Sajha Suchana

  • Home
  • Sajha Suchana

Sajha Suchana Sajha Suchana is a team of experienced journalists to provide timely news coberage to our readers.

30/01/2024

Do Like comment share

https://sajhasuchana.com/?p=478
13/07/2023

https://sajhasuchana.com/?p=478

केहि नलेखम,केहि नबोलौं,कस्ले पो के दिन्छ र ? लेखेर बोलेर ? भनेर चुपचाप बसेको थिए ! तर कहाँ सहन सकिन्छ र ? जसरी रूसले युक...

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–८ मा बिहीबार जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । १...
25/05/2023

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–८ मा बिहीबार जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । १४ जना यात्रु बोकेर सानीभेरी गाउँपालिका–३ गेउढुङ्गाबाट मुसिकोटतर्फ जाँदै गरेको गाडीमा दुर्घटना भएको हो । मृत्यु हुनेमा बाँफीकोट गाउँपालिका–८ का दुलिका कविराम विक, मुसिकोट नगरपालिका–११ का कमल खड्का, देउचन खत्री, कर्णबहादुर बाथ, रेखा खत्री र उनका छोरा रहेका छन् ।

मोरङ प्रहरीले विराटनगर–३ का जयकिशोर चौधरीको घरबाट चोरी भएको ३६ किलो चाँदी र सुनका गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ ।
25/05/2023

मोरङ प्रहरीले विराटनगर–३ का जयकिशोर चौधरीको घरबाट चोरी भएको ३६ किलो चाँदी र सुनका गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ ।

भारतले दुई हजार भारुको नोट छाप्न बन्द गरेको छ । चलनचल्तीमा आएको कटौतीको अर्थ यो होइन कि २,००० भारुको नोट अमान्य हुनेछ । ...
19/05/2023

भारतले दुई हजार भारुको नोट छाप्न बन्द गरेको छ । चलनचल्तीमा आएको कटौतीको अर्थ यो होइन कि २,००० भारुको नोट अमान्य हुनेछ । सन् २०२३ को सेप्टेम्बर ३० सम्म बैंकमा २,० भारुको नोट जम्मा गर्न र साट्न सकिने छ । मे २३ देखि एक पटकमा २०,० भारुसम्मको २,००० भारुसम्मको नोट सटही सुविधा उपलब्ध हुनेछ ।

बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम लिमि...
18/05/2023

बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड, भारत र बङ्गलादेश विद्युत् विकास बोर्डबीच नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत् बङ्गलादेश निर्यात गर्न यथाशीघ्र विद्युत् बिक्री सम्झौता मा हस्ताक्षर हुनेछ ।

जापानमा सवारी दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । मियागी प्रान्तको कुरीहारामा मङ्गलबार साँझ सो दुर्घट...
17/05/2023

जापानमा सवारी दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । मियागी प्रान्तको कुरीहारामा मङ्गलबार साँझ सो दुर्घटना भएको हो । दुर्घटनामा दुई नेपाली विद्यार्थीसहित तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेका छन् । थापा सेनमोन गाक्को र तामाङ निहोन्गो गाक्कोमा पनि अध्ययनरत थिए ।

यात्री डिजाइन स्टुडियो प्रा. लि., नेपालको अग्रगामी विद्युतीय बाइक निर्माण कम्पनीले आफ्नो फ्ल्यागशिप बाइक आधिकारिक रूपमा ...
16/05/2023

यात्री डिजाइन स्टुडियो प्रा. लि., नेपालको अग्रगामी विद्युतीय बाइक निर्माण कम्पनीले आफ्नो फ्ल्यागशिप बाइक आधिकारिक रूपमा दर्ता गरेर महत्त्वपूर्ण कोसेढुङ्गा हासिल गरेको छ। सार्वजनिक भएको एक वर्षपछि यात्री बाइक अहिले वाग्मती प्रदेशमा श्रम, रोजगार तथा यातायात मन्त्रालयमा औपचारिक रुपमा दर्ता भएको छ । कम्पनीले चालको सामना गरेपछि यो महत्त्वपूर्ण कदम आयो

The renowned news outlet, The New York Times, recently featured an article on B***n Shah, the current Mayor of Kathmandu...
14/05/2023

The renowned news outlet, The New York Times, recently featured an article on B***n Shah, the current Mayor of Kathmandu, in their newspaper and online platform. The article highlights Shah's remarkable achievement of winning the mayoral election as an independent candidate, his impressive track record of development initiatives in a short span of time, and his unique approach of expressing his opinions on social and political issues through rap songs. This recognition by a prestigious global publication is a rare occurrence for a Nepali figure, and is a testament to Shah's growing prominence on the international stage.

दु:खद खबर😔: चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला परेका छन् ।
11/05/2023

दु:खद खबर😔: चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला परेका छन् ।

प्रधानाध्यापकका लागि राजनीति
28/04/2023

प्रधानाध्यापकका लागि राजनीति

गत केही दिनहरु बाट हाम्रो गाउँघर तिर तिमी हरु को विद्यालयमा त अर्को विद्यालय को शिक्षक लियाई तिमीहरुको विद्यालय .....

https://sajhasuchana.com/?p=453
26/04/2023

https://sajhasuchana.com/?p=453

मोरंग कटहरी भौडाहामा बसोबास गर्दै आएका ९ परिवारका ९ युवालाई भारतमा काम गर्ने प्रलोभनमा पारेर नेपालकै इटहरीका कप....

16/04/2023

मुलुकभरको जंगलमा लागेको आगलागीका कारण दृश्यतामा असर परेको कारणले नेपालको राजधानी काठमाडौं विश्वकै सबैभन्दा बढ....

16/04/2023

आइतबार सुनसरीको इनरुवामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा तीनजना घाइते भएका छन् । इनरुवाको पूर्व–पश्चिम राजम...

https://sajhasuchana.com/?p=440
14/04/2023

https://sajhasuchana.com/?p=440

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले द्वन्द्वकालमा भएका ५ हजारको ज्यान गएको घट.....

12/04/2023

काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आश्वासन दिएर ठगी गर्ने आपराधिक सम...

12/04/2023

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सदस्य रहेका ढककुमार श्रेष्ठविरुद्ध अनुशासनात्मक कारबाही गरेको छ । चि.....

31/03/2023

मोरङको रंगेली नगरपालिका – २ खोरिया टोल बगैँचामा लिचीको रुखमा प्रेम सम्बन्धमा रहेका प्रेमी प्रेमिका झुण्डिएको अ.....

SEE परिक्षा सुरु भएको १५ मिनेटमा प्रश्नपत्र बाहिरियो ।
31/03/2023

SEE परिक्षा सुरु भएको १५ मिनेटमा प्रश्नपत्र बाहिरियो ।

एसइई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएको १५ मिनेटमै बाहिरिएको खबरले सामाजिक सञ्जालमा तरंग फ...

https://sajhasuchana.com/?p=412
29/03/2023

https://sajhasuchana.com/?p=412

सप्तरीको कचनरुप नगरपालिकामा एक महिलाले ऋण तिर्नका लागि श्रीमतीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । कञ.....

लजेहाङको शव अझै अस्पतालबाट निकालिएको छैन ।-पूरा समाचारका लागि मुनि को link मा थिच्नु होस ।https://sajhasuchana.com/?p=40...
29/03/2023

लजेहाङको शव अझै अस्पतालबाट निकालिएको छैन ।-पूरा समाचारका लागि मुनि को link मा थिच्नु होस ।
https://sajhasuchana.com/?p=407

भुटानसंग को खेल पछी फाइनलमा प्रवेश गर्दै नेपाल | sajhasuchana.com/?p=391 via Sajha Suchana
28/03/2023

भुटानसंग को खेल पछी फाइनलमा प्रवेश गर्दै नेपाल | sajhasuchana.com/?p=391 via Sajha Suchana

27/03/2023

Sajha suchana एक अनुभवी पत्रकार र लेखकहरुको टोलि हो जो हाम्रा पाठकहरुलाइ सहि र समय सापेक्ष समाचार कभरेज प्रदान गर्न उत्साहित छन् । हाम्रो मुख्य मिसन भनेको भर्पर्दो र निस्पछ समचार हरु प्रदान गर्नु हो जसले हाम्रा श्रोताहरुलाइ सुचित, सिछित र प्रेरित गर्दछ।

Address


Alerts

Be the first to know and let us send you an email when Sajha Suchana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajha Suchana:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share