Nepse Update Nepal

  • Home
  • Nepse Update Nepal

Nepse Update Nepal We Will Update About Share market of NEPAL
(5)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता ।
24/04/2024

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता ।

15/03/2024

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएका छन् ।

१. बिमा सिमितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं
२. राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट
३. धितोपत्र बोर्डका पूवकार्यकारी निर्देशक निरज गिरी
४. कृष्णराज पोखरेल
५. डा.नवराज अधिकारी
६. मुक्तिनाथ श्रेष्ठ
७. सन्तोषनारायण श्रेष्ठ
८. डा. केशवप्रसाद श्रेष्ठ
९. कृष्णबहादुर अधिकारी
१०. डा. रघुराज काफ्ले
११. प्रविन पन्दाक
१२. सूर्यप्रसाद अधिकारी
१३. रामदेव यादव
१४. सीताराम थपलिया
१५. डा. बिमलकुमार तिवारी
१६. रामकृष्ण खतिवडा
१८. खगेन्द्र कटुवाल
१८. मुक्ति अर्याल
१९. कृष्णबहादुर कार्की

घमण्ड र ३-३ हजारको लोभले जेल पुर्यायो दिदीलाई । व्यवसाय पनि डुब्ने डर भयो, मानसिक तनाव पनि त्यत्तिकै भयो, बेईज्जति पनि भ...
13/03/2024

घमण्ड र ३-३ हजारको लोभले जेल पुर्यायो दिदीलाई । व्यवसाय पनि डुब्ने डर भयो, मानसिक तनाव पनि त्यत्तिकै भयो, बेईज्जति पनि भयो.. 🙃

व्यापार व्यवसाय गर्ने भएपछि अलिकति धैर्यता, सहनशिलता र मिठो बोली व्यवहार चैं हुन जरूरी छ ।

12/03/2024

माउन्टेन इनर्जी नेपाल लिमिटेडको प्रस्तावित १५.७८९५% र राष्ट्रिय लघुवित्त वित्तीय संस्था लिमिटेडको १५% लाभांश प्राप्त गर्ने आज अन्तिम दिन l

12/03/2024

शुभ विहानि !!
आज मिति २०८० फागुन २९ गते
मंगलवार
१२ मार्च २०२४

11/03/2024

शुभ विहानि !!
आज मिति २०८० फागुन २८ गते साेमवार
११ मार्च २०२४

10/03/2024

शुभ विहानी
आज मिति २०८० फागुन २७ गते आइतवार
१० मार्च २०२४

09/03/2024

शुभ विहानी
आज मिती २०८० फागुन २६ गते शनिवार
९ मार्च २०२४

08/03/2024

शुभ विहानी
आज मिती २०८० फागुन २५ गते शुक्रवार
८ मार्च २०२४
महाशिवरात्रिको शुभकामना ! ❤️

07/03/2024

शुभ बिहानी !!!
आज मिति २०८० फागुन २४ गते बिहीवार
७ मार्च २०२४

06/03/2024

शुभ बिहान!!!
आज मिति २०८० फागुन २३ गते
बुधवार ६ मार्च २०२४

05/03/2024

आज मिति २०८० फागुन २२ गते मंगलवार
५ मार्च २०२४

04/03/2024
29/02/2024

Sarbottam Cement Company Limited has received application from 1,012,384 applicants for 53,633,990 units. The issue has been oversubscribed by 19.32 times.

29/02/2024

शुभ बिहानी!!!
आज मिति २०८० फागुन १७ गते
बिहीवार
२९ फेब्रुअरी २०२४

28/02/2024

शुभ बिहानी!!!
आज मिति २०८० फागुन १६ गते बुधवार
२८ फेब्रुअरी २०२४

27/02/2024

शुभ बिहानी!!
आज मिति २०८० फागुन १५ गते मंगलवार
२७ फेब्रुअरी २०२४
♥️

26/02/2024

शुभ बिहानी!!!
आज मिति २०८० फागुन १४ गते साेमवार
२६ फेब्रुअरी २०२४

25/02/2024

Sun Nepal Life Insurance Company Limited (SNLI) has proposed a 25.0526% dividend and 27% right shares for the fiscal year 2079/80.

25/02/2024

शुभ बिहानी !!
आज मिति २०८० फागुन १३ गते | आइतवार
२५ फेब्रुअरी २

24/02/2024

शुभ बिहानी !
२०८० फागुन १२ गते
शनिवार २४ फेब्रुअरी २०२४

23/02/2024

एउटा डिम्याट खाताबाट अर्को डिम्याट खातामा शेयर सार्ने प्रक्रिया ‘बिओ टु बिओ शेयर ट्रान्सफर’ अब ‘अनलाइन’ हुने भएको छ।

यस अघि एउटा डिम्याट खाताबाट अर्को खातामा शेयर सार्न झन्झटिलो प्रक्रिया रहेको थियो।

22/02/2024

हिमालयन रिइन्स्योरेन्सले ४% बोनस सेयर पछि ८०% हकप्रद सेयर जारी गरेर आफ्नो चुक्ता पुँजी २० अर्ब पुर्याउने क्यापिटल प्लान पेश गरेको छ भने नेपाल पुनर्बीमा कम्पनीले भने निर्णय लिन थप समय लाग्ने भन्दै १५ दिन समय मागेको छ ।

21/02/2024

नेपालले वंगलादेशलाई यही आर्थिक वर्षबाट वंगलादेशलाई विजुली निर्यात गर्ने भएको छ । त्यस सम्वन्धि सम्झौताका लागि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज ढाका पुग्दैछन् ।

21/02/2024

शुभ बिहानी !
आज मिति २०८०/११/०९ माघ शुक्ल द्वादशी

नेपाल राष्ट्र बैंकले कुनै पनि बैंकमा समस्या नरहेकाे र निक्षेपकर्ताको निक्षेप सुरक्षित रहेको स्पष्ट पारेको छ।
20/02/2024

नेपाल राष्ट्र बैंकले कुनै पनि बैंकमा समस्या नरहेकाे र निक्षेपकर्ताको निक्षेप सुरक्षित रहेको स्पष्ट पारेको छ।

20/02/2024

शुभ बिहान !!!!
आज मिति २०८०/११/०८
माघ शुक्ल एकादशी

18/02/2024

सेन्ट्रल फाइनान्स र शिखर इन्सुरेन्सले आ.वा २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको छ।

18/02/2024

दुई कम्पनीको लाभांश बुक गर्ने आज अन्तिम दिन!!

हिमालयन रिइन्सुरेन्सको ४% बोनस सेयर र कर प्रयोजनका लागि ०.२१% नगद गरी कुल ४.२१% लाभांश र एसियन लाइफको ७.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७% नगद गरी कुल ८.१६% लाभांश वितरण गर्नेछ।

Address


Telephone

+9779812121212

Website

Alerts

Be the first to know and let us send you an email when Nepse Update Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepse Update Nepal:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share