Classic Nepal

  • Home
  • Classic Nepal

Classic Nepal Online information and News website

पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजा आराधना गर्न लामबद्ध भक्तजन।
19/10/2023

पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजा आराधना गर्न लामबद्ध भक्तजन।

Famous Indian Actor Jagapati Babu is Currently in Kathmandu,Nepal. Welcome to Nepal.
17/10/2023

Famous Indian Actor Jagapati Babu is Currently in Kathmandu,Nepal. Welcome to Nepal.

08/10/2023

साह्रै दुःखद खबर:
इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको हुनाले नेपाल सरकारद्वारा यथा शीघ्र नेपालीहरुको उद्दार गरी फिर्ता ल्याउने पहल गरियोस् ।

30/09/2023

Wow:
ECD शिक्षकलाई १००% आन्तरिक ! सेवासुविधा प्राथमिक तहको शिक्षक सरह ।

29/09/2023

News update: राहत शिक्षकलाई १००% आन्तरिकको सहमति ।

Film khelne paisa liyera paxi kaam garna namaneko aarop ma actor Anmol KC lai police le arrest gareko chha.
29/09/2023

Film khelne paisa liyera paxi kaam garna namaneko aarop ma actor Anmol KC lai police le arrest gareko chha.

Popular YouTuber MrBeast becomes the Forbes top creators 2023 with an estimated earning of $82 Million and total 312 Mil...
29/09/2023

Popular YouTuber MrBeast becomes the Forbes top creators 2023 with an estimated earning of $82 Million and total 312 Million followers. 😲

Popular actress Rekha Thapa is going to be the mother of her first child. She got married last year. Congratulations 😊.
29/09/2023

Popular actress Rekha Thapa is going to be the mother of her first child. She got married last year. Congratulations
😊.

नाम मात्रै होइन मन पनि ह्यन्सी रहेछ उनको: भाइरल टिकटकर आयुश शाहले दुबै मिर्गौला फेल भएकी सोबिता परियारलाई  लगभग पाछ लाख ...
29/09/2023

नाम मात्रै होइन मन पनि ह्यन्सी रहेछ उनको: भाइरल टिकटकर आयुश शाहले दुबै मिर्गौला फेल भएकी सोबिता परियारलाई लगभग पाछ लाख रुपैया मदत् गरेका छन् ।

Happy Birthday to the popular comedian and actor of Nepal, Arjun Ghimire aka 'पाँडे'.
29/09/2023

Happy Birthday to the popular comedian and actor of Nepal, Arjun Ghimire aka 'पाँडे'.

29/09/2023
Famous footballer Bimal Gharti Magar is going to Australia pursuing his further studies and better career.
29/09/2023

Famous footballer Bimal Gharti Magar is going to Australia pursuing his further studies and better career.

नेपाली राष्ट्रिय क्रिकेट टोलीका भीम सार्कीलाई बीबीए अध्ययन गर्न फिनिक्स कलेज अफ म्यानेजमेन्टले पूर्ण छात्रवृत्ति दिएको छ...
29/09/2023

नेपाली राष्ट्रिय क्रिकेट टोलीका भीम सार्कीलाई बीबीए अध्ययन गर्न फिनिक्स कलेज अफ म्यानेजमेन्टले पूर्ण छात्रवृत्ति दिएको छ।

आजको सहमति: सरकार र आन्दोलनरत शिक्षकबिच सहमती, आन्दोलन फिर्ता ।
22/09/2023

आजको सहमति:
सरकार र आन्दोलनरत शिक्षकबिच सहमती, आन्दोलन फिर्ता ।

शिक्षक देशका आत्मा हुन्, नदुखाउँ ,सम्बोधन गरौं , दुर्घटना न निम्ताउँ !☺️
21/09/2023

शिक्षक देशका आत्मा हुन्, नदुखाउँ ,सम्बोधन गरौं , दुर्घटना न निम्ताउँ !☺️

शिक्षक आन्दोलन - २०८० का मागहरुको संक्षिप्त स्वरुप
20/09/2023

शिक्षक आन्दोलन - २०८० का मागहरुको संक्षिप्त स्वरुप

20/09/2023
16/09/2023

रौतहटमा मा छुरा प्रहार गरि २५ वर्षीय व्यक्तिको मृत्यु भएको छ ।😥

16/09/2023

‘शिक्षकले बहुबिवाह गर्न हुँदैन। शिक्षकले विद्यार्थी र अरू कसैप्रति यौनजन्य दुर्व्यवहार गर्नु हुँदैन । विद्यार्थीलाई कुटपिट गर्न र कसैलाई पनि शारीरिक वा मानसिक यातना दिन पनि पाइँदैन ।’
#शिक्षा_विधेयक

16/09/2023

अस्थायी, करार र राहत शिक्षकलाई स्थायी हुन परीक्षाको मौका दिने र फेल भए उपदान दिइने गरी शिक्षा विधेयक तयार पारिएको छ ।

16/09/2023

प्रस्तावित संघीय निजामती सेवा ऐन,२०८० (विधेयक, मस्यौदा) के तपाईँलाई मन पर्याे कि परेन ?😊

16/09/2023

नेपाल शिक्षक महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कन, संस्थागत विद्यालयका शिक्षकको तलबलगायतका विषयमा संसदमा दर्ता भएको शिक्षा विधेयकमा असन्तुष्टि राख्दै असोज ३ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द र काठमाडौं केन्द्रित सडक आन्दोलनको घोषणा गरेको छ ।

Nepal Oil Corporation has increased the price of petrol by Rs 1 per liter and diesel and kerosene by Rs 3 per liter with...
15/09/2023

Nepal Oil Corporation has increased the price of petrol by Rs 1 per liter and diesel and kerosene by Rs 3 per liter with effect from tonight. With the price increase, the price of petrol has increased to Rs 183 per liter and the price of diesel and kerosene has reached Rs 173 per liter.

ल"सम्पन्न परिवारका महिला दिदीबहिनीले ठुल्ठुला होटल वा पार्टी प्यालेसमा तीजको दर खाने कार्यक्रमको आयोजना गर्नुको साटो वृद...
09/09/2023

ल"सम्पन्न परिवारका महिला दिदीबहिनीले ठुल्ठुला होटल वा पार्टी प्यालेसमा तीजको दर खाने कार्यक्रमको आयोजना गर्नुको साटो वृद्धाश्रमका बाआमालाई अनि बालआश्रमका बालबालिकालाई केही लगाउने वा खाने व्यवस्था गरिदिँदा कति धर्म प्राप्ति हुँदो हो ।"
- रविना महर्जन

माध्यामिक अध्यापन अनुमतिपत्रको आजको प्रश्न ।कति ओटा  मिलाउनु भयो।
09/09/2023

माध्यामिक अध्यापन अनुमतिपत्रको आजको प्रश्न ।
कति ओटा मिलाउनु भयो।

एमबिएस प्रथम सेमेस्टरको परीक्षा केन्द्र वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनको शौचालयको दृश्य ।
07/09/2023

एमबिएस प्रथम सेमेस्टरको परीक्षा केन्द्र वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनको शौचालयको दृश्य ।

Help Post :अनारमनि बिर्तामोड न.पा ४ निवासी पुजा बस्नेत (डिम्पल) बिर्तामोडको गोमेन्द्र कलेज छेउबाट  भदौको ९ गतेबाट हराईरह...
07/09/2023

Help Post :
अनारमनि बिर्तामोड न.पा ४ निवासी पुजा बस्नेत (डिम्पल) बिर्तामोडको गोमेन्द्र कलेज छेउबाट भदौको ९ गतेबाट हराईरहनु भएको हुदा ,
उहाँलाई कसैले कतै देख्नु भयो भने नजिकको प्रहरी कार्यलय वा तलको नम्बरमा खबर गरिदिनु होला ।
उहाँको आमाको नम्बर : 9803333475

काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन भएको छ ।
07/09/2023

काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन भएको छ ।

काठमाण्डाैँ महानगर मेयर बालेन शाहकि श्रीमती सबिना काफ्लेले छोरीलाई जन्म दिएकी छिन् ।
03/09/2023

काठमाण्डाैँ महानगर मेयर बालेन शाहकि श्रीमती सबिना काफ्लेले छोरीलाई जन्म दिएकी छिन् ।

Happy Birthday to the popular korean singer Jeon Jung-kook, known mononymously as Jungkook.He is the member and vocalist...
03/09/2023

Happy Birthday to the popular korean singer Jeon Jung-kook, known mononymously as Jungkook.He is the member and vocalist of popular band BTS.

02/09/2023

जिवनलाइ सरल र सुखमय बनाउन विगतमा होइन वर्तमानमा जिउने गर्नुहोस।
किनकी विगतले वर्तमानमा असर पुर्याउछ भविष्यमा होइन ।
#शुभरात्री😊

चितवनको राप्ती नगरपालिकाले  नगरबासीको उपचारको लागि मेडिकल प्रयोजनको लागि निशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको छ।  😊
02/09/2023

चितवनको राप्ती नगरपालिकाले नगरबासीको उपचारको लागि मेडिकल प्रयोजनको लागि निशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको छ।
😊

India gives the target of 267 runs to Pakistan in ongoing Asia Cup 2023. Which team do you support.
02/09/2023

India gives the target of 267 runs to Pakistan in ongoing Asia Cup 2023. Which team do you support.

02/09/2023

विरगंजको एक कलेजको प्रिन्सिपलले आफ्नो कलेजको एक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीले पक्राउ गरेको छ।

Veteran Actress Niruta Singh gets married to Sanjeev Gulati.
02/09/2023

Veteran Actress Niruta Singh gets married to Sanjeev Gulati.

पिप्ले स्थित माछा प्लान‌ को नाममा रहेको अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी गरिएको छ ।
02/09/2023

पिप्ले स्थित माछा प्लान‌ को नाममा रहेको अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी गरिएको छ ।

02/09/2023
Paras Khadka, the former captain of the national cricket team, has been elected as the Bagmati President of the Nepal Cr...
02/09/2023

Paras Khadka, the former captain of the national cricket team, has been elected as the Bagmati President of the Nepal Cricket Association (CAN).

पूर्व युवराज पारस शाहको मुटुमा समस्या देखिए पछि ह्याम्स अस्पतालको वाडमा भर्ना गरि उपचार सुरु गरिएको छ।
02/09/2023

पूर्व युवराज पारस शाहको मुटुमा समस्या देखिए पछि ह्याम्स अस्पतालको वाडमा भर्ना गरि उपचार सुरु गरिएको छ।

Popular football player and Manchester City's record-breaking striker Erling Haaland has been named UEFA Player of the Y...
01/09/2023

Popular football player and Manchester City's record-breaking striker Erling Haaland has been named UEFA Player of the Year for 2022/23.

Address


Alerts

Be the first to know and let us send you an email when Classic Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share