Madhya nepal online

Madhya nepal online समाचार मध्य नेपालको

16/01/2025

मध्य नेपाल महोत्सवको सातौँ दिन माघ ५ गते को कलाकारहरू

नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल महोत्सव’ मा दर्शक...
15/01/2025

नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल महोत्सव’ मा दर्शकको संख्या उल्लेख्य रहेको छ । मंगलबार माघे संक्रान्तिको दिन उक्त महोत्सवमा निकै भिड रहेको थियो भने बुधबार पनि उल्लेख्य मात्रामा दर्शक आएको आयोजकले जनाएको छ ।

माघ २,दमौली । नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्...

काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई...
15/01/2025

काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाण्डौ जिल्ला अदालतले आदेश दिएको छ ।

माघ २, काठमाण्डौ । काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व.....

स्थानीय सन्तोष गुरुङको गोरुलाई दश मिनेटको जुधाईमा हराउँदै नविन गुरुङको गोरुले प्रथम भएको हो । प्रथम पुरस्कार स्वरूप गुरु...
14/01/2025

स्थानीय सन्तोष गुरुङको गोरुलाई दश मिनेटको जुधाईमा हराउँदै नविन गुरुङको गोरुले प्रथम भएको हो । प्रथम पुरस्कार स्वरूप गुरुङलाई रु १५ हजार प्रदान गरिएको छ ।

माघ १ तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका–२ स्थित कुकुर्दीमा माघे सङक्रान्तीको अवसरमा आयोजित गोरु जुधाई प्रतिय...

तनहुँको बन्दीपुर गाउँपालिकामा यही माघ ५ ६ र ७ गते सञ्चालन हुन लागेको राष्ट्रपति रनिङ शिल्ड -२०८१ को तयारी तीव्र पारिएको ...
14/01/2025

तनहुँको बन्दीपुर गाउँपालिकामा यही माघ ५ ६ र ७ गते सञ्चालन हुन लागेको राष्ट्रपति रनिङ शिल्ड -२०८१ को तयारी तीव्र पारिएको छ ।

माघ १ बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकामा यही माघ ५ ६ र ७ गते सञ्चालन हुन लागेको राष्ट्रपति रनिङ शिल्ड -२०८१ .....

आज देशभर माघेसङ्क्रान्ति पर्व मनाइँदैछ ।
14/01/2025

आज देशभर माघेसङ्क्रान्ति पर्व मनाइँदैछ ।

माघ १ । आज देशभर माघेसङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले मा...

घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती रनिङशिल्ड प्रतियोगिताको उपाधी चन्द्रज्योती माविल...
14/01/2025

घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती रनिङशिल्ड प्रतियोगिताको उपाधी चन्द्रज्योती माविले जितेको छ ।

माघ १, तनहुँ । घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती रनिङशिल्ड प्रतियोगिताको...

13/01/2025

मध्य नेपाल महोत्सवको सातौँ दिन माघ १ गते को कलाकारहरू

12/01/2025

मध्य नेपाल महोत्सवको छैठौ दिन २९ गते सोमबारका कलाकारहरु

12/01/2025

प्रथम मध्य नेपाल महोत्सव २०८१
दुइपिप्ले बजार लमजुङमा

आज भएको थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
09/01/2025

आज भएको थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

पुष २५, काठमाण्डौ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स.....

तनहुँको बन्दीपुर गाउँपालिका वडा न २ को कुकुर्दीमा माघे सङक्रान्तीको अबसरमा गोरु जुधाई प्रतियोगिता हुने भएको छ ।
08/01/2025

तनहुँको बन्दीपुर गाउँपालिका वडा न २ को कुकुर्दीमा माघे सङक्रान्तीको अबसरमा गोरु जुधाई प्रतियोगिता हुने भएको छ ।

पुस २४,बन्दिपुर । तनहुँको बन्दीपुर गाउँपालिका वडा न २ को कुकुर्दीमा माघे सङक्रान्तीको अबसरमा गोरु जुधाई प्रतियो....

तनहुँको बन्दीपुर गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ।
08/01/2025

तनहुँको बन्दीपुर गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ।

पुस २४,बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको ...

बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित बन्दीपुर अस्पताललाई इसिजी मेसिन प्रदान गरिएको छ।
06/01/2025

बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित बन्दीपुर अस्पताललाई इसिजी मेसिन प्रदान गरिएको छ।

पौष २२, बन्दिपुर । बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित बन्दीपुर अस्पताललाई इसिजी मेसिन प्रदान गरिएको छ। रोटरी .....

कम्पनीका अनुसार, नियमित जाँच र सर्भिसिङ्ग पूरा गरी आजबाट केवलकार सेवा सुचारु गरिएको हो।
06/01/2025

कम्पनीका अनुसार, नियमित जाँच र सर्भिसिङ्ग पूरा गरी आजबाट केवलकार सेवा सुचारु गरिएको हो।

पौष २२, तनहुँ। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज पौष २२ गतेदेखि केवलकार सेवा पुनः सञ्चालनमा ल्याएको छ। क.....

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दीपुरहिल) ले केबलकारको प्रत्येक टिकट बिक्रीबाट बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय...
01/01/2025

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दीपुरहिल) ले केबलकारको प्रत्येक टिकट बिक्रीबाट बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालयको कार्यालयलाई प्रति टिकट रु ३० सम्म प्रदान गर्ने कम्पनीले बताएको छ।

तनहुँ । बन्दीपुर गाउँपालिका र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड ९बन्दीपुरहिल० बीच बन्दीपुर भ्रमण वर्ष २०२५ .....

पहाडकी रानी’ उपनामले परिचित प्रसिद्ध पर्यटन गन्तव्य बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुधबारबाट ‘बन्दीपुर भ्...
01/01/2025

पहाडकी रानी’ उपनामले परिचित प्रसिद्ध पर्यटन गन्तव्य बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुधबारबाट ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ सुरु भएको छ ।

पुस १७, बन्दीपुर । ‘पहाडकी रानी’ उपनामले परिचित प्रसिद्ध पर्यटन गन्तव्य बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्.....

01/01/2025

बन्दीपुर भ्रमण बर्ष (Visit bandipur) २०२५ समुद्घाटन समारोह

Address

Tanahun

Alerts

Be the first to know and let us send you an email when Madhya nepal online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhya nepal online:

Videos

Share