Damauli Online

Damauli Online Welcome to our Official page of www.damaulionline.com
(1)

तनहुँको व्यास नगरपालिका-३ स्थित मादी नदी किनारमा बिहिबार साँझ छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ तयारी गर्दै भक्तज...
07/11/2024

तनहुँको व्यास नगरपालिका-३ स्थित मादी नदी किनारमा बिहिबार साँझ छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ तयारी गर्दै भक्तजन।
तस्विर : विष्णु गौतम

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराउँदै बंगलादेशले...
30/10/2024

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको छ । २०२२ मा पनि नेपाललाई नै हराएर बंगलादेशले पहिलो पटक उपाधि जितेको थियो ।

२५ कात्तिकमा राष्ट्रपति अजरबैजान जाने
30/10/2024

२५ कात्तिकमा राष्ट्रपति अजरबैजान जाने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल ५ दिने भ्रमणका लागि २५ कात्तिकमा अजरबैजानको बाकु जाने भएका छन् ।

आज काग तिहार, कागको पूजा आराधना गरिँदै
30/10/2024

आज काग तिहार, कागको पूजा आराधना गरिँदै

काठमाडौँ : कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो ची...

साफ महिला च्याम्पियनसिपको फाइनल आज, खेल हेर्न प्रधानमन्त्री जाने
30/10/2024

साफ महिला च्याम्पियनसिपको फाइनल आज, खेल हेर्न प्रधानमन्त्री जाने

काठमाडौं : बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलोपटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्या....

सुन तोलामा १५०० बढ्यो, नयाँ मूल्य रेकर्ड
29/10/2024

सुन तोलामा १५०० बढ्यो, नयाँ मूल्य रेकर्ड

काठमाडौं – सुनको भाउ तोलामा १५०० रुपैयाँ बढेको छ ।

तीन महिनामा ६ अर्बको खाद्यान्न आयात
29/10/2024

तीन महिनामा ६ अर्बको खाद्यान्न आयात

काठमाडौं : नेपालमा चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ.....

सरकार लामो समयसम्म टिकाउन वर्तमान सत्तासमीकरण : उपप्रधानमन्त्री सिंह
28/10/2024

सरकार लामो समयसम्म टिकाउन वर्तमान सत्तासमीकरण : उपप्रधानमन्त्री सिंह

चितवन : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन् ....

भाइटीकाको शुभ साइत कात्तिक १८ गते ११:३७ बजे
28/10/2024

भाइटीकाको शुभ साइत कात्तिक १८ गते ११:३७ बजे

काठमाडौं : नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आजको बैठकले...

दमौलीमा हिन्दू स्वयंसेवक संघकाे तीन दिवसीय प्रारम्भिक वर्ग सम्पन्न
28/10/2024

दमौलीमा हिन्दू स्वयंसेवक संघकाे तीन दिवसीय प्रारम्भिक वर्ग सम्पन्न

दमौली : हिन्दू स्वयंसेवक संघ नेपाल तनहुँको व्यास नगरपालिका-१ स्थित निर्मल माध्यमिक विद्यालयमा तीन दिवसीय प्रारम....

भारतलाई हराउँदै नेपाल फाइनलमा
27/10/2024

भारतलाई हराउँदै नेपाल फाइनलमा

नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

सरकारले विकासमा तीव्रता दिनुपर्ने : डा कोइराला
25/10/2024

सरकारले विकासमा तीव्रता दिनुपर्ने : डा कोइराला

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताएक...

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
24/10/2024

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

कास्की : कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

साफ महिला च्याम्पियनसिप: श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता
24/10/2024

साफ महिला च्याम्पियनसिप: श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं : श्रीलंकामाथि शानदार जित निकाल्दै नेपाल सातौंपल्ट साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

रास्वपाले विधिको शासनको अबमूल्यन गरेको कांग्रेसको ठहर
24/10/2024

रास्वपाले विधिको शासनको अबमूल्यन गरेको कांग्रेसको ठहर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुसन्धान जारी रहेका बेला प्रदर्शन गरेर विधिको शासन अबमूल्यन ग...

पश्चिमी वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना
24/10/2024

पश्चिमी वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि...

बसको ठक्करबाट दुई जनाको मृत्यु
23/10/2024

बसको ठक्करबाट दुई जनाको मृत्यु

झापा : झापाको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास.....

तरुण पुरस्कार पत्रकार नहर्कीलाई प्रदान गरिने
23/10/2024

तरुण पुरस्कार पत्रकार नहर्कीलाई प्रदान गरिने

दमौली : नेपाल तरुणदल तनहुँले स्थापना गरेको तरुण पुरस्कारबाट पत्रकार अमरराज नहर्कीलाई सम्मान गरिने भएको छ । नेपाल...

Address

Vyas 2, Safasadak, Damauli
Tanahun

Alerts

Be the first to know and let us send you an email when Damauli Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Damauli Online:

Videos

Share