Sanggita Limbu

Sanggita Limbu R.j at रेडियो मेन्छ्यायेम १0३.४ मेघाहर्स

भगवान सङ्ग कुनै गुनासो छैन किनकी,,संसारकै बहुमुल्य चिज मेरो अञ्जुली भरीदिसकेका छन् ।मेरो सबथोक ❣️❣️💎💎
01/05/2025

भगवान सङ्ग कुनै
गुनासो छैन
किनकी,,
संसारकै बहुमुल्य चिज
मेरो अञ्जुली भरी
दिसकेका छन् ।
मेरो सबथोक ❣️❣️💎💎

01/05/2025

Is very beautiful moments
With mom😘
Love you always ❣️❣️❣️❣️

01/05/2025

समय मात्र अघि पछि हो नि
रहर त सबैको एउटै हुन्छ नि है 🤗😘😘

01/05/2025

मेरि आमा
प्यारी आमा🌻🙏❣️❣️❣️❣️

01/05/2025

सानो सानो कुराले पनि
जिन्दगी रमाइलो लाग्दो रहेछ ।🌹🌹🌻🌻🌻🌺

20/02/2025

यसरी फेरि कोल्ले फकाउने होला 🤣🤣😃😄😜
Sudipp Tigela 😜😜😊❣️❣️❣️

"सबै कुरा दिल मा कहाँ सजाइन्छ र प्रिये निधार मा भए भन्दा बर्ता यहाँ का पाइन्छ र प्रिये । ओइलि जाने फुल जस्तो पिरतिको खेत...
02/01/2025

"सबै कुरा दिल मा कहाँ सजाइन्छ र प्रिये
निधार मा भए भन्दा बर्ता यहाँ का पाइन्छ र प्रिये ।

ओइलि जाने फुल जस्तो पिरतिको खेती
लाग्छ सास जान्छ छिन मै उस्लाई नभेटी,

पात हल्यो भन्दैमा कहाँ सितल पाइछ र प्रिये
दुई चार बात बोल्दैमा
जीवन भर को माया कस्ले लाउछ र प्रिये ।।

भन्न त भन्छन् सबैले तिम्रा लागि ज्यान दिन्छु
जवानिको मातमा...........
त्यस पछि आएन 🤣🤣🤣🤣
थप्नु होला 😂😂😂

नलेखौ भन्दा पनि लेख्न मन लागेको एउटा शीर्षक एलिजे अनि आयुस्❣️सबै आमा आमा बन्दैनन्सबै सन्तान सन्तान हुदैनन्यदि भने जस्तो ...
09/12/2024

नलेखौ भन्दा पनि लेख्न मन लागेको एउटा
शीर्षक एलिजे अनि आयुस्❣️
सबै आमा आमा बन्दैनन्
सबै सन्तान सन्तान हुदैनन्
यदि भने जस्तो र सोचे जस्तो भएको भए
आज कुनै बालक टुहुरो हुदैन थ्यो
कुनै बालक को मन मर्दैन थ्यो आमा भन्ने शब्द बाट
र कुनै आमा बुवा वृद्ध आश्रम पुग्दैनन् थिए
अनि सोचे जस्तो हाम्रो नेपाल भएको भए
यसरी भेडा जस्तो आयुस र एलिजेको पछि लागिरहन्दैनन् थिए नेपाली जनता किन भने सोचेको जस्तो देस भएको भए नेपाली सब रोजगार पाएर ब्यस्त हुन्थे अनि उनिहरु अर्काको घरको बारेमा बोल्न कराउन फुर्सद हुदैनन् थिए ।🙏🙏😃

दुई चार जनाले धन सम्पती कमाएर जति फुर फुर गरे पनिभुल्न नहुने कुरोहामी नेपाली यहि हौं र हाम्रो देस यहि होजुन कहिल्यै परिब...
08/06/2024

दुई चार जनाले धन सम्पती कमाएर जति फुर फुर गरे पनि
भुल्न नहुने कुरो
हामी नेपाली यहि हौं र हाम्रो देस यहि हो
जुन कहिल्यै परिबर्तन हुने छैन 😥😥

Address

Terhathum

Alerts

Be the first to know and let us send you an email when Sanggita Limbu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category