Ujyalo Khabar

Ujyalo Khabar Online TV Channel
Subscribe : https://youtube.com/ujyalokhabar Online TV

"बिकास,                        अनुसशान,                   गतिशिलता,शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार समृद्द छथ...
18/12/2023

"बिकास, अनुसशान, गतिशिलता,
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार समृद्द छथर निर्माणको आधार"

बिषय: खेल मेला तथा पुजामा उपस्थित भईदिने बारे।

महोदय,
उपरोक्त सम्बन्धमा परापुर्वकाल साधा झैँ लाग्दै आइरहेको ऐतिहासिक चासोक तङ्नाम उधौली ( मंसिरे पुर्णिमा ) सत्तेहाङ्गमा अवसरमा यस बर्ष सत्तेहाङ्गमा मेला,पुजा तथा खेलकुद समितिको आयोजनामा र छथर गाउपालिकाको आर्थिक सहयोगमा मिति मिति २०८०/०९/०८ देखि २०८०/०९/१२ गते सम्म पुरुष फुटबल प्रतियोगिता तथा मेला, पुजा तथा सास्कृतिक आयोजना हुने भएकोले यस कार्यक्रमलाई सभ्य र भव्यताका साथ सफल बनाउन हजुरहरुको गरिमा माया उपस्थितिको लागि साधार अनुरोध गर्दछौ।

स्थान: - दोबाटे खेल मैदान छथर गा.पा. वडा नं. - ४ फक्चामारा, तेह्रथुम

( क ) फुटबल तर्फ पुरस्कारहरु:
१. प्रथम पुरस्कार नगद रु :- १०१,१११ ट्रफी, मेडल र प्रमाणपत्र।
२. दोश्रो पुरस्कार नगद रु :- ६५,५५५ ट्रफी, मेडल र प्रमाणपत्र।
३. बेस्ट किपर, बेस्ट डिफेन्डर, बेस्ट मिड फिल्डर, बेस्ट स्ट्राकर, बेस्ट प्लेयर हाइस्कोर लाई मायाको चिनो र नगद रु :- २,००० जनहीको दरले पुरस्कारको व्यवस्था गरिने छ.
४. प्रत्येक खेलमा बेस्ट प्लेयरलाई मायाको चिनो र नगद रु :- १,००० को दरले पुरस्कारको व्यवस्था गरिने छ।
५. सेमी फाइनलमा पराजय हुने क्लब संस्थाहरुलाई फियर नगद रु :- १०,००० को दरले पुरस्कारको व्यवस्था गरिने छ।
खेलका नियमहरु
६. जर्सी अनिबार्य र स्टकिङ्ग एउटै कलरको हुनु पर्ने छ।
७. खेलाडीहरुले खान बस्न स्वयम् व्यवस्था गर्नु पर्ने छ र खेलमा चोटपटक लागेमा स्वयम व्यवस्था गर्नु पर्ने छ।
८. इन्ट्री दर्ता सहयोग शुल्क रु :- ३,००० लाग्ने छ।
९. मिति २०८०/०९/०५ गते सम्म इन्ट्री दर्ता शुल्क समय १२ बजे सम्म बुझाउनु पर्ने छ र यदि नबुझाएमा सहभागी गराईने छैन।
१०. मिति २०८०/०९/०५ गते बेलुका ट्राईसिट आउट गरिने छ।
११. खेलाडी संख्या ९ जना, एक्स्ट्रा ४ जना, कोच १ जना, म्यानेजर १ जना हुनु पर्ने छ।
१२. आमंत्रित सिमित १४ क्लब/संस्था र आयोजक २ टिम गरि १६ टिम मात्र सहभागी गराईने छ।
१३. खेल फिफाको नियम अनुसार र रेफ्री फिफा मान्यता प्राप्त द्वारा खेलाईने छ।

( ख ) साँस्कृतिक तर्फ कार्यक्रमहरु
१. साँस्कृतिक नृत्य कार्यक्रम।
२. मौलिक लिम्बु जातिय हरुको केलाङ्ग, ढोलनाच तथा धाननाच कार्यक्रम।
३. मौलिक तामाङ्ग जातियहरुको डेम्फो, सेल्वो नाच कार्यक्रम।
४. माथि उल्लेखित साँस्कृतिक कार्यक्रम मिति २०८०/०९/११ गते रहने छ।

( ग ) पुजा कार्यक्रम
१. मिति २०८०/०९/०९ गते देखि २०८०/०९/१२ गते सम्म महाअष्टयोग्य विन दिया तृया चासोक तङ्नाम उधौली पुजा कार्यक्रम रहने छ
२. मिति २०८०/०९/१० गते दर्सनार्था तथा माङ्लाङ्ग कार्यक्रम गरिने छ।

नोट,
अन्य थप जानकारीको लागि।

सुवास तामाङ्ग
अध्यक्ष
९८४२४४०८००

दिपक लिम्बु
सचिब
९८२८२७८५९५

ओविन बहादुर भुजेल
मेला संयोजक
९८०५३७५६४०

ठकेन्द्र बहादुर लिम्बु
पुजा संयोजक
९८२७०८०७६०

दिपेन कुमार लिम्बु
वडा सदस्य
९८४२२०७८४५

थाक्चोलुङ्ग सत्तेहाङ्गमा पुजा तथा खेलकुद व्यवस्थापन समिति छथर गा. पा. वडा नं. - ४ फाक्चामारा, तेह्रथुम।

17/12/2023

धनकुटाको सिंधुवा बजार र लेगुवा बजारबाट पक्राउ गरिएका पहिचानवादी नेताहरू बिनासर्त रिहाइ भएका छन् ।

13/12/2023

नेकपा एमालेको मध्यपहाडी लोकमार्ग सम्बृद्धि यात्राका क्रममा मंसिर २८ गते विहिवार तेह्रथुमको बसन्तपुरमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा

Heavenly scene of Basantapur❤️❤️❤️

08/12/2023

डा.क्षितिज साँवाद्वारा लिखित तथा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक विमोचन

08/12/2023

रबि लामिछानेले कतारबाटै प्रचण्ड को सा तो खानेगरि थ र्काए, बालुवाटारमा बैठक बस्न ला ज छैन?

04/12/2023

रबि लामिछानेले एनसेल काण्डको मध्यरातमा गरे लाइभबाटै भण्डा फोर,भन्छन :त्यसै छाड्दैनौ

Battle Between 14 Districts oF Provience 1 😊Purwanchal Got Talent - 5 ( Singing and Dancing  Competition ) 😊
02/12/2023

Battle Between 14 Districts oF Provience 1 😊
Purwanchal Got Talent - 5 ( Singing and Dancing Competition ) 😊

29/11/2023

जुनसुकै विषयबाट स्नातक गर्नेले स्नातकोत्तर तहमा अङ्ग्रेजी र नेपाली विषय अध्ययन गर्न पाउने भएको छ ।

25/11/2023

यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला

25/11/2023

झमक घिमिरेको नयाँ कृति

गायन प्रतिभा हुनेहरुको लागि सुनौलो अवशर !!पुर्वि स्टार गायन प्रतियोगिता २०८० !!लुकेर रहेको प्रतिभाको लागि ! अवशर नपाएका ...
24/11/2023

गायन प्रतिभा हुनेहरुको लागि सुनौलो अवशर !!
पुर्वि स्टार गायन प्रतियोगिता २०८० !!

लुकेर रहेको प्रतिभाको लागि ! अवशर नपाएका गायन कलाका लागि !
सागिंतिक प्लेटफम बन्ने छ पुर्वि स्टार गायन प्रतियोगिता २०८० !!

पुर्वको माटो पुर्वको पहिचानको लागी सुरु हुन लागेको विशुद्ध सागिंतिक प्रतिस्पर्धा पुर्वि स्टार गायन प्रतियोगितामा सहभागिताको लागी 👇🏾👇🏾
 ईच्छुकले सहभागिताको लागि आवेदन whatsApp नं. +9779842426206 वा +9779869755255 मा दिनुपर्नेछ ।
 सहभागिताको लागि आवेदन शुल्क रु.१००० लाग्ने छ । आयोजक कम्पनीको क्यू आर मा शुल्क जम्मा गरि शुल्क तिरेको स्कृनसर्ट वाट्एप्स्मा पठाउनुपर्ने छ ।
 पहिलो चरणको अडिसन अनलाईन मार्फत हुने छ । अडिसनका लागि WhatsApp नं. +9779842426206 वा +9779869755255 मा गित गाएर भिडियो पठाउनुपर्ने छ ।
 गित नेपाल मुलुक भित्र बोलिने सबै राष्ट्रिय भाषाको गाउन पाईने छ ।
 पहिलो अडिसनबाट छनौटमा परेका सहभागिले दोस्रो चरणको लागि ट्राकमा गित गाएर भिडियो अनलाईन मार्फत नै पठाउनु पर्ने छ ।
 दोस्रो चरणको ट्राक राउण्ड बाट छनौट भएका सहभागिले ग्राण्ड फिनालीसम्मको लाईभ राउण्ड धरानमा हुने छ ।
 अनलाईन आवेदन २०८० मंसिर १५ गते बाट लिन सुरु गरिने छ ।
 अडिसन मिति २०८० साल पुष १ गते देखी २०८० पुष १० सम्म हुने छ । पुरस्कारहरु ः–✌️✌️
 प्रथम पुरस्कार नगद रु. ४ लाख, सुनको सिक्रि १ थान,ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र ।
 दोस्रो पुरस्कार नगद रु. १ लाख ५० हजार,ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र ।
 तेस्रो पुरस्कार नगद रु. ५० हजार,ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र ।
साथमा लाइभ राउण्डका बेस्ट प्रफमरलाइ १ थान गिटार प्रदान गरीने छ ।
प्रथम दोस्रो र तेस्रो हुनेलाई नेपाल तथा विदेशमा समेत सांगितिक भ्रमणको व्यावस्था मिलाईने छ ।

थप जानकारी लागि सम्पर्क नम्बर +9779842426206 वा +9779869755255
India को लागी Contact : +917679622985
आयोजकः हाङ अनलाईन म्यूजिक प्रा.ली.
अफिसियल पार्टनरः तेह्रथुम मिडिया प्रा.ली.

पुर्वको आवाज पुर्वको सान !
पुर्वि स्टार गायन प्रतियोगिता सिजन वान🙏🙏

21/11/2023

पूर्वी स्टार बन्ने पालो, अब तपाईको...

20/11/2023

भुकम्प पीडितका लागि छथरमा राहत रकम सङ्कलन अभियान

19/11/2023

Sister Zeph "Global Teacher Award-2023" को विजेता बनेकी छन् ।

19/11/2023

नेपाली वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्) ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ ।

लोकप्रिय गायिका सेलेना गोमेज ४३०M फलोअर्सका साथ इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिने महिला बनेकी छिन्।
18/11/2023

लोकप्रिय गायिका सेलेना गोमेज ४३०M फलोअर्सका साथ इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिने महिला बनेकी छिन्।

18/11/2023

सिधुवा, छथर जोरपाटी, धनकुटा

17/11/2023

टिकटक प्रतिबन्धविरुद्ध रिट दायर, मंसिरमा ४ मा सुनुवाइ
----------------------------------------------------------------------------------
टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता डा. सुनीलरञ्जन सिंह, अधिवक्ता सरिता थापालगायतले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णय बदर गरिपाउँ भनी छुट्टाछुट्टै परेको रिटमा सर्वाेच्चले मंसिर ४ गते सोमबारलाई सुनुवाइ मिति ताेकेकाे छ।

दोश्रो दिपावली कप २०८०खेलकुद तथा बृहत् सास्कृतिक कार्यक्रमलाई आकश बाट हेर्दा...फोटो फिचर...... पार्ट - 4Drone: आयोजक : र...
15/11/2023

दोश्रो दिपावली कप २०८०
खेलकुद तथा बृहत् सास्कृतिक कार्यक्रमलाई आकश बाट हेर्दा...

फोटो फिचर...... पार्ट - 4

Drone:

आयोजक : रियल लसुने युव क्लब

Wow.... Popular Nepali actor Dayahang Rai's 4 movies are currently trending on YouTube in Nepal. 😮
15/11/2023

Wow.... Popular Nepali actor Dayahang Rai's 4 movies are currently trending on YouTube in Nepal. 😮

दोश्रो दिपावली कप २०८०केहर सिङ लिम्बुको बेजोड प्रस्तुती फोटो फिचर...... पार्ट - 3आयोजक : रियल लसुने युव क्लब
14/11/2023

दोश्रो दिपावली कप २०८०
केहर सिङ लिम्बुको बेजोड प्रस्तुती

फोटो फिचर...... पार्ट - 3

आयोजक : रियल लसुने युव क्लब

दोश्रो दिपावली कप २०८०बृहत् सास्कृतिक कार्यक्रमफोटो फिचर...... पार्ट - 2आयोजक : रियल लसुने युव क्लब
14/11/2023

दोश्रो दिपावली कप २०८०
बृहत् सास्कृतिक कार्यक्रम

फोटो फिचर...... पार्ट - 2

आयोजक : रियल लसुने युव क्लब

दोश्रो दिपावली कप २०८०पुरस्कार बितरण तथा बृहत् सास्कृतिक कार्यक्रमफोटो फिचर...... पार्ट - 1आयोजक : रियल लसुने युव क्लब
14/11/2023

दोश्रो दिपावली कप २०८०
पुरस्कार बितरण तथा बृहत् सास्कृतिक कार्यक्रम

फोटो फिचर...... पार्ट - 1

आयोजक : रियल लसुने युव क्लब

The Myanglung Bandदोश्रो दिपावली कप २०८०बृहत् खेलकुद तथा सास्कृतिक कार्यक्रमआयोजक : रियल लसुने युव क्लब
14/11/2023

The Myanglung Band

दोश्रो दिपावली कप २०८०
बृहत् खेलकुद तथा सास्कृतिक कार्यक्रम

आयोजक : रियल लसुने युव क्लब

दोश्रो दिपावली कप 2080 Concertएलिना चौहान / निशान भट्टराईआयोजक: रियल लसुने युवा क्लब
13/11/2023

दोश्रो दिपावली कप 2080

Concert

एलिना चौहान / निशान भट्टराई

आयोजक: रियल लसुने युवा क्लब

दिपावली कप - २०८० लसुने (लालिगुराँस नगरपालिका), तेह्रथुमको Final खेलको केही   फोटो फिचर...आयोजक: रियल लसुने युवा क्लब, त...
12/11/2023

दिपावली कप - २०८० लसुने (लालिगुराँस नगरपालिका), तेह्रथुमको Final खेलको केही फोटो फिचर...

आयोजक: रियल लसुने युवा क्लब, तेह्रथुम

कालिका देवी सामुदायिक युवा क्लब, मुसाङखेल vs कुसाङ युवा क्लब, सुङनाम
12/11/2023

कालिका देवी सामुदायिक युवा क्लब, मुसाङखेल vs कुसाङ युवा क्लब, सुङनाम

12/11/2023

वलिहाङ तङ्नाम, दिपावलि तथा छठ काे शुभकामना व्यक्त गर्नुहुदै
- अध्यक्ष - सन्त वीर लिम्बू ( सन्ताेष तिगेला )
छथर गा.पा. तेह्रथुम

दिपावली कप - २०८० लसुने (लालिगुराँस नगरपालिका), तेह्रथुमको Semi Final खेलको केही   फोटो फिचर...आयोजक: रियल लसुने युवा क्...
11/11/2023

दिपावली कप - २०८० लसुने (लालिगुराँस नगरपालिका), तेह्रथुमको Semi Final खेलको केही फोटो फिचर...

आयोजक: रियल लसुने युवा क्लब, तेह्रथुम

दोश्रो दिपावली कप - २०८० लसुने (लालिगुराँस नगरपालिका), तेह्रथुमकोछथर गाउँपालिका vs कालिका देवी सामुदायिक युवा क्लब, लालि...
11/11/2023

दोश्रो दिपावली कप - २०८० लसुने (लालिगुराँस नगरपालिका), तेह्रथुमको

छथर गाउँपालिका vs कालिका देवी सामुदायिक युवा क्लब, लालिगुरास, तेह्रथुम बिच सेमि फाईनलमा
भएको खेलको केही फोटो फिचर...

आयोजक: रियल लसुने युवा क्लब, तेह्रथुम

11/11/2023
सामाजिक सचेतनामा डा. ओम मूर्ति अनिलको विश्व रेकर्ड----------------------------------------------------------------------...
10/11/2023

सामाजिक सचेतनामा डा. ओम मूर्ति अनिलको विश्व रेकर्ड
------------------------------------------------------------------------------
सामाजिक सचेतनामा डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड राखेका छन् । उनको मुटु रोगसम्बन्धी सचेतता कार्यक्रम facebook live मा ११ हजार २ सय १२ जनाले हेरेका थिए ।

10/11/2023

छथर गाउँपालिका vs कालिका देवी सामुदायिक युवा क्लब, लालिगुरास, तेह्रथुम

10/11/2023

कुसाङ युवा क्लब, सुङनाम vs लालिगुराँस युवा क्लब, टुटे देउराली, तेह्रथुम

Address

Chhathar/2, Hamarjung
Tehrathum
57106

Alerts

Be the first to know and let us send you an email when Ujyalo Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ujyalo Khabar:

Videos

Share

Mero Dang TV

The OFFICIAL page of Mero Dang TV owned by Farakkon Media (Pvt. Ltd.) .

Online TV from Dang

© Mero Dang TV Please Subscribe NOW: https://goo.gl/KwJmRT

Other Tehrathum media companies

Show All