माघ १६, १७ र १८ गते कालिका -८ मा अवस्थित कालिका भगवतिमाई मन्दिर समितिकाे ३३औं बार्षिकाेत्सव तथा नव निर्मित मन्दिरको ऊद्घाटन, सांगेतिक मेलाबारे जानकारी दिनुहुँदै मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष तथा प्रचार प्रसार समितका संयाेजक वकिल पुरी ।
२०८३ असाेज मसान्त भित्र कालिकालाई बालमैत्री नगर घाेषणा गर्ने तयारीमा छाैं- मेयर बिनाेद रेग्मी ।
बालमैत्री स्थानीय शासन (CFLG) का सुचक सरलीकरण (स्थानीयकरण) बालमैत्री आचार संहिता निर्माण कार्यशाला कार्यक्रममा कालिकाका नगर उपप्रमुख बिमला तामाङले आफ्नाे भनाई राख्नुहुँदै ।
पूर्वी चितवन निर्माण सेवा संघ कालिका-६ खाेलेसिमलद्वारा "खुल्ला रक्तदान कार्यक्रममा" आफ्नाे धारणा राख्नुहुँदै नगर प्रमुख बिनाेद रेग्मी ।
रत्ननगर- १६ काे नाैमति पंचेबाजा ।
प्रहरी चाैकी बछाैली चितवनकाे कार्यालय व्यारेक मेस सहितकाे भवन समुद्घाटन कार्यक्रममा प्रमुख अतिथिकाे आफ्नाे धारणा राख्नुहुँदै वाग्मती प्रदेशका आन्तरिक तथा कानुन मन्त्री सुरज चन्द्र ठकुरी ।
प्रहरी चाैकी बछाैली चितवनकाे कार्यालय व्यारेक मेस सहितकाे भवन समुद्घाटन कार्यक्रममा आफ्नाे धारणा राख्नुहुँदै चितवन प्रहरी प्रमुख एसपी गाैतम श्रेष्ठ ।
प्रहरी चाैकी बछाैली चितवनकाे कार्यालय व्यारेक मेस सहितकाे भवन समुद्घाटन कार्यक्रममा आफ्नाे धारणा राख्नुहुँदै वाग्मती प्रदेश प्रहरी कार्यालय हेटाैँडाका प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा ।
रत्ननगरको वडा अधिवेशनमा आफ्नो धारणा राख्नुहुँदै रास्वपाका प्रशिक्षण विभाग प्रमुख जगदिशचन्द्र शर्मा ।
रत्ननगरको वडा अधिवेशनमा आफ्नो धारणा राख्नुहुँदै रास्वपाका केन्द्रीय सदस्य ध्रुव गिरी ।
रत्ननगर- १२ घेघौली निवासी ३९ बर्षीय कलेजो रोग पीडित विनोद अधिकारीको उपचारमा आर्थिक सहयोगको अपील ।