Panchamul- Sirubari

Panchamul- Sirubari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Panchamul- Sirubari, Digital creator, Syangja.

02/09/2024

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः।
पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः॥

20/08/2024

अनि बिहान-बिहान चिया पिउनु भयो कि सिया त! 😂

10/10/2023

१४ को हुदा १९ वर्षको दिदी-दाइको माया प्रेम देखिन्थ्यो,
अहिले १९ काट्दा १३-१४ वर्षको को नानीहरुको तुरु लव परेको देखिन्छ🥺😂

Heaven is Myth, Rajaswara is real ❤️‍🩹😍
29/09/2023

Heaven is Myth, Rajaswara is real ❤️‍🩹😍

26/08/2023

Long time no see, k chha Sathi haru?

स्वर्ग खोज्न कतै जानु पर्दैन, आधिखोला को राजास्वारा पुगे पुग्छ ❤️‍🩹
25/07/2023

स्वर्ग खोज्न कतै जानु पर्दैन, आधिखोला को राजास्वारा पुगे पुग्छ ❤️‍🩹

परिवर्तन नै प्रक्रृती को परिवर्तन नहुने नियम हो❤️‍🩹
25/07/2023

परिवर्तन नै प्रक्रृती को परिवर्तन नहुने नियम हो❤️‍🩹

हालैमा निर्वाचित वडा अध्यक्ष श्री पवन काजी अधिकारी ज्युलाई  हार्दिक शुभकामना ! तपाईं जस्तो विकास प्रेमी यो पन्चमुलले पाउ...
20/05/2022

हालैमा निर्वाचित वडा अध्यक्ष श्री पवन काजी अधिकारी ज्युलाई हार्दिक शुभकामना !

तपाईं जस्तो विकास प्रेमी यो पन्चमुलले पाउनु नै हामी पन्चमुल बासीहरुको लागि गर्व को कुरा हो!! हामीहरुलाई भरोसा छ तपाईले हाम्रो यो सुन्दर गाउँलाई धेरै अगाडि बढाउनु हुनेछ !!

तपाईं को यो कार्यकालमा :
हामी सबैलाई भरोसा छ
१) आफ्नो लाई भन्दा पनि राम्रोलाई प्रोत्साहन मिल्ने छ!!
२) पार्टीको हैन अबसर नपाको ले पाउने छ!!
३) सबै जरुरतमन्द व्यक्तिहरुमा रोजगार को सृजना हुने छ!!
४) जातिय भेदभाव ले पनि नयाँ रुप लिने छ!!
५) शिक्षा को क्षेत्रमा हुने राजनीति को पनि अन्त्य हुने छ !
६) किसान हरुले पनि बराबर प्रोत्साहन पाउनुहुने छ !
७) स्वास्थ्य सेवामा पनि धेरै सुधार हुने छ!
६) सर-सफाईमा नि जोर लगाइने छ!!
७) पर्यटन व्यवस्थापनलाई अगाडि बढाउनु हुनेछ!

Address


Alerts

Be the first to know and let us send you an email when Panchamul- Sirubari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Panchamul- Sirubari:

Videos

Share