Manasalu

Manasalu Online News Media in Nepal
(1)

https://manasalu.com/2024/04/20129/
31/03/2024

https://manasalu.com/2024/04/20129/

पूर्व प्रधानमन्त्री एवँ क्रान्तिकारी नेता डाक्टर बाबुराम भट्टराइले अहिले देशकाे राजनीतिक अवस्था निरँकुश पञ्च.....

https://youtu.be/TktxtOFDW_M
13/01/2024

https://youtu.be/TktxtOFDW_M

Naach Naach Naach Basanti | Mr. D Live from Gorkha मिस्टर डि लाइभ गोरखा

कमरेड महावीर पुन अाज गाेरखामा भेटिनु भाे ।
09/01/2024

कमरेड महावीर पुन अाज गाेरखामा भेटिनु भाे ।

गाेरखा । प्रधानमन्त्री पुुष्षकमल दाहाल 'प्रचण्ड' शुक्रबार आँवुखैरेनी आउने भएका छन् । एक वर्ष अघि सेवा शुभारम्भ गरेकाे आँ...
16/11/2023

गाेरखा । प्रधानमन्त्री पुुष्षकमल दाहाल 'प्रचण्ड' शुक्रबार आँवुखैरेनी आउने भएका छन् । एक वर्ष अघि सेवा शुभारम्भ गरेकाे आँवुखैरेनी गाउँपालिकाकाे अस्पताल उद्घाटनका लागि प्रधानमन्त्री आँवुखैरेनी आउन लागेका हुन् ।...

गाेरखा । प्रधानमन्त्री पुुष्षकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार आँवुखैरेनी आउने भएका छन् । एक वर्ष अघि सेवा शुभारम्भ ....

काठमाडौँ । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन ...
15/11/2023

काठमाडौँ । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।...

काठमाडौँ । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँ...

गाेरखा । उत्कृष्ट गाउँपालिकाको नेतृत्व गर्दै लोकप्रसाद बञ्जरा यूसीएलजी एस्प्याक कंग्रेसमा  भाग लिन चीन प्रस्थान गरेका छन...
14/11/2023

गाेरखा । उत्कृष्ट गाउँपालिकाको नेतृत्व गर्दै लोकप्रसाद बञ्जरा यूसीएलजी एस्प्याक कंग्रेसमा भाग लिन चीन प्रस्थान गरेका छन् । भिमसेन थापा गाउँपालिका गोरखाका अध्यक्ष लोक प्रसाद बञ्जरा मंसिर १ गते सम्म हुने यूसीएलजी एस्प्याक कंग्रेसमा भाग लिन छिमेकी मुलुक चीन प्रस्थान गरेका हुन् ।...

गाेरखा । उत्कृष्ट गाउँपालिकाको नेतृत्व गर्दै लोकप्रसाद बञ्जरा यूसीएलजी एस्प्याक कंग्रेसमा भाग लिन चीन प्रस्था....

काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रू...
14/11/2023

काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । नेपाल संवत् ११४४ सुरू, आजदेखि सरकारी कागजातमा पनि उल्लेख हुनेछ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा....

काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ व.....

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर म...
14/11/2023

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ ।...

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान .....

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्...
12/11/2023

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।...

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना ....

कार्तिक-२५, तनहुँ । तनहुँको भिमाद नगरपालिकामा देउसीभैलो खेल्नेलाई बढीमा रु १ सय ५० सम्म दान दिने निर्णय गरिएको छ । नगर उ...
11/11/2023

कार्तिक-२५, तनहुँ । तनहुँको भिमाद नगरपालिकामा देउसीभैलो खेल्नेलाई बढीमा रु १ सय ५० सम्म दान दिने निर्णय गरिएको छ । नगर उद्योग वाणिज्य संघले तिहारका अवसरमा खेलिने देउसीभैलोलाई बढीमा रु १ सय ५० सम्म दान दिने निर्णय गरेको हो।...

कार्तिक-२५, तनहुँ । तनहुँको भिमाद नगरपालिकामा देउसीभैलो खेल्नेलाई बढीमा रु १ सय ५० सम्म दान दिने निर्णय गरिएको छ ।...

गाेरखाकाे गण्डकी गाउँपालिका र चितवनकाे इच्छाकामना गाउँपालिका जाेड्ने बुटार बेलिब्रिज निर्माणाकाे चरणमा रहेकाे छ । पुल नि...
10/11/2023

गाेरखाकाे गण्डकी गाउँपालिका र चितवनकाे इच्छाकामना गाउँपालिका जाेड्ने बुटार बेलिब्रिज निर्माणाकाे चरणमा रहेकाे छ । पुल निर्माणकाे काम केही महिना भित्रै सक्ने गरी काम भइरहेकाे निर्माण कम्पनीले जनाएकाे छ । गाेरखाकाे दक्षिणी क्षेत्रकाे लाइफलाइन मानिएकाे याे पुलकाे रणनीतिक महत्व रहेकाे छ । तस्वीर राजेन्द्र न्याैपाने

गाेरखा । गोरखा नगरपालिका वडा नं.१२ को १० किलोमा नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । राइजिङ्ग स्टार युथ क्लबको आयोजना भ...
09/11/2023

गाेरखा । गोरखा नगरपालिका वडा नं.१२ को १० किलोमा नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । राइजिङ्ग स्टार युथ क्लबको आयोजना भएको फुटबल प्रतियोगिताको गण्डकी प्रदेशका सांसद एवं नेपाली कांग्रेसको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मंगलबार एक कार्यक्रमका बिच उद्धघाटन गरेका छन् ।...

गाेरखा । गोरखा नगरपालिका वडा नं.१२ को १० किलोमा नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । राइजिङ्ग स्टार युथ क्लबको आय...

अभिशेक तामाङ । गाेरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरले गाेरखा नगरपालिकाले  जन्म देखि मृत्यु सम्मकाे व्यवस्थापन गरे...
08/11/2023

अभिशेक तामाङ । गाेरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरले गाेरखा नगरपालिकाले जन्म देखि मृत्यु सम्मकाे व्यवस्थापन गरेकाे बताएका छन् । नगरपालिका स्थित वडा नम्बर १२ मा रहेकाे महेन्द्र मावि कुन्दुरकाे ६२ ‌‌ वार्षिकाेत्सव कार्यक्रमलाइ सम्बाेधन गर्दै उनले भने, गर्भवती महिलाकाे नियमित स्वास्थ्य जाँच, घरदेखि अस्पताल सम्मकाे एम्बुलेन्स सेवा र उपचार सेवा, गाेरखा अस्पतालबाट अन्य अस्पतालमा रिफर गर्दा एम्बुलेन्स सेवा नगरपालिकाले उपलब्ध गराएकाे छ । गाेरखा अस्पतालमा नगरवासीहरुका लागि १८ प्रकारका ल्याव र ९८ प्रकारका औषधि सहित निशुल्क सेवा र मानिसहरु मरेपछि घाटमा गर्नुपर्ने व्यवस्थापन सम्म नगरपालिकाले गरेकाे छ ।...

अभिशेक तामाङ । गाेरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरले गाेरखा नगरपालिकाले जन्म देखि मृत्यु सम्मकाे व्यवस.....

जनकपुर । मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्ने भएकाे छ । प्रहरी समायोजन, निजामति ऐन  लगायतको कार्यान्...
08/11/2023

जनकपुर । मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्ने भएकाे छ । प्रहरी समायोजन, निजामति ऐन लगायतको कार्यान्वयनकाे माग गर्दै आन्दोलनको घोषणा गर्न लागेको हो ।आन्दोलनको घोषणा गर्न आज दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।...

जनकपुर । मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्ने भएकाे छ । प्रहरी समायोजन, निजामति ऐन लगायतको क.....

Untitled
07/11/2023

Untitled

By मनासलु - मङ्लबार, कार्तिक २१, २०८० प्रकाशित मिति : Share Facebook Twitter WhatsApp Viber 20 anka Share this:TwitterFacebookMorePrintEmailTelegramWhatsApp Facebook Twitter WhatsApp Viber

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् ।...
04/11/2023

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् ।...

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको म.....

शहिदलखन गाउँपालिका गाेरखाका झलकहरु
03/11/2023

शहिदलखन गाउँपालिका गाेरखाका झलकहरु

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य ...
01/11/2023

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाउने निर्णय गरेको हो ।...

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलक...

पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प पुगे । जलवायु परिवर्तनको असरबारे प्...
31/10/2023

पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प पुगे । जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि उनी बेसक्याम्प पुगेका थिए ।...

पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प पुगे । जलवायु परिवर्तनको ...

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आइपुगेका छन् ...
29/10/2023

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए ।...

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आइ....

आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गापक्ष आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर रातीभरि जाग्राम बसेर ...
28/10/2023

आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गापक्ष आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर रातीभरि जाग्राम बसेर औपचारिक रूपमा बडा दसैँको समापन भएको मानिन्छ । यसरी बडा दसैँको समापनसँगै कोजाग्रत पूर्णिमाबाटै कार्तिक स्नान र आकाशदीपको कार्य प्रारम्भ हुन्छ ।...

आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गापक्ष आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर रातीभरि जा....

गाेरखा । बारपाक सुलिकाेट गाउँपालिका वडा न २ बारपाक तसर पाखाको ६ नम्बर टर्निङ मा चितवन बाट घुम्न आएको गाडि फर्कने क्रममा ...
27/10/2023

गाेरखा । बारपाक सुलिकाेट गाउँपालिका वडा न २ बारपाक तसर पाखाको ६ नम्बर टर्निङ मा चितवन बाट घुम्न आएको गाडि फर्कने क्रममा ब्रेक फेल हुँदा कुनपटी पल्टिएकाे छ ।...

गाेरखा । बारपाक सुलिकाेट गाउँपालिका वडा न २ बारपाक तसर पाखाको ६ नम्बर टर्निङ मा चितवन बाट घुम्न आएको गाडि फर्कने क...

सुर्खेत। मुगुमा फेला परेको तीन बालबालिकासहित चार जनाको शव एउटै परिवारका आमा र छोराछोरीको भएको खुलेको छ।...
27/10/2023

सुर्खेत। मुगुमा फेला परेको तीन बालबालिकासहित चार जनाको शव एउटै परिवारका आमा र छोराछोरीको भएको खुलेको छ।...

सुर्खेत। मुगुमा फेला परेको तीन बालबालिकासहित चार जनाको शव एउटै परिवारका आमा र छोराछोरीको भएको खुलेको छ। घटनास्थ....

गोरखा ४ कार्तिक । गोरखकाली मन्दिरस्थित दशैंघरबाट काठमाण्डौंको हनुमानढोकास्थित दशैं घरमा फूलपाति लगिएको छ । गोरखामा विधिप...
21/10/2023

गोरखा ४ कार्तिक । गोरखकाली मन्दिरस्थित दशैंघरबाट काठमाण्डौंको हनुमानढोकास्थित दशैं घरमा फूलपाति लगिएको छ । गोरखामा विधिपूर्वक शुक्रबार राति संंकलन गरिएको फूलपाति आज बिहान मोटरमा राखेर हनुमानढोका पठाइएको हो ।...

गोरखा ४ कार्तिक । गोरखकाली मन्दिरस्थित दशैंघरबाट काठमाण्डौंको हनुमानढोकास्थित दशैं घरमा फूलपाति लगिएको छ । गोर...

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअन...
21/10/2023

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।...

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्...

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन प्रक्रिया थप अघि नबढाउन...
20/10/2023

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन प्रक्रिया थप अघि नबढाउन वर्तमान अध्यक्षहरू कूल आचार्य, रविना थापा र बद्री केसीले सर्कुलर जारी गरेको उपाध्यक्ष डीबी क्षेत्रीले रातोपाटीलाई जानकारी दिएका हुन् । यसैगरी प्रधानमन्त्री सहभागी नहुने भएपछि शुक्रबार तय भएको समापन समारोह पनि स्थगित भएको छ ।...

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन प्रक्रिया थप अघ.....

काठमाडौँ । बडा दसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर...
17/10/2023

काठमाडौँ । बडा दसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।...

काठमाडौँ । बडा दसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीक....

Address


Alerts

Be the first to know and let us send you an email when Manasalu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share