खजुरा - खजुरा गाउँपालिकामा अनुगमनमा लापरवाही भएको ब्यवसायी हरुले गुनासो गरेका छन ।
अनुगमन संयोजकको लापरवाहीले गर्दा सम्पन्न भईसकेको योजनाको भुक्तानी नपाएर हामिले समस्या भोगी रहेको एक जना ब्यवसायीले बताए । निबेदन दिएको महिनौ दिन बिति सक्दा पनि अनुगमन नगरेको कारण दैनिक पालिका धाउदै आएका छौ जनताको जनप्रतिनिधि भएर यसरी नियत बस दुख दिनु गलत हो भन्दै निर्माण ब्यवसायी हरु बताउँछन् ।
अनुगमन संयोजक मन्जु मल्ल लाई फोन सम्पर्क गरेर यस बारे बुझ्दा हामिलाई फुर्सद नभएको कारण र अनुगमन गर्न पाएका छैनौ । फुर्सद भएसी अनुगमन गर्ने हो भन्ने जवाफ दिनु भएको हो । योजना शाखामा यस बारे बुझ्दा अनुगमनको निबेदन आउने बित्तिकै हामिले संयोजक ज्यु लाई जानकारी गराउने गरेका छौ । तर अहिले सम्म अनुगमन किन भएन भन्ने मलाई यस बारे जानकारी नभएको योजना शाखा प्रमुख केशव बुढाले बताए ।
हामिले पटक पटक अनुगमन गरिदिनुस भनेर उपाध्यक्ष ज्यु लाई जानकारी गराउदा पनि अहिले सम्म अनुगमन नभएको कारण हामी भुक्तानी पाएका छैनौ । बिरोध गरौ भन्ने भुक्तानी रोकिने डरले गर्दा हामी चुप लागेर बसेको नाम नबताउने सर्तमा एकजना ब्यवसायीले बताए ।
17/05/2024
खजुरा गाउँपालिकामा लागू औषध सेवन ओसारपोसार लाई नियन्त्रण गर्नका लागि स्थानीय सरकारको भुमिका र प्रहरीको भुमिका बारे जानकारी गराउदै ईलाका प्रहरी धनौलीका प्रमुख अशोक मल्ल
13/04/2024
एकस्ट्रिम क्याफेले मनायो ईद मिलन कार्यक्रम
सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले हिन्दु मुस्लिम सम्पुर्ण जातजातिका साथी भाई हरुलाई सहभागी गराई ईद मिलन कार्यक्रम सम्पन्न गरेको क्याफेका संचालक आदिल इद्रीसीले बताए ।
09/04/2024
खजुरा गाउँपालिकाले खरीद गर्यो जेसिबी
22/01/2024
भारतीय मिडिया मार्फत नेपाली भाषा चिनाउदै - नेपाली
22/01/2024
भारतको अयोध्यामा उद्घाटन हुन लागेको राम मन्दिर को अवसरमा बाँकेकाे नरैनापुर नेपालगन्ज खजुरा लगायत विभिन्न ठाउँमा शोभा यात्रा निकालिएको छ ।
22/01/2024
नेपालगन्जमा रहेको पिसफुल मसाज सेन्टरमा दक्ष र अनुभवी तथा तालीम प्राप्त मसाज कर्ता द्वारा मसाज गर्ने ब्यवस्था रहेको छ ।
Be the first to know and let us send you an email when Hamrojanawajnews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.