New Day Nepal

  • Home
  • New Day Nepal

New Day Nepal New day, new things and new beginning.

29/12/2022
Cricketer Sandeep Lamichhane lands in Kathmandu. Police arrests him at the airport.
06/10/2022

Cricketer Sandeep Lamichhane lands in Kathmandu. Police arrests him at the airport.

२०७९ साल दुर्गा नवंमीको पावन-अवसरमा सुख-संवृद्धि तथा दिर्घायुको कामना गर्दै बिजया-दशमीकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त...
04/10/2022

२०७९ साल दुर्गा नवंमीको पावन-अवसरमा सुख-संवृद्धि तथा दिर्घायुको कामना गर्दै बिजया-दशमीकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ! दुर्गा भवानीले हामी सबैको कल्याण गरुन !!!

महा अष्टमीको मंगलमय शूभकामनामाता दूर्गा भवानीले हामी सबैको सदैब कल्याण गरुन ।या देवी सर्वभूतेशु मातृ रूपेण संस्थितानमस्त...
03/10/2022

महा अष्टमीको मंगलमय शूभकामना
माता दूर्गा भवानीले हामी सबैको सदैब कल्याण गरुन ।
या देवी सर्वभूतेशु मातृ रूपेण संस्थिता
नमस्तस्ये नमस्तस्ये नमस्तस्ये नमो नम!!

आज सबैजनालाई नवरात्रीको साताैं दिन फूलपाती को सबैमा हार्दिक शुभकामना |
02/10/2022

आज सबैजनालाई नवरात्रीको साताैं दिन फूलपाती को सबैमा हार्दिक शुभकामना |

Achievement
24/09/2022

Achievement

Daraz now uses electric scooters for delivery
24/09/2022

Daraz now uses electric scooters for delivery

हाम्रो विरुद्अ गरिने प्रचारबाजीलाई अरिङ्गाल भएर ध्वस्त पार्नुपर्छः ओली | KP SHARMA OLI
23/09/2022

हाम्रो विरुद्अ गरिने प्रचारबाजीलाई अरिङ्गाल भएर ध्वस्त पार्नुपर्छः ओली | KP SHARMA OLI

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९ समयसिमा भित्र प्रमाणी...
21/09/2022

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९ समयसिमा भित्र प्रमाणीकरण नगरेपछी नेपाली राजनीति फेरि हल्लिएको छ।

Happy birthday to Sitaram Kattel aka Dhurmus. ❤️
20/09/2022

Happy birthday to Sitaram Kattel aka Dhurmus. ❤️

राष्ट्रपतिले नागरिकता ऐन संशोधन गर्ने विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक समयसीमा आज सकिन लागेको छ। तपाईँको विचारमा य...
20/09/2022

राष्ट्रपतिले नागरिकता ऐन संशोधन गर्ने विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक समयसीमा आज सकिन लागेको छ। तपाईँको विचारमा यो विधेयकबारे राष्ट्रपतिले के गर्नु उपयुक्त हुन्छ? कृपया लेख्नुहोस्।

20/09/2022

पुस्तौँदेखि दरबारमा फोटो खिच्ने र चित्रकारिता गर्ने काम गर्दै आएको काठमाण्डूको चित्रकार परिवारका एक सदस्य तथा फोटो पत्रकार किरणमान चित्रकारले महारानी एलिजाबेथको निधनले आफ्ना बाबुबाजेको कामको स्मरण पुन: ताजा बनाएको बताएका छन्।

उनका हजुरबुबा दीर्घमान र बुबा गणेशमान चित्रकारले नेपालको तत्कालीन राजपरिवार र विदेशबाट आउने विशिष्ट पाहुनाहरूको तस्बिर खिचेका थिए।

३३ वर्ष नेपाल टेलिभिजनमा भिडिओ पत्रकारका रूपमा काम गरेका चित्रकारले काष्ठमण्डपमा मेयरले महारानीलाई नगरको चाबी हस्तान्तरण गर्ने कार्यक्रमको रिपोर्टिङका क्रममा आफूले प्रत्यक्ष महारानीलाई प्रफुल्ल मुद्रामा देखेको स्मरण गरेका छन्।

बाबुबाजेले खिचेका पुराना तस्बिरलाई त्यसबेला महारानीलाई उपहार दिएका किरणमानले त्यसका लागि ब्रिटिश राजपरिवारले ब्रिटेनबाटै पठाएको प्रशंसापत्र पाएका थिए।

Just In: Indian Billionaire Gautam Adani becomes the second richest person in the world with a net worth of $156.3 billi...
20/09/2022

Just In: Indian Billionaire Gautam Adani becomes the second richest person in the world with a net worth of $156.3 billion, according to Forbes.

Sad news 🥺
19/09/2022

Sad news 🥺

Breaking: Nepal lost the Final match against Bangladesh with 3-1 goal score in SAFF Women's Championship 2022.
19/09/2022

Breaking: Nepal lost the Final match against Bangladesh with 3-1 goal score in SAFF Women's Championship 2022.

Nowdays Ijoriya is getting good review from their readers. Ijoriya is Subin Bhattarai's recently published book. He is a...
19/09/2022

Nowdays Ijoriya is getting good review from their readers.
Ijoriya is Subin Bhattarai's recently published book. He is author of four novels--Summer Love, Saya, Monsoon, Priya Sufi--and a collection of stories, Kathaki Paatra.
Do you read this book or not?
Subin Bhattarai

Big Day Big Match: Nepal will face Bangladesh in the final match of SAFF Women's Championship at 5 PM in Dasharath Ranga...
19/09/2022

Big Day Big Match: Nepal will face Bangladesh in the final match of SAFF Women's Championship at 5 PM in Dasharath Rangasala today.

‘सङ्घीय गणतन्त्र’ नेपालको संविधान २०७२ द्वारा नेपालमा गणतान्त्रिक लोकतान्त्रिक शासनको पथमा अघि बढिसकेको छ । असोज–३ अर्था...
19/09/2022

‘सङ्घीय गणतन्त्र’ नेपालको संविधान २०७२ द्वारा नेपालमा गणतान्त्रिक लोकतान्त्रिक शासनको पथमा अघि बढिसकेको छ । असोज–३ अर्थात् आजकै दिन २०७२ मा घोषणा गरिएको थियो । जुन संविधानले २०६३ पुस १ गते तत्कालीन नेकपा माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापित गरेको थियो ।

Very beautiful morning from Dudhkhnda Trek, Solukhumbhu Nepal!Photo : Sujan karki
19/09/2022

Very beautiful morning from Dudhkhnda Trek, Solukhumbhu Nepal!

Photo : Sujan karki

जिल्ला प्रहरी परिसर काठमाडौंले सन्दिप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको एक प्रहरी अधिकारीले...
18/09/2022

जिल्ला प्रहरी परिसर काठमाडौंले सन्दिप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको एक प्रहरी अधिकारीले बताए।

Address


Telephone

+9779815623692

Website

Alerts

Be the first to know and let us send you an email when New Day Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to New Day Nepal:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share