Chichila चिचिला online

Chichila चिचिला online Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chichila चिचिला online, Riyadh.
(1)

Entertainment and communication
साथिहरु नमस्ते तपाईहरुको माया र साथले नै पाईलाहरु अगाडि बढाउन मद्दत मिल्छ । नयाँ नयाँ भिडियो हरू राख्न मन लाग्छ ! हजुरहरुको साथ सहयोग चाहिन्छ । आउने दिनहरुमा सुधार गर्दै जानलाई हजुरहरुको सल्लाह सुझाव आवश्यक छ । धन्यवाद 👏

चिचिलाकी पवन कुमारी बचाउन सहयोगको अपिलसंखुवासभाको चिचिला गाउँपालिका ४ की पवन कुमारी गुरुङ बचाउ अभियानका लागी सहयोगको अपि...
02/10/2024

चिचिलाकी पवन कुमारी बचाउन सहयोगको अपिल

संखुवासभाको चिचिला गाउँपालिका ४ की पवन कुमारी गुरुङ बचाउ अभियानका लागी सहयोगको अपिल गरिएको छ । गुरुङलाई प्राणघातक रोग ब्लड क्यान्सर लागेका कारण वि.पी. शिक्षण अस्पताल (सुरेश वाग्ले क्यान्सर हस्पिटल) काठमाडौँमा उपचार भइरहेको छ । उनी विगत चार महिना देखि उपचारत छिन् ।

उनको उपचारको लागी धेरै पैसा लाग्ने र आर्थिक अवस्था कम्जोर रहेकाले सहयोगको अपिल गरिएको पारिवारीक श्रोतले जनाएको छ । उनको उपचार गर्न सहयोगका लागि वडा कार्यालयले नै अपिलसमेत गरेको छ । सहयोगको लागि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत देश विदेशमा रहेका नेपाली, समाज सेवी, अभियान्ता लगायत संघ संस्थाहरुलाई आह्वान गरिएको छ । उनलाई सहयोग गर्न श्रीमान् जिवन कुमार गुरुङ्गको नाममा रहेको प्रभु बैंकको खाता नम्बर २७५७०३६१२३८०००१८ र सानिमा बैंकको खाता नं.०१९०११०६००२३३९ मा रकम जम्मा गर्न सकिनेछ । Highlight ⊕

21/09/2024
15/09/2024

गाउँ घरमा लुकुको कला सानी नानीको 😍😍😍😍 अब देखेर पनि नदेखे झै गर्नेत ॥

12/09/2024

छोटो तर रिस उढ्दो के भन्नु हुन्छ हाम्रो राजधानी काठमाडौं ॥ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर पोर्ट को अवस्था लाई 👏

Followers ⊕ Highlight ⊕

08/09/2024

मास्टर जी को कुरा मा म सहमत छु ॥ कसैलाई लाखा कसैलाई पाखा गर्न पाईदैन सरकार ॥ दोशिलाई कारबाही होस् 😡 कुनै पनि Gulf Country मा किन खदा लगाएर आयौ त भन्दैन पहिलो कुरा त ॥

08/09/2024

जय बालेन 👏

चिचिला गाउँपालिका को श्री स्वरसस्वति मा.वि का पूर्व Principal हाल चिचिला गाउँपालिका होल विद्यालय इन्चार्ज लेख्नुहुन्छ ॥थ...
08/09/2024

चिचिला गाउँपालिका को श्री स्वरसस्वति मा.वि का पूर्व Principal हाल चिचिला गाउँपालिका होल विद्यालय इन्चार्ज लेख्नुहुन्छ ॥
थाईल्याण्डकाे ८ दिने हल्ला खल्ला पनि सकेर भाेलि याे काेरात शहर छाड्ने दिन पनि आयाे ,,खेलाडी भाइ बहिनिहरुकाे सामिप्यता पनि सायद भाेलि मात्रै हाेला,,जे भए पनि देशकाे गाैरवकाे गाथा गाउने एउटा ईतिहास रचेर फर्किदैं छाैं,,नेपालले त देख्छ देख्दैन थाहा छैन तर मलाई अत्यन्तै माया लागेकाे छ,,,प्रगति अझ गर्नु भाइ बहिनीहरु र सेपाकताक्राे टिमलाई पनि म जस्तो कुनाकाे मान्छेलाई पनि काेच बनाई अवसर दिलाउनु भकाे छ याे पनि मेरालागि अन्तिम पनि हुन सक्छ ,,,
जय सेपाकताक्राे
यो पनि हामि नेपाली हरुको लागि गौरवको कुरा हो खैत कहि कतै दिख्दिनत प्रचारप्रसार ॥

मकालु गाउँ पालिका ३ सिस्ने रमिते निवासी अरुण एकता युथ क्लबको सदस्य श्री सर्जन गुरुङ ( हरि) र आमा अबिना गुरुङ को छोरी बर्...
07/09/2024

मकालु गाउँ पालिका ३ सिस्ने रमिते निवासी
अरुण एकता युथ क्लबको सदस्य श्री सर्जन गुरुङ
( हरि) र आमा अबिना गुरुङ को छोरी बर्ष ८ को सिर्शा गुरुङ यी सानि नानिलाई यति सानै उमेरमा परेको यति ठूलो दुख
ब्लड क्यान्सर जस्तो रोग बाट ग्रसित बिरामी भै हाल भक्तपुर क्यान्सर अस्पताल मा उपचार भइ रहेको हुनाले डा.र अस्पताल को सल्लाह अनुसार न आत्तिनु बिरामी निको हुन्छ
तर लामो समय सम्म उपचार गर्नु पर्छ भन्नुभएको ले २ महिना blood दिने २ महिना किमो दिदै ६ महिना देखी बर्ष दिन सम्म उपचार गर्नु पर्ने भएको ले आर्थिक रूपमा उपचारमा सहयोग गरिदिन हुन आफन्त स्ट मित्रहरु र इच्छुक साथीभाई हरूलाई हार्दिक अपिल गर्दै छौं। सहयोगको लागी बिरामी को आमा अबिना गुरुङ प्रभुबैंमा रहेको खात न.3596053061100018 मा पनि सिधै जम्मा गर्नु सक्नु हुने छ।
अन्य 9862280114 मा Siddharth bank or esewa
मा फोन pay गर्न र सम्पर्क गर्न सक्नु हुने छ। यदि तपाई हरूले सहयोग गर्दिनु भयो भने हामी लाई मेसेज गर्दिनु होला सोहि धन्यवाद ॥ 🙏👏 Help Post 👏.................
Help Post...........Shate Post .......
Followers ⊕ Highlight ⊕

06/09/2024

1.7 M hau Lu 😂😂😂😂
Highlight ⊕ Followers ⊕

06/09/2024

प्रकाश तामाङ दाइ को घर Foundation तयर गर्नै बेलामा नौ दुर्के पानीले स्वगत गरे छ ॥ #प्रकाश_तामाक्ङ् #हेर्ने_कथा Highlight ⊕

05/09/2024

खासमा तिज भन्ने नै थाहा छैन तिज भन्य छ खाको नाचेको छ सभ्यता भन्ने चिज गुमाई सके नेपाली जनताहरूले 👏✍️

प्रधानमन्त्री केपि शर्मा ओलि भन्नुहुन्छ : पलेशालाई रु ६५ लाख पुरस्कार सहित सम्मान गरिने छ !पारा ओलम्पिकमा पलेशा गोवर्धनल...
05/09/2024

प्रधानमन्त्री केपि शर्मा ओलि भन्नुहुन्छ : पलेशालाई रु ६५ लाख पुरस्कार सहित सम्मान गरिने छ !
पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई खुसी दिनु भयो। नेपाललाई पहिलो पटक ओलम्पिक पदक दिलाउने पलेशालाई हार्दिक बधाई !
सरकारले उहाँलाई दिन लागेको रु ६५ लाख पुरस्कारमा लाग्ने कर छुट गरिने छ।

04/09/2024

हेर्ने कथा'' बाट चर्चामा आएका प्रकाश तामाङको घर शिलान्यास भएको छ ❤️

04/09/2024

https://youtu.be/2ozV98BJycY ✍️
यो संखुवासभा जिल्ला मकालु गाउँपालिका साबिक अन्तर गत पर्ने अतिनै राम्रो सिम्मा सिस्ने अर्थात् पाथीभरा साबिक का दाजुभाई हरूका गोठ खर्क हो तर अहिले भने युवा जति शहर र बिदेशीने माहोलले गर्दा अहिले यी गोठहरूको अवस्था यस्तो रहेको छ पुरा भिडियो यो लिङ्क मा राखेको छु है ॥ 👇
https://youtu.be/2ozV98BJycY
Sujan Ghale From Sankhuwasabha

04/09/2024

काठमाडौं । पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन काठमाडौं आइपुगेकी छन् ।

03/09/2024

चुम भ्यालीमा काले प्रकाश तामाङ लाई उहाँको साहु हैन (कर्म) दिने बा ! ले उहाँ लाई राम्रो नै गरेर राखेको ॥ उहाँ प्रति कुनै गुनासो नरहेको बताउछ प्रकाश तामाङ भिडियो हेर्नुहोस् ॥ #प्रकाश_तामाक्ङ् #हेर्ने_कथा Followers ⊕ Highlight ⊕

03/09/2024

jaya B***n sir 🙏👏

03/09/2024

😱

03/09/2024

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ। सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रविन्दु भएर मंग....

Address

Riyadh

Website

Alerts

Be the first to know and let us send you an email when Chichila चिचिला online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

यहाँलाई यो पेज तथा अफसियल YouTube च्यानलमा हार्दिक स्वागत छ

यहाँलाई यो पेज तथा अफसियल YouTube (https://www.youtube.com/channel/UC5AAMhb_AhubEGAlxXldbaA/featured) च्यानलमा हार्दिक स्वागत छ


Other Riyadh media companies

Show All