BM Video Gulmi

  • Home
  • BM Video Gulmi

BM Video Gulmi बाबुराम भिडियो ९८५७०६४५६५ , मा सम्पर्क गर्नुहोला ।

𝗠𝗮𝘆 𝗟𝗼𝗿𝗱 𝗞𝗿𝗶𝘀𝗵𝗻𝗮'𝘀 𝗯𝗹𝗲𝘀𝘀𝗶𝗻𝗴𝘀 𝗮𝗹𝘄𝗮𝘆𝘀 𝗯𝗲 𝘂𝗽𝗼𝗻 𝘆𝗼𝘂 𝗮𝗻𝗱 𝘆𝗼𝘂𝗿 𝗳𝗮𝗺𝗶𝗹𝘆. 𝗛𝗮𝗽𝗽𝘆 𝗞𝗿𝗶𝘀𝗵𝗻𝗮 𝗝𝗮𝗻𝗺𝗮𝘀𝗵𝘁𝗮𝗺𝗶 ❤️🦚
26/08/2024

𝗠𝗮𝘆 𝗟𝗼𝗿𝗱 𝗞𝗿𝗶𝘀𝗵𝗻𝗮'𝘀 𝗯𝗹𝗲𝘀𝘀𝗶𝗻𝗴𝘀 𝗮𝗹𝘄𝗮𝘆𝘀 𝗯𝗲 𝘂𝗽𝗼𝗻 𝘆𝗼𝘂 𝗮𝗻𝗱 𝘆𝗼𝘂𝗿 𝗳𝗮𝗺𝗶𝗹𝘆. 𝗛𝗮𝗽𝗽𝘆 𝗞𝗿𝗶𝘀𝗵𝗻𝗮 𝗝𝗮𝗻𝗺𝗮𝘀𝗵𝘁𝗮𝗺𝗶 ❤️🦚

21/07/2024

Hrashwo Deergha New Nepali Movie- Brahmanandam,Neeta Dhungana,Harihar Adhikari,Buddhi Tamang ...

21/07/2024
आज हरिशयनी एकादशीतुलसी रोप्ने दिन को सम्पुर्णमा शुभकामना  ❤️
17/07/2024

आज हरिशयनी एकादशी
तुलसी रोप्ने दिन को सम्पुर्णमा शुभकामना ❤️

हार्दिक बधाई  💝💝Happy Married Life💝💝
14/07/2024

हार्दिक बधाई
💝💝Happy Married Life💝💝

बैबाहिक जिवनको सुभकामना
02/07/2021

बैबाहिक जिवनको सुभकामना

25/04/2021

happy marrid life

happy married life
25/04/2021

happy married life

01/03/2021

समाजमा घटेका विभिन्न घटनाहरु लाई सत्य–तथ्य र निष्पक्ष ढंगले उजागर गर्ने हाम्रो प्रयास रहनेछ । साथै तपाईहरु कोही ...

23/01/2021

झट्ट हेर्दा तस्बिर सामान्य छ। एउटा पिकअप भ्यानले एउटा शव र सँगै सुटकेस बोकिरहेको छ। अरु गाडीमा जस्तै त्यो गाडीमा पनि एउटा गाडी साहित्य छ। लेखिएको छः

"हाँसीखुशी जिन्दगी चल्छ,
मेहनत गरे नेपालमै सुन फल्छ"

त्यो साहित्य अरु समय, ठाउँ र अवस्थामा देख्दा सामान्य नै हो। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तका आँशु छचल्किरहेको अवस्थाको दृश्य भने शक्तिशाली बनेको छ। तस्बिरले त्यस्तो बेला पाठ पढाइरहेको छ, जतिबेला एउटा पढ्नुपर्ने मान्छे त्यसैका माथि शव बनेर लडिरहेको छ। पढ्नुपर्ने अरु धेरै मान्छे आपसमा लडिरहेका छन्।

यो सन्देश पढ्नैपर्ने मान्छे राजनीतिज्ञ हुन्। जसले नेपालमै मेहनत गरेर सुन फलाउने वातावरण कहिल्यै बनाउन सकेनन्। त्यसैको परिणाम आज एकैपल्ट १८ जीवन शव बनेर नेपाल आए। अझै धेरै जीवन शवका रुपमा विदेशी भूमिमा थन्किएका छन्।

नेपालमै सुन फलाउनका लागि राजनीतिक स्थिरता अनिवार्य शर्त हो। लय समात्नै लागेको राजनीतिले यही बेला फेरि बाटो बिराएको छ। मेहनत गरेर देशमै सुन फलाउन लागिपरेकाहरूलाई समेत भड्काउन थालेको छ। ‘यो देश बन्दैन’, ‘यहाँ केही पनि हुँदैन’ जस्ता विरक्ति बोक्ने वाक्य बाक्लै सुनिन थालेका छन्।

उनीहरू मेहनत गर्नकै लागि पराइ भूमि पुगेका हुन्। ज्यानकै बाजी लगाएर जीवन धान्नुपर्ने नेपाली जीवनका बाध्यताको एउटा परिणतिको तस्बिर हो यो।

शवलाई यो परिस्थितिले भावुक बनाउन सक्छ, यो कटाक्षले घोच्न सक्छ तर राजनीतिज्ञलाई? नेपालका राजनीतिज्ञसँग त शवले पनि सावधान रहनुपर्ने बेला भएको छ, किनभने उनीहरू यहाँ पनि ‘एजेन्डा’ खोजिरहेका हुन सक्छन्!

Via: Nepallive

गुल्मीको रुपाकोटमा यही पौष ८ गतेबाट आयोजना हुँदै छ बृहत खुल्ला क्रिकेट प्रतियोगिता २०७७ ।।तन , मन र धन जे सक्छौ त्यसैले ...
19/12/2020

गुल्मीको रुपाकोटमा यही पौष ८ गतेबाट आयोजना हुँदै छ बृहत खुल्ला क्रिकेट प्रतियोगिता २०७७ ।।

तन , मन र धन जे सक्छौ त्यसैले सहयो गरौं , सभ्य र भव्य तरिकाले हामी सबै मिलेर सफल पारौं ।

प्रथम पुरस्कार : नगद रु 50,000, मेडल 🏅 र प्रणापत्र।
द्धितिय पुरस्कार : नगद रु 25,000 , 🏅 मेडल र प्रमणपत्र ।
तृतीय पुरस्कार : नगद रु 15,000 , मेडल 🏅 र प्रमाणपत्र ।
साथै उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान अनि उत्कृष्ट खेलाडीलाई पनि उत्कृष्ट पुरस्कारको व्यवस्था छ है ।।

आफ्नो टिमको नाम दर्ता गर्न ढिलो नगर्नू है ।।

20/10/2020

Help! Help! Help!

This is so heart breaking to witness this little angle of just 13 months going through this much at this very small age.She is suffering from a very unique kind of disease,SPINAL MUSCULAR ATROPHY TYPE 1 which requires a huge amount of money 25 crore Nepali Rupee(2.1million US $)for the treatment and the treatment has to be done within two years.Many are lending helping hands to her family from different corners of the world but still it's not sufficient to collect all those amount.So,through this post I want to humbly request you all to help this little angel win this battle by contributing as much as u can....please.Also there's a group named as "Team Siyona-SMA"where you can join to get more information about her.You can also contact her parents to help her.Here are the details of her bank account and esewa.....

A/C name: siyona shrestha
A/C no: 206500000031524
bank of Kathmandu ltd. Parasi branch
Swift code: BOKLNPKA
Or
Esewa id: 9847206466 9816457809

May God bless this little angle♥️

10/10/2020
29/09/2020

Welcome to लेकबेसी होटल एण्ड लज 🙏
satyawati 5 sahaghat , Gulmi ❣️
Hekula Boil .

नेपाली हामी रहौला काहाँ नेपाललै नरहे।उचाइ हाम्रो चुलिन्छ काहाँ हिमालै नरहे।Happy Birthday to Great National poet late Ma...
23/09/2020

नेपाली हामी रहौला काहाँ नेपाललै नरहे।
उचाइ हाम्रो चुलिन्छ काहाँ हिमालै नरहे।
Happy Birthday to Great National poet late Madhav prasad Ghimire❤🇳🇵

Address


Telephone

+9779857064565

Website

Alerts

Be the first to know and let us send you an email when BM Video Gulmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BM Video Gulmi:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share