Good Tv

Good Tv ताजा समाचार र सत्य तथ्य समाचार

१७ रन बनाउँदै आउट भए दीपेन्द्रसिंह ऐरी
17/04/2024

१७ रन बनाउँदै आउट भए दीपेन्द्रसिंह ऐरी

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरे.....

दुई रनमै आउट भए कुशल मल्ल पनि
17/04/2024

दुई रनमै आउट भए कुशल मल्ल पनि

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरे.....

दुई रन बनाउँदै पेभेलियन फर्किए आसिफ शेख
17/04/2024

दुई रन बनाउँदै पेभेलियन फर्किए आसिफ शेख

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरे.....

दोस्रो बलमा आउट भए ओपनर कुशल भुर्तेल
17/04/2024

दोस्रो बलमा आउट भए ओपनर कुशल भुर्तेल

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरे.....

मलेसियालाई हराएपछि हङकङको सेमिफाइनल प्रवेश सम्भावना जिवितै
17/04/2024

मलेसियालाई हराएपछि हङकङको सेमिफाइनल प्रवेश सम्भावना जिवितै

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले म.....

गण्डकीको संसद् अधिवेशन वैशाख ७ गतेदेखि
17/04/2024

गण्डकीको संसद् अधिवेशन वैशाख ७ गतेदेखि

काठमाडौँ । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते .....

एकीकृत समाजवादीको सबै तहमा निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने मत बलियो
17/04/2024

एकीकृत समाजवादीको सबै तहमा निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने मत बलियो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा संगठनका सबै तहमा निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने मत बल...

१० करोड लगानीमा ‘त्रिशूली भिल्ला’ सञ्चालनमा
17/04/2024

१० करोड लगानीमा ‘त्रिशूली भिल्ला’ सञ्चालनमा

काठमाडौँ । पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशूली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्धव कँडेलले त्....

असोजमा सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘ह्रस्व दीर्घ’
17/04/2024

असोजमा सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘ह्रस्व दीर्घ’

काठमाडौंँ । आगामी असोजमा सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘ह्रस्व दीर्घ’ । अभिनेत्री नीता ढुङ्गानाले निर्माण...

हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’को स्वर रहेको गीत ‘निर्मोही’ सार्वजनिक
17/04/2024

हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’को स्वर रहेको गीत ‘निर्मोही’ सार्वजनिक

काठमाडौँ । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’को स्वर रहेको गीत ‘निर्मोही’ सार्वजनिक भएको छ । राजु सुना....

सल्यान बस दुर्घटना अपडेट : १४ जना घाइते
17/04/2024

सल्यान बस दुर्घटना अपडेट : १४ जना घाइते

काठमाडौँ । सल्यानमा बस दुर्घटनामा १४ जना घाइते भएका छन् । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा भएको बस दुर्घटना.....

सल्यानमा बस दुर्घटना
17/04/2024

सल्यानमा बस दुर्घटना

काठमाडौँ । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि बस दुर्घटना भएको हो । ब...

बढ्यो सुनचाँदीको मूल्य
17/04/2024

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासङ्घका अनुसार मंगलबार....

घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ
17/04/2024

घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ

काठमाडौँ । घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । घर नक्सा शाखाका इन्जिनिय....

दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको परिपत्र
17/04/2024

दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको परिपत्र

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आबद्ध शिक्षकहरूलाई कारबाहीका लागि परिपत्र गरेको छ । शिक....

नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुमा
17/04/2024

नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । कपिलवस्तुस्थित शिवगढीमा केन्द्रीय कार्...

ट्यांकरको ठक्करबाट बारामा प्रहरी जवानको मृत्यु
16/04/2024

ट्यांकरको ठक्करबाट बारामा प्रहरी जवानको मृत्यु

काठमाडौँ । ट्यांकरले ठक्कर दिँदा बाराको जितपुर सिमरा उपमहानगरपालिकामा एक जना प्रहरी जवानको मृत्यु भएको छ।सोमबा...

एकीकृत समाजवादीको समर्थन फिर्तापछि कानुनी परामर्शमा जुटे प्रदेश प्रमुख
16/04/2024

एकीकृत समाजवादीको समर्थन फिर्तापछि कानुनी परामर्शमा जुटे प्रदेश प्रमुख

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीमा दाबी पेस गरेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किश.....

पावर टिलर र मिनी टिलर मर्मत गर्न सिकाइँदै
16/04/2024

पावर टिलर र मिनी टिलर मर्मत गर्न सिकाइँदै

काठमाडौँ । कृषि मेशिनरी मर्मत तथा सञ्चालन गर्ने गरी व्यावसायिक तालिम सुरु भएको छ । कृषि मेशिनरी औजार (पावर टिलर र .....

लोकप्रिय गायिका अन्जु पन्त र गायक प्रमोद खरेल स्वर रहेको गीत ‘तिम्रो मेरो दिलको बास’ सार्वजनिक
16/04/2024

लोकप्रिय गायिका अन्जु पन्त र गायक प्रमोद खरेल स्वर रहेको गीत ‘तिम्रो मेरो दिलको बास’ सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्त र गायक प्रमोद खरेल स्वर रहेको गीत ‘तिम्रो मेरो दिलको बास’ सार्वजनिक भएको छ ....

अभिनेत्री श्वेता खड्काले नयाँ व्यवसाय सुरु गरिन्
16/04/2024

अभिनेत्री श्वेता खड्काले नयाँ व्यवसाय सुरु गरिन्

काठमाडौँ । अभिनेत्री श्वेता खड्काले नयाँ व्यवसाय सुरु गरेकी छन् । उनले भुदेवी स्टिल नामबाट नयाँ मेटल व्यवसाय सुर...

मधेस प्रदेशसभा बैठक अवरुद्ध
16/04/2024

मधेस प्रदेशसभा बैठक अवरुद्ध

काठमाडौं । मधेस प्रदेशको सदन सुरु नहुँदै अवरुद्ध भएको छ । विश्वासको मत लिनका लागि सुरु गरिएको सदनको बैठक जनमत पार....

नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने
16/04/2024

नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र “नेपाल एसबिआई ऋणपत्र २०९०” निष्कासन गर्.....

संघीय मन्त्री जोशीलाई भेट्न पुगे चिनियाँ राजदूत
16/04/2024

संघीय मन्त्री जोशीलाई भेट्न पुगे चिनियाँ राजदूत

काठमाडौँ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्री जोशीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेक...

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
16/04/2024

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

काठमाडौं । गौर नगरपालिका-१ बाट स्रोत नखुलेको नगद ५ लाख ४९ हजार रुपैयाँसहित राजदेवी नगरपालिका-१ बस्ने २५ वर्षीय सन....

कमाइको १० प्रतिशत आफ्ना बाबुआमाका लागि लगानी गर्नुपर्छ: मन्त्री चौधरी
16/04/2024

कमाइको १० प्रतिशत आफ्ना बाबुआमाका लागि लगानी गर्नुपर्छ: मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रत....

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र बन्जी नेपाल एडभेन्चरबिच सम्झौता पत्रमा हस्ताक्षर
16/04/2024

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र बन्जी नेपाल एडभेन्चरबिच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र पोखरास्थित बंजी नेपाल एडभेन्चर प्रा. लि बिच बैंकका ग्राहकलाई बंज....

सांसद बजगाईसँगै अमेरिकी राजदूत मनास्लु हिमालको निरीक्षण भ्रमणमा
16/04/2024

सांसद बजगाईसँगै अमेरिकी राजदूत मनास्लु हिमालको निरीक्षण भ्रमणमा

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन गोरखाको मनास्लु हिमालको निरीक्षण भ्रमणमा गएका छन् । गोरखा–....

माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडि बढाउन मोडालिटी तयार गर्ने निर्णय
16/04/2024

माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडि बढाउन मोडालिटी तयार गर्ने निर्णय

काठमाडौं । नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका लागि मोडालिटी तयार गर्ने निर्णय गरेको ...

बढ्यो सुनचाँदीको मूल्य
16/04/2024

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनु...

Address


Alerts

Be the first to know and let us send you an email when Good Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Good Tv:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share