोग कार्यक्रम असार 15 गते देखी असार 20 गते सम्म गरीने छ,कृपया अप्ठ्यारो नपरी सहयोगको आस नगरी सभ्य तथा इमानदारी नागरिक पहिचान दिनु होला।
Page like and share please

like comment share      Mamata Xettrey On NEpali photography 😍😍😍                (Official) (Official) (Official)
19/06/2020

like comment share Mamata Xettrey On NEpali photography 😍😍😍 (Official) (Official) (Official)

18/06/2020

Hi

😍😍😍 चर्चित गायिका मल्लीका कार्की सँग भेटघाट   Bikram karki
17/06/2020

😍😍😍 चर्चित गायिका मल्लीका कार्की सँग भेटघाट Bikram karki

धरान     बि पि कोइराला प्रतिष्ठानमिति-२०७७/३/१ पथरी सनिस्चरे नगरपालिका वडा न ४ मा बस्ने हास्यकलाकार बिक्रम कार्की कम्जोर...
16/06/2020

धरान
बि पि कोइराला प्रतिष्ठान
मिति-२०७७/३/१
पथरी सनिस्चरे नगरपालिका वडा न ४ मा बस्ने हास्यकलाकार बिक्रम कार्की कम्जोर अवस्था छ्न। उनको उपचार धरान मा रहेको बि.पि कोइराला प्रतिष्ठानमा भ छन । उनको उपचार भहिरहेको छ। उनलाइ गण्डकी टि. भि ले सयोग गरि हस्पिटल सम्म पुराइएको छ। उनलाई एकासी यो समस्याले सताएको छ। आइतबार राती ९ बजे तिर एक्कासि reb blood कम भएर बिहिहोस भएका थिए। गण्डकी टि.भि र स्थानीय बासिन्दाको सयोगमा उनलाइ हस्पिटल लगिएको थियो।

सामाजिक अभ्यान मा दिन रात लागि पर्ने हास्यकलाकार बिक्रम कार्की हुन।
उनले बिगत केही बर्षदेखी सामाजिक काम गर्न थालेका हुन।यसका साथसाथै यिनले हास्याकलाकारको छेत्रमा पनि ठूलो उपलब्धि हासिल गरिसकेका छन।
यिनले विभिन्न किसिमका कमेडी भिडियो पनि बनाउने गरेका छन। यिनको अहिलेको कमजोरी अवस्थाले गर्दा यिनले हामिलाई हसाउन पाएका छैनन।

विभिन्न you tube च्यानल मा भाइरल भएका बिक्रम कार्की को सिघ्रस्वास्थ लाभको कामना गर्नु पर्छ। उनले चाडो निको भएर फेरि हामी सामु आएर हसाउन भन्ने आसा राखेका छौ। Bikram karki

गणतन्त्र का बारेमा बोल्ने हेमराज थापालाई प्रहरीले यस्तो गरेको छ।। तपाइको बिचार के छलाईक र फलो माथि गर्नु होला धन्यबाद   ...
15/06/2020

गणतन्त्र का बारेमा बोल्ने हेमराज थापालाई प्रहरीले यस्तो गरेको छ।। तपाइको बिचार के छ
लाईक र फलो माथि गर्नु होला धन्यबाद 🖕🖕

धरान     बि पि कोइराला प्रतिष्ठानमिति-२०७७/३/१ पथरी सनिस्चरे नगरपालिका वडा न ४ मा बस्ने हास्यकलाकार बिक्रम कार्की कम्जोर...
15/06/2020

धरान
बि पि कोइराला प्रतिष्ठान
मिति-२०७७/३/१
पथरी सनिस्चरे नगरपालिका वडा न ४ मा बस्ने हास्यकलाकार बिक्रम कार्की कम्जोर अवस्था छ्न। उनको उपचार धरान मा रहेको बि.पि कोइराला प्रतिष्ठानमा भ छन । उनको उपचार भहिरहेको छ। उनलाइ गण्डकी टि. भि ले सयोग गरि हस्पिटल सम्म पुराइएको छ। उनलाई एकासी यो समस्याले सताएको छ। आइतबार राती ९ बजे तिर एक्कासि reb blood कम भएर बिहिहोस भएका थिए। गण्डकी टि.भि र स्थानीय बासिन्दाको सयोगमा उनलाइ हस्पिटल लगिएको थियो।

सामाजिक अभ्यान मा दिन रात लागि पर्ने हास्यकलाकार बिक्रम कार्की हुन।
उनले बिगत केही बर्षदेखी सामाजिक काम गर्न थालेका हुन।यसका साथसाथै यिनले हास्याकलाकारको छेत्रमा पनि ठूलो उपलब्धि हासिल गरिसकेका छन।
यिनले विभिन्न किसिमका कमेडी भिडियो पनि बनाउने गरेका छन। यिनको अहिलेको कमजोरी अवस्थाले गर्दा यिनले हामिलाई हसाउन पाएका छैनन।

विभिन्न you tube च्यानल मा भाइरल भएका बिक्रम कार्की को सिघ्रस्वास्थ लाभको कामना गर्नु पर्छ। उनले चाडो निको भएर फेरि हामी सामु आएर हसाउन भन्ने आसा राखेका छौ।

10/06/2020

के छ खबर हजुरहरुको?! सन्चै हुनुहुन्छ ?? आफ्नो ख्याल गर्नु होला शुभ रात्रि ❤️ 😘 🙏

05/06/2020

Youtube ko kamai 5 minate ko vidio ma 60 thausand kamai vayo Bikram Karki

https://youtu.be/7MFpuNXM8Jo Bikram Karki
02/06/2020

https://youtu.be/7MFpuNXM8Jo Bikram Karki

तपाइहरु हेर्दै हुनुहुन्छ N2P Nepal आज हामिले बिक्रम कार्किको बास्तबिकत कथा प्रस्तुत गरेका छौ : Nabin pokhrel : Bikram karki

Address


Telephone

+9779829321391

Website

Alerts

Be the first to know and let us send you an email when BNk NEPaL Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share