𝐃𝐢𝐥𝐮 𝐌𝐚𝐠𝐚𝐫 𝐕𝐥𝐨𝐠

  • Home
  • 𝐃𝐢𝐥𝐮 𝐌𝐚𝐠𝐚𝐫 𝐕𝐥𝐨𝐠

𝐃𝐢𝐥𝐮 𝐌𝐚𝐠𝐚𝐫 𝐕𝐥𝐨𝐠
This is official page of dilu magar and you can get here all kind of videos,photos thanks u all.
(2)

लौ लागियो ! 🧐
08/04/2024

लौ लागियो ! 🧐

07/04/2024

"𝘋𝘪𝘥 𝘺𝘰𝘶 𝘬𝘯𝘰𝘸? 𝘚𝘵𝘶𝘥𝘪𝘦𝘴 𝘩𝘢𝘷𝘦 𝘴𝘩𝘰𝘸𝘯 𝘵𝘩𝘢𝘵 𝘧𝘢𝘭𝘭𝘪𝘯𝘨 𝘪𝘯 𝘭𝘰𝘷𝘦 𝘳𝘦𝘭𝘦𝘢𝘴𝘦𝘴 𝘵𝘩𝘦 𝘴𝘢𝘮𝘦 𝘯𝘦𝘶𝘳𝘰𝘵𝘳𝘢𝘯𝘴𝘮𝘪𝘵𝘵𝘦𝘳𝘴 𝘢𝘴 𝘢𝘥𝘥𝘪𝘤𝘵𝘪𝘷𝘦 𝘴𝘶𝘣𝘴𝘵𝘢𝘯𝘤𝘦𝘴, 𝘮𝘢𝘬𝘪𝘯𝘨 𝘭𝘰𝘷𝘦 𝘵𝘳𝘶𝘭𝘺 𝘪𝘯𝘵𝘰𝘹𝘪𝘤𝘢𝘵𝘪𝘯g💕 #𝘓𝘰𝘷𝘦𝘍𝘢𝘤𝘵𝘴 #𝘙𝘰𝘮𝘢𝘯𝘤𝘦𝘐𝘯𝘚𝘤𝘪𝘦𝘯𝘤𝘦"

23/03/2024

याद गर्नुहोला हात तपाईंको समातेर खोजी र
गोजि अर्कैको भैरहेको हुनसक्छ ।💚

उमेर र समयले अल्लारेपन हुनुपर्ने भएपनि जिम्मेवारीले व्यावहारिक हुनै पर्ने बनायो ।😫😴
11/03/2024

उमेर र समयले अल्लारेपन हुनुपर्ने भएपनि
जिम्मेवारीले व्यावहारिक हुनै पर्ने बनायो ।😫😴


प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबात निर्मान भैरहेको स्युरी देखि पोबाङ जोड्ने (डहबसे पुल तु स्युरी गाउँ चङ्गाधारा)गोरेतो...
05/03/2024

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबात निर्मान भैरहेको स्युरी देखि पोबाङ जोड्ने (डहबसे पुल तु स्युरी गाउँ चङ्गाधारा)गोरेतो बाटोको एक झलक ! पछिल्लो समय यता गाउँ गाउँ मै मोटरबाटो पुगे पछि मान्छेहरु घन्टौ हिडेर आफ्नो नजिकैको मोटरबाटो या बजार जान छोडीसके । कुनै दिन यो बाटो हुँदै मौलाबन ,बाहिरीगाम ,स्युरी लगायत बासिन्दाहरुले दाल चामल नुन तेल जस्ता दैनिकी उपोभोग्य खाद्यान्नहरु लिउन बिहान उज्यालो नहुदै 3,4 बजे टुबलाईत बालेर पोबाङ पुग्थे र बिहान् केटाकेटीले स्कुल भेट्न् आउथे भने बुबाआमाले दिउसोको आफ्नो काम । त्यतिबेला बाटो अवस्था नाजुक थियो । कतिपय को भिरमा लडेर मृत्यु सम्म भएको थियो ।

तर पछिल्लो समय जस्तो सुबिधाजनक भए पनि गाउँघर ,उकालिओरालिको ठाउँ ठाउँमा राम्रो गोरेटो बातो हुन जरुरी छ भन्ने कुरालाई ध्यानमा राखी निर्माण भैरहेको यो गोरेटो बाटो बनाउन्र कार्य योजना ल्याउने र निर्मान मा खतिने श्रमिक ज्यहरु प्रती
उच्छ सम्मान छ ।

फोतो : Chandra Magar Pun

Happy 42th Magar diwas to all Magar clan and every Nepalese people ❤️😊42औं मगर दिवस को सबैमा धेरै धेरै शुभकामना ।🤗2080-1...
27/02/2024

Happy 42th Magar diwas to all Magar
clan and every Nepalese people ❤️😊

42औं मगर दिवस को सबैमा धेरै धेरै शुभकामना ।🤗
2080-11-15

लुम्बिनी प्रदेशको सबै भन्दा अग्लो र नेपालको Top 3 Highest Waterfall भित्र पर्ने यो सुन्छहरी झरना रोल्पाको सुन्छहरी गा.पा...
23/02/2024

लुम्बिनी प्रदेशको सबै भन्दा अग्लो र नेपालको Top 3 Highest Waterfall भित्र पर्ने यो सुन्छहरी झरना रोल्पाको सुन्छहरी गा.पा. वडा न: ४ स्युरी मा अबस्थित छ । पछिल्लो केही बर्ष यता यहीँ जिल्ला भित्र बसोबास गर्ने लोक्कल पर्यटकहरुको को रोजाइमा परेको यो झरनामा आएर भिडियो बनाउने ,टिकतक बनाउने,फोतो खिच्ने साथै पिक्निक मनाउन रमाईलो गर्न यो झरनामा जाने गर्छन ।
हावापानी र मौसमको हिसाबले एक्दमै राम्रो भएको यो ठाउँमा साच्चिकै राम्रो होमस्टेय संचालन गरि देश बिदेशमा प्रचारप्रसार गरि स्वदेशी तथा बिदेशी पर्यटकहरु भित्र्याउन सकेमा अर्थतन्त्रको नयाँ आयम थपिनुका साथै गुरिल्ला ट्रेकिङ हुँदै रोल्पाका अन्य थुप्रै पर्यटकीय ठाउँ कोठिभिर गाम, किलाचन ताल सेरम(घुस्बाङ), जन्तरे दह उवा,वराह छेत्र जलजला थवाङ जस्ता मनमोहक ठाउँहरुमा पनि घुम्न आनन्द लिउन सकिने छ । जस्ले हामी जस्तो सोझा रोल्पालीहरुलाई जनयुद्धको इतिहासको नाम दिएर सामाजिक,आर्थिक,शिक्षा,स्वास्थ्य,खेलकुद,संचारबाट अझै पनि पछाडि परिरहेकोको रोल्पालाई यस्ले आर्थिक ,सामाजिक लगायत थुप्रै कुरामा तेवा पुर्याउने छ ।

यस झरनाको उचाईको बारेमा धेरै तर्क भएता पनि बिडम्बना यो छ कि यत्रो टेक्नोलोजी जमानामा पनि यो झरनाको उचाई भने अझै सम्म मापन गर्न सकिएको छैन । आशा गरौ कि अबको सरकारले यसबारेमा अझ राम्रो काम गर्ने छन र सुन्दर समृद्ध सुनछहरी बनाउने छन र हामी युवाहरुले पनि यसमा भरपुर साथ दिने छौ । 🤞💚

Photo credit : Thaman Gharti Magar

❝ᴇᴠᴇʀʏ ᴅʀᴏᴘ ᴏꜰ ᴅᴏɴᴀᴛᴇᴅ ​🇧​​🇱​​🇴​​🇴​​🇩​ ɪꜱ ᴀ ʟɪꜰᴇʟɪɴᴇ, ᴡᴇᴀᴠɪɴɢ ᴀ ᴛᴀᴘᴇꜱᴛʀʏ ᴏꜰ ᴄᴏᴍᴘᴀꜱꜱɪᴏɴ ᴛʜᴀᴛ ꜱᴀᴠᴇꜱ ʟɪᴠᴇꜱ ᴀɴᴅ ᴄʀᴇᴀᴛᴇꜱ ᴀ ʟᴇ...
19/02/2024

❝ᴇᴠᴇʀʏ ᴅʀᴏᴘ ᴏꜰ ᴅᴏɴᴀᴛᴇᴅ ​🇧​​🇱​​🇴​​🇴​​🇩​ ɪꜱ ᴀ ʟɪꜰᴇʟɪɴᴇ, ᴡᴇᴀᴠɪɴɢ ᴀ ᴛᴀᴘᴇꜱᴛʀʏ ᴏꜰ ᴄᴏᴍᴘᴀꜱꜱɪᴏɴ ᴛʜᴀᴛ ꜱᴀᴠᴇꜱ ʟɪᴠᴇꜱ ᴀɴᴅ ᴄʀᴇᴀᴛᴇꜱ ᴀ ʟᴇɢᴀᴄʏ ᴏꜰ ᴋɪɴᴅɴᴇꜱꜱ.❝

फाल्गुन 7 गत्ते प्रजातन्त्र दिवसको अवसर् पारेर नेपाल
रेडक्रस बुटवल मा रक्तदान गरियो ! 2080-11-07

Give blood
Save life 🩸

Good Morning From All The Way Of East Rolpa❤️
19/02/2024

Good Morning From All The Way Of East Rolpa❤️

प्रेरणादायी डाक्टर: ३५ वर्षका डा.अमित कुमार बाल्यकालदेखि नै काठमाडौंको किचपोखरीका गल्लीहरूमा फुर्सदको समयमा जुत्ता सिलाउ...
16/02/2024

प्रेरणादायी डाक्टर: ३५ वर्षका डा.अमित कुमार बाल्यकालदेखि नै काठमाडौंको किचपोखरीका गल्लीहरूमा फुर्सदको समयमा जुत्ता सिलाउने काम गर्दै आईरहनु भएको छ । उहाँ हाल भारतमा कलेजोको क्यान्सरको उपचारमा पीएचडी थीसिस लेख्दै हुनुहुन्छ तर उहाँ नेपाल आउँदा उहाँलाई बुबासँग सडकमा जुत्ता सिलाएको देख्न सकिन्छ। उहाँको बुबा जुत्ता सिलाउने काममा व्यस्त हुनुहुन्थ्यो र उहाँ पनि ७ वर्षको उमेरदेखि नै बुबासँग यो काम गर्नुहुन्थ्यो । बुबाले उहाँलाई राम्रो शिक्षा मात्र होइन उचित नैतिकता पनि दिनुभयो। उहाँ भन्नुहुन्छ, ‘कुनै पनि काम ठुलो वा सानो हुदैन, देशले के दियो भन्दा पनि नेपाललाई के दियौँ भन्ने सोचेर देशको सेवा गरौँ । ❤




तस्वीर। अनिम नेपाली

~नेपालको प्रथम शहीद लखन थापा मगर प्रती उच्छ श्रद्दासम्मान !~ यो कलियुगमा पनि मुना र मदनको आभास गराउने जोडीहरुप्रती      ...
14/02/2024

~नेपालको प्रथम शहीद लखन थापा मगर प्रती उच्छ श्रद्दासम्मान !
~ यो कलियुगमा पनि मुना र मदनको आभास गराउने जोडीहरुप्रती उच्चसम्मान
~ सरस्वती माताले हामीलाई जस्तो धन भन्दा बिद्या ठुलो हो भन्ने पाठ यो नेपाल भन्ने देशको भ्रष्टाचार र चोर नेताहरुलाई अझ बढी पढाउन र सज्जन बन्न प्रेरित गरून् ।।

लौ लेउ यो जम्मै फुल तिम्रै लागि हो च्याखुरी 😎भनेर भन्दै थ्यो (U-18 को )एक लफङ्गो भाईले !!HAPPY ROSE DAY KETAKETI HO😁    ...
07/02/2024

लौ लेउ यो जम्मै फुल तिम्रै लागि हो च्याखुरी 😎
भनेर भन्दै थ्यो (U-18 को )एक लफङ्गो भाईले !!

HAPPY ROSE DAY KETAKETI HO😁

28/01/2024

अरु कुरा छोड यो फिल्म चाहिँ जसरी पनि हेर्न जानू पर्छ ।😁

#दयारानी

27/01/2024

पूरा भिडियो हेर्नको लागि तल दिएको लिङ्कमा क्लिक गरि अथवा Youtube मा गई Dilu Magar Vlog search गरि हेर्न सक्नु हुने छ । यदि भिडियो मन परेमा युटुब मा सब्सक्राइब र यो भिडियो शेयर,लाईक अनि मलाई फलो पनि गर्नसक्नुहुनेछ । ❤️🤞
धन्यवाद !

Full Video Link : https://youtu.be/-Ns57PQjG9w?si=yUECY7nTzGvHPUgI

𝑰 𝒘𝒊𝒔𝒉 𝑰 𝒄𝒐𝒖𝒍𝒅 𝒉𝒂𝒗𝒆 𝒕𝒉𝒊𝒔 𝒐𝒏𝒆 𝒅𝒂𝒚 😪❤️ 𝑫𝒓𝒆𝒂𝒎𝒆𝒓𝒔....
24/01/2024

𝑰 𝒘𝒊𝒔𝒉 𝑰 𝒄𝒐𝒖𝒍𝒅 𝒉𝒂𝒗𝒆 𝒕𝒉𝒊𝒔 𝒐𝒏𝒆 𝒅𝒂𝒚 😪❤️
𝑫𝒓𝒆𝒂𝒎𝒆𝒓𝒔....

𝐁𝐥𝐚𝐜𝐤 𝐋𝐨𝐯𝐞𝐫 🖤
23/01/2024

𝐁𝐥𝐚𝐜𝐤 𝐋𝐨𝐯𝐞𝐫 🖤

ᴳᴼᴼᴰ ᴹᴼᴿᴺᴵᴺᴳ ᶠᴿᴼᴹ 𝐓𝐇𝐈𝐒 𝐁𝐄𝐀𝐔𝐓𝐈𝐅𝐔𝐋 𝐕𝐈𝐋𝐋𝐀𝐆𝐄 𝐎𝐅 𝐄𝐀𝐒𝐓 𝐑𝐎𝐋𝐏ᴬ😊
23/01/2024

ᴳᴼᴼᴰ ᴹᴼᴿᴺᴵᴺᴳ ᶠᴿᴼᴹ 𝐓𝐇𝐈𝐒 𝐁𝐄𝐀𝐔𝐓𝐈𝐅𝐔𝐋 𝐕𝐈𝐋𝐋𝐀𝐆𝐄 𝐎𝐅 𝐄𝐀𝐒𝐓 𝐑𝐎𝐋𝐏ᴬ😊

21/01/2024

"ʙᴇʜɪɴᴅ ᴇᴠᴇʀʏ ᴘɪᴄᴛᴜʀᴇ, ᴛʜᴇʀᴇ ɪꜱ ᴀ ꜱᴛᴏʀʏ. ʙᴇʜɪɴᴅ ᴇᴠᴇʀʏ ᴠɪᴅᴇᴏ, ᴛʜᴇʀᴇ ɪꜱ ᴀ ᴊᴏᴜʀɴᴇʏ. ʜᴇʀᴇ'ꜱ ᴛᴏ ᴄʀᴇᴀᴛɪɴɢ ᴀ ʙᴇᴀᴜᴛɪꜰᴜʟ ɴᴀʀʀᴀᴛɪᴠᴇ ꜰɪʟʟᴇᴅ ᴡɪᴛʜ ᴘʀᴇᴄɪᴏᴜꜱ ᴍᴏᴍᴇɴᴛꜱ. 💚🤞
80/09/26

"

SOME MEMORIES 💚of JUNकिri restaurants
14/01/2024

SOME MEMORIES 💚of JUNकिri restaurants

( म गणितमा फेल भए ) कविता ए गणित खुशीको क्षेत्रफलबढाउने सुत्र कुन हो ?अनि सपनाको उचाईकसरी पत्ता लागाउने ? जिन्दगीको कुन ...
05/01/2024

( म गणितमा फेल भए ) कविता

ए गणित
खुशीको क्षेत्रफल
बढाउने सुत्र कुन हो ?
अनि सपनाको उचाई
कसरी पत्ता लागाउने ?
जिन्दगीको कुन पाठ र
कुन पानामा राखिएको छ
भेन चित्र बनाउ भनेर ?
हिजो बिजगणित नजान्दा
कुखुरा बनेको म
आज जिन्दगीको अंक गणित नजान्दा
जिन्दगीले कुखुरा बनाइरहेछ ।।

के काम
ए र बि का सुत्रहरु
भाग, जोड, घटाउ र गुणन हरु
जहाँ दु:ख घटेर शुन्य हुदैन
सुख शुन्यबाट बढ्दैन
खै कहाँ काम लागे
तथ्यांकशास्त्र र ज्यामितिका कोणहरु
पाई, अल्फा र बिताका मानहरु ।

आमाले
सय कडा ३ मा ऋण लिएर
मलाई चक्रीय ब्याज पढ्न पठाएकी हुन
अब आमा खाली खुट्टा हिडेको
पैतालाको दुरी कुन सुत्रले नाप्ने ?
बाबाले जिन्दगी भर बगाएका
पसिनाको आयतन कसरी निकाल्ने ?
यी गणितका सुत्रले काम गरेनन्
म गणितमा फेल भए ।।

समाजिकमा
छिमेकी जिउँदोको जन्ती
मर्दाको मलामी पढिन्थ्यो
तर किन
खुशी पैचो कहिले दिदैन्न
दु:ख सापती कसैले माग्दैन्न ?
पढेर देशको शेवा गर्नुपर्छ
किताबको पानामा थिए
तर बिदेशीको गुलाम बन्नु पर्छ कतै पढाइएन
म सामाजिकमा पनि फेल भए ।।

यदि
पैसाको इफोट लागाउन सकियो भने
जिन्दगीका लोडहरु
फलक्रम बिनानै उठाउन सकिन्छ
बिज्ञानले किन कहिलै पढाएन ??

गुरुत्वआकर्षण बलले
रुखको आँप भुइँमा खस्छ
तर
घर बनाउन कै लागि
घर छोडेर
परदेशको पृथ्वीमा नै
पसिना बगाइ रहेकाहरुलाई
घरको गुरुत्वआकर्षण बलले
हरेक पल तानिरहन्छ
आफू उभिएको भन्दा
आफू उम्रीएको भुइँको
गुरुत्व बल बढी हुन्छ
बिज्ञानले किन कहिले सिकाएन ?

मेरा
खुशीहरुलाई दु:खहरुले
सदा विकर्षण गर्छन
ध्रुबहरु कसरी मिलाउने ?
भोको पेटले आन्दोलन गर्दा
कति डेसिवलको ध्वनि उत्पन्न हुन्छ ?
जिम्मेवारीको घनत्व अनि
ऋणको चाप कसरी पत्ता लगाउने ?
गरिबीले बेस्सरी तोक्दा
कुन अम्ल उत्पन्न हुन्छ ?
यी प्रश्न को उत्तर
मेरा सर्टिफिकेटमा छैनन्
म बिज्ञानमा फेल भए ।

जिन्दगी हासेर जिउनु पर्छ
सान्त्वना दिईरहन्छन सबै
तर
बाबा को मैले दुवाएको लगानी
अनि आमाले मेरो लागि गरेको
दुख देखेर हास्न
मेरो नैतिकताले कहिलै दिदैन
म नैतिकमा पनि फेल भए

अर्थिक भए मात्र
अगाडी बढ्ने आट आउँछ
मलाई अर्थसाश्त्रको सिद्धान्तले
कहिलै सिकाएन

म त
पढी रहे किताबका पानाहरु
निरन्तर चढि रहे माथिल्लो कक्षा हरु
आज फेल भए जिन्दगीको परिक्षामा
नराम्ररी पछारिए आफ्नै् परिस्थितिसगँ ।

साभार: फेसबुक

✍️लक्ष्मी अर्गेजा मगर
ढोरपाटन -४, बाग्लुङ
https://www.facebook.com/laxmi.argeja?mibextid=ZbWKwL

श्राधा जस्तो निस्वार्थ हरपल साथ दिने ,माया गर्ने जीवन साथी तपाईं पाउनुहुन्छ या हुदैन त्यो त समयले बताउला तर मनोजको त्यो ...
03/01/2024

श्राधा जस्तो निस्वार्थ हरपल साथ दिने ,माया गर्ने जीवन साथी तपाईं पाउनुहुन्छ या हुदैन त्यो त समयले बताउला तर मनोजको त्यो साधारण जीवन शैली ,त्यो बिरानो स्वार्थी सहरमा उस्को दिन रातको मेहनत अनि असफलतै असफलता पछिको सफलताले भने तपाईलाई धेरै उत्प्रेरणा दिने छ । 💚🤞

01/01/2024

HAPPY NEW YEAR GUYS 🎇BUT moh feri pani vandai xu In 2024 ma ni Single life is rock life🤣🤞

31/12/2023

अङ्ग्रेजी नयाँ बर्ष 2024 को सबैलाई शुभकामना !
HAPPY NEW YEAR 2024 😍🎇🎆

Address


Alerts

Be the first to know and let us send you an email when 𝐃𝐢𝐥𝐮 𝐌𝐚𝐠𝐚𝐫 𝐕𝐥𝐨𝐠 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 𝐃𝐢𝐥𝐮 𝐌𝐚𝐠𝐚𝐫 𝐕𝐥𝐨𝐠 :

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share