Routine of Kalikot banda

  • Home
  • Routine of Kalikot banda

Routine of Kalikot banda Please keep supporting like this �lots of love from Routine of Kalikot�.

🚨 𝗠𝗼𝘀𝘁 𝗘𝘅𝗽𝗲𝗻𝘀𝗶𝘃𝗲 𝗣𝗹𝗮𝘆𝗲𝗿 𝗔𝗹𝗲𝗿𝘁 🚨𝙇𝙚𝙩 𝙏𝙝𝙚 𝘿𝙧𝙪𝙢𝙧𝙤𝙡𝙡𝙨 𝘽𝙚𝙜𝙞𝙣 🥁 🥁Rishabh Pant to Lucknow Super Giants for a gigantic INR 27 Cro...
24/11/2024

🚨 𝗠𝗼𝘀𝘁 𝗘𝘅𝗽𝗲𝗻𝘀𝗶𝘃𝗲 𝗣𝗹𝗮𝘆𝗲𝗿 𝗔𝗹𝗲𝗿𝘁 🚨

𝙇𝙚𝙩 𝙏𝙝𝙚 𝘿𝙧𝙪𝙢𝙧𝙤𝙡𝙡𝙨 𝘽𝙚𝙜𝙞𝙣 🥁 🥁

Rishabh Pant to Lucknow Super Giants for a gigantic INR 27 Crore 🔝⚡️

| | Rishabh Pant | Lucknow Super Giants

Wow...TU Cricket Ground मा आएका यी परिवर्तनहरु:- पहिलोपटक कुर्सीको व्यवस्था - पहिलोपटक Parking को व्यवस्था - VIP ticket ...
22/11/2024

Wow...TU Cricket Ground मा आएका यी परिवर्तनहरु:

- पहिलोपटक कुर्सीको व्यवस्था
- पहिलोपटक Parking को व्यवस्था
- VIP ticket लिएर 1500 जनाले कुर्सीमा बसेर खेल हेर्न पाउने
- पहिलोपटक डिजिटल स्कोर बोर्ड
- नंया ६ वटा अभ्यास पिच निर्माण
- ticket price एकदम कम हुनेछ
- शौचालयहरुको पुर्ण व्यवस्था
- मैदानको बीचमा ८ वटा पिच निर्माण
- मैदानको बाउन्ड्री बढाइएको छ
- छुट्टै फ्यान जोन निर्माण, अब रुखमा चड्न नपर्ने
- बङ्गलादेशका क्युरेटरले मैदान र पीच बनाएका हुन

Pic: CAN

22/11/2024

आउँदो मंसिर १५ गतेको निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा करिब १ लाख ३८ हजार परीक्षार्थी सहभागी हुने भएका छन् ।😲

22/11/2024

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बिरुद्ध स्थायी कर्मचारीले गरे नाराबाजी,
कार्यकारी परिषद्काे निर्णयले बढुवा तथा थप जिम्मेवारीको निर्णय भईसक्दा पनि उपकुलपतिले कर्मचारीको बढुवामा आलटाल गरेको आरोप,
Jumla

Dear Cricket Fan: IPL 2025 is going to start from March 14.
22/11/2024

Dear Cricket Fan: IPL 2025 is going to start from March 14.

Climber Da Rinji Sherpa proudly waves the Karnali Yaks jersey atop the breathtaking summit of Island Peak (6,189m), show...
22/11/2024

Climber Da Rinji Sherpa proudly waves the Karnali Yaks jersey atop the breathtaking summit of Island Peak (6,189m), showcasing determination and team spirit at new heights!

जननायक क. प्रचण्डको जिवनसंगिनि, महान जनयुद्धको अभिभावक श्रद्वेय सीता दाहाल ज्यू यो भौतिक संसारमा मा रहनु भएन!अलबिदा हार्...
12/07/2023

जननायक क. प्रचण्डको जिवनसंगिनि, महान जनयुद्धको अभिभावक श्रद्वेय सीता दाहाल ज्यू यो भौतिक संसारमा मा रहनु भएन!
अलबिदा हार्दिक श्रद्धाञ्जली !!

"कर्णाली प्रदेशको कालिकोट भन्ने ठाँउ वार्ड नम्बर ६ का भुवन लामा ज्युले एम्बुलेन्स सेवाको लागि सहयोग माग्न आउनु भएको थियो...
17/05/2023

"कर्णाली प्रदेशको कालिकोट भन्ने ठाँउ वार्ड नम्बर ६ का भुवन लामा ज्युले एम्बुलेन्स सेवाको लागि सहयोग माग्न आउनु भएको थियो, २/३ लाख माग गर्नु भएको थियो तर त्यो ठाँउ विकट नै भएको हुदा २/३ लाख नभएर एम्बुलेन्स नै सहयोग गर्नु पर्ने उचित देखिएको हुदा यो कुरा पनि पेश गर्न चाहान्छु ।"

- बालेन शाह (मेयर, काठमाडौं महानगरपालिका)

 #कर्णाली डोल्पा जिल्लामा पनि राष्ट्रिय प्रशारण लाइनको बिजुली पुगेको छ।  अब कर्णाली प्रदेशको हुम्ला र मुगुमा मात्रै राष्...
28/04/2023

#कर्णाली
डोल्पा जिल्लामा पनि राष्ट्रिय प्रशारण लाइनको बिजुली पुगेको छ। अब कर्णाली प्रदेशको हुम्ला र मुगुमा मात्रै राष्ट्र प्रशारण लाइन् पुग्न बाँकी !

25/04/2023

तनहुँ–१ बाट फराकिलो मतान्तरसहित डा स्वर्णिम वाग्ले निर्वाचित

24/04/2023

प्राविधिक समस्या देखिएको फ्लाइ दुबईको जहाजमा १६९ जना यात्रु रहेको पाइएको छ । त्रिभुवन विमानस्थल स्रोतले जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेको जानकारी दिएको छ । दुबईका लागि त्रिभुवन विमानस्थलबाट उड्नेबित्तिकै एफजेड ५७६ कलसाइनको उक्त जहाजमा प्राविधिक समस्या देखिएको थियो । जहाजमा आगोको झिल्कासहित आकासमै विस्फोटको आवाज सुनिएको थियो । अहिले पनि जहाज आकासमै रहेको र विमानस्थलमा अवतरण गराउने प्रयास भइरहेको छ।

विमानस्थलमा यतिबेला दमकलसहित एम्बुलेन्स र ठूलोसंख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

काठमाडौंबाट उडेको फ्लाई दुबईमा इन्जिनमा समस्या (एउटा इन्जिन) देखियो।- हाल, पाइलटले अवतरणको लागि इन्धन विवरण गणना गर्दैछ।...
24/04/2023

काठमाडौंबाट उडेको फ्लाई दुबईमा इन्जिनमा समस्या (एउटा इन्जिन) देखियो।
- हाल, पाइलटले अवतरणको लागि इन्धन विवरण गणना गर्दैछ।
- TIA, काठमाडौं, नयाँ दिल्ली एयरपोर्ट वा अन्य नजिकैको एयरपोर्टमा अवतरण गर्ने मौसममा छलफल भइरहेको छ।

24/04/2023

काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ ।
विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो र हाल अवतरणका लागि तयारी।

चितवन-२ मतगणना अपडेट: भरतपुरको मतगणना जारी रवि लामिछाने (घण्टी):  ६५६८रामप्रसाद न्यौपाने (सुर्य): २९०२जितनारायण श्रेष्ठ ...
24/04/2023

चितवन-२ मतगणना अपडेट:
भरतपुरको मतगणना जारी
रवि लामिछाने (घण्टी): ६५६८
रामप्रसाद न्यौपाने (सुर्य): २९०२
जितनारायण श्रेष्ठ रुख): २६८८

24/04/2023

तनहुँ -१ नयाँ अपडेट ।

स्वर्णिम वाग्ले (घन्टी):२३,९६६
गोबिन्द भट्टराई (रुख) :१३,८९२
सर्वेन्द्र खनाल(सुर्य):६७९५

24/04/2023

चितवन-२ नयाँ अपडेट।

रबि लामिछाने (घन्टी): ३१६६
जितनारायण श्रेष्ठ (रुख): १२४१
राम प्रसाद न्यौपाने (सुर्य):१७१६

बारामा कुशवाहको अग्रता कायमै, उपेन्द्र पछिपछि। ताजा मतपरिणाम।
24/04/2023

बारामा कुशवाहको अग्रता कायमै, उपेन्द्र पछिपछि।
ताजा मतपरिणाम।

Address


Telephone

+9779867963732

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Kalikot banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Kalikot banda:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share