संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) ले न्युनतम पारिश्रमिकलाई पूर्ण कार्यान्वयनमा ल्याई जीविकापार्जनयोग्य पारिश्रमिक निर्धारण गर्ने नीति बनाउन आवश्यक रहेको बताएको छ ।
जोमसोम—मुक्तिनाथ दर्शन गरी फर्किएको यात्रुवाहक बस मंगलवार बिहान मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी मोडको ओरालोमा दुर्घटना भएको छ ।
आइसिसी टी–२० विश्वकपका लागि भारत, इङ्गल्यान्ड र दक्षिण अफ्रिकाको टोली घोषणा, रोहित शर्माको कप्तानीको १५ सदस्यीय भारतीय टोलीमा ऋषभ पन्त र जसप्रित बुमराहको पुनरागमन । Youtube Link - https://youtu.be/CFl8RDWv4eM
दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिवद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित, मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने विश्वास । Youtube Link - https://youtu.be/RK2ZSJGF5mM
कोशीका मुख्यमन्त्री कार्कीद्वारा अर्को सरकार बनाउन नमिल्ने आशयसहितको जानकारीपत्र पेश, कोशीमा नयाँ सरकार निर्माण गर्न नमिल्ने मुख्यमन्त्री कार्कीको दाबी । Youtube Link - https://youtu.be/mkDUToP8nGM
बुबाले देखाएको मार्गलाई समाएर इमानका साथ काम गर्ने नवनिर्वाचित सांसद नेम्वाङको प्रतिवद्धता, विश्वास गरेर मत दिएको भन्दै आम मतदाताप्रति आभार पनि व्यक्त । Youtube Link - https://youtu.be/dwzn77PRELA
उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत : पदम गिरी, मन्त्री, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन् : रामहरी खतिवडा, सांसद, नेपाली काँग्रेस
स्थानीय तहसम्म पार्टी व्यवस्थित नभएकोले उपनिर्वाचनमा हार भयो : जीवनराम श्रेष्ठ, सचिव, नेकपा (एकीकृत समाजवादी)
२०८१ वैशाख १८ गते || ७ PM प्राइम टाइम बुलेटिन, समाचार || LIVE
२०८१ वैशाख १८ गते || ७ PM प्राइम टाइम बुलेटिन, समाचार || LIVE
गुन्यूचोली लाएर आकि छु, भर्खर मत ८ वर्ष भाकि छु | हेमिना रोकाया, बाल गायिका || Interview || Amrita Rai
Youtube Full Video Link - https://youtu.be/5fDbjE2JveI
छानबिनबिनै सामग्री हटाउने आदेश संविधान विपरित : पत्रकार महासंघ
नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै,घाँस खेती गर्ने किसानलाई निर्यातको ढोका खुल्यो
TOP NEWS || LIVE
TOP NEWS || LIVE
नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा यही वैशाख २९ गते सुरु हुँदैछ । यतिबेला मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका लागि निर्माण काम धमाधम भइरहेको छ । Earth News HD
रारा ताल क्षेत्रमा अस्ट्रेलियन लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्ने
गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३४ हजार ४८८ पुग्यो
मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, कतै वर्षा, कतै हावाहुरीको सम्भावना