Grace FM 107.6 MHz

  • Home
  • Grace FM 107.6 MHz

Grace FM 107.6 MHz It's a Radio Station "GRACE FM 107.6 MHz" .. @ Bhaktapur, Nepal
online: www.gracefm.com.np Suryabinayak, Bhaktapur
(4)

10/05/2024
रामेछापमा डढेलोले ४ हजार पाँच सय हेक्टर वन सखाप
10/05/2024

रामेछापमा डढेलोले ४ हजार पाँच सय हेक्टर वन सखाप

रामेछाप । एक महिनामा रामेछापका ८ वटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट ४ हजार ५ सय हेक्टर वन सखाप भएको छ ।

माल्दिभ्सबाट फिर्ता भए भारतीय सेना
10/05/2024

माल्दिभ्सबाट फिर्ता भए भारतीय सेना

माल्दिभ्स । भारत सरकारले माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ । माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु

संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रविमाथिको अनुसन्धान प्रतिवेदन
10/05/2024

संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रविमाथिको अनुसन्धान प्रतिवेदन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठकमा सहकारीको रकम अपचलनबारे रुपन्देही प्रहरीको

रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय
10/05/2024

रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ
10/05/2024

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवैजना बुटवल

सामूहिक बलात्कार आरोपमा पोखरामा ३ जना पक्राउ
10/05/2024

सामूहिक बलात्कार आरोपमा पोखरामा ३ जना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालयले सामूहिक बलात्कारको आरोपमा ३ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा शव भेटियो
10/05/2024

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा शव भेटियो

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको

कांग्रेसले कताकताको निर्देशनमा गठबन्धनमा संकट ल्याउने प्रयास गर्‍यो : लामिछाने
07/05/2024

कांग्रेसले कताकताको निर्देशनमा गठबन्धनमा संकट ल्याउने प्रयास गर्‍यो : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले गठबन्धनमा संकट

बजेट अधिवेशनकाे लागि सबै तयारी पूरा, सभामुखले शीर्ष नेतासँग छलफल गर्दै
07/05/2024

बजेट अधिवेशनकाे लागि सबै तयारी पूरा, सभामुखले शीर्ष नेतासँग छलफल गर्दै

काठमाण्डौ । आउँदो शुक्रवारदेखि शुरु हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संसद् सचिवालयका प्रवक्ता

अमेरिका भ्रमण छोट्याएर जसपा अध्यक्ष एवम् स्वास्थ्यमन्त्री यादव स्वदेश फिर्ता
07/05/2024

अमेरिका भ्रमण छोट्याएर जसपा अध्यक्ष एवम् स्वास्थ्यमन्त्री यादव स्वदेश फिर्ता

काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वदेश

अछाममा चट्याङ लागेर एक बालकको मृत्यु
07/05/2024

अछाममा चट्याङ लागेर एक बालकको मृत्यु

काठमाण्डौ । अछाममा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६

पञ्चा सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय
06/05/2024

पञ्चा सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा

स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्था सुदृढ गर्ने माध्यम : राष्ट्रपति पौडेल
06/05/2024

स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्था सुदृढ गर्ने माध्यम : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था त्यति नै

सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक
06/05/2024

सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक

सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूको बैठक बोलाएका छन्। सभामुखका प्रेस विज्ञ श्रीधर अधिकारीका अनुसार मंगलबार

प्रधानमन्त्रीले भने– पहिचानको मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाऔं
06/05/2024

प्रधानमन्त्रीले भने– पहिचानको मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं अधिकारको

भक्तपुरमा आगाे निभाउने क्रममा २ जना घाइते : प्लाई कारखानामा १ करोड ८० लाख रुपैयाँ बराबरकाे क्षति
05/05/2024

भक्तपुरमा आगाे निभाउने क्रममा २ जना घाइते : प्लाई कारखानामा १ करोड ८० लाख रुपैयाँ बराबरकाे क्षति

काठमाण्डौ । भक्तपुरको चाँगुनारायण नगरपालिका –२ दुवाकोटमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । सन्तोषमान

05/05/2024

जयमसीह, बाइबल प्रश्नोत्तरको सिलशिला सिजन 3 प्रन्नोत्तर– 9 मा हामी यहाँहरुलाई स्वागत गर्दछौ, कृपया यसमा सहभागी भई अरुलाई पनि सहभागी हुन प्रोत्साहन गर्नुहोला । परमेश्वरले तपाईहरु सबैलाई आशिष् दिनुभएको होस् ।
यसको थप जानकारी निम्नलिखित रहेको छः
१. सहि जवाफ दिनेलाई पुरस्कृत गरिनेछ ।
२. कृपया जवाफ कमेन्टमा नदिनुहोला ।
३. हामीलाई तपाईंको उत्तर यसै फेसबुक पेजको म्यासेज वक्समा गई पठाउनु होला ।
४. सहि जवाफहरु धेरै जनाबाट आएको खण्डमा गोला प्रथाद्वारा एकजना विजेता घोषित गरिनेछ ।

प्रश्न यसप्रकार रहेको छ ।
पावलले कसलाई मण्डलीका खम्बाको संज्ञा दिएका छन् ?

जंगलमा आगो लगाउने ५ जना पक्राउ, मुद्दा चलाउने प्रहरीको तयारी
05/05/2024

जंगलमा आगो लगाउने ५ जना पक्राउ, मुद्दा चलाउने प्रहरीको तयारी

काठमाडौं । जंगलमा डढेलो लगाएको अभियोगमा काभ्रेपलाञ्चोकमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा

युद्ध नरोकिने युद्धविरामको लागि सहमत छैनौं- हमास
05/05/2024

युद्ध नरोकिने युद्धविरामको लागि सहमत छैनौं- हमास

काठमाडौँ । हमासले गाजा युद्धको पूर्ण अन्त्य समावेश नगर्ने युद्धविराम सम्झौतामा सहमत नहुने बताएका छन् ।

राप्रपा प्रवक्ताले भने- गण्डकीमा सरकारलाई विश्वासको मत दिँदैनौँ
05/05/2024

राप्रपा प्रवक्ताले भने- गण्डकीमा सरकारलाई विश्वासको मत दिँदैनौँ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । उनले आज दिउँसो ३ बजे बस्ने

सन्दिप लामिछानेको मुद्दा मुख्य न्यायाधीशको इजलासमा पेशी
05/05/2024

सन्दिप लामिछानेको मुद्दा मुख्य न्यायाधीशको इजलासमा पेशी

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेको मुद्दा पेशी तोकिएको छ। लामिछानेको मुद्दा मुख्य न्यायाधीश नृपध्वज निरौला

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने मन्त्रिपरिषद्को निर्णय
05/05/2024

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले सय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद

03/05/2024

प्राधिकरणले विपदसँग सम्बन्धित एकीकृत तथ्याङ्क प्रणाली विपद् पोर्टल सञ्चालन गरिरहेको छ । तलको लिङ्कमा गएर यहाँहरुले विपद् सम्बन्धी धेरै जानकारीहरु लिन सक्नुहुनेछ ।
https://bipadportal.gov.np/

युक्रेनी सेना प्रमुखले भने- हाम्रो लडाइँको मोर्चा खराब भएको छ
29/04/2024

युक्रेनी सेना प्रमुखले भने- हाम्रो लडाइँको मोर्चा खराब भएको छ

 काठमाडौं । युक्रेनका सेना प्रमुखले रुससँगको लडाइँको मोर्चा निकै खराब भएकाले आफूहरु पछि हट्नु परेको बताएका

बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, २० मतको अन्तर
29/04/2024

बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, २० मतको अन्तर

धनगढी । बझाङमाको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ । सुरुआती

काठमाडौंको रेन्बो कलेजबाट नक्कली परीक्षार्थी पक्राउ
26/04/2024

काठमाडौंको रेन्बो कलेजबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । काठमाडौंको ठूलो भर्‍याङबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर

26/04/2024

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१)

स्पेनका प्रधानमन्त्री पत्नीविरुद्धको भ्रष्टाचारको मुद्दामा प्रारम्भिक अनुसन्धान शुरु
25/04/2024

स्पेनका प्रधानमन्त्री पत्नीविरुद्धको भ्रष्टाचारको मुद्दामा प्रारम्भिक अनुसन्धान शुरु

काठमाण्डौ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नी विरुद्धको अदालतले प्रारम्भिक अनुसन्धान शुरु

Address


Alerts

Be the first to know and let us send you an email when Grace FM 107.6 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Grace FM 107.6 MHz:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share

GRACE FM 107.6 MHz

नयाँ जोश, नयाँ जाँगर, नयाँ नेपाल ,गाउघरको आवाजको निम्ति ग्रेस एफ.एम को स्थापन भएको हो । समाजमा रहेको विसंगति र बिकृतिलाई निर्मुल गर्ने उद्धेश्यअनुरुप ग्रेस एफ.एम. हरेक दिन बिहान ५:०० देखि राति ११:०० बजेसम्म समाजको पहरेदारको कार्य गर्दै आइरहेको छ । GRACE FM (A leading radio station in Bhaktapur and around ! )

Suryabinayak, Bhaktapur