Dharampani Update

  • Home
  • Dharampani Update

Dharampani Update Good day ��

13/12/2023

Welcome to our beautiful village Dharampani 🙏
Kanya Devi samudayak homestay
DHARAMPANI ,TANAHUN
Dharampani Greengolds. Dharampani Guys

12/12/2023
🥹
01/12/2023

🥹

01/12/2023

गण्डकी प्रदेशको तनहुँ र बागमती प्रदेशको चितवन जोड्ने घुमाउनेमा पक्की पुल निर्माण कार्य अलपत्र अवस्थामा छ । बुद्....

🥲
27/11/2023

🥲

आइतवार, मंसिर १०, २०८०धरमपानीमा दोश्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता हुने बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं...
26/11/2023

आइतवार, मंसिर १०, २०८०

धरमपानीमा दोश्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता हुने


बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं। ६ धरमपानीमा वडास्तरीय दाश्रो वडा अध्यक्ष कप २०८० भलिवल प्रतियोगिता हुने भएको छ ।यहि मंसिर १४ गतेबाट १६ गते बाट वडा नं। ६ धरमपानीमा बन्दीपुर गाउँपालिका वडा नं. ६ को आयोजनामा वडा अध्यक्ष कप भलिवल प्रतियोगिता संचालन गर्न लागिएको हो ।

खेलमार्फत बिकास अनुशासन र गतिशिलता दिनको लागी प्रतियोगिता संचालन गर्न लागिएको वडाध्यक्ष बलबहादुर गुरुङले बताए ।प्रतियोगितमा प्रथम पुरस्कार रु ३० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र, द्धितिय पुरस्कार रु २० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र र तृतिय हुनेलाइ रु १० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र साथै बेस्ट प्लेयर बेस्ट स्पाइकर र बेस्ट लिफ्टरलाइ जनही एक हजार पाँच सय प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुनका लागी वगडा नं. ६ को स्थानिय बासिन्दा हुनुपर्ने आयोजकले बताएको छ ।

16/11/2023

Tiktok banned main reason 🤣..??

10/11/2023

तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ६ ग्याजाटारमा भलिबल प्रतियोगिता सुरु भएको छ ।

10/11/2023

नेकपा एमालेकाे भातृ संगठन आदीवासी जनजाती महासंघ बन्दीपुरको अध्यक्षमा बल बहादुर गुरुङ्ग सर्वसम्मत निर्वाचित भए....

👍️👍️
10/11/2023

👍️👍️

नेकपा एमालेकाे भातृ संगठन लोकतान्त्रिक आदीवासी जनजाती महासंघ बन्दीपुरको अध्यक्षमा बल बहादुर गुरुङ्ग सर्वसम्मत निर्वाचित भएका छन्।
हरिकासी गुरुङ को अध्यक्षतामा नेकपा एमालेका नेता केन्द्रिय सल्लाहकार परिषद सदस्य एक बहादुर रानाकाे प्रमुख आतिथ्यतामा, बन्दिपुर गाउँकमिटी अध्यक्ष सुरेन्द्र बहदुर थापा,जिल्ला सचिबालय सदस्य दुर्गा बहादुर थापाको अतिथ्यमा बिहीबार सम्पन्न प्रथम अधिवेशनले गुरुङ्गको अध्यक्षतामा ९ सदस्यिय गाँउ कार्य समिति चयन गरेको छ। जसको उपाध्यक्ष सुजन श्रेष्ठ ,सचिव सीता राना र सदस्यहरूमा गुन वहादुर गुरुङ्ग , कृष्ण माया थापा ,लुना आले, निशा गुरुङ्ग , विनोद कुमार लामा र नरजङ्ग दुरा रहेका छन्।कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य फुलमती थापा,
भिम वहादूर गौतम, भगवान श्रेष्ठ, पूर्ब वडा अध्यक्ष हरेराम थापा गाँउ कार्य समितिका उपाध्यक्ष तथा वडा नं १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ सह सचिव रवि श्रेष्ठ, आमिर गुरुङ्ग, वडा नं ४ का वडा अध्यक्ष दान बहादुर थापा, वडा सदस्य ममता राना,भिम घले, राजु खड्गी ,जगलाल थापा लगाएतको उपस्थित रहेकाे थियो।
Congratulations अध्यक्ष ज्यु♥️❤️

09/11/2023

Good morning 🌄 🌞 Morning view💖from धरमपानी 💖🌺
Dharampani village ♥️

08/11/2023
08/11/2023

नेपालले India, Pakistan संग खेल्ने भएको छ । Nepal has been placed in the group of India, Pakistan and Afghanistan in the U-19 Asia Cup Cricket.😮

Pic: CAN

08/11/2023
👍👍
06/11/2023

👍👍

Amazing: ARNA Beer has distributed NPR 41,76,000 to the Nepal Cricket Team as promised reward for their outstanding perf...
06/11/2023

Amazing: ARNA Beer has distributed NPR 41,76,000 to the Nepal Cricket Team as promised reward for their outstanding performance in the latest World Cup Asia Qualifiers. Thank You ARNA Beer.❤️🙏

🥲🥹
04/11/2023

🥲🥹

A Huge Congratulations 🎉🎊 Nepal qualifies for ICC T20 World Cup 2024.🔥🇳🇵  🎉
03/11/2023

A Huge Congratulations 🎉🎊 Nepal qualifies for ICC T20 World Cup 2024.🔥🇳🇵
🎉

Good morning 🌄 🌞धरमपानी ङोल्स्योमे 💖🌺Dharampani village ♥️
03/11/2023

Good morning 🌄 🌞
धरमपानी ङोल्स्योमे 💖🌺
Dharampani village ♥️

Dharampani health post💙 Dharampani💙Village😍
01/11/2023

Dharampani health post💙
Dharampani💙Village😍

🥹
30/10/2023

🥹

मन रित्तिए,तन रित्तिए, पिङ खेल्ने अनि खेलाउनेहरु रित्तिए, अन्ततः भएका युवापुस्ता कोही शहर त, कोही विदेशीएर गाउँ नै रित्तिए।💓😥

- अनुप अर्याल

21/10/2023

Happy dashaii 💖♥️

💚🩵
01/10/2023

💚🩵

तनहुँको बन्दीपुर गाउँपालिकाले वडा वडामा पुगेर योजना सम्झौता सुरु गरेको छ । गाउँपालिकाले प्रत्येक वडा कार्यालयब...

Dharampani ❤️
19/09/2023

Dharampani ❤️

Best of luck👍
13/09/2023

Best of luck👍

KGA TEEJ PHOTO CONTEST 2080, Season-2.
CONTESTANT NO -195
NAME - SUSMI GURUNG
ADDRESS - AANBHUKHAIRENI - 4,TANAHUN

प्रतियोगितामा सहभागीताको लागि पालना गर्नुपर्ने नियमहरु;
१. सहभागी हुनको लागि “Kankai Global Academy” page को Member हुनुपर्नेछ ।
२. सहभागीले अनिवार्य रूपमा Kankai Global Academy पेजलाई लाईक गर्नुपर्नेछ ।पेजलाई लाईक नगरी सहभागी भएमा उक्त प्रतिस्पर्धीलाई मान्य हुने छैन ।
३. फोटो मौलिक सँस्कृति झल्काउने खालको हुनु पर्नेछ ।
४. फोटो साडी लगाएको हुनु पर्नेछ ।
५. फोटो सफा, सिङ्गल र सिर देखि पाउसम्म देखिने गरि कैद गरेको हुनुपर्नेछ।सेल्फी फोटोलाई मान्यता दिइने छैन ।
६. सहभागीले आफ्नो तस्विर 9862902727 मा WhatsApp गरी पठाउनु पर्नेछ ।
७. फोटो पठाउॅंदा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर सहित पठाउनु पर्नेछ अन्यथा फोटो मान्य हुने छैन ।
८. सबै सहभागीले आफ्नो फोटोलाई LIKE, SHARE, MENTION गर्नुपर्नेछ। एउटा Facebook Id बाट १/१ Like,Comment & Share Count गरिने छ ।
९. अटो लाईक वा १ पटक भन्दा धेरै गरिएको सेल्फ सेयरलाई मान्यता दिइने छैन भने सेयर गरिएको संख्याको सबै व्यक्ति पार्दशी हुनुपर्नेछ।
१०.पेजमा फोटोको Likes, Shares र Comments को अंकको आधारमा विजेता घोषणा गरिने छ। (१ Share=५ points, १ Like=३ points र १ Comment=२ points रहेको छ।)
११. यहि भाद्र महिनाको २६ गते मंगलबारका दिन दिउॅसो २ बजेसम्म पठाएको फोटोलाई मात्र मान्यता दिइने छ ।
१२. नतिजा प्रकाशन यही भाद्र महिनाको २७ गते बुधबारका दिन दिउॅसो २ बजे गरिनेछ।
१३. Season -1 मा प्रथम, द्वितीय र तृतीय हुनुभएका बिजेताहरूको सहभागिता मान्य हुने छैन।
पुरस्कारहरु:-
प्रथम, द्वितीय र तृतीय बिजेताहरूलाई आकर्षक पुरस्कार,प्रमाण पत्र र मायाको चिनो प्रदान गरिनेछ l

धन्यवाद!
विधालय प्रशासन

Be aware
09/09/2023

Be aware

धेरै अगाडि बढेको र छ त !!
Pathaao 😂🤗

Good luck team nepal❤️❤️
30/08/2023

Good luck team nepal❤️❤️

Big Day: Nepal is playing its first match of the Asia Cup against Pakistan today at 3:15 PM. ❤️🇳🇵

Pic.

Proud moment 👍❤️
30/08/2023

Proud moment 👍❤️

Popular Nepali singer Dr. Trishala Gurung is performing live today at opening ceremony of Asia Cup today before the match between Nepal and Pakistan. ❤️🇳🇵

Pic.

21/08/2023

नागपञ्चमीको शुभकामना! Happy Naag Panchami, 2080. ❤️🙏

Address


Alerts

Be the first to know and let us send you an email when Dharampani Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share