Routine of Naya Nepal

  • Home
  • Routine of Naya Nepal

Routine of Naya Nepal let's make new Nepal
tiktok.com/
https://www.facebook.com/100083043136929/posts

12/07/2025

कडा आयो: त्रिभुवन विमानस्थलमा नयाँ नियम अनुसार अब कर्मचारीले अनिवार्य रूपमा यात्रुहरुलाई “Welcome to Nepal, Have a nice day” जानेहरूलाई “Have a nice Journey” भनेर भन्नुपर्ने भएको छ 😮

10/05/2025

पाकिस्तानी प्रधानमन्त्रीले बोलाए एनसीए बैठक, परमाणु हतियारबारे निर्णय लिनसक्ने 😲

10/05/2025

❤️

10/05/2025

भारतको ‘अपरेशन सिन्दूर’
पाकिस्तानको ‘बुनयान-उल-मरसूस’

‘अपरेसन सिन्दूर’मा फिल्म बनाउन बलिउडमा होड, भारतमा ५० भन्दा बढी निर्माताले निवेदन दिएका छन्। हिरो को बन्ने होला त? 🤔
09/05/2025

‘अपरेसन सिन्दूर’मा फिल्म बनाउन बलिउडमा होड, भारतमा ५० भन्दा बढी निर्माताले निवेदन दिएका छन्। हिरो को बन्ने होला त? 🤔

09/05/2025

Class 12 Students Voice‼️

As a student of grade 12 and giving the board exam I have seen many colleges providing their students the real questions paper. Students who were practising hard were also supposed to score less marks compared to the ones who got the question paper. Also in my exam center, the exam inviligilator are making the center loose to one college located at Tinkune and for the another college the center is too much strict. I don't know if the college had bought center or what. During our English and Nepali examination the students from another college were copying exactly to mine but the inviligilator didn't said anything to them but when it came to my college the teacher seized the paper. So in my opinion the exam should be fair to all and the question paper shouldn't be leaked and the inviligilator should treat each and every student equally.

Voice;-Student appearing Grade 12 board exam

Via-Inbox

09/05/2025

Breaking news..
Yesterday war vedio showed Indian media is totally fake

09/05/2025

भारत–पाकिस्तान युद्धमा भारतको पक्ष लिने नेपाल सरकारको निर्णय लज्जास्पद, कीट मुद्दा र भूमि अतिक्रमणमा समेत भारतको पक्षपोषणप्रति चर्को विरोध

काठमाडौं – भारत–पाकिस्तानबीच चर्किएको तनावका बीच नेपाल सरकारले भारतको पक्षमा दिएको समर्थनप्रति तीव्र आलोचना भएको छ। नेपाली जनताले नेपाल सरकारको निर्णयलाई 'लज्जास्पद' र 'राष्ट्रिय स्वाभिमानमाथिको हमला' भन्दै विरोध जनाएका छन्।

यससँगै हालैको कीट टेक्नोलोजी मुद्दा, जहाँ नेपाली विद्यार्थीहरूलाई भारतमा विभेद र अपमान सहनु परेको छ, थप चर्चाको विषय बनेको छ। नेपाली नागरिकमाथि भारतमा भइरहेको व्यवहारले दु:खित बनाएको जनाइएको छ।

त्यति मात्र होइन, कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता लगायतका दर्जनौँ भूभागमा भारतले लामो समयदेखि कब्जा जमाउँदै आएको विषयमा पनि नेपाल सरकारले मौनता साँध्नु राष्ट्रघाती भएको भन्दै चर्को आलोचना भइरहेको छ।

शान्तिप्रेमी नेपालीहरू भन्छन् –
“हामी युद्ध चाहँदैनौँ, हामी शान्ति र तटस्थता चाहन्छौँ। नेपालले न त युद्धप्रति समर्थन गर्नु पर्छ, न त आफ्नै नागरिक र भूमिको अपमान सहनु प , , , र

09/05/2025

भारत तथा पाकिस्तान बिच युद्ध चलिरहँदा नेपालका केही कथित राष्ट्रवादीहरु खुलेर भारतकाे समर्थन गरिरहेको देखिन्छ । यति भनिरहँदा उनीहरुले भारतले नेपालकै कति भूभाग अतिक्रमण गरिराखेको छ भन्ने बिर्सरहेका छन् वा सम्झन चाहिरहेका छैनन् । नेपालले कुटनीतिक तरिकाबाट वा सेना तैनाथ गरेर ती भूभागमा आफ्नो हक कायम गर्ला नगर्ला तर यो कुरा हामीले सदैव याद राख्नु पर्दछ ।

भारतबाट नेपालकाे सीमा अतिक्रमण भएका ती क्षेत्रहरू हुन्– १. कालापानी–लिम्पियाधुरा, २. ब्रह्देवमण्डी दक्षिण–पश्चिम, ३. टनकपुर पूर्वी ब्यारेज, ४. शारदा ब्यारेज, ५. बनवासा गड्डाचौकी, ६. शुक्लाफाँट, ७. मुडागाउँ–पचुई, ८. फटियागाउँ दक्षिण, ९. सुहेलीनाला काकडीताल, १०. परासन प्याराताल, ११. फूलवारी गाउँको दक्षिण, १२. कौवाखेडा क्षेत्र, १३. कुसुमघाट क्षेत्र, १४. राजापुर गाउँबस्ती दक्षिण, १५. नकुवा नालाक्षेत्र, १६. खैरीगाउँ गेरुवा नदीकिनार, १७. गुनरिया चौगुर्जी, १८. होलिया क्षेत्र, १९. नारायणपुर केरबारिया नाला, २०. कोइलाबास, २१. कृष्णनगर बजार, २२. मर्चवारको अजमा, २३. बेलहिया नाका, २४. सुस्ता क्षेत्र, २५. बालिमकी आश्रम, २६. दारानाला माडीचुरे, २७. ठोरी नयाँबस्ती, २८. लक्ष्मीपुर पिरा, २९. दसौता गाउँ पश्चिम, ३०. मितेरीपुल प्रेओटोला, ३१. भन्सार पूर्व अहिरटोला, ३२. इनर्वा चमारटोला, ३३. दक्षिण झिटकैया, ३४. जमुनागाउँ दक्षिण, ३५. झिमनदी त्रिभुवनबस्ती, ३६. सङ्ग्रामपुर, ३७. ससीबजार पश्चिम, ३८. सिसवा कटैया, ३९. माडर इनरवा टोल, ४०. ठाँडीगाउँ सडकछेउ, ४१. सुवर्णपट्टी, ४२. बर्दाही गाउँक्षेत्र, ४३. रुखडा भगवति दक्षिण, ४४. गोविन्दपुर, ४५. कुनौलीको ऐलानी, ४६. विष्णुपुर शिवनगर, ४७. गोबरगाढा, ४८. भन्टावारी कटैया, ४९. शिवगञ्ज पकरिया, ५०. साहेबगञ्ज, ५१. बुधनगर, ५२. बौका चोप्राह, ५३. सोनापुर दोरिया, ५४. कोरोबारी, ५५. पाठामारी, ५६. महेशपुर डोलगाउँ, ५७. भद्रपुर विद्यालयपूर्व, ५८. कालीखजर क्षेत्र, ५९. भान्साखोला, ६०. नकलबन्दा, ६१. बाहुनडाँगी, ६२. गुफापाताल छब्बिसे, ६३. फाटक पुलखोला हिले, ६४. मानेभञ्ज्याङ, ६५. सन्दकपुर थुम्को, ६६. आहालगैरी, ६७. चिया भञ्ज्याङ काबु्र, ६८. तिम्बुकपोखरी, ६९. काबेली लामेखोला उद्गम, ७०. काबु्रडाँडो पूर्वी पाटो, ७१. तुम्लिङ बस्ती ।

यो कुरा विभिन्न लेखहरुमा एकनासले देखिएकाेले साभार दिइन ।

Take a look 12th students 🧐🙌
13/02/2025

Take a look 12th students 🧐🙌

Dear Class 12 Students: Exam Routine for Management Stream. Best Wishes !❤️🙏

26/11/2024

Address


Telephone

+9779883050635

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Naya Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Naya Nepal:

  • Want your business to be the top-listed Media Company?

Share