Resham Bohora

  • Home
  • Resham Bohora

Resham Bohora तपाईंलाई स्वागत छ
यो Resham Bohora official page हो । Saptarangi Sansar-Resham Bohora Official page
(1)

20/11/2023

होटल मा आफ्नै बुढी भेटिए पछी

हाम्रो सानो मान्छेको अभिनय कस्तो लाग्छ नी हजुरहरुलाई ?आज गुमेको माया भाग ४४ है ७ बजे बेलुकी
20/11/2023

हाम्रो सानो मान्छेको अभिनय कस्तो लाग्छ नी हजुरहरुलाई ?
आज गुमेको माया भाग ४४ है ७ बजे बेलुकी

13/11/2023

के हुँदै छ यस्तो?.. लौ हेर्नुहोस् त।

गुमेको माया भाग ४३ आज साँझ ७ बजे तयार रहनुस्।
13/11/2023

गुमेको माया भाग ४३ आज साँझ ७ बजे तयार रहनुस्।

शुभ दिपावली तथा छठ पर्व २०८० को हार्दिक शुभकामना।
11/11/2023

शुभ दिपावली तथा छठ पर्व २०८० को हार्दिक शुभकामना।

09/11/2023

कान्छी बुढी भेट्न गाको बुढोलाई नै गायप पारिदिए।

09/11/2023

नरूनेलाई पनि रुवाउने छ यो विडियो ले। सबैले हेर्नुहोस् है।

बिशेष कारण सोमबार प्रसारण नभएको गुमेको माया भाग ४२ आज बेलुकी प्रसारण हुनेछ ।
09/11/2023

बिशेष कारण सोमबार प्रसारण नभएको गुमेको माया भाग ४२ आज बेलुकी प्रसारण हुनेछ ।

आज आफ्नो नाम समेत बताउन नसक्ने यो बाबुलाई उद्दार गरिएको छ । हिजो आफु नेपाल आएको बेलामा पश्चिम यात्रामा निस्केर फर्किदै ग...
06/11/2023

आज आफ्नो नाम समेत बताउन नसक्ने यो बाबुलाई उद्दार गरिएको छ ।
हिजो आफु नेपाल आएको बेलामा पश्चिम यात्रामा निस्केर फर्किदै गरेको अवस्थामा नवलपुर जिल्लाको कावासोति फलफुल चोकमा बेवारिसे अवस्थामा भेटेपछि धेरै ठाउँमा ठूलो सहयोग गर्दै आउनु भएको सहयोगी मनको धनी Hema Shreeदिदिले मलाई उद्दारको लागि अनुरोध गर्नु भएको थियो ।
मैले कावासोतिमै रहेको मौलाकालीका सेवा संस्थाको संचालिका Sabina Giriमेडमसँग उद्दरको लागि अनुरोध गरेसँगै आज तत्कलै बाबुलाई स्थानिय र प्रहरिको रोहवरमा संस्थामा राखिएको छ । बाबुले आफ्नो बारेमा केहि बताउन नसक्ने भएकोले कोही कसैले चिन्नु हुन्छ या आफन्त हुनुहुन्छ भने बाबु मौलाकालका सेवासंस्था कावासोतिमा रहेको जानकारी गराउँदछौ ।

नोट:
विशेष कारण आज गुमेको माया भाग 41 प्रसारण गर्न नसकेकोमा क्षमाप्रार्थना छ । भाग बुधबार प्रसारण हुनेछ ।

बिशेष घटना ले गर्दा आज गुमेको माया पर्खेर बस्नु हुने दर्षकबिन्द हरुमा क्षमा चाहन्छु आजको भाग लगाउन नसकेको मा। अब का केही...
06/11/2023

बिशेष घटना ले गर्दा आज गुमेको माया पर्खेर बस्नु हुने दर्षकबिन्द हरुमा क्षमा चाहन्छु आजको भाग लगाउन नसकेको मा। अब का केहीदिन भित्र हामी चाडै लिएर आउने छौ।

03/11/2023

अप्रीय खबर केहि सुन्न नपरोस ।
सबै सुरक्षित रहनु होला । पराकम्प फेरी नि आउन सक्छ ।।
#भुकम्प

01/11/2023

कस्तो अचम्मको आधा शरीर चल्दैन तर एक्लै बस्छन्। सबै काम गर्छन्।

30/10/2023

लजाउँछ मोरो ! अब बिहे गर्नुपर्छ।

30/10/2023

बुढो गाउँतिर बुढी सहरतिर। लु हेर्नुहोस् अब के हुन्छ।

30/10/2023

तिहार बिशेष जनवादी गीत आयो सुन्नुस् है

आजको बिशेष गुमेको माया भाग ~४१ हेर्न नभुल्नु होला। साँझ ६ बजे।
30/10/2023

आजको बिशेष गुमेको माया भाग ~४१ हेर्न नभुल्नु होला। साँझ ६ बजे।

23/10/2023

मध्य रातमा घरमा आगो लाउन खोज्दा।

23/10/2023

अब के हुन्छ होला, हेरेर कस्को मन नरोला ।

बिजया दशमीको तपाईं सबैमा हार्दिक शुभकामना सँग आज गुमेको माया भाग ४० ।
23/10/2023

बिजया दशमीको तपाईं सबैमा
हार्दिक शुभकामना सँग आज गुमेको माया भाग ४० ।

16/10/2023

बुढालाई जे*ल हालेर , बुढीले गरिन् अर्को विवाह।

गुमेको माया भाग ३९ साँझ ६ बजे। कत्तिको उत्साहित हुनुहुन्छ?
16/10/2023

गुमेको माया भाग ३९ साँझ ६ बजे। कत्तिको उत्साहित हुनुहुन्छ?

09/10/2023

कान्छीले दोहोरीमा गाईन मिठो गीत। यति धेरै पैशा एकै दिनमा कमाइन्।

09/10/2023

मरेको मान्छे संग भेट हुने ठाउँ। कस्तो अचम्म। गुमेको माया भाग -३८

साँझ ६ बजे गुमेको माया भाग ३८ आउँदै छ। हेर्न नभुल्नु होला।❣️
09/10/2023

साँझ ६ बजे गुमेको माया भाग ३८ आउँदै छ। हेर्न नभुल्नु होला।❣️

04/10/2023

हाँस्दा हाँस्दै रुवाउने गानेको कथा।

दशैं बिशेष कारयक्रम भोलि आउँदै छ। हेर्न नभुल्नु होला।
03/10/2023

दशैं बिशेष कारयक्रम भोलि आउँदै छ। हेर्न नभुल्नु होला।

02/10/2023

मरेको मान्छे १० वर्षमा गाउँ फर्कियो। कस्तो अचम्म। गुमेको माया भाग -३७

02/10/2023

कान्छी अब दोहोरी साँझमा। गुमेको माया भाग -३७

28/09/2023

विकट गाउँमा बन्यो भव्य वडा कार्यालय तर उल्टै सरकार माथि गुनासो।

25/09/2023

बिचरा छोरी! गरिबको कोख बाट जन्मिनु नै गल्ती हो त?
#गुमेको_माया

25/09/2023

उपहारको कथा आँशु खसाउने विडियो! गुमेको माया भाग -३६

आज साँझ ६ बजे तयार रहनु होला l गुमेको माया नयाँ भाग लिएर आउँदै छौ।
25/09/2023

आज साँझ ६ बजे तयार रहनु होला l गुमेको माया नयाँ भाग लिएर आउँदै छौ।

18/09/2023

जसरी नि बिहे गरिदे मेरो, नत्र.......

18/09/2023

हामी सँग पैशा छैन, त्यसैले म स्कूल पढ्दिँन।

नभुल्नु होला आज साँझ ६ बजे गुमेको माया भाग ३५। ❤️
18/09/2023

नभुल्नु होला आज साँझ ६ बजे गुमेको माया भाग ३५। ❤️

गुमेको माया भाग -३५ भोलि साँझ ६ बजे आउँदै छ। साथै हजुरहरुलाई हरितालिका तीजको हार्दिक शुभकामना।
17/09/2023

गुमेको माया भाग -३५ भोलि साँझ ६ बजे आउँदै छ। साथै हजुरहरुलाई हरितालिका तीजको हार्दिक शुभकामना।

13/09/2023

२ केजी मासु बाट सुरु गरेको ब्यापार केही वर्षमा कायापलट। हेर्नुस कसरी आफ्नो व्यापार आफै गर्न सकिन्छ।

11/09/2023

आमाले छाडेको बाउ छोराको कथा। गुमेको माया भाग -३४

11/09/2023

छोरीले फेरि सबैलाई रुवाइन। गुमेको माया भाग -३४

Address


Alerts

Be the first to know and let us send you an email when Resham Bohora posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share