Narishmaa Advertisement Pvt. Ltd.

Narishmaa Advertisement Pvt. Ltd. Our Company is established in 09.Jun 2019. As a leading marketing agency.

Top Secret or trick to fix your disabled ad account or anything!-हामीले provide  गर्ने यो course  सबै भन्दा काम लागने कु...
18/08/2022

Top Secret or trick to fix your disabled ad account or anything!

-हामीले provide गर्ने यो course सबै भन्दा काम लागने कुराहरुलाई मात्र समेटेका छौ जुन कुरा अरु agency ले provide गर्दैन !
*तपाइँले यो course मा के के सिक्नु हुन्छ त ?
१.आफ्नु Disabled भएको Ad Account लाइ fix गर्न
२.आफ्नु बिज्ञापन गर्ने page Restricated भएको page लाइ fix गर्न
३.आफ्नु बिज्ञापन गर्ने Business Manager Identity Confirmation मागेको खण्डमा Restricated भएको Business Manager लाइ fix गर्न
४.आफ्नु Ad Account मा Identity मागेको लाइ fix गर्न सिक्नु हुनेछ
५.Facebook मा कसरि business Manager हरु create गर्ने
६.Facebook बाट ID ban अथवा disabled हुनु बाट कसरि निराकरण गर्ने।
यस्ता धेरै कुराहरु तपाइले सिक्न सक्नु हुनेछ !

१.Facebook Ad किन गर्ने ?
-किन भने Facebook को माध्यम बाट तपाइले आफ्नु product सामान हरु बेच्न सक्नु हुन्छ जुन कुरा राम्रो पनि हो। त्यसैले Facebook Ad गर्न जरुरि रहेको छ.






24/06/2022

के तपाई आफ्नु व्यापारको बिज्ञापन आफै गर्न चाहानु हुन्छ?
त्यसो हो भने बिज्ञापन गर्नको लागि चाहिने identity confirmed र verified account Ad Account हामीले बिक्रि गरिरहेको छौ !
हजुरहरुलाई आवश्यक रहेको छ भने हामीलाई अहिले नै सम्पर्क गर्नु होला !

Do you want to advertise your business yourself?
If so, we are selling the identity confirmed and verified account Ad Account required for advertising!
If you need it, please contact us now!

आखिर किन लिने यो verified account Ad Account ?
किनकि हामीले जब हाम्रो personal id बाट बिज्ञापन परिचालन गर्छौ तब Facebook ले हामीलाई identity confirm गर्नु होस् भनेर मागने गर्दा छ जसकारण त्यो त्यति राम्रो हुदैन र नेपाली पस्स्पोर्ट तथा नागरिता Facebook verify गर्न पठाउदा failed भएर आउने गर्दा छ जसकारण तपाइको बिज्ञापन रुकिने गर्दा छ त्यसैले हामीले verified account लीएर आएका हौ !

थप जानकारी प्राप्त गर्न। हामीलाई दिइएको नम्बरमा कल गर्नुहोस्। : ९८१७१३६५८६/९८४५४७७५५८३ -
To get more information. Call us at the given number. :9817136586 /98454775583

24/06/2022

सबै हाम्रा नया तथा पुराना ग्राहकहरु मा हाम्रो नमन।
पछिल्लो समयका page delete भएको कारण हामीले यो नया page खोलेको हौ।
आज बाट हाम्रो ग्राहक लाइ सबै भन्दा छिटो र छरितो सेवा प्रदान गर्ने छौ !






Send a message to learn more

Address

Damauli
Tanahun
33900

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 02:00
Sunday 10:00 - 16:00

Telephone

+9779817136586

Alerts

Be the first to know and let us send you an email when Narishmaa Advertisement Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Social Media Agencies in Tanahun

Show All