Lok Thapa Magar

Lok Thapa Magar Lok Thapa Magar official page. Aim of this page is to explore our place through vlogs and cultural dance of our community.
(1)

11/08/2024

झ्याउरे भाकामा💖

03/08/2024

Today´s special moment with Sanam Thapa😊
Full video in comment box.

01/08/2024

Narayani tir ma ramailo gardai💖

29/07/2024

श्रावण लागेपछि हेरक घर रोल लगाएर यसरी कोदो रोप्ने गर्छौं।
Full video [ Lok Thapa Magar ] youtube channel मा हेर्न सक्नुहुनेछ।

25/07/2024

धेनुङ्गको कौराहा टोलिलाई खाजा खुवाउँदै भोरकोटे सालीहरु।
Full video [ Lok Thapa Magar ] youtube channel मा हेर्न सक्नुहुनेछ।

21/07/2024

घिरिङ्ग-५, धेनुङ्गको कौराहा टिमलाई खानपिनको व्यवस्था गर्दै
Full video [ Lok Thapa Magar ] youtube channel मा हेर्न सक्नुहुनेछ।

17/07/2024

घर देखि घिरिङ्ग स्वास्थ चौकी जाँदाको vlog
Full video [ Lok Thapa Magar ] youtube channel मा हेर्न सक्नुहुनेछ।

15/07/2024

भिमाद-९, मोहरियामा रहेको "घाङ्च ल्हुम" घुम्न जाँदाको vlog।
Note; भिडियो ३ वर्ष अघिको हो है ।

12/07/2024

परिस्थितिले शारीरिक रुपमा टाढा भएपनि भावनात्मक रुपले हामीलाई जोड्ने माध्यम बनेको छ यी विगतका पलहरु💖 अरिङ्गाल खाँदै हामी।

09/07/2024

गाउँमा राति यसरी पोलियो ११ वटा बारुला।
Full video Lok Thapa Magar youtube channel मा हेर्न सक्नुहुनेछ।

03/07/2024

भिमाद झर्दा यस्तो देखियो बाटो।
Full video Lok Thapa Magar youtube channel मा हेर्न सक्नुहुनेछ।

30/06/2024

तनहुँ र नवलपुरमा माछा मार्दै

28/06/2024

काली नदिमा माछा खोज्न जाँदाको vlog

27/06/2024

कान्छी बजार मेलामा रमाइलो हेरेपछि काहुले गाउँमा थप रमाइलो भयो।

26/06/2024

कान्छी बजार मेला हेर्न जाँदै भिमाद नगरपालिका-१, बडहर भञ्ज्याङमा।

25/06/2024

गंगा दशहरा मेला हेर्न घिरिङ्ग-४, गड्यौलिटारमा जाँदाको vlog।

15/06/2024

"गाउँ आखिर गाउनै हो।
गाउमा हामीहरु , एकआपसमा सुख दुख बाढ्दै यसरी रमाउछौ।
सबैलाइ झोर्ले अनि नमस्ते🙏🙏🙏

07/06/2024

अर्गानिक परिकार खसिको मासु सङ्ग चिसो कोक आहा ।🙏

Address

Tanahun

Telephone

+9779863937154

Website

Alerts

Be the first to know and let us send you an email when Lok Thapa Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share