Routine Of Kilchowk Banda

Routine Of Kilchowk Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Kilchowk Banda, Digital creator, Myagde/3 Kilchowk, Tanahun.

नि:शुल्क मृगाैला परिक्षण सम्बन्धि सूचना।
21/01/2024

नि:शुल्क मृगाैला परिक्षण सम्बन्धि सूचना।

20/12/2023

नेपालीको प्रतिव्यक्ति टाउको ऋण बढेर ८१ हजार ३०५ रुपैयाँ पुगेको छ ..
📢😲😲

17/12/2023
02/07/2023

म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष ०८०।०८१ वजेट वक्तव्यमा पुजीँगत तर्फ ८ करोड ७९ लाख प्रस्ताव गरिएको छ l
जसमध्हे धयरे किलचोक मोटरमार्ग निर्माणमा २० लाख, किलचोक सामुदायिक ईकाई व्यवस्थापनमा १ लाख, परेको छ !

दाइजो नल्याएको भन्दै श्रीमती र २ बर्षिया छोरीको हत्या 😭😭रौतहटको मौलापुर नगरपालिका वडा नम्बर  ४ पतौरामा  एक २४ बर्षिया मा...
02/07/2023

दाइजो नल्याएको भन्दै श्रीमती र २ बर्षिया छोरीको हत्या 😭😭

रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा एक २४ बर्षिया माला भन्ने कविता देवी र उनको २ बर्षिया छोरी आरुही कुमारी घरमै मृत अवस्थामा फेला परेका छन।अबोध वालिका आरुही कुमारीको लास पङ्खामा झुन्ड्याइएको अवस्थामा र कविताको लास घरबाट बाहिरिने सिँढी मुनि फेला परेको प्रहरीले बताएको छ। घटनापछि कुमारीको श्रीमान धीरेन्द्र साह र उनको बुवा फरार भएका छन।बिहेअघि कबोल गरेको दाइजो मोटरसाइकल, पलंग, भैंसी, सुनको सिक्री दिन नसकेपछि आफ्नो छोरीमाथि यातना दिदै आएको मृतक बुवा विजयशंकर साहले बताए । आफ्नो चेलीलाई शुक्रबार राति परिवारजनका सदस्यहरूले निर्घात कुटपिट गरेर झुण्याएर हत्या गरेको माइती पक्षले आरोप लगाएका छन।

महिला हराएको सुचना (Help Post)घिरिङ्ग गाउँपालिका वडा नं.-१ अत्रौली नयाँडाडा , माईत घिरिङ्ग गा पा-२ कोलडाँडा गैह्राथर घर ...
02/07/2023

महिला हराएको सुचना (Help Post)
घिरिङ्ग गाउँपालिका वडा नं.-१ अत्रौली नयाँडाडा , माईत घिरिङ्ग गा पा-२ कोलडाँडा गैह्राथर घर डिलु थापा नाम भएकी महिला
मिति २०८०/३/१५ गते बाँदरकुर्न बारिमा गएकी र साँझ ६ बजे देखि आफुले प्रयोग गरेको मोबाईल बारिको कटेरामा छाडि सम्पर्कविहिन भएको हुदा । देख्नु हुने माहानुभावले नजिकैको प्रहरीचौकीमा
अथवा उल्लेखित नम्बर मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
सम्पर्क न
9808832077
9844356731 प्रेम थापा
ससुरा - थमन सि थापा
बुबा - मीन कुमार थापा

Congratulations :  2023 ACC Men's Premier Cup नेपालले युएई लाई 7 विकेटले पराजित गर्दै च्याम्पियन बनेको छ । अब नेपाल ले ए...
02/05/2023

Congratulations : 2023 ACC Men's Premier Cup नेपालले युएई लाई 7 विकेटले पराजित गर्दै च्याम्पियन बनेको छ । अब नेपाल ले एसिया कपमा भारत र पाकिस्तान सङ प्रतिस्पर्धा गर्ने छन।

तनहुँ 1 मा रास्व्पाको बिजयी १४हजार मतको अन्तरले बिजयी !बधाई 🔔🔔🔔🔔
25/04/2023

तनहुँ 1 मा रास्व्पाको बिजयी १४हजार मतको अन्तरले बिजयी !
बधाई 🔔🔔🔔🔔

24/04/2023

तनहुँ क्षेत्र नं. १ उपनिर्वाचन मतगणना
३५ वटा वडाको ५१,२१९ मतगणमा गर्दा :

१. रास्वपा 🛎️ (डा.स्वर्णिम वाग्ले) = २६,८२७
२. कांग्रेस 🌳 (गोविन्द भट्टराई) = १५,४५४
३. एमाले 🌞 (सर्वेन्द्र खनाल) = ७,२८९
🔔🔔🔔🔔🔔🔔

24/04/2023

Good Initiation : आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले आफ्ना दुई छोरा छोरीलाई सरकारी स्कुलमा भर्ना गरिदिएका छन ।

24/04/2023

तनहुँ १ को ताजा अपडेट
८ वडाको मतगणना सकिदाँ १३७५८
रुख गोविन्द भट्टराई ३४७१
सूर्य सर्वेन्द्र खनाल २२१९
घण्टी डा.स्वर्णिम वाग्ले ७६२५ अग्रता

01/02/2023

Share गरी सहयाेग गरिदिनुहाेला।

रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता ।
28/12/2022

रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता ।

फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्व च्याम्पियन ,कतारको लुसैल रंगशालामा गएराति भएको खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल...
18/12/2022

फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्व च्याम्पियन ,
कतारको लुसैल रंगशालामा गएराति भएको खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सूटआउटमा ४-२ गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयमा २-२ गोलको बराबरी भएको खेल अतिरिक्त समयमा पनि दुवै टोलीले एक-एक गोल गर्दै ३-३ गोलको बराबरी खेलेका थिए। त्यसपछि पेनाल्टी सूटआउटमा अर्जेन्टिनाले उपाधि जितेको हो।

12/11/2022
05/11/2022

⛽️Petrol prices:

🇻🇪VEN: 0.02 (litre, US$)
🇱🇾LBY: 0.03
🇮🇷IRN: 0.05
🇲🇾MAL: 0.43
🇨🇴COL: 0.50
🇸🇦KSA: 0.62
🇵🇰PAK: 1.02
🇺🇸USA: 1.05
🇹🇷TUR: 1.15
🇲🇽MEX: 1.22
🇮🇳IND: 1.26
🇧🇩BAN: 1.29
🇨🇦CAN: 1.43
🇩🇪GER: 1.86
🇬🇧GBR: 1.90
🇫🇮FIN: 2.01
🇭🇰HKG: 2.94

(GasolineAffordabilityRanking, Oct 31, 2022)

Production of Mustard seed:1.🇳🇵Nepal: 214,055 (tonnes)2.🇷🇺Russia: 103,0333.🇨🇦Canada: 98,8004.🇲🇲Myanmar: 38,5645.🇺🇸USA: 3...
03/11/2022

Production of Mustard seed:

1.🇳🇵Nepal: 214,055 (tonnes)
2.🇷🇺Russia: 103,033
3.🇨🇦Canada: 98,800
4.🇲🇲Myanmar: 38,564
5.🇺🇸USA: 37,090
6.🇨🇳China: 18,426
7.🇺🇦Ukraine: 14,040
8.🇰🇿Kazakhstan: 10,735
9.🇪🇹Ethiopia: 2,665
10.🇷🇸Serbia: 2,432

(FAO, 2020)

चितुवाको आक्रमणबाट ब्यास 12 छिर्कनेका ८ बर्ष उमेर भएका अविनब कुवरको मृत्यु भएको छ 😪
02/11/2022

चितुवाको आक्रमणबाट ब्यास 12 छिर्कनेका ८ बर्ष उमेर भएका अविनब कुवरको मृत्यु भएको छ 😪

Happy 57th birthday King SRK 🎂❤️❤️❤
01/11/2022

Happy 57th birthday King SRK 🎂❤️❤️❤

आलुको बीउ ५०% अनुदान सम्बन्धि सुचना !म्याग्दे गाउँपालिका
01/11/2022

आलुको बीउ ५०% अनुदान सम्बन्धि सुचना !
म्याग्दे गाउँपालिका

beautiful evening view at ABC area ❤️❤️pic.mithun kunwar
31/10/2022

beautiful evening view at ABC area ❤️❤️
pic.mithun kunwar

तनहुँको दमौली स्थित सेती मादिको संगम स्थलमा छठ पर्व मनाउदै ।
30/10/2022

तनहुँको दमौली स्थित सेती मादिको संगम स्थलमा छठ पर्व मनाउदै ।

धनकुटाको मुलघाटस्थित तमोर पुलबाट खसेर एक बृद्धको मृत्यु भएको छ । पुलमा हिँडने क्रममा नदकिो बगरमा खस्दा स्थानीय छत्रमुखी ...
30/10/2022

धनकुटाको मुलघाटस्थित तमोर पुलबाट खसेर एक बृद्धको मृत्यु भएको छ । पुलमा हिँडने क्रममा नदकिो बगरमा खस्दा स्थानीय छत्रमुखी साम्पांगको मृत्यु भएको प्रहरीले जनाएको छ ।आईतबार बिहान करिब १०.४५ बजे पुलमा हिडिरहेका बेला अचानक पुलबाट बगरमा खसेर उनको मृत्यु भएको स्थानीयले जानकारी दिए ।

चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाई फेसबुकको संचालक कम्पनी मेटाले निष्क्रिय बनाएको छ । फेसबुकको ‘कम्युनिट...
30/10/2022

चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाई फेसबुकको संचालक कम्पनी मेटाले निष्क्रिय बनाएको छ । फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निष्क्रिय गराएको हो ।

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा शनिबार मोटरसाइकलमा सल बेरिएर हात चुँडिएकी महिलालाई उपचारका लागि दमौली अस्पतालबाट उपच...
29/10/2022

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा शनिबार मोटरसाइकलमा सल बेरिएर हात चुँडिएकी महिलालाई उपचारका लागि दमौली अस्पतालबाट उपचारका लागि हेलिकप्टरबाट काठमाडौ लगिँदै ।

इटहरीमा दुई मोटरसाइकल ठक्कर खाँदा तीनजनाको मृत्युसुनसरी : इटहरी उपमहानगरपालिका–१० मा दुई मोटरसाइकल ठोक्किँदा तीनजनाको मृ...
29/10/2022

इटहरीमा दुई मोटरसाइकल ठक्कर खाँदा तीनजनाको मृत्यु
सुनसरी : इटहरी उपमहानगरपालिका–१० मा दुई मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ।
शुक्रबार साँझ भएको दुर्घटनामा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भु राईको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राइले जानकारी दिए।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल ठक्कर खाएका हुन्।
दुर्घटनामा मोटरसाइकलमा सवार तीनैजना गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनीहरूको उपचारका क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उहाहरु असलि लडाकुहरु हुनुहुन्छ । युद्ध मैदानबाट नै दिदिबाट दिर्घायुको कामना सहित टीका थाप्नु भयो । blood cancer patient ...
28/10/2022

उहाहरु असलि लडाकुहरु हुनुहुन्छ । युद्ध मैदानबाट नै दिदिबाट दिर्घायुको कामना सहित टीका थाप्नु भयो । blood cancer patient बाबुहरु जो तिहारमा घर जान नपाएकाहरु मध्य चार जनाले एकसाथ टीका थापेका छन । उहाहरुको अहिले BPKMCH मा उपचार भैरहेको छ ।

PUBG MOBILE collaboration with the legendary football superstar
27/10/2022

PUBG MOBILE collaboration with the legendary football superstar

२०७९ , श्री न्यु अकला युवा क्लब देउसी भैलो कार्यक्रम ।Pic.Rojita Chhetri
27/10/2022

२०७९ , श्री न्यु अकला युवा क्लब देउसी भैलो कार्यक्रम ।
Pic.Rojita Chhetri

Address

Myagde/3 Kilchowk
Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Kilchowk Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share