Journalist-Madhav

Journalist-Madhav Film & Docu. Writer, T.V. program Director /Producer / Presenter, Editor
(1)

केशवटार मा.वि. व्यास १४ तनहुँ
25/12/2024

केशवटार मा.वि. व्यास १४ तनहुँ

24/12/2024

रुम टु रिडका बारेमा फिल्ड प्रोग्राम म्यानेजर दिनेश पोखरेल

कला र संस्कृतिमा धनि तनहुँ...तनहुँको व्यास ५ सातसय मानहुँकोट मगर  समुदायहरु(तस्विरः फाईल संग्रह)
24/12/2024

कला र संस्कृतिमा धनि तनहुँ...
तनहुँको व्यास ५ सातसय मानहुँकोट मगर समुदायहरु
(तस्विरः फाईल संग्रह)

23/12/2024

उमेर पुगेपछि बिहे गर्ने कि ?..
दमौलीको निर्मल स्कुलको कक्षा ७ मा पढ्ने छात्राहरुको धारणा

उमेर पुगेर मात्र विवाह गर्ने बिषयमा  निर्मल स्कुलका बिद्यार्थीहरुसग छलफल...  रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा र...
23/12/2024

उमेर पुगेर मात्र विवाह गर्ने बिषयमा निर्मल स्कुलका बिद्यार्थीहरुसग छलफल... रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा र सूर्योदय क्लबद्वारा
व्यास १ को निर्मल माध्यमिक विद्यालयमा बालिका शिक्षा कार्यक्रम अन्तर्गत शिक्षक निर्देशित मोडल अन्तर्गत जिवन उपयोगी सीप तालिम संचालन गरियो । कार्यक्रममा निर्मल मा. वि. मा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियोे ।

आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती मनाइँदै... नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औ...
23/12/2024

आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती मनाइँदै...
नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती आज मनाइँदै छ ।
वि.सं. २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएका थिए ।
भट्टराईको जन्म शताब्दी वर्षका अवसरमा गत वर्ष ‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’ स्थापना गरेर त्यसका अध्यक्ष लोकेश ढकालले निष्ठाको राजनीति र देश विकासमा उनले गरेका योगदानको प्रचार थालेका छन् ।

हिरासतमा सुतिरहेका रवि लामिछानेको फोटो खिच्ने निकोलस भुसाल काठमाडौंको थलिबाट पक्राउ... राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...
23/12/2024

हिरासतमा सुतिरहेका रवि लामिछानेको फोटो खिच्ने निकोलस भुसाल काठमाडौंको थलिबाट पक्राउ... राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल पक्राउ परेका छन् ।
स्रोतका अनुसार उनलाई आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई कास्की लगेर अनुसन्धान गरिने छ ।

सांसदसग वडा अध्यक्ष... तनहुँ १ का संघिय सांसद तथा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेसग व्यास १४ का अध्यक्ष काजीमान श...
22/12/2024

सांसदसग वडा अध्यक्ष... तनहुँ १ का संघिय सांसद तथा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेसग व्यास १४ का अध्यक्ष काजीमान श्रेष्ठ (चेक जकेट), बिचमा श्री केशवटार मा.वि. व्यवस्थापन समितिका अध्यक्ष कुमार थापा

लोकप्रिय गायक थानेश्वर गौतम म्युजिक भिडियो सुटिङ्गका लागि दमौलीमा.. लोकप्रिय गायक थानेश्वर गौतमको स्वरमा जय श्री हरि ( ख...
22/12/2024

लोकप्रिय गायक थानेश्वर गौतम म्युजिक भिडियो सुटिङ्गका लागि दमौलीमा.. लोकप्रिय गायक थानेश्वर गौतमको स्वरमा जय श्री हरि ( खेमराज अधिकारी )को शब्दमा तयार भएको भजनको म्युजिक भिडियोको छायांकन दमौलीमा सम्पन्न भएको छ । व्यास गुफा परिसरमा छायांकन गरिएको उक्त भिडियो कर्णप्रिय स्वर, मिठो शब्द, संगीत र आकर्षक भिडियोले गर्दा कालजयी हुने गायक थानेश्वर गौतमको भनाइ रहेको छ ।

सिन्धुपाल्चोकको हेलम्बुबाट आएर केशवटारमा शैक्षिक सामाग्री वितरण... हेल्प नाक संस्थाले व्यास १४ को केशवटारको श्री केशवटार...
21/12/2024

सिन्धुपाल्चोकको हेलम्बुबाट आएर केशवटारमा शैक्षिक सामाग्री वितरण... हेल्प नाक संस्थाले व्यास १४ को केशवटारको श्री केशवटार मा.वि. का पुरै विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ ।

कास्कीको बतासेडाँडामा जिप दुर्घटना, ५ जना घाइते...कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. १० बतासेडाँडामा जिप दुर्घ...
19/12/2024

कास्कीको बतासेडाँडामा जिप दुर्घटना, ५ जना घाइते...कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. १० बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग १ ज ६८२१ नम्बरको जिप आज अपराह्न पौने ३ बजे दुर्घटना भएको हो ।
पोखराबाट घान्द्रुक जाँदै गरेको जिप सडकबाट करिब ६०० मिटर तल खसेको छ । जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।
घाइतेहरुलाई उपचारका लागि पोखरा ल्याइएको छ ।

दमौलीको श्री सत्यवति र श्री निर्मल मा.वि.भन्दा टप स्कुल... गत बर्षको SEE को नतिजामा तनहुँ दमौलीका प्रसिद्ध श्री सत्यवति ...
19/12/2024

दमौलीको श्री सत्यवति र श्री निर्मल मा.वि.भन्दा टप स्कुल...
गत बर्षको SEE को नतिजामा तनहुँ दमौलीका प्रसिद्ध श्री सत्यवति मा.वि. र श्री निर्मल मा.वि. भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल व्यास ३ बिसघरे (हालको देउरालीनगर) को विद्यालय श्री शिव पान्चायन अंग्रेजी माध्यमिक विद्यालय

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा अगुवा किसान भेलामा सहभागी किसानहरु
19/12/2024

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा अगुवा किसान भेलामा सहभागी किसानहरु

मानिस हराएको सूचना...
18/12/2024

मानिस हराएको सूचना...

विद्यालय पोशाक पाएपछि बिद्यार्थीहरुको मुहारमा देखिएको खुशी....रोटरी क्लव अफ लमजुङ, रोटरी क्लव अफ भरतपुर तथा रोट्रयाक्ट क...
18/12/2024

विद्यालय पोशाक पाएपछि बिद्यार्थीहरुको मुहारमा देखिएको खुशी....रोटरी क्लव अफ लमजुङ, रोटरी क्लव अफ भरतपुर तथा रोट्रयाक्ट क्लव अफ लमजुङले संयुक्त रुपमा बेंसीशहर नगरपालिका ९, बिम्दाबेंसीस्थित चन्द्रज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणजस्तो अरु संस्थान फाईदामा किन जादैनन् ?नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन म...
18/12/2024

नेपाल विद्युत् प्राधिकरणजस्तो अरु संस्थान फाईदामा किन जादैनन् ?
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु फाईदामात्र ९ अर्ब ११ करोड ३२ लाख र कूल आम्दानी रु ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ ।

शुभ बिहानी...
18/12/2024

शुभ बिहानी...

जिउँदाको जन्ति मर्दाको मलामी...दमौली बजारको पुछारमा रहेको घाटतर्फ अगाडि बढ्दै मलामीहरु र शव कुरिरहेको घाट
17/12/2024

जिउँदाको जन्ति मर्दाको मलामी...
दमौली बजारको पुछारमा रहेको घाटतर्फ अगाडि बढ्दै मलामीहरु र शव कुरिरहेको घाट

Address

Vyas Municipality
Tanahun
977

Telephone

+9779841649680

Website

Alerts

Be the first to know and let us send you an email when Journalist-Madhav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share