Dhorpatan Serofero

  • Home
  • Dhorpatan Serofero

Dhorpatan Serofero Dhorpatan Serofero with Adventurous Ghumuwa !!!

01/12/2023

पोखराबाट ढोरपाटन आउदै हुनुहुन्छ?
आरामदायी यात्राको लागि बोलेरो जीप रिजर्भ गर्नुहोस। ३ बोलेरो जीप उपलब्ध रहन्छन् ।

सूचना !!!यही मङ्सिर ८ - ९ गते पहिलो ढोरपाटन हाई अल्टिट्युद टेक्वान-डो सेमिनार आयोजना हुन गइरहेकोले ढोरपाटनका सम्पूर्ण हो...
19/11/2023

सूचना !!!

यही मङ्सिर ८ - ९ गते पहिलो ढोरपाटन हाई अल्टिट्युद टेक्वान-डो सेमिनार आयोजना हुन गइरहेकोले ढोरपाटनका सम्पूर्ण होटल तथा होम स्टे हरू उक्त कार्यक्रमका लागि मङ्सिर ७ - १० गते सम्म बुकिङ हुने जानकारी गराउन चाहन्छौ । त्यसकारण सोही मितिमा ढोरपाटन आउने योजना पर्न गएका पर्यटकहरूलाई मङ्सिर ७ भन्दा अगाडि वा मङ्सिर १० भन्दा पछाडि सार्न अनुरोध गरिन्छ।
असुविधाका लागि क्षमाप्रार्थी छौ । धन्यबाद।

30/10/2023

१0 बर्ष पहिले आफू बसेको, शिरफूल शिरैमा गीत लेखेको ठाउँ खोज्दै आदरणीय Amrit Gurung Nepathya र Girish Giri दाई आज फेरि The Blue Sheep Hotel & Homestay मा ।

23/10/2023
15/10/2023

#बुकी_जाने_बाटो #भोली #घुमाइदेमा
बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिकाका भेडी गोठालाको कथा समेटिएको भिडियो हो बुकी जाने बाटो ! 'बुकी' भनेको एक विशेष प्रकारको घाँस हो । यो घाँस भेडाबाख्राले औधी रुचाउँछन् । हिउँदमा भेडाबाख्रालाई चरनक्षेत्रको अभाव हुन थालेपछी जेठ देखि असोज सम्म भेडी गोठालाहरुले भेडा बाख्रा बुकी लैजाने गर्छन । त्यहि यात्राको कथा हो बुकि जाने बाटो....!
supported by: Ichhya Digital
Ghumaide को youtube च्यानल Subscribe गर्न अनुरोध !🙏

Two hidden lakes at 4500m in Dhorpatan Hunting Reserve, Ghustung Block.
10/10/2023

Two hidden lakes at 4500m in Dhorpatan Hunting Reserve, Ghustung Block.

Hi, This is Sandesh Thapa aka Suvash. I created this channel to capture the documentary vlogs on rural lifestyle, rich traditions, cultures, rituals, beliefs...

दोस्रो विश्वयुद्ध (1945) को समयमा, एक जापानी केटो लास अन्त्यश्टी गर्ने  घाट अगाडि उभिएको थियो र आफुभन्दा सानो मृत भाइको ...
09/10/2023

दोस्रो विश्वयुद्ध (1945) को समयमा, एक जापानी केटो लास अन्त्यश्टी गर्ने घाट अगाडि उभिएको थियो र आफुभन्दा सानो मृत भाइको दाहसंस्कार गर्न मरेको भाइको शब काध मा बोकेर आफ्नो पालो पर्खिरहेको थियो।
उक्त तस्बिर खिच्ने व्यक्तिले एक अन्तर्वार्तामा भनेका थिए कि केटाले आँशु थाम्न र रूवाई रोक्नका लागि आफ्नो ओठ यति धेरै टोकेको थियो ! उसको मुखको कुनाबाट रगत बगिरहेको थियो। त्यतिबेला घाट का गार्डले उसँग शव मागे र भने, तिमीले आफ्नो काधमा बोकेको बोझ मलाई देऊ। केटाले जवाफ दियो,"उ भारी छैन,उ मेरो भाइ हो" भन्दै
उसले शरीर सुम्प्यो, अनि घुम्यो र छोड्यो। जापानमा,आज पनि, यो तस्बिरलाई शक्तिको प्रतीकको रूपमा प्रयोग गरिन्छ। अहिले हाम्रो समाज मा भाइभाइ लडेका छन। यो एउटा वास्तविक र कारुणिक दृश्य थियो।आफन्त गुमाउदा को पीडा सबै लाई सहन गार्हो हुन्छ। अरुको दुख मा सहभागी बन्नु पर्छ तब न हामी चेतनशिल प्राणी कहलिन्छौ ।
इजराइलमा ज्यान गुमाएका नेपाली दाजु भाइका लागि हार्दिक श्रदाञ्जलि ।।।

More tourism promotion required..
05/10/2023

More tourism promotion required..

कुनै समय ढोरपाटनमा सिकार खेल्नमात्रै पर्यटक आउने चलन थियो तर सडकमार्गको पहुँच र प्रचार प्रसारका कारण ढोरपाटन घु....

ढोरपाटन शिकार आरक्षको गोठालाका गोरेटोहरूमा
08/09/2023

ढोरपाटन शिकार आरक्षको गोठालाका गोरेटोहरूमा

03/09/2023

Herd of Sheeps grazing at pastureland of Dhorpatan Hunting Reserve...

भेडा पाठा जनै पूर्णिमा पूजाका लागि ढोरपाटन आईपुग्यो है त !!!
28/08/2023

भेडा पाठा जनै पूर्णिमा पूजाका लागि ढोरपाटन आईपुग्यो है त !!!

Hi, This is Sandesh Thapa aka Suvash. I created this channel to capture the documentary vlogs on rural lifestyle, rich traditions, cultures, rituals, beliefs...

Warmi-Parmi lake 4500amsl
18/08/2023

Warmi-Parmi lake 4500amsl

Warmi-Parmi tal, Ghustung Block
17/08/2023

Warmi-Parmi tal, Ghustung Block

ढोरपाटन जनैपुर्णिमा मेला २०८० मा सम्पूर्ण भक्तजन, धर्मावलम्बी तथा खेल प्रेमीलाई एकै साथ निम्तो छ है ।
28/07/2023

ढोरपाटन जनैपुर्णिमा मेला २०८० मा सम्पूर्ण भक्तजन, धर्मावलम्बी तथा खेल प्रेमीलाई एकै साथ निम्तो छ है ।

On the lap of Putha Hiuchuli, Churen Himal, Gurja Himal, Dhawalagiri...
27/07/2023

On the lap of Putha Hiuchuli, Churen Himal, Gurja Himal, Dhawalagiri...

Address


Alerts

Be the first to know and let us send you an email when Dhorpatan Serofero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhorpatan Serofero:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share