Tarahara Khabar

  • Home
  • Tarahara Khabar

Tarahara Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tarahara Khabar, Media/News Company, .

नेपाल दरुणदल सुनसरी जिल्ला कार्य समितिको प्रवक्तामा सरोज गुरागाई  मनोनीतनेपाली कांग्रेसको मेरुदण्डको रुपमा रहेको भातृ सं...
02/06/2024

नेपाल दरुणदल सुनसरी जिल्ला कार्य समितिको प्रवक्तामा सरोज गुरागाई मनोनीत

नेपाली कांग्रेसको मेरुदण्डको रुपमा रहेको भातृ संगठन नेपाल तरुण दल को बिधान ४ को धारा १६ को उप - धारा ४ बमोजिम नेपाल तरुण दल सुनसरी जिल्ला कार्य समितिको प्रवक्ता सरोज गुरागाई मनोनीत भएका छन् । उहाँलाई नेपाल तरूण दल सुनसरीका सभापति सिजन गुरुङ , नेपाल तरूण दल सुनसरीमा आवद्ध दिल कुमार राई , ओम गौतमले मनोनीत गराएका हुन् ।

02/06/2024
02/06/2024
02/06/2024

शुभ बिहानी , भोजपुर र खोटाङको सिमानामा अवस्थित मुन्धुम पदमार्गमा हिजोआज यस्तो हरियाली

02/06/2024

संगीत प्रतिष्ठान टोल विकास संस्थाका अध्यक्ष विकास भण्डारी काे अध्यक्षतामा भएको टोल विकास संस्थाका पदाधिकारीहरु लाई परिचयपत्र वितरण कार्यक्रम इटहरी उपमहानगरपालिका वार्ड नं २ का सदस्य दुर्गाबहादुर खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको छ । साथै संस्थालाई चुस्त दुरुस्त राख्न यसै टोलका समाजसेवी एवं बुद्धिजीवी खगेन्द्र बोगटीलाई सल्लाहकार समितिमा मनोनित गरेको छ ।

18/05/2024
07/05/2024

भोजपुरको पर्यटकीय स्थल टेम्के डाँडामा फुलेर यस्तो देखिन्छ ।

07/05/2024

इटहरी \ इटहरीमा रहेको आकाश इन्स्टिच्युटले माया घर नेपालमा खाद्यन्न तथा लत्ता कपडा वितरण गरेको छ ।एक कार्यक्रका ब.....

07/05/2024

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – चिताएका काम सम्पादन हुनेछन्, हाकिम वा जानकार व्यक्तिको सहयोग र सहानुभूति प्राप्त...

07/05/2024

सुनसरी | सुनसरीका सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । भारत बिहार राज्यको सुपौल जिल्लास्थित हुने तेस्रो चरणक....

07/05/2024

भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक लागू गरेको छ । दुई वर्ष अगाडि नै स्थानीय आव...

07/05/2024

ओखलढुंगा | ओखलढुंगाको सिद्धिचरण नगरपालिका १० बेतेनीमा आगलागीमा परेर आमा–छोराको मृत्यु भएको छ ।

07/05/2024

मोरङ | मोरङको सुन्दरहरैँचाको वडा नं.८ स्थित चन्द्रनगरमा रहेको पाथीभरा माता मन्दिरमा बार्षिक उत्सवको अवसरमा लाख ब...

02/05/2024

सर्लाही | मधेशको जनजीवन अत्यधिक गर्मीले प्रभावित भएको छ। विशेषगरी बालबालिकाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। ....

02/05/2024

इलाम | मेची राजमार्गअन्तर्गत इलामको रोङ–४ को बाघखोरमा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

02/05/2024

भोजपुरको भर्जिन गन्तव्य बन्दै टेम्के डाँडा र।सँगै फुलेको रातो र सेतो गुराँस

तस्बिर : Daily news

Are you looking for a good consultancy for abroad study destination In Itahari? Don't forget the name and come to to vis...
02/05/2024

Are you looking for a good consultancy for abroad study destination In Itahari? Don't forget the name and come to to visit our office premises.

प्राचीन हरिद्वार चतरामा चलिरहेको महाकुम्भ मेलामा बिहीबार पनि भक्तजनको चाप देखिएको छ ।
02/05/2024

प्राचीन हरिद्वार चतरामा चलिरहेको महाकुम्भ मेलामा बिहीबार पनि भक्तजनको चाप देखिएको छ ।

Address


Telephone

+9779824358751

Website

Alerts

Be the first to know and let us send you an email when Tarahara Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tarahara Khabar:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share