बिदेश खबर

  • Home
  • बिदेश खबर

बिदेश खबर Hello Friends, Welcome to Bidesh Khabar. We are constantly trying to bring you interesting news from

22/11/2022
https://bit.ly/3bsABxOAl Qaeda New Chief: को बन्ला अल कायदाको नयाँ प्रमुख ? जवाहिरीको मृत्युपछि यो नामको चर्चा तीव्र भयो...
03/08/2022

https://bit.ly/3bsABxO
Al Qaeda New Chief: को बन्ला अल कायदाको नयाँ प्रमुख ? जवाहिरीको मृत्युपछि यो नामको चर्चा तीव्र भयो।

https://bit.ly/3PtDptdवैज्ञानिकहरूले प्रसिद्ध युद्ध क्षेत्रमा नेपोलियन बोनापार्टको सिपाहीको जीवाश्य पत्ता
21/07/2022

https://bit.ly/3PtDptd
वैज्ञानिकहरूले प्रसिद्ध युद्ध क्षेत्रमा नेपोलियन बोनापार्टको सिपाहीको जीवाश्य पत्ता

https://bit.ly/3PzbCaiयती राम्रो सडकहरु तपाइले पहिले देख्नु भएको छैन होला
16/07/2022

https://bit.ly/3PzbCai
यती राम्रो सडकहरु तपाइले पहिले देख्नु भएको छैन होला

30/04/2022

H5 Bird Flue Case: अमेरिकामा पहिलो पटक मानिसमा H5 बर्ड फ्लू भएको घटना सार्वजनिक भएको छ। युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्र...

29/04/2022

Saudi Arabia: साउदी अरेबियाको सरकारले विश्वको पहिलो गैर-लाभकारी (Non-Profit City) सहर निर्माण गर्न लागेको छ। साउदी अरबका युवराज मोह....

28/04/2022

Chocolate spreading Bacterial Infection: यस वर्षको मार्च महिनामा बेलायतले विश्व स्वास्थ्य संगठन (WHO) लाई ब्याक्टेरियाको संक्रमण तीव्र गतिम....

28/04/2022

MP Watching adult movie in Parliament: विश्वभर संसदबाट कुटपिट वा हानाहान जस्ता घटनाहरु सार्वजनिक भइरहेका छन् तर हालै बेलायती संसदबाट नि....

27/04/2022

World Romantic People: संसारमा सबैभन्दा राम्रो प्रेमीहरू कहाँ बस्छन्। यदि यो प्रश्न सोधियो भने यसको जवाफ सायद कसैलाई थाहा नहुन...

24/04/2022

रुस र युक्रेनबीच फेब्रुअरीदेखि चलिरहेको युद्धपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वभर चर्चाको केन्द्र बने.....

उपकार लघुवित्तको आईपीओमा आज १० बजे देखि आवेदन दिन सकिन्छ । आवेदन दिने समय चैत २५ गते देखि चैत २९ गतेसम्म  । आईपीओमा आवेद...
08/04/2022

उपकार लघुवित्तको आईपीओमा आज १० बजे देखि आवेदन दिन सकिन्छ । आवेदन दिने समय चैत २५ गते देखि चैत २९ गतेसम्म ।
आईपीओमा आवेदन दिन तल दिईएको लिंकमा क्लिक गर्नुहोस्
https://meroshare.cdsc.com.np/ #/login

05/04/2022

America News  अमेरिकाको इतिहासमा पहिलो पटक टाइम्स स्क्वायरमा मुस्लिमहरुले पढे नमाज, विश्वभर बहस April 5, 2022 admin 0 Comments america, नमाज न्य...

02/04/2022

Health  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानिसहरूले अर्को महामारीको सामना हुन सक्ने दाबी गरेको छ । April 2, 2022 admin 0 Comments WHO, की....

01/04/2022

UAE  यस अदालतमा बाख्राको अनौठो केस पुग्यो, न्यायाधीशको आदेश सुनेर मानिसहरु छक्क परे April 1, 2022April 1, 2022 admin 0 Comments Goat sale case, UAE अबुधाब....

01/04/2022
ग्रीन भेन्चर्सले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्नेग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला...
14/03/2022

ग्रीन भेन्चर्सले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्ने

ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिनेछ। सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा चैत ११ गते हुनेछ भने ढिलोमा चैत २२ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

24/02/2022

राष्ट्र उत्थान लघुवित्तको शेयर बाँडफाँट
रिजल्ट हेर्न यहाँ किलिक गर्नुहोस्
https://iporesult.cdsc.com.np/

Address


Alerts

Be the first to know and let us send you an email when बिदेश खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बिदेश खबर:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share