Jugesh Das

Jugesh Das Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jugesh Das, Media/News Company, .

24/11/2022

Breaking, रवि लामिछाने ४९,०००+ भोट ल्याएर विजयी : Rabi Lamichhane wins by more than 34,000 vote margin from Chitwan-2.

24/11/2022

राजनितीक भुकम्पले पुराना बिचार र सङठनको बस्तीमाथी धावा बोल्दैछ जुन आम जनताको चाहाना हो र समग्रमा आवश्यकता पनि हो 🙏

𝗛𝗮𝗽𝗽𝘆 𝗞𝗿𝗶𝘀𝗵𝗻𝗮 𝗝𝗮𝗻𝗺𝗮𝘀𝗵𝘁𝗺𝗶💙🌼🦚𝑴𝒂𝒚 𝒍𝒐𝒓𝒅 𝑲𝒓𝒊𝒔𝒉𝒏𝒂 𝒔𝒕𝒆𝒂𝒍 𝒂𝒍𝒍 𝒚𝒐𝒖𝒓 𝒕𝒆𝒏𝒔𝒊𝒐𝒏𝒔 𝒂𝒏𝒅 𝒘𝒐𝒓𝒓𝒊𝒆𝒔 𝒐𝒏 𝒕𝒉𝒊𝒔 𝒋𝒂𝒏𝒎𝒂𝒔𝒉𝒕𝒂𝒎𝒊 𝒂𝒏𝒅 𝒈𝒊𝒗𝒆 𝒚𝒐𝒖 𝒂𝒍𝒍 𝒕𝒉𝒆...
19/08/2022

𝗛𝗮𝗽𝗽𝘆 𝗞𝗿𝗶𝘀𝗵𝗻𝗮 𝗝𝗮𝗻𝗺𝗮𝘀𝗵𝘁𝗺𝗶💙🌼🦚

𝑴𝒂𝒚 𝒍𝒐𝒓𝒅 𝑲𝒓𝒊𝒔𝒉𝒏𝒂 𝒔𝒕𝒆𝒂𝒍 𝒂𝒍𝒍 𝒚𝒐𝒖𝒓 𝒕𝒆𝒏𝒔𝒊𝒐𝒏𝒔 𝒂𝒏𝒅 𝒘𝒐𝒓𝒓𝒊𝒆𝒔 𝒐𝒏 𝒕𝒉𝒊𝒔 𝒋𝒂𝒏𝒎𝒂𝒔𝒉𝒕𝒂𝒎𝒊 𝒂𝒏𝒅 𝒈𝒊𝒗𝒆 𝒚𝒐𝒖 𝒂𝒍𝒍 𝒕𝒉𝒆 𝒍𝒐𝒗𝒆, 𝒑𝒆𝒂𝒄𝒆 𝒂𝒏𝒅 𝒉𝒂𝒑𝒑𝒊𝒏𝒆𝒔𝒔❤️😌🌸

19/08/2022

आज देशका अधिकांश भू-भागको मौसममा सामान्य देखि पूर्ण बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा बिहानैदेखि चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेको पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

19/08/2022

राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै यस पर्वको धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको उल्लेख गरेकी छिन् । धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशक तथा भगवान् विष्णुका एक अवतार मानिने सन्देशमा उल्लेख छ ।

“सांस्कृतिक मान्यताअनुसार कृष्ण लीलासँग सम्बन्धित विभिन्न भजन, कीर्तन, नाट्य प्रदर्शन एवं उपासनाका लागि आजको दिनले विशेष महत्व राख्दछ,” राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, “हिन्दूहरूको पवित्र ग्रन्थ गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भई मानव जाति समक्ष उपलब्ध भएको पक्ष उत्तिकै महत्त्वपूर्ण छ, जसलाई आजकै दिन विशेषरूपले स्मरण गरिन्छ ।”

विश्वभरिका हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रही आएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छन् । “सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको छ,” सन्देशमा भनिएको छ ।

उनले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करुणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

19/08/2022

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी संघीयता खारेजीको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको ‘उम्मेदवार आह्वान’ कार्यक्रममा उनले प्रदेशका संरचनाबारे धेरै अस्पष्टता भएकाले सुधारको माग गरेको बताए ।

‘हामीले प्रदेश सभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रो काम गरेका छन् । यद्यपि केही समस्या पनि देखिएका छन् । तर, प्रदेशका धेरै संरचना देशका लागि बोझ भएको हामीले सुझाव पायौं । त्यही भएर हामीले प्रदेश निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हौं ।’

आज २०७८ जेठ ११ गते मंगलबारको राशिफल
25/05/2021

आज २०७८ जेठ ११ गते मंगलबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) images दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्त...

लमजुङ केन्द्रबिन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प
19/05/2021

लमजुङ केन्द्रबिन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प

काठमाण्डाै । लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान पाँच ब...

आज २०७८ जेठ ५ गते बुधबारको राशिफल
19/05/2021

आज २०७८ जेठ ५ गते बुधबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त जन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईयला । माया प्रेममा सामिप्यता बडेर जानेछ । ब्....

आज २०७८ जेठ ४ गते मंगलवारकाे राशिफल
18/05/2021

आज २०७८ जेठ ४ गते मंगलवारकाे राशिफल

मेष -(चु, चे, चो, ला, ली, लु, ले, लो, अ) आँटेको काम पुरा हुनेछैन् । परिवारका सदस्यहरुसंग झगडा हुने योग छ । मन साह्रै चञ्चल ह...

आज २०७८ जेठ २ गते आइतबारको राशिफल
16/05/2021

आज २०७८ जेठ २ गते आइतबारको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वपूर्णकार्य सम्पादन गर्न पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । सभासम्मेलन...

13/05/2021

कोरोना भाइरस रोगको मुख्य लक्षणहरू।
१-ज्वरो आउने
२-खोकी लाग्ने
३-श्वाश फेर्न गाह्रो हुने
४-शरिर दुख्ने

-केही लक्षण देखिएमा कोरोना परीक्षण गराउनुहोस्।
-परीक्षणमा पोजिटिभ देखिए होम आइसोलेसनमा बस्नुहोस्
-होम आइसोलेसनमा बस्दा झ्याल खुला राख्नुहोस्, आराम गर्नुहोस् र पोषिलो तथा झोलिलो खानेकुरा खानुहोस्
-अक्सिजनको स्तर ९२% भन्दा कम भएमा चिकित्सकसँग परामर्श लिने – कोभिड सम्बन्धि परामर्शका लागि ११३३ वा १११५ डायल गर्नुहोला।
पेजलाई फलो गरी सक्दो share गरिदिनुहोस। आफुपनी बच्नुहोस अरूलाई पनी बचाऊनुहोस ।🙏🙏😷😷

https://www.nagarikabhiyan.com/news/25387/
21/04/2021

https://www.nagarikabhiyan.com/news/25387/

देवानगञ्ज । भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव धरानको एक होटलमा महिला सहित पक्राउ परेका...

21/04/2021

भारतको यो हालत हेरेर हामी नेपालीले पनि के बुझन जरुरी देखिन्छ । होइन भने बेसारे प्रमको चकरमा हामी नेपालीको पनि यो दिन देखन नपरोस ।

17/04/2021

नेपालमा आज कोरोना भाइरसका ८४३ जना संक्रमित थपिएका छन् । ७६८ जना पीसीआर परीक्षणमा पोजेटिभ देखिएका हुन भने एन्टीजे...

Address


Alerts

Be the first to know and let us send you an email when Jugesh Das posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share