Nepal Citizen TV

  • Home
  • Nepal Citizen TV

Nepal Citizen TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Citizen TV, News & Media Website, .
(2)

Welcome to Nepal Citizen TV, We publish latest news, Entertainment videos, Cultural News & Videos, Dharma Darsan as well as Health information and Educational News, Videos.

06/10/2022
23/04/2022

Kathmandu

21/03/2022

फारक शेर्पा किदुक

17/03/2022

दक्षिणकाली मन्दिर

https://youtu.be/11ghYxkZW88
13/03/2022

https://youtu.be/11ghYxkZW88

Nepali Series Gofle || गोफ्ले || Episode-4 || Bishwas Adhikari || March13, 2022 कलाकारहरु:बिस्वास अधिकारी गणेश सापकोटाकबिराज सुजि रुपा सुजि सिमा मगरलक्ष्मी ...

01/03/2022

महाशिवरात्रि पशुपतिनाथ

https://youtu.be/U687-6V7plc
20/02/2022

https://youtu.be/U687-6V7plc

Nepali Series Gofle || गोफ्ले || Episode-2 || Bishwas Adhikari || Feb12, 2022Story/DirectionKaviraj sujiACTORS:Bishwas AdhikariGanesh SapkotaKaviraj suji Ru...

https://youtu.be/9bHksam4dYg
16/02/2022

https://youtu.be/9bHksam4dYg

MCC खारेजको माग गर्दै बिरोधको नारा र जनताको आक्रोश || हेर्नुस् सडकमा MCC बिरोध Nepal Citizen TV

https://youtu.be/xievcHZriB8
16/02/2022

https://youtu.be/xievcHZriB8

देश डुबाउने नेतालाई खबरदारी र देशको स्वाभिमानलाई बचाउन सडक निस्के माता सबिता

04/11/2021

दिपावलि तिहार २०७८ को हार्दिक शुभकामना

क्याप्टेन आङ गेलु शेर्पा : जसले जाेगाए ७३ यात्रुकाे ज्यान - Hats off 🙏🙏
27/09/2021

क्याप्टेन आङ गेलु शेर्पा : जसले जाेगाए ७३ यात्रुकाे ज्यान - Hats off 🙏🙏

मादी नगरपालिका १ उम्लिङ्ग खोलागाउमा एकै परिवारका ६ जनाको बीभत्स हत्या भएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहित...
06/09/2021

मादी नगरपालिका १ उम्लिङ्ग खोलागाउमा एकै परिवारका ६ जनाको बीभत्स हत्या भएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहित धरानबाट टोलि भर्खर घटनास्थल पुगेको छ । बाटो हिलाम्मे भएको कारण ट्याक्टरबाट अनुसन्धान टोली घटनास्थल सम्म पुगेका हुन ।

संखुवासभामा एकैपरिवारका ६ जनाको विभत्स हत्या भएपछि अनुसन्धानको लागि धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट ‘डग’ को मद्द...
06/09/2021

संखुवासभामा एकैपरिवारका ६ जनाको विभत्स हत्या भएपछि अनुसन्धानको लागि धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट ‘डग’ को मद्दत लिइने भएको छ ।
१ नम्बर प्रदेशमा कर्तव्य ज्यान जस्ता संवेदनशील घटनाहरूमा अपराधी पहिचान गर्न सो ‘डग’ प्रयोग गरिन्छ । घटनास्थलमा अपराधीले छाडेको सुराक सुँघेर पत्ता लगाउन सक्ने क्षमताको ‘डग’ ले यसअघि प्रदेश १ का विभिन्न जिल्लामा घटेका हत्यालगायतका घटनामा प्रहरीलाई अपराधीसम्म पुरयाउन ठूलो मद्दत गर्ने गरेको छ ।
६ जना परिवारको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘सङ्घीय इकाई कार्यालयबाट डगको सहायता मागिएको छ, त्यहाँबाट पनि टोली हिँडिसकेको जानकारी आएको छ’, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी फोनमा जानकारी दिए । उनका अनुसार अहिले पनि आफूहरुको टोली घटनास्थलतर्फ गइरहेको छ ।
सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको कमाण्डमा टोली पनि घटनास्थलतर्फ गइरहेको एसएसपी गोविन्दकुमार शाहले जानकारी दिए । ‘त्यहाँ ठूलै घटना भएछ, त्यही भएर एसपीकै कमाण्डमा टोली हिँडिसकेको छ’, एसएसपी शाहले भने, ‘घटनास्थल पुगेपछि डगले प्रहरी अनुसन्धानलाई सघाउने छ ।’
‘अनुसन्धानका कुनै कसूर बाँकी रहँदैन । प्रहरीले अवश्य हत्यारा पत्ता लगाएरै छाड्नेछ,’ एसएसपी शाहले भने । उनका अनुसार घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी बढाइएको छ ।
संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेका थिए । अज्ञात समूहबाट शेरबहादुर कार्कीसहित उनकी आमा, श्रीमती, बुहारी र बच्चा दुई जना गरी ६ जनाको हत्या भएको छ । घरेलु हतियार प्रहार गरेर सबैको हत्या भएको शवको प्रकृति हेर्दा पाइएको डीएसपी सुवेदीले बताए । घटना गएराति नै भएको आशंका गरिएको छ भने स्थानीयले बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरेको मादी नगरपालिकाका मेयर भीम लिंथेपले जानकारी दिए ।
मृत्यु हुनेमा तेजबहादुर कार्की, निजकी आमा, श्रीमती कमला कार्की, बुहारी रञ्जना कार्की, नाति दीपेन कार्की र नातिनी गोमा कार्की रहेका छन् ।
उनका अनुसार शव घर वरपरका छरपस्ट अवस्थामा रहेका छन् । श्रीमती र बुहारीको शव घर नजिकको खोलामा रहेको छ, भने तेजबहादुरको शव रोडमा भुँडीमा रोपेको अवस्थामा फेला परेको छ । साथै २ छोरी घर माथिको खरबारीमा मृत भेटिएका छन् भने आमा घर भित्र नै मृत रहेकी छन् ।

Nepal Idol Season 4 Judges (New Lineup):Shambhujeet BaskotaSugam PokharelSubani MoktanHost: Asif Shah/ Reshma GhimirePho...
21/08/2021

Nepal Idol Season 4 Judges (New Lineup):
Shambhujeet Baskota
Sugam Pokharel
Subani Moktan
Host: Asif Shah/ Reshma Ghimire
Photo Source: Nepal Idol

14/08/2021

कोरोनाको बेलामा रमाइलो गर्दै Short Movie

14/08/2021

सधैं रमिते बनेर नबस, नायक बनेर हेर , त्यो पनि तिमिलाई सुहाउछ।

14/08/2021

मुख स्वास्थ्य के हो? कसरी मुखको ख्याल गर्ने ??

14/08/2021

तेन्जिङ नोर्गे शेर्पा र सर एड्ममण्ड हेलरिको भेट कसरि भयो?

13/08/2021

पाईलट भिजय लामा vijaya lama

13/08/2021

What Is OPG And CBCT

13/08/2021

दम रोग के कारणले देखिन्छ ? यसको उपचार के??

Address


Alerts

Be the first to know and let us send you an email when Nepal Citizen TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Citizen TV:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share