Routine of Bethanchowk Banda

  • Home
  • Routine of Bethanchowk Banda

Routine of Bethanchowk Banda रहरलाग्दो गाँउ होस, लोभलाग्दो चोक, सबै

नाग पञ्चमीको शुभकामना !🙏श्रावण शुक्ल पञ्चमीको दिन नाग पञ्चमी अर्थात नाग वा सर्पको पूजा गरेर मनाइन्छ घरका मूलढोकामा नागको...
02/08/2022

नाग पञ्चमीको शुभकामना !🙏

श्रावण शुक्ल पञ्चमीको दिन नाग पञ्चमी अर्थात नाग वा सर्पको पूजा गरेर मनाइन्छ घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघर चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

सार्बजनिक यातायात सम्बन्धि सूचना
01/08/2022

सार्बजनिक यातायात सम्बन्धि सूचना

29/07/2022

काभ्रेमा पछिल्लो समयमा कोरोना फेरि बढ्दै गएको छ।धुलिखेल कोरोना को Red Zone मा परेको छ।सबैभन्दा खतरा धुलिखेलमा। ://namobuddhamedia.com/archives/529

Send a message to learn more

प्रस्ताव पेश गर्ने सम्बन्धमा  (सामुदायिक विद्यालयहरु )
29/07/2022

प्रस्ताव पेश गर्ने सम्बन्धमा (सामुदायिक विद्यालयहरु )

सुचना
28/07/2022

सुचना

28/07/2022

 काभ्रे-जिल्लाको बेथानचोक गाउँपालिकाले गाउँपालिका भित्रका कृषकहरुका लागि भुसा कुट्क्याउने मेसिन च्याफकटर बि...

Good News: Nepal wins the match against Srilanka by 3-0 score in ongoing U20 SAFF Championship. ❤️🇳🇵
27/07/2022

Good News: Nepal wins the match against Srilanka by 3-0 score in ongoing U20 SAFF Championship. ❤️🇳🇵

27/07/2022
Breaking: SEE result is officially published. According to the officials, "Data are being uploaded in website and it mig...
27/07/2022

Breaking: SEE result is officially published. According to the officials, "Data are being uploaded in website and it might take some time to come in sms also".

27/07/2022

पार्वती बहुमुखी क्याम्पसकाे प्रथम ऐतिहासिक क्याम्पस सभाकाे समुद्घाटन कार्यक्रम सञ्चार सुचना तथा प्रविधि मन्त्री, नेपाल सरकारका प्रवक्ता माननीय ज्ञानेन्द्र बहादुर कार्कीज्यूकाे प्रमुख अातिथ्यतामा भव्य रूपमा सफल भएकाे छ ।

(अब नेपालमा गुड्ने मिनि अस्पताल संचालनमा आउने भएको छ! भौगोलिक अवस्था, सडक जाम र सुविधाको अभावका कारण विरामीले बाटोमै ज्य...
24/07/2022

(अब नेपालमा गुड्ने मिनि अस्पताल संचालनमा आउने भएको छ! भौगोलिक अवस्था, सडक जाम र सुविधाको अभावका कारण विरामीले बाटोमै ज्यान गुमाउनुपरेको छ । यद्यपि, अस्पतालहरूमा मात्र उपलब्ध महत्वपूर्ण सेवाहरूमा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन र गाडीमा अल्ट्रासाउन्ड मेसिनहरू समावेश छन्। यसमा एक होइन, ६ वटा आरामदायी बेड र सीसीटीभी क्यामेरा छन्!))

सुचना  !  सुचना !!   सुचना !!!
21/07/2022

सुचना ! सुचना !! सुचना !!!

बेथानचोक गाउपालिका उपाध्यक्ष तारा राना तिमल्सिना को अगुवाइ मा २ न वडा अध्यक्ष पुरुषोतम तिमल्सिना , नेपाल प्रहरी   गाउँ प...
21/07/2022

बेथानचोक गाउपालिका उपाध्यक्ष तारा राना तिमल्सिना को अगुवाइ मा २ न वडा अध्यक्ष पुरुषोतम तिमल्सिना , नेपाल प्रहरी गाउँ पालिकाका इन्जिनियर ज्ञान प्रसाद तिमल्सिना र विभिन्न शाखा प्रमुख सहित को टोलि ले होटल पसल मा खाद्य सामाग्री हरुको गुणस्तर जाँच गर्दै।
#बेथान्चाेक

Goood morning from Pashupatinath Temple🕉️🙏❤️Om Namaha Shivaya🕉️🕉️May you have a great day🥰❤️
21/07/2022

Goood morning from Pashupatinath Temple🕉️🙏❤️
Om Namaha Shivaya🕉️🕉️
May you have a great day🥰❤️

20/07/2022

•इपाना टिम २०७४ सालमा पनि गाउँपालिका प्रमुखको दौडमा रहेक उनी त्यतिवेला पार्टिको टिकट लिने प्रक्रियामा पछि परेक.....

🙏
20/07/2022

🙏

काभ्रेको शिर, बेथानचोक- नारायणस्थानमा बुद्दको मुर्ती सहितको पार्क निर्माण गरिएको छ।

तस्बिर_प्रविन अधिकारि

बेथान्चाेक नारायण स्थान मा निर्माण सम्पन्न बुद्धकाे मुर्ति प्रतिस्थापन कार्य सम्पन्न भएकाे छ 🙏निर्माण कार्य मा अहाेरात्र...
20/07/2022

बेथान्चाेक नारायण स्थान मा निर्माण सम्पन्न बुद्धकाे मुर्ति प्रतिस्थापन कार्य सम्पन्न भएकाे छ 🙏
निर्माण कार्य मा अहाेरात्र खटिनुहुने राष्ट्र सेवक नेपाली सेना, स्थानीय निकाय , निवर्तमान तथा वर्तमान गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष ,जनप्रतिनिधि ,कर्मचारी तथा सम्पूर्ण बेथनन्चाेक बासि आमा बुबा ,दाजुभाइ ,दिदिबहिनी लाई हार्दिक धन्यवाद ।🙏
आगामी दिनमा समग्र बेथान्चाेक काे पर्यटकीय विकासमा यहाँ हरुको भुमिका रहनेछ भन्ने आशा गर्दछौं 🙏
जय बेथान्चाेक

Great :बेथानचोक जेसिजको आयोजनामा आज मिति २०७९ श्रावण ३ गतेका दिन श्री पार्वती माध्यमिक विद्यालयको सिभिल इन्जिनियरिङ कार्...
19/07/2022

Great :बेथानचोक जेसिजको आयोजनामा आज मिति २०७९ श्रावण ३ गतेका दिन श्री पार्वती माध्यमिक विद्यालयको सिभिल इन्जिनियरिङ कार्यक्रममा अध्ययनरत विद्यार्थीहरु तथा प्रशिक्षकहरुका लागि डायरी तथा कलम वितरण गरिएको छ।

Address


Telephone

+9779801370681

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Bethanchowk Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share