श्री ५ महेन्द्र

  • Home
  • श्री ५ महेन्द्र

श्री ५ महेन्द्र Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री ५ महेन्द्र, Digital creator, .

10/03/2025
09/03/2025
Thousands of supporters have greeted Nepal’s former king in capital Kathmandu and demanded his abolished monarchy be rei...
09/03/2025

Thousands of supporters have greeted Nepal’s former king in capital Kathmandu and demanded his abolished monarchy be reinstated and Hinduism brought back as a state religion

बिमानस्थलको गेटदेखी चाबहिल महाराजगन्जसम्मै यस्तो भिड रहेको छ।
09/03/2025

बिमानस्थलको गेटदेखी चाबहिल महाराजगन्जसम्मै यस्तो भिड रहेको छ।

श्री ५ ज्ञानेन्द्र सरकार लाई काठमाडौंमा जनताले स्वागत गर्दै
09/03/2025

श्री ५ ज्ञानेन्द्र सरकार लाई काठमाडौंमा जनताले स्वागत गर्दै

२०६३ साल बैशाख ११ गते राजा ज्ञानेन्द्र शाहसंग ७ राजनीतिक दलहरुले गरेका ५ बुँदे सहमति- १- परिवर्तन २०४७ सालकै सविधानमा टे...
08/03/2025

२०६३ साल बैशाख ११ गते राजा ज्ञानेन्द्र शाहसंग ७ राजनीतिक दलहरुले गरेका ५ बुँदे सहमति-
१- परिवर्तन २०४७ सालकै सविधानमा टेकेर हने,
२- विघटित प्रतिनिधि सभा पुन: स्थापना गर्ने,
३- बहुदलीय व्यवस्था कायमै रहने,
४- सवैधानिक राजतन्त्र युग युग सम्म रहने,
५- यी सबै सहमति एक अर्कामा कायम रहने ।
तर उक्त सहमतिबिपरित संविधान बनाएर राजनीतिक ब्यवस्था स्थापित गर्ने भनिएकोमा संविधान नै नबनाई बिदेशी दबाब र हुलमुलमा हाटहुट गरी ब्यवस्थापिका-संसदले गणतन्त्र र धर्म निरपेक्ष घोषणा गरेको थियो।
गणतन्त्र कि राजतन्त्र, धर्म सापेक्ष कि धर्म निरपेक्ष बारेमा आजसम्म जनताको मत लिइएको कतै देखिदन।
राजालाई चुनाव लडेर आउ भन्नेहरूले साच्चै जनताको जनमत बुझ्नै खोजेका हुन् भने अहिले यी दुई बिषयमा तुरून्तै जनमत संग्रह किन नगर्ने? जनता के चाहन्छन्?
लोकतन्त्र भनेको जनताको चाहना हो कि २/४ जना टाउके नेताहरूको?

Writer : Bhim Upadhya

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचन लड्नुपर्ने भन्ने प्रमुख दलका नेताहरूको भनाइप...
08/03/2025

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचन लड्नुपर्ने भन्ने प्रमुख दलका नेताहरूको भनाइप्रति कडा प्रतिक्रिया दिदै भने, "राजाले पहाडमा नभई मधेसका जनताले रोजगारी पाउन्, गरिखाने वातावरण बनोस् भनेर उद्योगहरू स्थापना गरेका थिए। तर ती उद्योगहरू बेचे, कृषि औजार कारखाना, चिनी मिल, जनकपुर चुरोट कारखाना बन्द गरे।" उनले हालका नेताहरूलाई भ्रष्टाचारमा मुछिएको आरोप लगाउँदै भने, "त्यस्ता भ्रष्ट नेताहरू अहिले राजालाई चुनाव लड्न आउन चुनौती दिइरहेका छन्।"

लिङ्देनले स्पष्ट रूपमा भने, "राजा चुनाव लड्ने होइन, चुनाव लड्नका लागि हामीजस्ता मानिसहरू छन्। हामीले खोजेको राजा देशको राजा हो, कुनै राजनीतिक दलको होइन। राजा भोटको राजनीतिभन्दा माथि रहने संस्था हो।"

❤️❤️
08/03/2025

❤️❤️

२५ गते सबै नेपाली आमाबुवा दाजुभाइ दिदिबहिनी हरुलाई एयरपोटमा उपस्तिथि हुन हार्दिक अनुरोध गरिन्छ ..
06/03/2025

२५ गते सबै नेपाली आमाबुवा दाजुभाइ दिदिबहिनी हरुलाई एयरपोटमा उपस्तिथि हुन हार्दिक अनुरोध गरिन्छ ..

06/03/2025

हामी आउदैछौ २५ गते काठमाडौ एर्पोर्टमा राजाको स्वागतको लागि तयारी कार्यक्रम गर्न फागुन २३ गतेको समय तालिका ..
१) बिहान ९ बजे धुलिखेल काभ्रे- 9841415680
२) दिउसोँ १ बजे भक्तपुर राप्रपा पार्टी कार्यलय - 9841404298
३) दिउँसो ३ बजे कागेश्वोरी मनोहरा काठमाडौं - 98510 66895 / 9851044615
४) दिउँसो ४.३० बजे गोकर्णश्व्रर काठमाडौ - 9851185051
सबैलाई जोडिन हार्दिक अनुरोध गर्दछु।।

२५ गते काठमाडौ एर्पोर्टमा राजाको स्वागतको लागि तयारी कार्यक्रम फागुन २२ गतेको समय तालिका ..७.३० बजे दक्षिणकाली 984143493...
06/03/2025

२५ गते काठमाडौ एर्पोर्टमा राजाको स्वागतको लागि तयारी कार्यक्रम फागुन २२ गतेको समय तालिका ..
७.३० बजे दक्षिणकाली 9841434934
९.३० बजे चन्द्रागिरि 9851044833
१२ :बजे पत्रकार सम्मेलन रिपोर्टस क्लब काठमाडौ 9861848767
१ : बजे संसद भवन
२.३० बजे तार्केश्वर 9851134043
४.३० बजे नागार्जुन 9851062431
५.३० बजे टोखा। 9851167381
सबैलाई जोडिन हार्दिक अनुरोध गर्दछौ।

23/02/2025
Royal family..
21/02/2025

Royal family..

The Ancient 4,500-Year-Old Tunic at the Egyptian Museum..
08/02/2025

The Ancient 4,500-Year-Old Tunic at the Egyptian Museum.
.



King Mahendra of Nepal   (1920 - 1972।) ~ walking with Major General Charless O'Malley Jr (1913 - 1993) through Arlingto...
19/01/2025

King Mahendra of Nepal
(1920 - 1972।) ~ walking with Major General Charless O'Malley Jr (1913 - 1993) through Arlington National Cemetery to visit the grave of John F Kennedy, Virginia, November 1st 1967.0..!

महाकुम्भका प्रसाद...!
18/01/2025

महाकुम्भका प्रसाद...!

बाबुराम भट्टराई र प्रचण्डले रोल्पाबाट बन्दुक पड्काएर बनाएको देस होइन यो। के.पी अोली 14 बर्ष जेल बसेर पनि बनाएको देस होइन...
11/01/2025

बाबुराम भट्टराई र प्रचण्डले रोल्पाबाट बन्दुक पड्काएर बनाएको देस होइन यो। के.पी अोली 14 बर्ष जेल बसेर पनि बनाएको देस होइन। शेर बहादुर देउवाले डडेल्धुरा बाट राजनिति गर्दै उनको जिब्रोमा करेन्ट लगाएर यो देस बनेको हुदै होइन। कमल थापा ब्याडमेन्टन र टेबल टेनेस खेलेर यो देस बनेको हो भनेर कसैले सम्झेको मात्र छ भने त्यो गम्भीर बिमारी हो। तुरुन्तै पागल खानामा भर्ना गरे हुन्छ। र कसैको दान अनुदानमा बनेको देश पनि हैन। यो टुक्राटुक्रा परेको राज्यलाई एउटै मालामा उनेर सिङगो नेपाल देश बनाउने वीर स्वाभिमानि श्री ५ बडामहारज पृथ्वीनारायण शाहाले बनाएको देस हो यो।
यिनले नेपाल नाम गरेको घर बनाउदा बनाउदै कालगतिले मरे। हामी उनैले बनाएको घर भत्काउदै मरिरहेका छौ। पृथ्विनारायण शाह नजन्मेको भए ममता बेनर्जीको रासन कार्ड बोकेर बंगाल तिरका वडा अध्यक्ष हुनेहरु सरकारमा छन्। हरेक स्वाभिमानि नेपाली नागरिकले पृथ्विजयन्ति तथा राष्ट्रिय एकतादिवश भब्य रुपमा मनाअौ। किनभने इतिहासमा यहि लेखेको छ।🇳🇵🇳🇵🇳🇵 जय देश जय नरेश🇳🇵

Address


Telephone

+9779749725756

Website

Alerts

Be the first to know and let us send you an email when श्री ५ महेन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share