E-Passport Nepal Online

  • Home
  • E-Passport Nepal Online

E-Passport Nepal Online This page is a private page to share information related to E-Passport. It is not a government page.

B***nअल्फा बिटा ढल्यो, फनपार्कले कर तिर्यो, भाटभटेनीले अन्डर पार्क खाली गर्यो, नर्भिक पनि गल्यो, टुकुचा खोला भेटियो। चमत...
18/09/2023

B***n
अल्फा बिटा ढल्यो, फनपार्कले कर तिर्यो, भाटभटेनीले अन्डर पार्क खाली गर्यो, नर्भिक पनि गल्यो, टुकुचा खोला भेटियो।
चमत्कारनै चमत्कार भई रहेको छ।
आज पुरिएको खोला भेटियो, भोलि बगाएको हतियार भेटिन्छ, पर्सी लुकाएको अबैध सम्पत्ति निस्किन्छ।
सत्य परेशान हुन्छ, पराजित हुदैन।

३४ पृष्ठको राहदानी आवेदन सूचारू गरिएको सम्बन्धी सूचनाDepartment of Department of Passports, NepalDepartment of Passports...
17/09/2023

३४ पृष्ठको राहदानी आवेदन सूचारू गरिएको सम्बन्धी सूचना
Department of Department of Passports, NepalDepartment of Passports, Nepal Nepal

Beautiful gesture: मोहम्मद सिराजले खेलको उत्कृष्ट खेलाडीको रुपमा पाएको रकम श्रीलंकाको क्रिकेट मैदानमा काम गर्ने कामदारहर...
17/09/2023

Beautiful gesture: मोहम्मद सिराजले खेलको उत्कृष्ट खेलाडीको रुपमा पाएको रकम श्रीलंकाको क्रिकेट मैदानमा काम गर्ने कामदारहरुलाई सम्मान स्वरुप दिएका छन् ।

16/09/2023

Holiday Update: लुम्बिनी प्रदेश सरकारले असोज १ गते हरितालिका तिज पर्वका अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिएको छ।

भारतीय व्यवसायीले नेपाली क्रिकेटर ललित राजवंशीलाई ब्याट उपहार दिने  एसिया कप खेलेर फर्किएका नेपाली टोलीका खेलाडी ललित रा...
12/09/2023

भारतीय व्यवसायीले नेपाली क्रिकेटर ललित राजवंशीलाई ब्याट उपहार दिने

एसिया कप खेलेर फर्किएका नेपाली टोलीका खेलाडी ललित राजवंशीले आफूसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गतिलो ब्याट्समेत नरहेको बताएपछि सबैले यसप्रति चासो ब्यक्त गरेका छन। उनको सोही भनाइलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आफ्नो ट्वीटर अकाउन्टमार्फत पनि सेयर गरेको थियो । जुन भिडियो हेरेसङै भारतीय चर्चित व्यवसायी अनुपम मित्तलले ललितका लागि ब्याट् उपहार दिने बताएका छन। भिडियोमा प्रतिकृया दिदै उनले ललितका लागि ब्याट् उपहार दिने जनाएका हुन।

10/08/2023

Morang WA Ktm ko date Chahiye ma msg garnu hola.

गत साउन २२ गते काठमाण्डौँ  पुतलिसडकबाट गोल्फुटार आउदा सान छन्त्यालको पासपोर्ट र नागरिकता हराएको हुनाले पाउनुहुने महानुभा...
10/08/2023

गत साउन २२ गते काठमाण्डौँ पुतलिसडकबाट गोल्फुटार आउदा सान छन्त्यालको पासपोर्ट र नागरिकता हराएको हुनाले पाउनुहुने महानुभावले मो नं ९८५१२३०५०१ वा ९८४१३३०७८१ मा खबर गर्नुभए सधन्यवाद उचित नगद पुरस्कार दिईने छ।
Please Share

काभ्रे, बनेपा घर भएका सजीव थापाको  काठमाण्डौँ हात्तीसारबाट बाघबजार ENT अस्पतालबीचमा बिहान ११ बजेतिर हराएको छ। भेटाउनुहुन...
08/08/2023

काभ्रे, बनेपा घर भएका सजीव थापाको काठमाण्डौँ हात्तीसारबाट बाघबजार ENT अस्पतालबीचमा बिहान ११ बजेतिर हराएको छ। भेटाउनुहुनेले मो न 9813611660 / 9749881689 मा खबर गरिदिनुहोला।

दैनिक २ हजार बढीले विदेश काम गर्न जान श्रम स्वीकृति लिन्छन: Around 6 Lakh people have taken or renewed work permit for f...
13/05/2023

दैनिक २ हजार बढीले विदेश काम गर्न जान श्रम स्वीकृति लिन्छन: Around 6 Lakh people have taken or renewed work permit for foreign employment in 9 months of Current fiscal year.

Address


Website

Alerts

Be the first to know and let us send you an email when E-Passport Nepal Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to E-Passport Nepal Online:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share