Janamat Sahitya

  • Home
  • Janamat Sahitya

Janamat Sahitya literature ,Arts.

साहित्यिक जागरण, सिर्जना, प्रकाशन, सम्मान र पत्रकारिताका लागि समर्पित
जनमत प्रकाशन, बनेपा २०३९

वि.सं. २०३९ साल पुस महिनामा प्र.जि.अ. कार्यालय काभ्रेबाट विचार प्रधानपाक्षिकपत्रिकाको रूपमाजनमतको विधिवतदर्ता भएको हो । २० x ३० क्राउन साइजमा नै करीब ३० वटा जति विचार प्रधान पाक्षिकका रूपमा जनमतपत्रिकाको प्रकाशन भएपछि २०४५ माघ महिना देखि जनमत साहित्यिक मासिकका रूपमा प्रकाशित हुँदै आएको छ ।

जनमत प्रकाशन

, बनेपा साहित्यिकजागरणका लागिआफूले सक्दो सिर्जना, प्रकाशन, सम्मान र साहित्यिक पत्रकारिताका लागि सेवा पु¥याउँदै आएको सेवामूलक, शुद्ध स्थापित साहित्यिक संस्थाहो । यस जनमत प्रकाशनका तर्फबाट विभिन्न साहित्यिक जागरणका क्रियाकलापहरूमध्ये साहित्यिकगोष्ठी, साहित्यकारहरूको सम्मान, साहित्यकारहरूको कृतिप्रकाशन, नियमित साहित्यिक पत्रिकाको प्रकाशन, पुस्तकउपहार कार्यक्रम लगायत अन्यथुप्रै साहित्यिक अभियानहरू सञ्चालित छन् । यस अभियानलाई जिल्लाकाथुप्रै साहित्यकार तथा समाजसेवीहरूलगायत राष्ट्रका वरिष्ठ साहित्यकारहरू, साहित्य अनुरागीहरू तथा समाजसेवीहरूको समेत सहयोग प्राप्त छ ।

शाश्वतका प्रारम्भिक चरणका कथासङ्ग्रहका बारेमा नेपाली बालसाहित्यको इतिहासमा साहित्यकार प्रमोद प्रधान भन्छन्, “लाटोकोसेरोल...
10/06/2024

शाश्वतका प्रारम्भिक चरणका कथासङ्ग्रहका बारेमा नेपाली बालसाहित्यको इतिहासमा साहित्यकार प्रमोद प्रधान भन्छन्, “लाटोकोसेरोलाई लड्डुमा तथा सोहन र सर्कसमा शाश्वत पराजुलीका कथाहरु साना हुँदाहुँदै पनि गहिरा, सरल हुँदाहुँदै पनि महत्वपूर्ण र मनोरञ्जनपूर्ण हुँदाहुँदै पनि ज्ञानमूलक भएकाले यी सबै बालरुचिअनुकूल हुन पुगेका छन् तथापि ‘हीराको टुक्रा’का कथाहरुभन्दा पछिल्ला सङ्ग्रहका कथाहरु प्रौढ लाग्छन् । हीराको टुक्रा भित्रको ‘परीक्षा’ कथा पौराणिक विषयका आधारमा लेखिएको भए पनि अन्य कथाहरु र पछिल्ला दुवै सङ्ग्रहका कथाहरुले उनको मौलिक कथा सिर्जना गर्ने रुचिलाई प्रस्तुत गरेका छन् । थोरै र बालपात्रपात्रा, स्पष्ट कथानक र सरल प्रस्तुति उनका बालकथाका विशेषता हुन् ।

शाश्वत पराजुली आधुनिक ढङ्गले कम उमेरका बालबालिकालाई लक्षित गरेर बालसाहित्य सिर्जना गर्नमा महारथ हासिल गरेका सक...

“कला साहित्य संस्कृतिको सम्मान, हाम्रो अभियान”भन्ने नाराका साथ स्थापना भएको आबुखैरेनी स्रष्टा समाजले विभिन्न विधागत पुरस...
09/06/2024

“कला साहित्य संस्कृतिको सम्मान, हाम्रो अभियान”भन्ने नाराका साथ स्थापना भएको आबुखैरेनी स्रष्टा समाजले विभिन्न विधागत पुरस्कारहरू समर्पण गरेको हो ।

आबुखैरेनी स्रष्टा समाजको आयोजनामा आँबुखैरेनी स्थित माई छिम्केश्वरी पार्टी प्यालेसमा स्रष्टा सम्मान तथा पुरस्.....

29/05/2024

नेपाली साहित्यमा प्रचलित लघुकविताहरु मध्ये साइनोको बेग्लै परिचय छ । सामाजिक सञ्जालबाट २४ अक्षरी ३ पङ्क्तिको सं.....

साहित्यकार उषा शेरचनको कथासङ्ग्रह ‘बेग्लै म’ फेसबुक लाइभ मार्फत् सार्वजनिक भएको छ । शेरचनले पहिलो कथासङ्ग्रह ‘तेस्रो रङ्...
29/05/2024

साहित्यकार उषा शेरचनको कथासङ्ग्रह ‘बेग्लै म’ फेसबुक लाइभ मार्फत् सार्वजनिक भएको छ । शेरचनले पहिलो कथासङ्ग्रह ‘तेस्रो रङ्ग’ सार्वजनिक भएको १० वर्ष पुगेकै दिन २०८१ जेठ १४ गते साँझ साहित्यकार उषा शेरचनले आफ्नो दोश्रो कथासङ्ग्रह “बेग्लै म” फेसबुक लाइभ मार्फत् आफैले लोकार्पण गरेकी छिन्।

साहित्यकार उषा शेरचनको कथासङ्ग्रह ‘बेग्लै म’ फेसबुक लाइभ मार्फत् सार्वजनिक भएको छ । शेरचनले पहिलो कथासङ्ग्रह ‘.....

राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ श्रवणकुमार महर्जन, परम्परागत चित्रकल...
29/05/2024

राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ श्रवणकुमार महर्जन, परम्परागत चित्रकलातर्फ महेश्वर डङ्गोल, परम्परागत मूर्तिकलातर्फ सुमन शाक्य, हस्तकलातर्फ विनोदकुमार बज्राचार्य, लोककलातर्फ विजयकुमार दत्त कायस्त, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत प्रतिस्थापन कलातर्फ टासी सलाका र फोटोग्राफीतर्फ रामगोपाल वैद्यलाई प्रदान गरियो । यी सम्पूर्ण पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । ललितकला लेखन पुरस्कार प्राज्ञ ज्ञानेन्द्र विवश, ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्र दैनिक र द राइजिङ नेपालका सुकृत नेपाल र रेनुका ढकाललाई प्रदान गरियो । ललितकला लेखन पुरस्कारको राशि ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३०÷३० हजार र सम्मानपत्र रहेको छ । कला प्रवद्र्धन सम्मान भने नेपाल व्यावसायिक कलाकार सङ्घलाई प्रदान गरियो ।

‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ का अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा प्रतिष्ठानका संरक....

भारतका महाकवि रवीन्द्रनाथ टैगोरका विश्वविख्यात नोबेल पुरस्कार प्राप्त कृति ‘गीताञ्जली’को यिनले नेपालीमा अनुवाद गरेर गएका...
26/05/2024

भारतका महाकवि रवीन्द्रनाथ टैगोरका विश्वविख्यात नोबेल पुरस्कार प्राप्त कृति ‘गीताञ्जली’को यिनले नेपालीमा अनुवाद गरेर गएका छन् ।‘गीताञ्जली’को ११ औँ शृङ्खला २०४६, असोज देखि २०४९ कार्तिक सम्मको अङ्कमा जनमत मासिकमा प्रकाशित भएको देखिन्छ ।

काभ्रेको साहित्यिक इतिहासको विवेचना गरिँदा श्यामसुन्दर सैंजूलाई छुटाउँदा के न के नपुग जस्तै हुन्छ । श्यामसुन्द...

कवितामा आधारित रियालिटी शो ‘द पोएट आइडल सिजन २ ’को उपाधि सिक्किमका सिमियोन सुकिता राईले जितेका छन् । शनिवार बेलुकी भएको ...
26/05/2024

कवितामा आधारित रियालिटी शो ‘द पोएट आइडल सिजन २ ’को उपाधि सिक्किमका सिमियोन सुकिता राईले जितेका छन् । शनिवार बेलुकी भएको अन्तिम प्रतिष्पर्धामा मुस्कान पोखरेल, विजय लुइँटेल र मोहित जोशीलाई पछाडि पार्दै राईले उपाधि जित्न सफल भए ।

उत्कृष्ट ४ कविहरूले ग्राण्ड फिनालेमा आ-आफ्नो अन्तिम कविता प्रस्तुत गरेका थिए ।

कवितामा आधारित रियालिटी शो ‘द पोएट आइडल सिजन २ ’को उपाधि सिक्किमका सिमियोन सुकिता राईले जितेका छन् । शनिवार बेलु.....

‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ले ओपनिङ सिनेमाका रूपमा ‘गाउँ आएको बाटो’ देखाउने भएको छ ।ओपनिङ सिनेमाको र...
22/05/2024

‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ले ओपनिङ सिनेमाका रूपमा ‘गाउँ आएको बाटो’ देखाउने भएको छ ।

ओपनिङ सिनेमाको रूपमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को अमेरिका प्रिमियर हुने भएको छ । जुन २० मा यो चलचित्र स्क्रिनिङ हुनेछ ।

‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ले ओपनिङ सिनेमाका रूपमा ‘गाउँ आएको बाटो’ देखाउने भएको छ । ओपनिङ...

हरि खनालको कथा
20/05/2024

हरि खनालको कथा

अपरान्ह तीन बज्यो तर चरिकोट जाने बस आएन ।‘अब त पाँच नबजी बस आउन्न ’ एक बजारवासीले भनेपछि मैले मेरो दुई घण्टा सानो त....

बिफर नआएका बच्चालाई निष्कासन गरेको सन्दर्भलाई समेटेर नेवारी भाषामा रचिएको लोकगीतसम्बन्धी पुस्तक कचिमता पितुंगु मेमा राजा...
19/05/2024

बिफर नआएका बच्चालाई निष्कासन गरेको सन्दर्भलाई समेटेर नेवारी भाषामा रचिएको लोकगीतसम्बन्धी पुस्तक कचिमता पितुंगु मेमा राजाको आदेशपछि बच्चाका बाआमाले पाएको सास्तीबारे विस्तृत वर्णन गरिएको छ । यस पुस्तकलाई ब्रिटिस लेखक सिगफ्रायड लेनहार्डले सङ्स अफ नेपाल : एन एन्थोलोजी अफ नेवार फोकसङ्स एन्ड हाइमन्स् नाम दिएर ईसं १९७४ मा प्रकाशन गरेका छन्

च्युरा कुट्दै गरेको काठमाडौंको नेवार समुदाय । चित्र: हरिप्रसाद शर्मा नेवार समुदाय व्यापार विस्तारका क्रममा नेप.....

नोबेल कमिटीले मुनरोलाई ‘समकालीन कथाकी कुशल कालिगढ’ को संज्ञासमेत दिएको थियो ।
15/05/2024

नोबेल कमिटीले मुनरोलाई ‘समकालीन कथाकी कुशल कालिगढ’ को संज्ञासमेत दिएको थियो ।

नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य-शैलीका कारण ‘द क्यानडियन चेखब’ का रूपमा समेत परिचित मु....

संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ लन्डनमा विमोचन भएको छ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतद्वारा आयोजित र ...
14/05/2024

संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ लन्डनमा विमोचन भएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतद्वारा आयोजित र ८७ औँ पारिजात जयन्ती उत्सवको अवसरमा विमोचित उपन्यास सेतो सिउँदो यसअघि पखालिएको सिउँदोको नाममा प्रकाशन भएको थियो।

संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ लन्डनमा विमोचन भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतद्व.....

इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार मध्याह्न निधन
14/05/2024

इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार मध्याह्न निधन

इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार मध्याह्न निधन भएको छ । लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्.....

गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट कवि भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम...
12/05/2024

गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट कवि भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट लोकगायक पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कलाकार गोपाल श्रेष्ठ सम्मानित भए । प्रतिष्ठानले उनीहरुलाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।

गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट ५० हजार रुपैयाँसहित साहित्यकार सरस्वती प्रतीक्षा सम्मानित भइन् । गण्डकी प्रज्ञा युवा सम्मानतर्फ नृत्य विधाका रविन गुरुङ र कला विधाबाट छिरिङ फोन्जो गुरुङ सम्मानित भए । उनीहरुलाई प्रतिष्ठानले नगद २५ हजार रुपैयाँ प्रदान गरेको थियो ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा विभिन्न विधाका सात स्रष्टालाई शनिबार पोखरामा .....

वानीरा फाउन्डेसनले आयोजना गरेको वानीरा प्रज्ञा पुरस्कार,  वानीरा शङ्कर पुरस्कार तथा  ‘वानीरा पुरस्कार अर्पण समारोहका केह...
10/05/2024

वानीरा फाउन्डेसनले आयोजना गरेको वानीरा प्रज्ञा पुरस्कार, वानीरा शङ्कर पुरस्कार तथा ‘वानीरा पुरस्कार अर्पण समारोहका केही झलकहरु ।

तस्विरहरुः वानीरा फाउण्डेसन

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथारोहण गरिएको छ। वैशाख शुक्ल प्रतिपदाको दिन शुभ साइतमा मत्स्येन्द्रनाथको म...
10/05/2024

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथारोहण गरिएको छ। वैशाख शुक्ल प्रतिपदाको दिन शुभ साइतमा मत्स्येन्द्रनाथको मुर्तिलाई पाटन मछिन्द्रबहालबाट ल्याएर पुल्चोकमा बनाउदै गरिएको रथमा रथारोहण गरिएको हो।

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथारोहण गरिएको छ। वैशाख शुक्ल प्रतिपदाको दिन शुभ साइतमा मत्स्येन्...

09/05/2024

पनौतीमा जन्मिएका नेपाल भाषा काव्यिक क्षेत्रका प्रतिभा, पत्रिका जगत्का वरिष्ठ सम्पादक तथा गोरखापत्र दैनिक पत्रि...

मैले देखेको तिम्रो अनुहारफेरि फेरि मलाई आफनै मुक्तिको निम्तिअनि अक्षरहरुमा मात्र कोरिँदा कोरिँदाढुङ्गावत् भएका मेरा समय ...
08/05/2024

मैले देखेको तिम्रो अनुहार
फेरि फेरि मलाई आफनै मुक्तिको निम्ति
अनि अक्षरहरुमा मात्र कोरिँदा कोरिँदा
ढुङ्गावत् भएका मेरा समय र
मेरा आँखाहरुमा नयाँ जीवन दौडाउँनको निम्ति
फेरि फेरि हेर्ने रहर छ,

कान उठाएर मृगले केही सुने जस्तोआँखाहरुमा केही तरङ्ग दौडे जस्तोओठहरु हाँस्ताहाँस्तै अलपत्र बाटैमा अड्किए जस्तो....

वाङदेलको व्यक्तित्व चित्रकार र उपन्यासकार दुई महत्वपूर्ण क्षेत्रमा फैलिएको छ । त्यसैले उनका सबै यात्रानिबन्धहरुमा दुवै व...
07/05/2024

वाङदेलको व्यक्तित्व चित्रकार र उपन्यासकार दुई महत्वपूर्ण क्षेत्रमा फैलिएको छ । त्यसैले उनका सबै यात्रानिबन्धहरुमा दुवै व्यक्तित्वको समन्वित प्रतिविम्ब पाइनु स्वाभाविक हो । एकातिर कथात्मकता र औपन्यासिकता अनि अर्कोतिर दृश्य, घटना र परिवेशको मिहीन चित्रण उनका यात्रानिबन्धका विशेषता हुन् । उनका कतिपय यात्रानिबन्ध पढ्दा उनकै कुनै ल्याण्डस्केप कलाकृति हेरिरहेजस्तो लाग्छ । उनका यात्रानिबन्धको भाषा सरल, सरस र स्वाभाषिक भए पनि दार्जिलिङ र कलकत्तामा बसेर पढेका कारण हिन्दी र बङ्गाली भाषाको प्रभाव भने स्पष्टसँग देखिन्छ ।

लैनसिंह वाङदेल (१९८१–२०५९) नेपाली साहित्यका मात्र विशिष्ट प्रतिभा होइनन्, उनी नेपाली कलाजगत्का अद्वितीय व्यक्त.....

करिब ६ दशकदेखि साहित्यमा सक्रिय राजभण्डारीका यसअघि ‘जीवन यात्राका छायाँहरू’, ‘दीपशिखा’, ‘अपराजिता’, ‘सर्वस्व तिमी’, ‘गुन...
28/04/2024

करिब ६ दशकदेखि साहित्यमा सक्रिय राजभण्डारीका यसअघि ‘जीवन यात्राका छायाँहरू’, ‘दीपशिखा’, ‘अपराजिता’, ‘सर्वस्व तिमी’, ‘गुन्जिरहोस् अपार’लगायतका दर्जन बढी नेपाली कृति प्रकाशित छन्। त्यस्तै, ‘अनटिल्ड द ओसन ब्लेड’, ‘यु मे अल’, ‘लभ ड्रप्स’लगायतका अंग्रेजी कवितासंग्रहसमेत प्रकाशित छन्।

वि लक्ष्मीदेवी राजभण्डारीका तीन कवितासंग्रह एकसाथ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा न....

‘तिम्रो माया मधेशको गर्मीपसिना-पसिना हुन्छु मतिम्रो अँगालो हिमालको धर्तीअसिना-असिना हुन्छु म’बालेनको कविता संग्रह ‘अश्र’
28/04/2024

‘तिम्रो माया मधेशको गर्मी
पसिना-पसिना हुन्छु म
तिम्रो अँगालो हिमालको धर्ती
असिना-असिना हुन्छु म’

बालेनको कविता संग्रह ‘अश्र’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जन्मदिनको अवसर पारेर कवितासंग्रह ‘अश्र’ सार्वजनिक गरेका .....

“ हरिराम जोशी संस्कृति पुरस्कार  ” तथा “ कदम पुरस्कार ”  क्रमशः साहित्यकार / साहित्यिक पत्रकार मोहन दुवाल  र प्रा डा पुर...
28/04/2024

“ हरिराम जोशी संस्कृति पुरस्कार ” तथा “ कदम पुरस्कार ” क्रमशः साहित्यकार / साहित्यिक पत्रकार मोहन दुवाल र प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठ लाई प्रदान गरिएको छ। जोशी रिसर्च इन्स्टिच्युटको आयोजनामा आज शनिवार एक कार्यक्रम गरी उहाँहरूलाई पुरस्कार बात सम्मान गरिएको हो।

“ हरिराम जोशी संस्कृति पुरस्कार  ” तथा “ कदम पुरस्कार ”  क्रमशः साहित्यकार / साहित्यिक पत्रकार मोहन दुवाल  र प्रा .....

आँगनको लिपाइ रातोया हुन्-रक्ताम्य रेटिएका अङ्ग तीढुङ्गामाथि निशानै रातोया हुन्-नृशंस नरसंहारका चोट ती
26/04/2024

आँगनको लिपाइ रातो
या हुन्-
रक्ताम्य रेटिएका अङ्ग ती
ढुङ्गामाथि निशानै रातो
या हुन्-
नृशंस नरसंहारका चोट ती

तम्रा घरका जगै रातोया हुन्-बलिवेदी रगतका रङ्ग तीआँगनको लिपाइ रातोया हुन्-रक्ताम्य रेटिएका अङ्ग तीढुङ्गामाथि नि.....

नुवाकोटको प्रसिद्ध जात्रा भैरवी वर्ष बन्धन (सिन्दूरे जात्रा) को विशेष रौनक जारी छ। जीवित भगवान्को रुपमा धामी एवं भैरवीदे...
26/04/2024

नुवाकोटको प्रसिद्ध जात्रा भैरवी वर्ष बन्धन (सिन्दूरे जात्रा) को विशेष रौनक जारी छ। जीवित भगवान्को रुपमा धामी एवं भैरवीदेवी मन्दिरका पुजारी हरिमानसिंह डङ्गोल र उनको जीवन सङ्गीनी धमिनीलाई पुज्ने र मुलुकमा आगामी वर्ष के हुन्छ? भनेर गोप्य भाविष्यवाणी गर्ने सिन्दूरे जात्रा भैरवीदेवी मन्दिर नुवाकोट र जालपादेवी मन्दिर देवीघाटमा चलिरहेको छ।

नुवाकोटको प्रसिद्ध जात्रा भैरवी वर्ष बन्धन (सिन्दूरे जात्रा) को विशेष रौनक जारी छ। जीवित भगवान्को रुपमा धामी एवं ....

नेपाली साहित्यकी विशिष्ट नारी स्रष्टा पारिजातको ३१ औं स्मृति दिवसका अवसरमा उनको स्मरण गर्दै उनीसहित तीन सयभन्दा बढी महिल...
24/04/2024

नेपाली साहित्यकी विशिष्ट नारी स्रष्टा पारिजातको ३१ औं स्मृति दिवसका अवसरमा उनको स्मरण गर्दै उनीसहित तीन सयभन्दा बढी महिला लेखकका पुस्तकहरु प्रदर्शनी शुरु गरिएको छ ।
पारिजात स्मृति केन्द्रको आयोजना र फिनिक्स बुक्सको संयोजनमा आयोजना गरिएको महिला पुस्तक प्रदर्शनी – २०८१ को काठमाण्डौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले गरेका थिए

नेपाली साहित्यकी विशिष्ट नारी स्रष्टा पारिजातको ३१ औं स्मृति दिवसका अवसरमा उनको स्मरण गर्दै उनीसहित तीन सयभन्द.....

पात्रोमा समावेश भएका पेन्टिङका २४ जना कलाकारलाई सम्मान गरिएको महासंघले जनाएको छ ।
23/04/2024

पात्रोमा समावेश भएका पेन्टिङका २४ जना कलाकारलाई सम्मान गरिएको महासंघले जनाएको छ ।

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा कलाकारलाई सम्मान कार...

उपेन्द्र सुब्बाको कविता संग्रह ‘खोलाको गीत’ कवितालाई शनिबार दृश्यमा उतारियो। उनका पाँच वटा कविता  दृश्यमा मञ्चन भए।
21/04/2024

उपेन्द्र सुब्बाको कविता संग्रह ‘खोलाको गीत’ कवितालाई शनिबार दृश्यमा उतारियो। उनका पाँच वटा कविता दृश्यमा मञ्चन भए।

सिरेटोमा फरफराएको आफ्ना नरम केशहरु सम्हालेरकति खुसी छौ तिमी वताससँग त्यो हावासँगसेता हिउँका टलकमा उह ! कति रमाएको तिमीत्...
21/04/2024

सिरेटोमा फरफराएको आफ्ना नरम केशहरु सम्हालेर
कति खुसी छौ तिमी वताससँग त्यो हावासँग
सेता हिउँका टलकमा उह ! कति रमाएको तिमी
त्यो भट्किन आँटेको छाप्रो हेरेर पनि त हाँस्यौ नि तिमी
माटोमा सरोबरी भइ बसेका गाउँलेलाई हेरेर

हिमालहरू हेरेर पहाडहरू हेरेरतिमी आफ्नो आँखाहरूलाई के सोध्दैछौ ?भन ती सेता पहाडहरूलाई देखेर के भन्छन्ती तिम्रा आ....

जनमत को नयाँ प्रकाशित पुस्तकहरु
20/04/2024

जनमत को नयाँ प्रकाशित पुस्तकहरु

साहित्यकार सरुभक्तलाई १ लाख राशिको सातौं हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिएको छ ।
20/04/2024

साहित्यकार सरुभक्तलाई १ लाख राशिको सातौं हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिएको छ ।

साहित्यकार सरुभक्तलाई १ लाख राशिको सातौं हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्र....

Address


Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779841202774

Alerts

Be the first to know and let us send you an email when Janamat Sahitya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janamat Sahitya:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Opening Hours
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share