13/07/2022
मलाई जन्म दिएर यो संसार देखाउने अनि के सही र के गलत भनेर सिकाउने मेरो पहिलो गुरु=मेरो मातापिता
र
मलाई शिक्षाको ज्ञान दिएर सहि मार्ग देखाउने मेरो दोस्रो गुरू =मेरा शिक्षकशिक्षिका
यहाँहरूलाई गुरु पूर्णिमाको मंगलमय शुभकामना तथा कोटीकोटी प्रणाम 🙏 Happy teachers day