हाम्रो दैनिक समचार /hamro dainik samachar

  • Home
  • Nepal
  • Terhathum
  • हाम्रो दैनिक समचार /hamro dainik samachar

हाम्रो दैनिक समचार /hamro dainik samachar please dont sent massage in inbox when you see ��any video thats we just post for entertaiment video creater
(4)

17/08/2022

महाबिर पुन संग Hark sampang ko bhet

Terhathum me dhaakaa topi
04/08/2022

Terhathum me dhaakaa topi

04/07/2022

सडक र फुटपाथ मकै ,तरकारी अनि फलफुल बेच्न हैन भनेर पसिना बगाउनेहरुलाई अपमान गर्नेहरुले यो भिडियो हेर्न आवश्यक छ कि ललितपुर महानगरपालिका र त्याँहाको नगर प्रहरिले महानगरलाई कसरी ब्यबस्थापन गरिरहेका छन। ललितपुर महानगरपालिकामा सडकमा बसेर ब्यबसाय गर्नेलाई कसरी सम्मान सहित ब्यबस्थापन गरिरहेका छन भन्ने कुरा महानगरपालिका मेयर चिरिबाबु महर्जन र Sitaram Hachhethu का काम कारबाही हेरौँ।
राम्रो कुरा सबैले सिक्दा राम्रो,,,,

काठमाडौंको बालुवाटारमा शनिबार बेच्न राखिएको मकै र गाडा नगर प्रहरीले लगेपछि (बायाँ) निराश चेतेन्द्र–सीता दम्पती!! #उनिहरु...
02/07/2022

काठमाडौंको बालुवाटारमा शनिबार बेच्न राखिएको मकै र गाडा नगर प्रहरीले लगेपछि (बायाँ) निराश चेतेन्द्र–सीता दम्पती!!
#उनिहरुको_आफ्नै_कथा_उनिहरुकै_आवाजमा
अरू दिनजस्तै शुक्रबार बिहान पनि प्रधानमन्त्री निवास नजिकै पवित्र वर्कशप चोकमा ४ सय घोगा मकै झारें । बिहानभर काँचै बेचें । सानो घोगालाई ८ वटाको एक सय र ठूलोको २० रुपैयाँमा बेचें । १२ बजेसम्म १ हजार ७ सय रुपैयाँको बेचिसकेको थिएँ । दुई छोरालाई खाना खुवाएर नजिकैको सामुदायिक विद्यालय शिवपुरी मावि पठाएपछि श्रीमती सीता पनि आइन् । बिहानभरि काँचै मकै बेचे पनि दिउँसो १२ बजेपछि पोलेर बेच्छौं । यहाँ सबै बिक्री नहुने भएकाले पोलेर बेच्न टिचिङ र कान्ति अस्पताल वरिपरि जान्छौं । आजचाहिँ श्रीमती आगो बाल्दै थिइन्, आगो राम्ररी सल्किएको थिएन । त्यही बेला नगर पुलिस भित्री बाटोबाट लुकेर आए । पुलिस देखेपछि हस्याङफस्याङ गर्दै गाडा दौडायौं । उनीहरूले लखेटिरहे । हामी बूढाबूढी मात्रै थियौं । गाडा तानातान भयो । हाम्रो केहीसीप लागेन । १२ हजार रुपैयाँमा किनेको गाडा र सबै मकै लिएर गए । परसम्म दौडिँदै गयौं तर पार लागेन ।
लछारपछार गर्दा कति मकै सडकमा छरियो । बूढीलाई पनि चोट लाग्यो । गरिखाने गाडी र मकै नै लगेपछि अब के गरिखाने सोच्नै सकेका छैनौं । दिनभरि रोयौं । सरकारले गरिबलाई गरिखान पनि नदिने भयो । सडकछेउमा मकै पोलेर बेच्न पनि नपाउने भएपछि अब के चोर्न जानु ? गरिखान पनि नदिने भएपछि अर्को उपाय त हामीसँग छैन । दिनभर मकै बेचेर दुई छोरालाई काठमाडौंमा पढाइरहेका छौं । एउटा कक्षा नौ र अर्को कक्षा ८ मा पढ्दै छन् । बोर्डिङ पढाउन नसकेर सरकारीमा भर्ना गरेको छु । बोर्डिङमा पढाएको फिस तिर्नै बाँकी छ ।

सिन्धुपाल्चोकको मेलम्ची आचार्य टोलबाट १७ वर्षअघि काठमाडौं आएँ । गाउँमा बनाएको घर दुई पटक भत्किएपछि ऋण तिर्न सहर छिरेको हुँ । भूकम्पले गाउँको घर भत्किएपछि बनाउँदा ४० लाख ऋण छ । ऋण तिर्ने र छोराछोरी पढाउने आधार नै यही मकै बेचेर कमाउने थियो । त्यो पनि नगर पुलिसले खोसिदियो । आज मात्रै गाडा, मकै, ओदान, दाउरा गरी ३० हजारको सामान गुम्यो । नगर प्रहरीले यसरी गाडी लगेको पाँचौं पटक हो । महानगरले अहिलेसम्म मेरो गाडा र सामान गरी २ लाखको लगिसक्यो ।
सुरुमा गाउँबाट आएर जोरपाटीमा किराना पसल चलाएँ । पसलमा पनि घाटा लागेपछि फुटपाथको व्यापार राजें । ०६५ असोजदेखि यही ठाउँमा बसेर मकै बेचिरहेका छौं । दुई वर्ष त मासिक २० हजार भाडा तिरेर फलफूल पनि बेचें । घर नै बेचेपछि पसल सार्नुपर्ने भयो । अन्त कतै सटर नपाएपछि सबै सामान कोठामा थन्क्याएँ । त्यसपछि सडकमा मकै बेच्न सुरु भयो । मकै बेचेरै थलीमा जग्गा किन्न १० लाख रुपैयाँ बैना गरें । त्यो पैसा पनि फस्यो ।
घर बनाउँदा, छोराछोरी पढाउँदा, आमाबुबा पाल्दा लागेको ऋण मकै पोलेको पैसाले तिरिरहेको छु । एउटा फाइनान्सबाट डेढ लाख र अर्कोबाट २ लाख ऋण लिएको थिएँ । फाइनान्सको त्यो कागज पनि गाडासँगै लग्यो ।
गाडामा सय डेढ सय जम्मा गर्ने फाइनान्सको कागज पनि लग्यो । फलफूलको सिजनमा फलफूल पनि लग्ने गर्थे । यसपालि त नगर पुलिसले मागेको घूस नदिएरै मेरो गाडामा आँखा लगायो । नगरपालिकाको सइसाप हुनुहुन्छ । उहाँले ५ हजार माग्नुभएको थियो । हामीले दिएनौं । उहाँलाई दिने पैसाले त हाम्रो छोराछोरीलाई खुवाउन हुन्छ भन्ने ठान्यौं । हामीले पैसा नदिएपछि दुःख दिन थाल्यो । पैसा नदिएपछि उहाँले नै प्रहरी बोलाएको पो हो कि ! नगरपालिकाले लास्टै पेलिरहेको छ । मकै पोलेर बूढाबूढीले दैनिक २ हजार ५ सय कमाउँथ्यौं । मैले १५ सय र बूढीले १ हजार । मकैको सिजन नहुँदा साग बेच्थ्यौं ।
पहिला अलिअलि पैसा माग्थ्यो । दिन्थें । गाडा र सामान लाँदैनथ्यो । सडकमा व्यापार गर्नेलाई ५ सय लिँदो रहेछ । मलाई पनि ५ हजार मागेको थियो । ‘तिमीहरू दिनमा २/३ हजार कमाउँछौं मलाई दिन सक्दैनौं’ भन्थ्यो । पैसा नदिएपछि जहिले दुःख दिन थाल्यो । दुःख दिएपछि दुई दिनअघि त बूढीले नगर पुलिसलाई अगुल्टोले नै झोसिदिएछ । त्यो रिस पनि हुन सक्छ, हामीलाई देखिसहँदैन । कान्ति अस्पतालको गल्लीमा बस्दा लखेटेर सामाखुसी जाने ओरालोमा पुर्‍याउँथ्यो । कहिले महाराजगन्ज चोकमा पुर्‍याउँथ्यो । पैसा दिनेहरूलाई बस्न दिन्थ्यो । आमाको उपचार गर्न ल्याएको अस्पतालको ट्वाइलेटबाट लडेर बित्नुभयो । बुबा १४ वर्षदेखि हराउनुभएको अझै केही पत्तो छैन । गाउँमा घर बनाएको थिएँ, छाना छाएको भोलिपल्टै लड्यो । गाउँ फापेन भनेर काठमाडौं आएको हुँ ।
बालेन्द्र शाहले जित्दा अब काम गर्न पाउने भएँ भनेर आस लागेको थियो । जाम हुने ठाउँमा पसल गरेको हो भने चित्त बुझ्थ्यो । भित्री रोडमा पनि काम गर्न नपाउने ? कुनामा बसेर त मकै पोल्न दिनुपर्‍यो नि । हामीसँग पैसा भएको भए रोडमा आउने नै थिएनौं । मकै पोल्न पनि नदिएपछि छोराछोरीलाई कसरी पढाउनु ? जागिर खाऔं, दुवै जनाले पढेको छैन । १० हजारको जागिरले पुग्दैन । बालेन्द्र सरले जित्दा अब त गाडामा मकै बेच्न पाइएला भन्ने आशा पनि आजदेखि मर्‍यो ।
भोलि शनिबार त पुलिस आउँदैन भनेर साँझ मकै झारेको छु । पुलिसबाट जोगाएको एउटा गाडामा बेच्ने सोचेको छु । पर्सिदेखि के गर्ने थाहा छैन!!😭😭😭😭

01/07/2022

Embassy of nepal🇳🇵, malaysia🇲🇾 नेपाली राजदूतावास मलेसिया को नयाँ र ताजा भिडियो हेर्नुहोस् र शेर गर्नु...... विभिन्न जानकारी को लागि ग्रुपमा मा जोडिनु होला 🇳🇵🇲🇾

29/06/2022

रियाशलाई अपहरण गरे पछि

26/06/2022

रियासा र भटभटे को मस्ती

सुर्खेतको म्यान्दी चोकमा बढीले दर्जानौ घर प्रभाभित
26/06/2022

सुर्खेतको म्यान्दी चोकमा बढीले दर्जानौ घर प्रभाभित

काखमा ६ वर्षको बच्चा च्यापेर खाँटमा पल्टिरहेकी पोखरा–२५ हेम्जाकी लक्ष्मी विकले शुक्रबार राति आकाशको गड्याङगुड....

18/06/2022

Embassy of nepal🇳🇵, malaysia🇲🇾 नेपाली राजदूतावास मलेसिया को नयाँ र ताजा भिडियो हेर्नुहोस् र शेर गर्नु...... विभिन्न जानकारी को लागि पेज मा जोडिनु होला 🇳🇵🇲🇾 like this page..... this page

16/06/2022

11/06/2022

asian cup 2022

08/06/2022

मन पर्यो पोस्ट गरियो साभार फेसबुक

27/03/2022

Embassy of nepal🇳🇵, malaysia🇲🇾 नेपाली राजदूतावास मलेसिया को नयाँ र ताजा भिडियो हेर्नुहोस् र शेर गर्नु...... विभिन्न जानकारी को लागि पेज मा जोडिनु होला 🇳🇵🇲🇾

24/03/2022

Embassy of Nepal, Malaysia. नेपाली राजदूतावास मलेशिया को live भिडियो

12/03/2022

Embassy of nepal, Malaysia.... New live video

05/03/2022

Embassy of nepal, malaysia नेपाली राजदूतावास मलेसिया को ताजा भिडियो

26/02/2022

हेर्नुहोस् पल शाहलाई फसाउन यस्तो योजना बनाएको खुलासा पल कै manager बाट हेर्नुहोस पुरा भिडियो, साथै पेज लाई लाइक गर्नु होला नयाँ नयाँ र विभिन्न समाचार को लागि

25/02/2022

पल शाह लाई फसाउन के के गरे

पल्टियो पासा दुर्गेश र अन्य जेल जानेhttps://www.sancharpostdaily.com/archives/9600
25/02/2022

पल्टियो पासा दुर्गेश र अन्य जेल जाने
https://www.sancharpostdaily.com/archives/9600

काठमाडौं । गायिका समीक्षा अधिकारीले नायक पूर्णबिक्रम शाह ‘पल शाह’लाई बलत्कार अभियोगमा मुद्धा दर्ता गराएपछि आफ्...

पल  शाह लाई यसरी फसाउन लागेको रहेछ सुन्नु होस् यो अडियो... दुर्गेश र अन्य मिलेर के के भन्दै सिकाए samichhya लाई https://...
24/02/2022

पल शाह लाई यसरी फसाउन लागेको रहेछ सुन्नु होस् यो अडियो... दुर्गेश र अन्य मिलेर के के भन्दै सिकाए samichhya लाई https://youtu.be/95aSBABzbk0

- पल शाहले पनि सार्बजनिक गरिदिए गोप्य अडियो,यस्ता छन् 6 अडियो__________________________________________सबैलाई स्वागत छ । ...

अभिनेता पल शाह बिरुद्ध जबर्जती करणी को अभियो https://www.news24nepal.tv/2022/02/23/859042
23/02/2022

अभिनेता पल शाह बिरुद्ध जबर्जती करणी को अभियो https://www.news24nepal.tv/2022/02/23/859042

काठमाडौं । चर्चित अभिनेता पल शाहविरूद्ध जबर्जस्तीकरणीको जाहेरी दायर भएको छ । १७ वर्षीया एक बालगायिकाले बुधबार ज....

16/02/2022

MCC को बिरुद्ध जनसागर यसरी ओर्लियो सडक मा 🚫NO MCC

16/02/2022

भिडियो कस्तो लाग्यो

Address

Terhathum
57108

Alerts

Be the first to know and let us send you an email when हाम्रो दैनिक समचार /hamro dainik samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो दैनिक समचार /hamro dainik samachar:

Videos

Share



You may also like