World News

World News Republic News

भारतमा नयाँ सरकार गठन गर्न आमचुनाव सुरु भएको छ । 🇮🇳विश्वमा सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारतको लोकसभाको 5...
19/04/2024

भारतमा नयाँ सरकार गठन गर्न आमचुनाव सुरु भएको छ । 🇮🇳
विश्वमा सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारतको लोकसभाको 543 सिटका लागि चुनाव हुने छ । यो चुनाव डेढ महिना लगाएर सात चरणमा सम्पन्न हुने छ । पहिलो चरणमा आज 21 राज्यको 102 निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।🗳️
#लोकसभा_चुनाव2024

L
19/04/2024

L

एसिसी प्रिमियर लिगमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको छ। ओमानको अल अमरात क्रिकेट मैदानमा १२० रनको सामान्य

19/04/2024

युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’

आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि भएको छ ।
15/04/2024

आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि भएको छ ।

ईलाम -2 का ऊम्मेदवारी गर्ने सबैको तस्वीर
06/04/2024

ईलाम -2 का ऊम्मेदवारी गर्ने सबैको तस्वीर

05/04/2024

इटहरी । नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन् ।कञ्चनपुरको इ.....

05/04/2024

बैतडी । बैतडीको खोडपे बजारमा रहेको स्थानीय रेडियो सेभेन स्टारमा कार्यरत कृष्ण विष्ट समाचार प्रमुख हुन् । शुक्रब...

05/04/2024

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदा

05/04/2024

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एक महिनाको अ

05/04/2024

वीरगन्ज : पवित्र पर्व रमजानको रोजा बसेका मुस्लिम धर्मावलम्बीहरूका लागि शु

वाईडबडी खरीद, कर्जा निकासा जस्ता निर्णय प्रक्रियामा कार्यकारी भूमिकामा देखिएका राई घोटालाको अनुसन्धानदेखि मुद्दा दर्तासम...
05/04/2024

वाईडबडी खरीद, कर्जा निकासा जस्ता निर्णय प्रक्रियामा कार्यकारी भूमिकामा देखिएका राई घोटालाको अनुसन्धानदेखि मुद्दा दर्तासम्म सामेल छन्। “यो त आफ्नो मुद्दामा आफैं अनुसन्धानकारी, आफैं न्यायाधीश बनेजस्तो भयो,” पूर्व सचिव एवं ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष खेमराज रेग्मी प्रश्न गर्छन्, “सुशासनका लागि यो भन्दा लाजमर्दो कुरा के हुन्छ?”

सन्दीप लामिछानेको मुद्दामा दुवै पक्षलाई बोलाउन आदेशक्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनमा पहिलो दिनको ...
05/04/2024

सन्दीप लामिछानेको मुद्दामा दुवै पक्षलाई बोलाउन आदेश

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनमा पहिलो दिनको सुनवाइ सकिएको छ । न्यायाधीशले झगडिया झिकाइनु (झझी) आदेश दिएका छन् ।

05/04/2024
14/03/2024

काठमाडौँ । रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी ...

14/03/2024

काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले १४ किलो सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक ज...

14/03/2024

काठमाडौं : सर्वोच्च अदालतमा ‘लिभिङ टुगेदर’लाई कानुनी मान्यता

14/03/2024

विराटनगर । विगतका वर्षहरुमा झैँ यस वर्ष पनि होली पर्वको अवसरमा हाँस्य कवि सम्मेलन हुने भएको छ । मारवाडी युवा मञ्च ...

06/03/2024
भारतीय गजल गायक पंकज उदासको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनको ७२ वर्षको उमेरमा सोमबार निधन भएको हो। परिवारले स...
26/02/2024

भारतीय गजल गायक पंकज उदासको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनको ७२ वर्षको उमेरमा सोमबार निधन भएको हो।
परिवारले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, ‘निकै गह्रौं हृदयले हामी यो खबर सुनाउनुपर्दा दुःखी छौं, पद्मश्रीबाट सम्मानित पंकज उदासको २६ फेब्रुअरीमा दीर्घ रोगका कारण निधन भएको छ।’

26/02/2024

इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेल विरुद्ध जिल्ला अदालत, काठमाडौंमा यौन दुर्व्यवहारको मुद्दा द...

26/02/2024

काठमाडौं । सुर सम्राट तथा वरिष्ठ गायक भक्तराज आचार्यको आज सोमबार निधन भएको छ । आज अपरान्ह उपचारका लागि ललितपुरको ....

20/02/2024

काठमाडौं। विगतका वर्ष जाडोयाममा आन्तरिक उडान अधिकांश गन्तव्यमा २ सातासम्म प्रभावित हुन्थ्यो। बाक्लो हुस्सुले ....

दुर्गा प्रसाइको अभिब्यक्तिपछि राष्ट्र बैंकले भन्याे:-"सर्वसाधारणको निक्षेप सुरक्षित छ,ढुक्क भएर कारोबार गर्नुस्"नेपाल रा...
20/02/2024

दुर्गा प्रसाइको अभिब्यक्तिपछि राष्ट्र बैंकले भन्याे:-"सर्वसाधारणको निक्षेप सुरक्षित छ,ढुक्क भएर कारोबार गर्नुस्"

नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाविरुद्ध फैलाइएको हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको तथा बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्णरूपमा सुरक्षित रहेको बताएको छ ।

सन्दीप लामिछानेले गराए शल्यक्रियाक्रिकेटर सन्दीप लामिछानेले काठमाडौंको सिल्भरलाइन हस्पिटलमा लाइपोमाको शल्यक्रिया गराएका ...
20/02/2024

सन्दीप लामिछानेले गराए शल्यक्रिया

क्रिकेटर सन्दीप लामिछानेले काठमाडौंको सिल्भरलाइन हस्पिटलमा लाइपोमाको शल्यक्रिया गराएका छन् । उनले दोश्रो पटक शल्यक्रिया गराएका हुन। उनको शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको छ ।

16/02/2024

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

समाचार पढ्न : https://ourbiratnagar.net/2024/02/251848

08/02/2024

विराटनगर । विराटनगरको कोशी अस्पतालमा बेथिति सुधार नगरे एकीकृत समाजवादीले आन्दोलन गर्ने चेतावनी दिएको छ । आज अस्....

08/02/2024

विराटनगर । विराटनगर कञ्चनबारीमा बालुवा गिट्टी बोक्ने हाइवा टिपरलाई ट्रकले ठक्कर दिदाँ पाँचजना घाइते भएका छन् । ....

Address


Telephone

+9779807329228

Website

Alerts

Be the first to know and let us send you an email when World News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to World News:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share