routine of mechi mahakali

  • Home
  • routine of mechi mahakali

routine of mechi mahakali local service

Koshi River sees the highest water levels in 34 years. All 56 sluice gates of Koshi barrage has opened due to rising wat...
16/08/2023

Koshi River sees the highest water levels in 34 years. All 56 sluice gates of Koshi barrage has opened due to rising water.

A UK startup is building a fusion rocket to travel at 500,000 mph, it could cut down the travel time to Mars from around...
16/08/2023

A UK startup is building a fusion rocket to travel at 500,000 mph, it could cut down the travel time to Mars from around 7-9 months to just 30 days and reduce flight time to Saturn from eight years to two.

Breaking: विमानस्थलबाट बरामद भएको "१०० किलो" भनिएको सुन जोख्दा ६० केजी मात्र पुगेको छ भने पगालेर जोख्दा अझैँ घट्न सक्ने ...
16/08/2023

Breaking: विमानस्थलबाट बरामद भएको "१०० किलो" भनिएको सुन जोख्दा ६० केजी मात्र पुगेको छ भने पगालेर जोख्दा अझैँ घट्न सक्ने अनुमान गरिएको छ।

श्रोत: राष्ट्र बैंक, टक्सार महाशाखा/

आज Helicopter दुर्घटनामा परेर ज्यान गुमाएका क्याप्टेन चेतबदुर गुरुङ ४ वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका क्याप्टेन थिए ! ...
12/07/2023

आज Helicopter दुर्घटनामा परेर ज्यान गुमाएका क्याप्टेन चेतबदुर गुरुङ ४ वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका क्याप्टेन थिए ! Rest in peace😥

सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
12/07/2023

सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

The number of international students in the USA has increased by 8%. अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या 8%...
04/07/2023

The number of international students in the USA has increased by 8%. अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या 8% ले बढेको छ।

04/07/2023

दैनिक २ हजार बढीले विदेश काम गर्न जान श्रम स्वीकृति लिन्छन: Around 7.4 Lakh people have taken or renewed work permit for foreign employment in this fiscal year upto now.

धरानले फेरि राख्यो इटहरीसँगको सिमा क्षेत्र पानीपियामा सिमा प्रारम्भ बोर्ड (भिडियोसहित)
04/07/2023

धरानले फेरि राख्यो इटहरीसँगको सिमा क्षेत्र पानीपियामा सिमा प्रारम्भ बोर्ड (भिडियोसहित)

दृष्टिका देवता मुस्ताङको जोमसोममा: डा. सन्दूक रुइत र तिलगङ्गा आँखा अस्पतालले आयोजना गरेको दुई दिने आखा सिबिरबाट ७० जना भ...
04/07/2023

दृष्टिका देवता मुस्ताङको जोमसोममा: डा. सन्दूक रुइत र तिलगङ्गा आँखा अस्पतालले आयोजना गरेको दुई दिने आखा सिबिरबाट ७० जना भन्दा धेरैले आखाको ज्योति पाउन सफल भएका छ्न।❤️🙏

Setopati

दृष्टिका देवता मुस्ताङको जोमसोममा: डा. सन्दूक रुइत र तिलगङ्गा आँखा अस्पतालले आयोजना गरेको दुई दिने आखा सिबिरबाट ७० जना भ...
04/07/2023

दृष्टिका देवता मुस्ताङको जोमसोममा: डा. सन्दूक रुइत र तिलगङ्गा आँखा अस्पतालले आयोजना गरेको दुई दिने आखा सिबिरबाट ७० जना भन्दा धेरैले आखाको ज्योति पाउन सफल भएका छ्न।❤️🙏

Interesting: पाल्पाको रिब्दीकोट गाउँपालिका वार्ड नं- ०१ ले जनसंख्या वृद्धि होस् भनेर दुई भन्दा बढी सन्तान जन्माउने आमाबा...
04/07/2023

Interesting: पाल्पाको रिब्दीकोट गाउँपालिका वार्ड नं- ०१ ले जनसंख्या वृद्धि होस् भनेर दुई भन्दा बढी सन्तान जन्माउने आमाबाबुलाई प्रत्येक सन्तान वापत रु. ५००० भत्ता दिने भएको छ। 😲

वैज्ञानिकले मानव पुर्खाले एकअर्काको हत्या गरेर मासु खाने गरेको सबैभन्दा पुरानो प्रमाण भेट्टाएका छन्। १४ लाख ५० हजार वर्ष...
03/07/2023

वैज्ञानिकले मानव पुर्खाले एकअर्काको हत्या गरेर मासु खाने गरेको सबैभन्दा पुरानो प्रमाण भेट्टाएका छन्। १४ लाख ५० हजार वर्षअघिको मानव खुट्टाको जीवाश्ममा ढुंगाको हतियारको प्रयोगले लागेको घाउको अध्ययनले यस्तो देखाएको हो।

जुम्लाको तातोपानीमा अन्तरजातीय बिहे गरेको भन्दै केटाको घर नै जलाई दिएका छन् भने सोही घटनामा प्रहरीले एकजना युवकलाई पक्रा...
03/07/2023

जुम्लाको तातोपानीमा अन्तरजातीय बिहे गरेको भन्दै केटाको घर नै जलाई दिएका छन् भने सोही घटनामा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ।
👉️ ronb

माथिबाट झरेको पहिरोले नारायणगढदेखि काठमाडौ तर्फ जाँदै गरेको ना ६ ख ७१० नम्बरको कण्टेनर समेत पल्टाएको जिल्ला प्रहरी कार्य...
03/07/2023

माथिबाट झरेको पहिरोले नारायणगढदेखि काठमाडौ तर्फ जाँदै गरेको ना ६ ख ७१० नम्बरको कण्टेनर समेत पल्टाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए

Help Post Missing: कैलाली धनगढी घर भएका उमेर २६ को अमित भट्ट मिति २०८०/१/१२ गते देखि ललितपुर सातदोबाटो बाट हाल सम्म सम्प...
03/07/2023

Help Post Missing: कैलाली धनगढी घर भएका उमेर २६ को अमित भट्ट मिति २०८०/१/१२ गते देखि ललितपुर सातदोबाटो बाट हाल सम्म सम्पर्क बिहिन भएकोले चिन्नु हुने वा फेला पार्नु हुने महानुभावले तलका नम्बरमा सम्पर्क गरि सहयोग गरिदिन हुन अनुरोध छ।
सम्पर्क: 9866944573, 9848420573, 9848495812, 9848634901
👉️Ronb

गिरिजाको जन्म शताब्दी: Today is the 100th birth anniversary of former PM Girija Prasad Koirala who played important role...
03/07/2023

गिरिजाको जन्म शताब्दी: Today is the 100th birth anniversary of former PM Girija Prasad Koirala who played important role to bring Maoist in peace agreement.

03/07/2023

Canada's new policy allows people with work permits issued on or before June 7 to study in the country until their permit expires or June 2026, whichever is later. This policy also applies to those authorized to work while their permit extension is being processed. (क्यानाडाको नयाँ नीतिले जुन ७ मा वा त्योभन्दा अघि जारी गरिएको श्रम अनुमति भएका व्यक्तिहरूलाई अनुमतिको म्याद समाप्त नभएसम्म वा जुन २०२६ जुन पछि होस्, देशमा अध्ययन गर्न अनुमति दिएको छ।)

Big heart: आफुलाइ बोटल प्रहार गर्ने व्यक्तिलाई गायक प्रकाश सपुतले भेटेर सम्झाई बुझाइ गरेर उनको भविष्य तल माथी नहोस् भनेर...
03/07/2023

Big heart: आफुलाइ बोटल प्रहार गर्ने व्यक्तिलाई गायक प्रकाश सपुतले भेटेर सम्झाई बुझाइ गरेर उनको भविष्य तल माथी नहोस् भनेर माफी दिएका छन् भने बोटल फ्याक्नेले पनि आफ्नो गल्ती स्विकार्दै माफी मागेका छन् ।

राजाको छोराको बिहे भएकाले गाउँपालिकाका कार्यालय र विद्यालय आज बन्द हुने भएका छन् ।😲:Internet
03/07/2023

राजाको छोराको बिहे भएकाले गाउँपालिकाका कार्यालय र विद्यालय आज बन्द हुने भएका छन् ।😲
:Internet

वेस्ट ब्याङ्कस्थित प्यालेस्टिनी जेनिन शिविरमा इजरेलको आक्रमण२ घण्टा पहिलेइजरेली सेनाले अधीनस्थ उत्तरी वेस्ट ब्याङ्कको जे...
03/07/2023

वेस्ट ब्याङ्कस्थित प्यालेस्टिनी जेनिन शिविरमा इजरेलको आक्रमण

२ घण्टा पहिले
इजरेली सेनाले अधीनस्थ उत्तरी वेस्ट ब्याङ्कको जेनिन शिविरमा ठूलो सैन्य कारबाही सुरु गरेको छ।

विभिन्न हवाई आक्रमणसँगै उक्त कारबाही सुरु भएको हो। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओहरूमा त्यहाँका आवासीय भवनहरूबाट धुवाँको मुस्लो निस्किएको देखिएको छ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार एउटा इजरेली विमानले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य धेरै मानिस गम्भीर घाइते भएका छन्।
source :bbc

Highway Update: मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो पन्छाई दुई तर्फी बाटो खुलिसकेको छ!यो वर्षाको मौसममा यात्रा गर्नु अघि र...
03/07/2023

Highway Update: मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो पन्छाई दुई तर्फी बाटो खुलिसकेको छ!
यो वर्षाको मौसममा यात्रा गर्नु अघि राजमार्गको अवस्था जाँच गर्नुहोस् वा वैकल्पिक मार्गहरू प्रयोग गर्नुहोस्।
pic.robn

गुरु पुर्णिामा को हार्दिक सुभकामना: जीवनको लामो यात्रामा अज्ञानरुपी अन्धकारलाई हटाई ज्ञानरुपी प्रकाश प्रदान गर्ने समस्त ...
03/07/2023

गुरु पुर्णिामा को हार्दिक सुभकामना: जीवनको लामो यात्रामा अज्ञानरुपी अन्धकारलाई हटाई ज्ञानरुपी प्रकाश प्रदान गर्ने समस्त गुरुजनमा श्रद्धापूर्वक कृतज्ञता व्यक्त गर्दछु

मलाई नसोध कहाँ दुख छ घाउ: आज हामी भारतीय - नेपाली कवि हरिभक्त कटुवालको जन्मजयन्तीमा सम्झन्छौं। आसाममा जन्मेका हरिभक्तले ...
03/07/2023

मलाई नसोध कहाँ दुख छ घाउ: आज हामी भारतीय - नेपाली कवि हरिभक्त कटुवालको जन्मजयन्तीमा सम्झन्छौं। आसाममा जन्मेका हरिभक्तले ६ भाषामा लेख्न सक्थे र उनी रोयल नेपाल एकेडेमी मेडलबाट पनि सम्मानित भएका थिए । उहाँका लेखहरु जस्तै– यो जनता खै के जनता, स्मरण आदि । उनलाई धेरैले असमिया देवकोटा पनि भनिन् ।
बा, स्कुल जान म। ईतिहास पढाइन्छ।
मरेका दिनहरू।
-हरिभक्त कटुवाल

वैदेशिक रोजगारीको सिलसिलामा द. कोरिया गएका एक जना व्यक्तिले फर्किने बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ वटा मोबा...
03/07/2023

वैदेशिक रोजगारीको सिलसिलामा द. कोरिया गएका एक जना व्यक्तिले फर्किने बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ वटा मोबाईल ल्याउदा रु. ४४,७३४ कर लिएको र उनको आफ्नो लगेजबाट २५% समान हराएको बताएका छन् साथै उनि भन्छन् “मैले सिसिटिभि हेर्न आग्रह गर्दा पनि त्यति राम्रो तरिकाले कर्मचारीले कुरा गर्नुभएन र यो हामी जस्तो वैदेशिक रोजगारीमा जाने नेपालीलाई अत्यन्त दुखको कुरा हो।"
[UPDATE: उनले आफ्नो सामान पाएका छन् ]

Sad News:आज बिहान मेचिनगर-10, धुलाबारीमा जङ्गलि हातीको आक्रमण बाट एक महिलाको निधन भएको छ।
03/07/2023

Sad News:आज बिहान मेचिनगर-10, धुलाबारीमा जङ्गलि हातीको आक्रमण बाट एक महिलाको निधन भएको छ।

29/06/2023

खास गरि मुस्लिम समुदाय को बकर इद को सम्पुर्ण मा हार्दिक सुभकामना

29/06/2023

साउदी अरब मा गोलि चल्दा एक जना नेपाली सेक्रेटरी को मृत्यु भएको छ

सशस्त्रमा आत्महत्या बढ्यो सशस्त्रमा अनावश्यक स- सानो कुरामा कार्बाही हुन थालेपछी र बढुवा,सरुवामा निस्पक्ष नभएपछि  असुन्त...
18/06/2023

सशस्त्रमा आत्महत्या बढ्यो
सशस्त्रमा अनावश्यक स- सानो कुरामा कार्बाही हुन थालेपछी र बढुवा,सरुवामा निस्पक्ष नभएपछि असुन्तुस्टी चर्किदै गए पछि केहि समय देखि सशस्त्रमा आत्महत्या गर्ने क्रम निकै बढेको पाईएको छ यस्तै २०६३ सालमा भर्ना भएकोमा १६ बर्ष सम्म सम्म पनि सहायक हवल्दारको पोस्ट सम्म मात्रै बढुवामा राखिएको भन्दै प्रहरी बल नेपाल नं.१६ गण काभ्रे दरबन्दीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बिजय नकर्मिले गएराती झुन्डिएर आत्महत्या गरेका छन यद्यपि घटना किन र कसरी भयो भन्ने अझै खुलेको छैन यस विषयमा सशस्त्रका प्रबक्तालाई बुझ्न खोज्दा आबस्यक छानबिन भइरहेको बताएका छन ।😥

Source: drisya

Address


Telephone

+9779742272612

Website

Alerts

Be the first to know and let us send you an email when routine of mechi mahakali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to routine of mechi mahakali:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share