गाउले परिवेश

  • Home
  • गाउले परिवेश

गाउले परिवेश Ashika Tamang

बिहानैबाट प्रदर्शनमा: सोमबार १९ जनाको ज्यान गएपछि जेनजी युवाहरूको समूह मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् भने केह...
09/09/2025

बिहानैबाट प्रदर्शनमा: सोमबार १९ जनाको ज्यान गएपछि जेनजी युवाहरूको समूह मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् भने केहि ले नेताहरूको घेराउ गर्न थालेका छन् ।

A peaceful protest and memorial service was held in Dallas, Texas. 💔Photo:  & P Dhital
09/09/2025

A peaceful protest and memorial service was held in Dallas, Texas. 💔

Photo: & P Dhital

प्रहरी भित्रबाट गोली प्रहार गरिरहेको थियो । म पहेंलो प्रेसको ज्याकेट लगाएका सञ्चारकर्मीहरू छेलिएको गेटको कुनामा ज्यान जो...
09/09/2025

प्रहरी भित्रबाट गोली प्रहार गरिरहेको थियो । म पहेंलो प्रेसको ज्याकेट लगाएका सञ्चारकर्मीहरू छेलिएको गेटको कुनामा ज्यान जोगाउन पुगें ।
👉 विस्तृत:https://ekantipur.com/news/2025/09/09/august-23-to-forget-the-police-repression-of-06263-39-55.html

09/09/2025

Breaking: काठमाडौंमा अनिश्चितकालका लागि कर्फ्यु आदेश, अर्को सूचना जारी नभएसम्म रहने। 😮

विद्यार्थीले धमाधम  दलीय संगठनका बाेर्ड हटाउदै
09/09/2025

विद्यार्थीले धमाधम दलीय संगठनका बाेर्ड हटाउदै

"आफ्ना नागरिकलाई जोगाउन असफल भएको सरकारले यो देशलाई शासन गर्ने कुनै अधिकार राख्दैन ।”पूरा समाचार techpana.com/2025/15299...
09/09/2025

"आफ्ना नागरिकलाई जोगाउन असफल भएको सरकारले यो देशलाई शासन गर्ने कुनै अधिकार राख्दैन ।”

पूरा समाचार techpana.com/2025/152998

रमाइलोमा कुनैदिन मजाक पनि उडाइयो ! माफ गर्नु दिदी। यिनी त देबि रहेछिन देबि,हामिले पुज्नु पर्छ ब्रोहरु यिनलाई। हस्पिटल मा...
09/09/2025

रमाइलोमा कुनैदिन मजाक पनि उडाइयो ! माफ गर्नु दिदी।
यिनी त देबि रहेछिन देबि,
हामिले पुज्नु पर्छ ब्रोहरु यिनलाई। हस्पिटल मा म्याट, खाना, पानी, कपडा भ्याए सम्म गर्दै छिन सलुट छ दिदी तिमिलाइ।कहिल्यै दुख नहोस तिमिलाइ। 🙏❤️

09/09/2025
08/09/2025
08/09/2025

सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ। जेनजीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली चलाएको हो। जेनजीको प्रदर्शनपछि पूर्व-पश्चिम राजमार्ग ठप्प बनेको छ।
पूरा विवरण कमेन्टमा 👇👇👇

08/09/2025

Address

Tehrathum

Alerts

Be the first to know and let us send you an email when गाउले परिवेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share