समग्र अधिकारको ऎना" dcnepal.com

  • Home
  • समग्र अधिकारको ऎना" dcnepal.com

समग्र अधिकारको ऎना" dcnepal.com This is a fortnightly programme presented through DC Nepal in which we try to discuss various social

समग्र अधिकारको ऐना - २४औं अंक - The Mirror Of Overall Rights  मा आजका अतिथि आम्कास नेपाल का अध्यक्ष अग्नि गुरुङज्युसगको ...
15/11/2021

समग्र अधिकारको ऐना - २४औं अंक - The Mirror Of Overall Rights मा आजका अतिथि आम्कास नेपाल का अध्यक्ष अग्नि गुरुङज्युसगको सम्बाद हेरेर सुनेर साथ दिनु होला है त। सोमबार ७:00 बजे साझ
dcnepal.com
https://youtu.be/q7earUm-f58

समग्र अधिकारको ऐना - २४औं अंक - The Mirror Of Overall Rights |Visit our Website - http://www.dcnepal.comFacebook - https://www.facebook.com/dc.nepalContact N...

समग्र अधिकारको ऐना - २४औं अंक - The Mirror Of Overall Rights  मा आजका अतिथि आम्कास नेपाल का अध्यक्ष अग्नि गुरुङज्युसगको ...
15/11/2021

समग्र अधिकारको ऐना - २४औं अंक - The Mirror Of Overall Rights मा आजका अतिथि आम्कास नेपाल का अध्यक्ष अग्नि गुरुङज्युसगको सम्बाद हेरेर सुनेर साथ दिनु होला है त। अहिले ७:00 बजे साझ dcnepal.com

DcNepal, One of the Leading Nepali news Portal from Nepal in Nepali.

धेरै धेरै आभार व्यक्त गर्दछु आजको समग्र अधिकारको ऐना - २३औं अंक - The Mirror Of Overall Rights सम्बाद मा निक्कै नै बौद्ध...
18/10/2021

धेरै धेरै आभार व्यक्त गर्दछु आजको समग्र अधिकारको ऐना - २३औं अंक - The Mirror Of Overall Rights सम्बाद मा निक्कै नै बौद्धिक विश्लेषण र ब्यबहारिक भनाइ प्रस्तुत गर्नु भएकोमा बिकाश बिज्ञ बौद्धिक ब्यक्तित्व महिला अधिकारकर्मी रास्ट्रिय सभा सदस्य माननिय सासद डाक्टर बिमला राई पौडेल ज्यु प्रती आभार साथै कार्यक्रम हेरेर साथ दिनु भएका सम्पुर्ण लाई आभार ब्यक्त गर्दछु, यो लिन्क dcnepal.com भिजिट गरेर साथ दिनु होला ।
https://www.facebook.com/dc.nepal/videos/3120596618264364/

निर्त्याङगना शास्त्रीय बिधा कत्थक नृत्य एक खुट्टा ले प्रतिभा देखाउन सफल सुवेदी सग को प्रेरणादायी कुराकानी आज को श्रृङखला...
04/10/2021

निर्त्याङगना शास्त्रीय बिधा कत्थक नृत्य एक खुट्टा ले प्रतिभा देखाउन सफल सुवेदी सग को प्रेरणादायी कुराकानी आज को श्रृङखला मा हेर्न सुन्न लाई अनुरोध गर्दछु dcnepal.com मा साझ ७ बजे असोज १८ गते २०७८

मनोसामाजिक परामर्शदाता Psychosocial counselor,  महिला अधिकारकर्मी कन्चन रावत ज्यु सगको सम्बाद विशेष गरि कोभिड१९ ले निम्त...
13/09/2021

मनोसामाजिक परामर्शदाता Psychosocial counselor, महिला अधिकारकर्मी कन्चन रावत ज्यु सगको सम्बाद विशेष गरि कोभिड१९ ले निम्त्याएको मानसिक तनाव ब्यबस्थापन, आत्महत्या रोकथामका उपायका बारेमा लैङ्गिक र सीमान्तकृत समुदायको पक्षबाट उहाँका अनुभवी बिचार हरु हेर्न सुन्न नछुटाउनु होला । आज ७:०० बजे साझ dcnepal.com "समग्र अधिकारको ऎना"

23/08/2021

महिला युवा अधिकारकर्मी COCAP का अध्यक्ष Roshana Khadka ज्यु सगको "समग्र अधिकारको ऐना - १९औं अंक - The Mirror Of Overall Rights " बहस हेरेर सुनेर साथ दिनु होला है त
https://fb.watch/7zsX8cn9b0/

Please watch/listen with Roshna Khadka Chairperson of COCAP "Samagra Adhikar ko Aina" dcnepal.com at 7:00 PM Today . Alw...
23/08/2021

Please watch/listen with Roshna Khadka Chairperson of COCAP "Samagra Adhikar ko Aina" dcnepal.com at 7:00 PM Today . Always appreciated your solidarity.

भोलि २०७८।०४।२५ गते सोमबार ७:०० बजे साझ dcnepal.com बाट प्रसारण हुने समग्र अधिकारको ऎना कार्यक्रममा अधिबक्ता अनिता थपलिय...
08/08/2021

भोलि २०७८।०४।२५ गते सोमबार ७:०० बजे साझ dcnepal.com बाट प्रसारण हुने समग्र अधिकारको ऎना कार्यक्रममा अधिबक्ता अनिता थपलिया, कार्यकारी अध्यक्षज्यु "कानुनी सचेतना तथा परामर्श केन्द्र LACC" सगको बहस सुनेर र हेरेर साथ दिनु होला साथै यहाँहरुको कमेन्ट सल्लाह सुझाव को अपेक्षा गर्दछु ।

राजनीतिमा महिलाको सहभागीता गार्हो कि सजिलो ? सार्थक समाबेशिकरण, महिला भित्रको सिमान्त्कृत बिबिधता को सम्बोधन साथै दलित स...
25/07/2021

राजनीतिमा महिलाको सहभागीता गार्हो कि सजिलो ? सार्थक समाबेशिकरण, महिला भित्रको सिमान्त्कृत बिबिधता को सम्बोधन साथै दलित समुदाय प्रतीको बिभेद अन्त्यका लागि गरिने एकबद्द्ता त दलित महिला को अर्थपुर्ण सहभागीता को सवाल मा गरिएको महत्वपूर्ण बहस आदरणीय "दुर्गा सोभ" जनता समाजबादी पार्टिका कार्यकारी सदस्य, फेडो का सस्थापक अध्यक्ष महिला अधिकारकर्मी ज्यु लाई समग्र अधिकारको ऎना कार्यक्रम हेरेर सुनेर साथ दिनुहोला है त। dcnepal.com, २०७८ साउन ११ गते, सोमबार साझ ७:०० बजे ।

Valuable Conversation with Senior women leader Sharmila Karki at dcnepal.com
12/07/2021

Valuable Conversation with Senior women leader Sharmila Karki at dcnepal.com

समग्र अधिकारको ऐना– सोर्हौ अंक - The Mirror Of Overall Rights मा हाम्रा अतिथि नेपाल रेडक्रस सोसाइटी का केन्द्रिय उपाध्यक...
11/07/2021

समग्र अधिकारको ऐना– सोर्हौ अंक - The Mirror Of Overall Rights मा हाम्रा अतिथि नेपाल रेडक्रस सोसाइटी का केन्द्रिय उपाध्यक्ष, एनजिओ फेडरेशनका पुर्ब अध्यक्ष तथा महिला अधिकारकर्मि आदरणीय दिदी शर्मिला कार्कीज्युसगको बहस सुन्न र हेर्न को लागि अनुरोध गर्दछु साथै यहाँहरुको प्रतिक्रिया र सुझावको पनि अपेक्षा गर्दछु । भोलि मिति २०७८।०३।२८ गते सोमबार ७:०० बजे साझ dcnepal.com

"समग्र अधिकारको ऎना The Mirror of Overall Rights" आजको १५औ अंकमा आदरणीय महिला अधिकारकर्मी, लेखक प्यारी दिदी धन कुमारी सु...
28/06/2021

"समग्र अधिकारको ऎना The Mirror of Overall Rights" आजको १५औ अंकमा आदरणीय महिला अधिकारकर्मी, लेखक प्यारी दिदी धन कुमारी सुनारज्यु सगको सम्बाद हेरेर सुनेर साथ दिनु होला र यहाहरुको अमुल्य सुझाव को अपेक्षा पनि गर्दछु ।२०७८।०३।१४ गते साझ ७:०० बजे DCnepal.com

युवा सशक्तीकरण,  युवा परिचालन तथा भुकम्प जस्तो बिपती र कोभिड१९ महामारी को जोखिम कम गर्न र बिपत प्रतिकार्यमा निरन्तरत खटी...
13/06/2021

युवा सशक्तीकरण, युवा परिचालन तथा भुकम्प जस्तो बिपती र कोभिड१९ महामारी को जोखिम कम गर्न र बिपत प्रतिकार्यमा निरन्तरत खटी रहनु भएको युवा अभियन्ता अरुण खड्का ज्युसगको बहस हेरेर र सुनेर साथ दिनु होला साथै अझै राम्रो बनाउन सल्लाह सुझाव पनि दिनु होला। आउदो सोमबार साझ ७:०० बजे जेठ ३१ गते dcnepal.com

'समग्र अधिकारको ऎना ' कार्यक्रममा २८ मे अर्थात महिनावारी स्वच्छता दिवस को सन्दर्भ पारेर  यौनिकता र प्रजनन स्वास्थ्य अधिक...
29/05/2021

'समग्र अधिकारको ऎना ' कार्यक्रममा २८ मे अर्थात महिनावारी स्वच्छता दिवस को सन्दर्भ पारेर यौनिकता र प्रजनन स्वास्थ्य अधिकार र अपाङ्गता भएका महिला को महिनावारि सरसफाइ को विषय मा युवा महिला अपाङ्गता अधिकारकर्मी सरिता लामिछानेसगको यथार्थपरक दमदार बहस सुन्न र हेर्नलाइ नछुटाउनु होला है। आउदो सोमबार जेठ १७ गते ७:०० बजे बेलुकी dcnepal.com

"समग्र अधिकारको ऎना "कार्यक्रममा यस पटकका अतिथि नागरिक अगुवा SDG´s रास्ट्रीय नेटवर्कका सयोजक दयासागर श्रेष्ठज्युसंगको बह...
30/04/2021

"समग्र अधिकारको ऎना "कार्यक्रममा यस पटकका अतिथि नागरिक अगुवा SDG´s रास्ट्रीय नेटवर्कका सयोजक दयासागर श्रेष्ठज्युसंगको बहस हेरेर सुनेर साथ दिनु होला है त । यस बहस मा COVID19 को महामारी न्यूनीकरणमा नागरिक समाज र राज्यको भुमिका, दिगो बिकास लक्ष्य २०३० हासिल गर्न गरिनु पर्ने कार्य र अबको रणनीतिको बारेमा रहेको छ, आउदो सोमबार २० गते ७:०० बजे साझ dcnepal.com

यस कार्यक्रममा बहिरा संचारको लागि सहयोग गरिरहनु भएको साथी यशोदा गुरुङ का साथ
20/04/2021

यस कार्यक्रममा बहिरा संचारको लागि सहयोग गरिरहनु भएको साथी यशोदा गुरुङ का साथ

हिजो "समग्र अधिकारको ऎना" कार्यक्रममा राष्ट्रीय महिला आयोगका माननिय सदस्य कृष्ण कुमारी पौडेल खतिवडाज्यु को अन्तर्वार्ता ...
20/04/2021

हिजो "समग्र अधिकारको ऎना" कार्यक्रममा राष्ट्रीय महिला आयोगका माननिय सदस्य कृष्ण कुमारी पौडेल खतिवडाज्यु को अन्तर्वार्ता प्रस्तुत गरेका थियौं, यहाँले भर्खर मात्र पदबहाली गर्नु भएका पदाधिकारी ज्युहरुको तर्फबाट आयोग को भुमिका र आगामी योजनाका बारेमा प्रस्ट पार्नु भएको मा dcnepal.com टिम धेरै धन्यवाद प्रकट गर्दछ।

19/04/2021

राष्ट्रीय महिला आयोगका माननीय सदस्य श्री कृष्ण कुमारी पौडेल खतिवडा ज्यु सग को अन्तरवार्ता हेर्नू होला सुन्नु होला हौसला बढाई दिनु होला
https://m.facebook.com/story.php?story_fbid=493569295129135&id=680063188683974

Address


Alerts

Be the first to know and let us send you an email when समग्र अधिकारको ऎना" dcnepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to समग्र अधिकारको ऎना" dcnepal.com:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share