27/05/2023
मिति २०७९/३/२० गते श्रीरत्न मा. वि. रंगेली-३ को सर्वपक्षीय, अभिभावक भेलाले गठन गरेको शिक्षक-अभिभावक संघको कार्यसमिति पदाधिकारीहरुको नामावली:
१. संयोजक - दिलबहादुर गुरुंग
२. सदस्य-सचिव- गोपाल संग्रौला
३. सदस्य- होम बहादुर काफले
४. “ - ब्रित्तलाल किस्कू
५. “ - निर्मलप्रसाद लुईटेल
६. “ -मीना खत्री
७. “ - अम्बिका बस्नेत
८. “ - नर्बदा ढुंगेल
९. “ - हीरा कर्माकर
१०. “ - डिक बहादुर राउत
११. “ - गोकुल धमला
साधारण सदस्यहरु- विद्यार्थीका अभिभावक सबै, शिक्षक सबै